बर्माबाट पुर्खेउली घर खोज्दै नेपाल आइन बर्मेली नाइका - भेटियो नेपालमा घर || Burmeli Actress

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • बर्माबाट पुर्खेउली घर खोज्दै नेपाल आइन बर्मेली नाइका - भेटियो नेपालमा घर || Burmeli Actress
    *********************************************************************
    Interview With Sumi Limbu & Kanchan Thalang
    Host - Prem Raj Lamichhane
    Camera/Edit - Jevish Poudel
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 353

  • @anillimbu2539
    @anillimbu2539 3 ปีที่แล้ว +3

    चेलिको भनाइ अत्यधिक सान्दर्भिक र राम्रो लाग्यो। नेपालीको पक्षमा बोल्दा झनै राम्रो लाग्यो। सफलताको शुभकामना।

  • @jibansherpa6103
    @jibansherpa6103 5 ปีที่แล้ว +75

    यो जतिको खुशि त केही पनि हुदैन जहाँ बसे नी नेपाली भनेको नेपाली नै हुन्छ र रहने पनि छ । बधाई तथा स्वागत छ बहिनी ।

  • @krishnabhai6064
    @krishnabhai6064 5 ปีที่แล้ว +25

    हार्दिक बधाई कन्च जि र सुमी दुबै लाई सफलताको शुभकामना छ

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 ปีที่แล้ว +69

    जहाँ रहेपनि याे मन त नेपाली हाे। cute barmeli

    • @pkrk996
      @pkrk996 5 ปีที่แล้ว

      dineshale magar good

  • @tejlimbu7171
    @tejlimbu7171 5 ปีที่แล้ว +14

    धेरै खुशी लाग्यो इ चेलिको नेपालि पन अनि आफ्नो पुर्खा हरुको ठाउ खोज्दै आउनु भएकोमा भर्सक नेपालमै राम्रो र मनमिल्ने केटासँग बिहे गर्दा राम्रो हुन्छ ।।

  • @khadkabdrlimbu7417
    @khadkabdrlimbu7417 4 ปีที่แล้ว +2

    आफ्नो देश प्रण्भन्दा प्यरो हुन्छ। सुमि लिबाङ लिम्बुप्रती धन्यबाद प्रकत गर्दछु।

  • @hemrai7491
    @hemrai7491 3 ปีที่แล้ว +1

    धेरै खुसी लाग्यो सुमी बहिनीको ईन्टरभिउ १ वर्ष अगाडी हेरेको बेला भन्दा धेरै राम्रो नेपाली भाषा ईम्प्रुव भएछ खुसी लाग्यो।

  • @nabinchettri4757
    @nabinchettri4757 3 ปีที่แล้ว +1

    नेपाली चेलीबेटी को सम्मान गर्नु पर्छ चाहे जुनसुकै देश को भएनि नेपाली भनेको नेपाली नै हो

  • @narbahadurpun854
    @narbahadurpun854 3 ปีที่แล้ว +4

    How cute and sweet you both and you speaking clear Nepali language really I like it and God bless you both

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 ปีที่แล้ว +2

    हामरो नेपाली चेली वर्माेली लाई धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ है

  • @klchannel4462
    @klchannel4462 5 ปีที่แล้ว +6

    बर्मेलि चेलि सुमि l love yuo तपाइहरुको चलचित्र थाक थोलोले सफलताको शिखर चुमोस

  • @omdangali196
    @omdangali196 ปีที่แล้ว +1

    तपाइँ जस्तो नेपाली भयर आफ्नो इतिहास जागरुक र जोगेर्ना गरेको देख्दा मलाई गर्व लागेको छ र नमस्कार

  • @sureshpaudel2857
    @sureshpaudel2857 5 ปีที่แล้ว +13

    धेरै राम्रो विचार हाम्रा बर्मेली बहिनीको विचार।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 3 ปีที่แล้ว +1

    यो मन त मेरो नेपाली हो । स्वागत छ नेपाली मूलकी वर्मेली चेलीलाई ।

  • @amarchhetri9944
    @amarchhetri9944 5 ปีที่แล้ว +5

    जहाँ बसेपनि मन त मेरो नेपाली स्वागत छ नेपालमा बैनिलाई जस्तोसुकै भयनि पुर्खा जन्मेको भुमि हो माया गरिरहनु मेरो सुभकामना छ ।

  • @raisayatri9965
    @raisayatri9965 5 ปีที่แล้ว +3

    धेरै खुशी लाग्यो हौ जहाँ नेपाली जैले जसरी पुगेनी आफ्नो मात्री भासा नभुली हाल सम्म बोल्नु भयकोमा सो हार्दिक बधाई छ

  • @khargasherlimbu1550
    @khargasherlimbu1550 5 ปีที่แล้ว +3

    अात्मबिश्वासको साथमा कदम अघि बढाउनु होला। सफलताले शिखर चुमोस् यहि शुभकामना।

  • @agnigurugai2884
    @agnigurugai2884 5 ปีที่แล้ว +4

    जे होस उहाँ लाई धेरै धेरै धन्यवाद।आफ्नु नेपाली पन देखाउनु भयो।धेरै राम्रो।

  • @khimmagar4751
    @khimmagar4751 5 ปีที่แล้ว +21

    गौरव लाग्छ मलाई नेपाल भन्ने शब्द सुन्दा र नेपाली बोल्दा

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    किसोर दाई लगायत को टिमले बनाउनु भएको थातथलो मैले हङ्गकङ्गमै आफ्नै कार्य ब्यस्तताले हेर्न पाइन अहिले लाग्दैछ बडो मिस गरेछु। अब युट्युबमा छ भने खोजि खोजि हेर्छु अनि बर्मेलि चेलि सथै नायक भाईलाई हङ्गकङ्गबाट धेरै धेरै माया।💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว +2

    मेङ्गल्पा नमस्कार छ।जता लैजाउ जसो गर मलाई तर मेरो मन त नेपाली नै हो।बर्मेली चेलीको अन्तरबार्ता सुन्नपाउदा खुशी लाग्यो।

  • @grpnepal
    @grpnepal 5 ปีที่แล้ว +5

    ओहो ! बर्मामा जन्मेकोले पनि यसरी प्रष्ट सुद्द नेपाली बोल्दा अचम्म लाग्यो ! All the best Sumi !

  • @lilanathpageni396
    @lilanathpageni396 5 ปีที่แล้ว +3

    यी भाईबहिनी हरुको कुरो सुन्दा खुशिको आँसु आउँछ।धन्यवाद सुमि बैनी।

  • @hiredarji4568
    @hiredarji4568 3 ปีที่แล้ว +1

    जे होस उनी राम्री छिन जे होस नेपाली मन जाहा रहे पनि नेपाल को माया त हुन्छ

  • @bryanbro3459
    @bryanbro3459 5 ปีที่แล้ว +1

    बर्मेलिहरुसँगै छु म पनि.. हाम्रो पहिचान भेषभुषा नमिले पनि मनको चै नेपाली जस्तै हुन्छन

  • @j.panditpandit2400
    @j.panditpandit2400 3 ปีที่แล้ว

    बारमाकाे चेलीबेटी नेपालमा अाएेकाेहाे हामीले नेपाली देशबिदेशबाट नेपाल काे नेपाली ले तियाेबरमाकाे चेलीबेटी अाकाे तपाईंको धेरै धनबाद धेरै शुभकामना पनि नेपाल काे पण्डितले तपाईंको दुई जानाकाे धनबाद दिदै छु धेरै शुभकामना पनि दिदै छु जाहाभएेर सबैलाई नेपाल मा नेपाली नागरितादिनुपरछन जुनपनिदेशमा नेपाली ले बसाेबागरेकाेहाे सबैलाई नेपाली नागरितापाउनसकछन नाया राष्ट्रिय पतिले डा सुरेन्द्र केसीले अाएभनि नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेले अाएभनि हामीले यो नाया प्र धान मन्त्रीलाई यो कुरारखछु सबैलाई नेपाली दाजुभाइले दिदीबहिनीले नाया प्र धान मन्त्रीलाई बनाउनुसतपनि सबैलाई अाबाजपनि उठाउछु सबैलाई नेपाली लाइ सहियाेगपाउछन सेयरपनि कमेन्ट पनि गरिदिनुहाेला हामीले देशबिदेशबाट धेरै जाेरलगाउदेछु डा सुरेन्द्र केसीलाई बालकृष्ण नयाेपानेलाइ पदमा अाउनुकाे लागि जाेरदारअाबाजउठाउछु सबैलाई नेपाली दाजुभाइलाई दिदीबहिनीले तपाईं हरुकाे नेपाली नागरितापाउछन जय गाेरटर नेपाल काे मुदाउठाइदिनुहाेला अानुराेधगरदछु

  • @nirmalakc5391
    @nirmalakc5391 5 ปีที่แล้ว +2

    नेपालको मन ठुलो छ जुन देसकाहरूले पनि ठाउपनि पाउछन् माया पनि पाउछन् 😊😊😊

  • @gajendrasubba8395
    @gajendrasubba8395 3 ปีที่แล้ว +1

    नेपाली बर्मली नागरिक हरु मलेसीयामा छपछपती रिफुजी हरु भेटेको छु मैले नेपाल मा अाउनु बस्नु पाउनु भनेको त भाग्यमानी हुनु हो

  • @gurungjanak6519
    @gurungjanak6519 5 ปีที่แล้ว +4

    Nice voice sumi limbu..
    And beautiful ..
    Safal hos tapaiharuko caltural movies .

  • @rajendraprasadsubhaju
    @rajendraprasadsubhaju 4 หลายเดือนก่อน

    संसारको कुनै ठाउँ बसोबास गरोस् नेपाली भाषी नैपाली नै हुन्छ हरेक नेपाली भाषीले नेपाली संगै बिवाह हुन्छ हामी सबै नेपाली हौ

  • @vijaysansar3303
    @vijaysansar3303 5 ปีที่แล้ว +1

    हामी नेपाली दुनिया को जुनै कुना म भये पनि आखिर त हामि हाम्रो शरीर म रगत त नेपाली कै हो । अति राम्रो सोच हाम्रो बर्मा कि चेली को ।

  • @shankaradhikari2668
    @shankaradhikari2668 3 ปีที่แล้ว

    धेरै धेरै राम्रो नेपाली भाषामा बोलेको सुन्दा खुशी लाग्यो। दुबै को जय होस्।

  • @papolimbukiratipapolimbu5402
    @papolimbukiratipapolimbu5402 5 ปีที่แล้ว +22

    यो मन त नेपाली हो...

  • @surajmgrmass9305
    @surajmgrmass9305 5 ปีที่แล้ว +1

    सामाजिक संजाल को मार्फत म पनि धेरै देशमा बस्नु भएको हाम्रो पुर्खौली लाई देख्दा अनि नेपाली पन उहाँहरुले देखाउदा निकै गर्भ लाग्छ शो जहाँ रहे पनि नेपालिपन बचाई राख्नुस जय नेपाल जय हामिलाई ।

  • @puskalrai3816
    @puskalrai3816 2 ปีที่แล้ว +1

    sewaro sumi Limbu kanchan Thalan very beautiful kura kani very nice

  • @sumilimbu302
    @sumilimbu302 5 ปีที่แล้ว +1

    Bolne saile sarai mitho lagyo sumiji bahini ra kanchan bhai ko pani nice cha

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 ปีที่แล้ว +3

    हाम्रो मनत नेपाली होनी जो जहा भए पनी I नेपाली मन नेपाली पन संसारमा खोज्दा कतै पाइदैन सुपर I

  • @drowpadidevi4725
    @drowpadidevi4725 3 ปีที่แล้ว

    धेरै धेरै राम्रो लाग्यो। आसाम इंडिया बाट।

  • @lokparasadchhantyallokpara8809
    @lokparasadchhantyallokpara8809 5 ปีที่แล้ว +2

    खुशी लाग्यो माया लाग्यो बर्मेली चेली र भाई लाई।

  • @ajaythamsuhang1544
    @ajaythamsuhang1544 5 ปีที่แล้ว +2

    Dherai hndsom ra sunder jodi

  • @dawalama3664
    @dawalama3664 5 ปีที่แล้ว +7

    sarai khushe lagyo yo chilieko kura sunera all the best yo man ta nepali chile

  • @jimiajay772
    @jimiajay772 4 ปีที่แล้ว +2

    Wow sumi libang limbu i love you 😘😘😘❤️❤️❤️❤️

  • @mongolianmoh1521
    @mongolianmoh1521 5 ปีที่แล้ว +2

    Khusi lagyo baini hajur ko aafno purkha parti ko maya dekhda best of luck 😍😍😍😍😍😍

  • @ekrajrai2702
    @ekrajrai2702 2 ปีที่แล้ว +1

    nepal aamako mutuvariko maya tathaa nyano abhibadan x hajurharulai.. 🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕

  • @nepalilovellc3658
    @nepalilovellc3658 4 ปีที่แล้ว +3

    From Darjeeling love you 😍

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 ปีที่แล้ว +3

    All the best daju and ddd saphalta ko kamana I wathing from UAE 🇦🇪🇦🇪🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @langhalimagar5596
    @langhalimagar5596 3 ปีที่แล้ว

    wou कति राम्री sis खुसी लागेउ नेपाल्की लिम्बू sis laai देख्दा

  • @indrabahadurpun9554
    @indrabahadurpun9554 5 ปีที่แล้ว +1

    All the best.sisहरेक पाइला पाइलामा सफलताको शुभकामना छ।

  • @thapakumar3685
    @thapakumar3685 5 ปีที่แล้ว +1

    साह्रै राम्रो स्वर , मन त नेपाली नै हाे नि है

  • @yogensubba7904
    @yogensubba7904 5 ปีที่แล้ว +1

    On many of migrent Nepalese, one of you after 4th generation you came see and find your roots (rasine) I'm of you Sumi Limbu.😍😍🤗🤗

  • @sukbahadurlimboo2293
    @sukbahadurlimboo2293 14 วันที่ผ่านมา +1

    जय हो गौरखा, स्टेट असम, डिस्ट तिनसुकिया, इंडिया

  • @amiithan1905
    @amiithan1905 5 ปีที่แล้ว +7

    Malai ta Burma ma janu maan xa jaha Nepali haru ko basti xa teha Nepali bhasa matra bolxa hare Sumi Limbu le bhannu bhako

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 ปีที่แล้ว +2

    बरमेली नायिका लाई जमका भेत भयमा पनि फरकी फरकी हेरि रहू जस्तो लाग्यो भन्दई १० औउला ठाडो गरेर नमस्कार नेयानो माया सलाम छ।

  • @rambahadursubba945
    @rambahadursubba945 4 ปีที่แล้ว

    Kanchan ra Sumi Bhai Baini Lai
    Dherai Dhanya Bad Tapai haruko
    Nice Antar Barta From R B Yonghang Bata

  • @हेमन्तअधिकारी
    @हेमन्तअधिकारी 5 ปีที่แล้ว +1

    बिउटिफुल अनि तेसैमा आँखा सारै राम्रो लाग्यो ।

  • @Mankmr6672
    @Mankmr6672 5 ปีที่แล้ว +1

    नेपाल र नेपालीको सदैव माया सुमि जी लाई।

  • @sammyl913
    @sammyl913 5 ปีที่แล้ว +3

    कोसिस राम्रो छ अझ स्तरिय बनाउनु हुने छ कोसिस गर्नु पर्छ कुनै पनि काम गर्न सिकेर गरे आबश्य राम्रो हुने छ मुख्य कुरो नेपाली भाषा स्पस्ट हुनु जरुरी छ

  • @gangachhetry8790
    @gangachhetry8790 3 ปีที่แล้ว

    Thanks, I am Ganga Neupane from Arunachal, India

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว +2

    सुमि जि लाई नदेखेको धेरै भएको थियो ।अत्ति राम्री ।अलिक मोटि हुनुभएछ।।।

  • @rusenrai7783
    @rusenrai7783 5 ปีที่แล้ว +1

    धेरै धेरै सफलताको शुभकामना थाकथलाे टिम

  • @दैनिकखबरनेपाल
    @दैनिकखबरनेपाल 5 ปีที่แล้ว +1

    कुसल सरकाे भाइ दाइ जति नै हेन्सम लाग्यौं

  • @khilakmagar3975
    @khilakmagar3975 5 ปีที่แล้ว +15

    धेरै राम्रो नेपालि भासालाइ माया गरि दिनु भाकाे मा

  • @shivkumarnepali
    @shivkumarnepali 3 ปีที่แล้ว +1

    मनकी घनी र रूपकी पनी धनी कलाकार🌹❤️👌

  • @kamalkhanal1583
    @kamalkhanal1583 3 ปีที่แล้ว +1

    हामी संसारमा जहाँ रहे पनि नेपाली माटोको माया पक्कै पनि लाग्छ ।

  • @muktilimbu5688
    @muktilimbu5688 3 ปีที่แล้ว +1

    Hello both of u namaste may god bless n keep continiusly your acting. One u both willbe in top position.Mukti Angbuhang. Chage Taplejung At present Urlabari morong Npl

  • @lalkumargurung4893
    @lalkumargurung4893 4 ปีที่แล้ว

    Sumi ji dharai2 khusi lagyo tapai jasarani bibaha gara ra nepal manai basnu parxa kina vane ysto nepali cheli hami lai attini abasakt xa tenuou

  • @monishmagar3203
    @monishmagar3203 5 ปีที่แล้ว +2

    Welcome hamro nepalma barmeli bainilai

  • @phaligurung8292
    @phaligurung8292 3 ปีที่แล้ว

    पौडेल भाइ को प्रश्न राम्रा२ तर खाली बिहे, लव एस्तै२ बारे तात्ततो र हतास मा ! तेत्ती साह्रो त हाम्रो जनजाती मा हुदैन जस्तो लाग्छ । तपाईं बाउन-छेत्री चाइ छिटो राम्रो अशल जे कुरा मा पनि !
    जेहोस, राम्रो छ र शुभकामना ।

  • @sashikumarrai803
    @sashikumarrai803 ปีที่แล้ว

    हार्दिक बधाई छ कन्चन तपाईलाई

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 5 ปีที่แล้ว

    रोचक अन्तर्वाता

  • @KonchanThalang
    @KonchanThalang 5 ปีที่แล้ว +50

    कृपया हजुरहरुले लागेको कुरा लेखिदिनुहोला जस्ले हामीलाई सुधार्ने मौका मिल्नेछ 🙏🌹😊

    • @Rockstar-jv8vb
      @Rockstar-jv8vb 5 ปีที่แล้ว +1

      ok da hjr co movie you tube ma upload garepaxi awase herne xu

    • @aryankarki7900
      @aryankarki7900 5 ปีที่แล้ว +1

      Kanchan Thalang जी धेरै खुसी लाग्यो।

    • @magarpranil6112
      @magarpranil6112 5 ปีที่แล้ว

      Wow yo man ta mero nepali hoooooooo

  • @bhupendraadhikariofficials6577
    @bhupendraadhikariofficials6577 5 ปีที่แล้ว +3

    Kati ramro bolnu bhako ma ta uhako fan bhaye but yo journalist chai ali man parena kinaki kasto hawa hawa questions sodheko. Barmeli naeka ramri ani humble lagyo. Burma bhaneko kasto desh ho ghumna jana man lagyo.

  • @krishnabohara3784
    @krishnabohara3784 3 ปีที่แล้ว +1

    Wa khusi lagxa nepali hunuma

  • @krishnathapa10
    @krishnathapa10 5 ปีที่แล้ว +2

    Good luck. This interview & new movie.... Yaaaaaa!

  • @nirmallama2582
    @nirmallama2582 5 ปีที่แล้ว +1

    nice actor n actress
    barmeli nepali ☺☺😊😊😉👌👌👌👌👌👍👍✌👏👏👏

  • @pujamagarnee6343
    @pujamagarnee6343 5 ปีที่แล้ว +3

    wow...kati mitho kura garnu vako sis..le ,,,,,

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v 5 ปีที่แล้ว

    हाम्री चेलिको मुहार देख्दा त नेपाली जस्तो नै लाग्दैन। चाइनिज जस्तै लाग्छ। उहाको आँखा सारै नै राम्रो लाग्यो। सारै नसालु उहाको आँखा।

  • @laxmanpradhan878
    @laxmanpradhan878 5 ปีที่แล้ว +3

    Kati mitho bolnu hudo raixin....best of luck!

  • @bishalchhetribishalchhetri8838
    @bishalchhetribishalchhetri8838 5 ปีที่แล้ว +1

    Ekdam khushi lagxa jaba jaha rahepani hami Nepali hu vanda

  • @pritamlimbu332
    @pritamlimbu332 4 ปีที่แล้ว

    wowww....nepali de feri. ... limbu ne de

  • @gorkhelc
    @gorkhelc 5 ปีที่แล้ว

    दार्जलिंगे हरुलाई के था नेपाल र नेपाली को माया उनीहरुलाई त केहि पनि थाहा नै छैन..खुशी लाग्यो यती टाढा बाट आफ्नो देश खोज्दै आउंदा..!! म प्रधान मन्त्री भएँ यदि भने संसार को नेपालीहरु नेपाल मा ल्याएर राख्ने थिएँ..!!!

  • @smritapoudel6381
    @smritapoudel6381 4 ปีที่แล้ว +1

    Stay blessed with blessings and happiness couple 🙏♥️🇳🇵🇳🇵🇳🇵♥️👌🏼🌹

  • @tadasharma8846
    @tadasharma8846 5 ปีที่แล้ว +1

    Best of luck ms. Beauty Sumi sister

  • @xtrybiren8656
    @xtrybiren8656 5 ปีที่แล้ว

    यो मन त मेरो नेपाली हो।

  • @KaKa-ld5ld
    @KaKa-ld5ld 5 ปีที่แล้ว +2

    Welcome to Nepal sister

  • @kiranyan8455
    @kiranyan8455 4 ปีที่แล้ว

    thanks chhori sumitra libang limbu .

  • @AdamSmith-gg3vy
    @AdamSmith-gg3vy 2 ปีที่แล้ว +1

    Yes she have beautiful eyes

  • @premidhingo2141
    @premidhingo2141 5 ปีที่แล้ว

    अशिम बधाई चेलीज्यू!🙏 बर्म थाइ जस्तो ठाउँलाई भन्दा ताप्लेजुँ जस्तो बिकट दुर्गमको महिमा दिनु भयेको मा (Thank you so much Sis.)

  • @shivadai1960
    @shivadai1960 5 ปีที่แล้ว +2

    wow..sumi sister so beutifool

  • @surenyakkha9631
    @surenyakkha9631 5 ปีที่แล้ว +3

    suvakana sumi ji tapai haruko team lai

  • @thapparana6254
    @thapparana6254 5 ปีที่แล้ว +1

    Butfull sis

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 5 ปีที่แล้ว

    Namaste sumi ji yo manta mero nepali ho ma chitwan nepal haile maldives bata.

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 5 ปีที่แล้ว +1

    जे होस सुमिको आँखा चाहिँ नसालु नै छ.....

  • @pranishsenchury3602
    @pranishsenchury3602 5 ปีที่แล้ว

    राम्रो लाग्यो रमाइलो पनि

  • @mintamang280
    @mintamang280 3 ปีที่แล้ว +1

    Khushi lagyo

  • @KalamBc-xq3im
    @KalamBc-xq3im ปีที่แล้ว

    Very good welcome to you nepal

  • @thapagangaram6438
    @thapagangaram6438 3 ปีที่แล้ว

    Very good thank u respect u

  • @santoshKumar-qy2tb
    @santoshKumar-qy2tb 4 ปีที่แล้ว

    best of luck.

  • @ramsen186
    @ramsen186 5 ปีที่แล้ว +1

    Good interview

  • @vijaybasel3317
    @vijaybasel3317 5 ปีที่แล้ว +6

    nice dami