छुच्ची सासु भाग- ३२ || Chhuchchi Sasu Ep-32||परिवारको कथा || Nepali Sentimental Serial ||Sep26th2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • छुच्ची सासु भाग- ३२ || Chhuchchi Sasu Ep-32||परिवारको कथा || Nepali Sentimental Serial ||Sep26th2024
    Artist:
    Deshbhakta Khanal
    Manju Shrestha
    Anju Niraula
    Radha Shrestha
    Saroj Dahal
    Kalpana B.C
    Anil G.C
    Sabita Khadka
    Melina Thakuri
    Baburam Shakya
    Umesh Khadka
    Sneha Chhetri
    Sagar Giri
    Sherya Dulal
    Sandhya Khadka
    Child Artist :-
    Dyani Giri
    Sohan Thapa
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : Januka Dhungana
    Make up : Kalpana Bc
    Logo : Bishal Rai (MFU)
    Camera : Birendra Pariwar
    Edit / Colors : Deep Sherpali
    Management : Anil G.C.
    Light :- Nawaraj Sapkota
    Sound :- Hira Thing
    Kitchen :- Shiva Karki
    Background Music : Binaya Karki
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer: Nandani Adhikari
    Aalap Singer: Nandani Adhikari - Binya Karki
    ************************************************************************
    #CHHUCHHI_SASU32#Ramhari_BC#nepalimovie
    #nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
    *************************************************************************
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    *************************************************************************
    Don't forget to like & subscribe Ramhari BC official TH-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

ความคิดเห็น • 285

  • @SalyaniChandraVloge
    @SalyaniChandraVloge 12 ชั่วโมงที่ผ่านมา +144

    यो जेठी बुहारी अब बोल्नु पर्छ सहनु हुन्न भन्ने म जस्तै काे काे हुनुहुन्छ

    • @TaraLamsal-vs2vt
      @TaraLamsal-vs2vt 10 ชั่วโมงที่ผ่านมา +6

      याेत भएन याेअामाभएकि वा भने किलेहाे यतिसम्म गरेकियसकाेनाटक अलिभएन कानछिलेगरेकाे गनपछ

    • @AnzilaTamang-z6m
      @AnzilaTamang-z6m 10 ชั่วโมงที่ผ่านมา +1

      Moh

    • @khanalsister
      @khanalsister 9 ชั่วโมงที่ผ่านมา

      Ma xu

    • @samjanasamjana7837
      @samjanasamjana7837 9 ชั่วโมงที่ผ่านมา

      हो बोल्नु नै पर्छ बोल्नोस हजुर बोल्नुहोस्💪💪🙏🙏

    • @DipeshDahal-jl5fz
      @DipeshDahal-jl5fz 9 ชั่วโมงที่ผ่านมา

      K saro ho yo jethi buhari bolnu parxa

  • @UrmilaThapa-hg4ny
    @UrmilaThapa-hg4ny 10 ชั่วโมงที่ผ่านมา +38

    कान्छी बुहारी चाहिँ सारै मन परो ♥️♥️ आहा कति सुन्दर छ है सफलताको धेरै धेरै शुभकामना छ हजुरहरुलाई 💕❤️💐♥️🌺🙏🙏🙏🙏

    • @laxmimajhi6381
      @laxmimajhi6381 4 ชั่วโมงที่ผ่านมา

      Ho ni kanxi buhari nice❤❤❤❤❤❤❤❤

    • @Bhavna.shortvideo
      @Bhavna.shortvideo 2 ชั่วโมงที่ผ่านมา

      ❤❤

  • @anitakhanal4139
    @anitakhanal4139 10 ชั่วโมงที่ผ่านมา +28

    मलाई त कान्छि बुहारी खुब ठिक लाग्छ❤❤❤

    • @Dibashtmg12
      @Dibashtmg12 8 ชั่วโมงที่ผ่านมา

      मलाई नी मन पर्यो,कान्छी 😊

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 11 ชั่วโมงที่ผ่านมา +15

    अाफनाे बच्चा हरु सङग नराम्रो हरकत गरने निउ खाेजने यस्तो पनि अामा हुनछन र अामा त बच्चाको लागि भगवान् हुनेछन् छि यस्तो अामा

  • @SastimaRai
    @SastimaRai 11 ชั่วโมงที่ผ่านมา +14

    जेठि बुहारी धेराइ कडा हुनु पर्छ नत्र त हेर्नाइ मन लाग्दाइन होउ

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 12 ชั่วโมงที่ผ่านมา +19

    Jethi ali bathi hunu paryo khali dukha matra royako roya herda herdai bor lagna layo 🙏❤

  • @laribarientertainment
    @laribarientertainment 12 ชั่วโมงที่ผ่านมา +31

    छुच्ची सासु भाग १ देखि भाग ३२ सम्म नछुट्टाई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤

  • @danuthapa603
    @danuthapa603 11 ชั่วโมงที่ผ่านมา +11

    जेठी अबो अलि जोस जागर चलाउन पर्यो केहो खानै नपाको जस्तो

  • @alshad7900
    @alshad7900 12 ชั่วโมงที่ผ่านมา +11

    को को हुनुहुन्छ छुच्ची सासु हेर्ने साथीहरु तपाईंहरू यता हाजिर हुनु है ❤❤❤❤❤

  • @laxmirawalbista1931
    @laxmirawalbista1931 11 ชั่วโมงที่ผ่านมา +10

    जेठी बुहारी को रोल के हो एस्त्तो तातो न छारो को रोल अहिले को जमना मा पनि

  • @amarlama335
    @amarlama335 12 ชั่วโมงที่ผ่านมา +46

    छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏

  • @Puju-subu
    @Puju-subu 12 ชั่วโมงที่ผ่านมา +77

    यो जेठि अलि कडा हुनुपर्छ अनि अलि राम्रो हुन्छ कि?😊

    • @deepabhushal2473
      @deepabhushal2473 11 ชั่วโมงที่ผ่านมา +1

      Jethi Le bolnu parxa ati dherai kasaileni sahannan thyhi bhanera Ali Cheng hunuparx

    • @prabhashah402
      @prabhashah402 11 ชั่วโมงที่ผ่านมา

      Aba dekhi m herdaiin

  • @NetraKumari-z7i
    @NetraKumari-z7i 11 ชั่วโมงที่ผ่านมา +7

    आब त यो जेठि बुहारि र ससुरो लाइ देखेर वाक्क लायो

  • @LankaKhatri-lr4te
    @LankaKhatri-lr4te 11 ชั่วโมงที่ผ่านมา +5

    याे सासू लाई मारनु पराे अनि मात्र सुख पाउँछन् सबैले

  • @Samjhanashrestha679
    @Samjhanashrestha679 11 ชั่วโมงที่ผ่านมา +4

    यो गीता हो कि सिता कुकुर्नी हो क्या ksam लास्ट रिस उठ्छ हो
    Bichra जेठि लाई हेपेको 😢😢

  • @AmbaSanu
    @AmbaSanu 11 ชั่วโมงที่ผ่านมา +3

    बुहारि हो भनदैमा यति सारो हेपन पइदैन छोरी जसतै माया गनुपछ आको सिरेलमा बुहारीलाई पनि छोरी जसतै माया गनु पछ नत योसरेल हामिले हेर्न छैनौं 😮😮😮😮😮😮😮😮😮😮😮

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i 11 ชั่วโมงที่ผ่านมา +3

    छि छि याे गितादेबि नामचहि देबि बिहाराचहि राच्छेसनि अनि ताेबुवा केसाराे दरायकाे स्सनिसङग छ याे बुवापनि धाेति मुतुवानइरछा छि अनि जेठि बुहारिपनि गुनिउ मुतुइरछा छि केसाराे दरायकाे ताे पापिनी सासुसङग छि याे ससुरा बुहारि किन यतिसाराे दराकाे ताे पापिनी सङगा

  • @janukabhattarai4117
    @janukabhattarai4117 11 ชั่วโมงที่ผ่านมา +3

    यो गिता देबि त आति भयो है रोल किन यस्तो बनको।चेन्ज गरओ नत्र हेरिन्न अब का भाग भन्ने हाजिर हुम

  • @KamalaGiri-bv5hu
    @KamalaGiri-bv5hu 8 ชั่วโมงที่ผ่านมา +3

    सबै बुवारि कान्छि बुवारि जस्तै हुनु पर्छ

  • @rabinkhadka6349
    @rabinkhadka6349 11 ชั่วโมงที่ผ่านมา +32

    यो गिता देवि लाइ यो सिरियलमा खेल्न को ले दिएको हो उनलाई अब अाउने भागमा देख्न नपरोस भन्ने जति यता हाजिर हुम तमु 😢😢

    • @saritaparajuli2980
      @saritaparajuli2980 9 ชั่วโมงที่ผ่านมา

      मपनि छु तो गित लाई अब को

  • @ShyamShrestha-se2by
    @ShyamShrestha-se2by 10 ชั่วโมงที่ผ่านมา +2

    अब तीन जना बुहारी मिलेर आमा र छोरीको चाकमा खुर्सानी दलेर घरबाट निकानु पर्यो है दीदी जी3

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 9 ชั่วโมงที่ผ่านมา +2

    ए छुच्ची सासु कलाकार आफ्नो बुढालाई खाना पनि खान नदिई सार्है भयो है छुच्ची बुढी राम्रो खेल्न आउंदैन

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 10 ชั่วโมงที่ผ่านมา +3

    बिचार बाउ सबै ले किन तेस्रो गरेको हाेला 😭

  • @Dipalombu
    @Dipalombu 11 ชั่วโมงที่ผ่านมา +2

    यो जेठि बुहारि किना चुप लागेको

  • @ShankarSaud-f4z
    @ShankarSaud-f4z 12 ชั่วโมงที่ผ่านมา +3

    🎉🎉🎉🎉🎉

  • @bharatmb5357
    @bharatmb5357 11 ชั่วโมงที่ผ่านมา +2

    अब जेठि बोल्नु पर्छ।❤❤

  • @Nishasapkota-o8g
    @Nishasapkota-o8g 12 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤

  • @SanuTamang-ww7zs
    @SanuTamang-ww7zs 11 ชั่วโมงที่ผ่านมา +2

    अब जेठि पनि बाेल्नु पर्छ

  • @DurgaMagar-po9kz
    @DurgaMagar-po9kz 11 ชั่วโมงที่ผ่านมา +2

    Ho aba jethi buhari kada hunu paryo

  • @sanukatel7153
    @sanukatel7153 8 ชั่วโมงที่ผ่านมา +1

    यो त अति लाचार भयो आफ्नो सम्पत्ति मा बुढिको यस्तो अन्याय सहने लोग्नेमानिस हुदैनन कथा मिलेन

  • @saritaparajuli2980
    @saritaparajuli2980 10 ชั่วโมงที่ผ่านมา +1

    पानी मरुवा बुडो होला बुडि लाई गाला फुटने गरि दिनु नि झ्याम झयाम ति तो छोरी के भएकि हो बाबा को लुगा धोइदिनु पर्दैन

  • @bindatamang7609chhewang
    @bindatamang7609chhewang 2 ชั่วโมงที่ผ่านมา +1

    Yo jhethi buharilai narakhnu ta khali chuppa lager basxa

  • @tarzanking7526
    @tarzanking7526 10 ชั่วโมงที่ผ่านมา +1

    जेठि बुहारी ले सुख पायेको र सासू बुढी मरेको भये ठिक हुने थियो।।।

  • @KashabAdhakari-s2w
    @KashabAdhakari-s2w 11 ชั่วโมงที่ผ่านมา +1

    यो साशु लाई देख्दा मलाई त घोप्टो पारेर लातले हानि हाल्न मन लाग्यो है

  • @subashphakrin1485
    @subashphakrin1485 12 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤

  • @BhojPradhan-x2u
    @BhojPradhan-x2u 4 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭🎉🥰🥰🥰🥰🥰🥰🙏🙏

  • @UpendraBhai-eq6dv
    @UpendraBhai-eq6dv 10 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢😅😅www

  • @tirthathapa7189
    @tirthathapa7189 9 ชั่วโมงที่ผ่านมา +1

    great

  • @parsadtej1314
    @parsadtej1314 9 ชั่วโมงที่ผ่านมา +1

    Papini sasu

  • @AayanAsmi
    @AayanAsmi 11 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤

  • @apsaralimbu7539
    @apsaralimbu7539 10 ชั่วโมงที่ผ่านมา

    छि छोरी झन कति पापिनी आफ्नो बाउलाई आफ्नो आफ्नो जेठी बाउजुलाई माया गर्नु पर्दैन

  • @HirabahadurBudhamagar
    @HirabahadurBudhamagar 10 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारी ले अब आफ्नो पावर देखाउनु पर्ने हुन्छ धेरै सिधा हुनुहुदैन्👍️👍️👍️

  • @smga20s69
    @smga20s69 6 ชั่วโมงที่ผ่านมา

    सिरियल राम्रो छ,,1 देखि नछुटै हेरि राछु,,तर यो जेठी लाई पेलेको देखेर वाक्क लागि सक्यो,,अब त जेठ्ठिले मुख खोल्नुपर्छ

  • @apsaralimbu7539
    @apsaralimbu7539 10 ชั่วโมงที่ผ่านมา

    यो मुख बाङ्गेले सबैलाई सक्ने भयो अब कस्तो अचम्मको मान्छेहरू हुन्छ पापिनी दर्शन नमस्ते सबैजनालाई मलाई यो शिरल खासै मन पर्दैन र पनि हेर्छु यो मुख पाङ्गेले गर्दा मन पर्दैन म जेठीले गर्दा मात्रै मनपर्छ यसरी हेर्नु gt barisa सीधा छ म अमेरिकाबाट हेर्दैछु

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 6 ชั่วโมงที่ผ่านมา

    छि छि यो चाहिँ सारै भएन है यो चोथाले बुढी माउ गीता देवी ज्यू नमस्कार हजुर को यो अन्याय गरेको सारै मन परेन है

  • @DilmaAale
    @DilmaAale 9 ชั่วโมงที่ผ่านมา

    यो त गिता कि नाममा कुकुरनि राक्षेशनि हो कति हेपन सकेकि जेठी दिदिलाई सारै सोझो हुनाले सबैले हेप्प छन तेसैले सोझो पनि धेरै हुनुहुदैन हल्का चलाक पनि हुनुपर्छ जति हजुरलाई दुख देकिछे त्यो मुख बाङे सासुले तो भन्दा दुई गुना हजुरले दुख दिनपर्यो अब तिन दिदीबहिनी मिलेर यसलाई तह लगाउनु परेयो है चोथाले आइमाई सासुलाई😊❤❤❤❤❤❤❤

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 9 ชั่วโมงที่ผ่านมา

    बिचरा ससुरा बालाई माईली बुहारी ले खाँन दियकोभय हुने हो पापिनी स्वास्नी भनौदिले त छक्कायो खाँनै दियन बिचरा यतान उता हुनुभयो😭

  • @janukabhattarai4117
    @janukabhattarai4117 10 ชั่วโมงที่ผ่านมา

    आज हेर्दा हेर्दै रिस उठेपछि लेखे फेरि कुकुर्नि बुढी गिता देबि को रोल छि बा का लागि च्जोरी ले अलिकति माया देखाइ तर यो श्रीमती भन्ने कुकुर्नी आइमाई देख्दै पारो तात्छ 😡😡😡😡

  • @heerapandey1601
    @heerapandey1601 5 ชั่วโมงที่ผ่านมา

    जेठि चाहि मरेको बिरालाे जस्तो छि अलिक कडा हुनु नि कान्छि चाहि राम्रो लाग्छ चाहिदाे कुरा मा यस्तै कडा हुनु पर्छ मईली पनि ठिकै हाे कडै याे जेठि चाहि यसरी मुसाे जस्तो जे गरे नि कुटे नि ससुरा संग बात लगाए नि लुरुक्का परेर बस्न भएन सासु साच्चिकै राक्षेस हाे बुडा चाहि बिचरा अब सासु का तिन तारा देखाउनु पर्छ तिन जान बुहारी एक भएर

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc 9 ชั่วโมงที่ผ่านมา

    आफ्नै परिवारलाई तिल्लरि चोर् लगाएर बेजत्गरेर झुट्ठो कसम् खुवाएर ढाँटि ढाँटि म एतै खाना पकाउँछु बुबालाई भनेर छोरा बुहारी लाई थर्काएर बुडो भोकै राख्ने यो छुच्चो सासु लाई गुन्डा हरु लगाएर एस्को ईज्जत लुटेर बलात्कार गराएर मार्नुपर्यो त्यो हेर्न धेरै आतुर छु एस्को

  • @PremBahadur-v3r
    @PremBahadur-v3r 9 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारी काे श्रिमान चाडै बिदेश बाट अाएर सबै साचो कुरा पत्ता लगाएर जेठि बुहारीलाई माया र साथ र सपाेट गरेको हेर्ने ठुलाे धाेकाे छ छिटो अाउवु पछ जेठि बुहारिकाे बुढाे😊

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 6 ชั่วโมงที่ผ่านมา

    बिचरी जेठी बुहारी को सारै माया लागेर आउछ कति सोजि छन् देवरनी हरू को आफ्नो आफ्नो श्रीमान् देवर हरू छन् आफ्नो त लोग्ने पनि प्रदेश मा सासु र आमा ज्यू को कुरा सुनेर यस्ती असल साेजी श्रीमान् ती लाई अपराध अन्य या गरेको देखि सारै मन छोयो ❤❤❤

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 10 ชั่วโมงที่ผ่านมา

    अामा छाेरीलाइ ठुलोराेग लाग्नुपर्याे हातखुट्टा नचल्ने गरि अाेछ्यानमा पराेस

  • @sarumagar3047
    @sarumagar3047 10 ชั่วโมงที่ผ่านมา

    छि यस्तो आमा यस्तो सासु यस्तो बुढि दुष्मनलाइ पनि नपरोस बिचारा बाउ भोकै कस्तो मन भकानियो सोजो पनको फाइदा उठाउछ

  • @ChahanaHamal-e9m
    @ChahanaHamal-e9m 55 นาทีที่ผ่านมา

    यो जेठि बुवारिले यति हुदानि नबोलनि गुखायर बचनु पछ गुजसतो नटक बाट निकालनु पछ

  • @SitaGharti-n6i
    @SitaGharti-n6i 9 ชั่วโมงที่ผ่านมา

    अब याे जेठि बुहारी काे पनि श्रिमान आउनु पर्दछ र सबै कुरा थाहा पाएर पवित्रा र बुबालाई शुःख दिनुपर्दछ यसरी का हुन्छ मलाई त याे सिरियल हेर्ने मनपरिन छ्या😔😔

  • @KolponaKwrt
    @KolponaKwrt 6 ชั่วโมงที่ผ่านมา

    Kam xaina yo jethi buhari ghose😂😂Kam se Kam khi ta bolnu paxani

  • @Devekaghatani
    @Devekaghatani 9 ชั่วโมงที่ผ่านมา

    यो गिता देबि मुख बाङिगी लाई ता झन हेर्नू मन पनि लाग्दै ना मलाइ ता रिस उठनि तेसको अनुहार छि छि 😡😡😡😡

  • @kalpanakarki6053
    @kalpanakarki6053 10 ชั่วโมงที่ผ่านมา

    अब देखि जेठी बुहारी पनि प्रतिकार गर्ने गर्नु पर्यो सहेर बस्नुभएन 🎉🎉

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 9 ชั่วโมงที่ผ่านมา

    यो आमा छोरि अथबा गिता देबि को आमा छोरि त अपाङा भएर बस्नु पर्न्व बल्ल ठिक हुन्छ

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 8 ชั่วโมงที่ผ่านมา

    3 jana buhari haru meleko.ma khushi xu ❤❤❤

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 7 ชั่วโมงที่ผ่านมา

    याे बुढाे किन बुहारिकाे पुछर लागछके घरि पकरछ घरि पाखुरा समाछ मुखलेभनेत हुन्छनि समातनई प्रछर बकम भुसे

  • @ShambhuLalShrestha-f3m
    @ShambhuLalShrestha-f3m 9 ชั่วโมงที่ผ่านมา

    यो छुच्ची बुढी मरे हुन्थ्यो परिवारलाई दुख दीनी

  • @sandeshrai81
    @sandeshrai81 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारिले ससुरालाइ साहेता गरे अति राम्रो हुन्थ्यो

  • @padamrai6799
    @padamrai6799 8 ชั่วโมงที่ผ่านมา

    Yo,Chhuchi Sasu lai ghopto garera Sutaunu parne khako rahexan, Xi,Xi,Xi, Thukka

  • @sujankoirala5278
    @sujankoirala5278 11 ชั่วโมงที่ผ่านมา

    Jethi buhari bolna lageko vanda dherai ramro lagyo Tara sasu ko bebahar xi Buda Lai ke gareko Khana Khana bolauxu vanda Pani nbololaune Ani vat ma Pani halne Testo sasu testalai ta sabai milera gahr bata nikalnu parxa Ani to xori ke vako gahr janu pardina sadhai aama vaneko xa xa bichar ba last ko Sean le chai lastai imosan banayo kahele sudrinw hola to sasu sasu Lai thick parne aba 3 buhari 2 xora aba ba chai Ali active vayo vane jhana ramilo huntho yo sasu ra xori le ta yasto dhukha paios ki ni kahele ramro nhune Ani jati bela ni kina to sasu eye 👁️ teso parnu parxa tedo hunuhunxa ki kaya ho

  • @durgakharel9799
    @durgakharel9799 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारी अलि कडा नहुन्जेल सम्म यो सिरियल राम्रो हुन्न।

  • @PremBahadur-v3r
    @PremBahadur-v3r 9 ชั่วโมงที่ผ่านมา

    जेठि बुहारी काे बुढाे अाएर जेठि बुढिलाई साथ र सपाेट गरेको धेरै हेर्ने मन छ

  • @LastaMaharjan-k8s
    @LastaMaharjan-k8s 9 ชั่วโมงที่ผ่านมา

    अबत धेरै भयो गितादेबि र छोरी लाइ गाउँ निकाला गर्नु पर्दछ

  • @Sharda-q9h
    @Sharda-q9h 9 ชั่วโมงที่ผ่านมา

    एस्तो गोजे बुड़ो कीनो हो एस्तो घर को छुच्ची बुड़ी राक्षसनी लाई पीटे थल्ला पड़ने गरनु परछ तर छूच्ची सासू संग झेंपे र बसे छ बुड़ा। एस्तो गोंजे बुड़ा न भा को ठीक छ जसले स्वासनि लाई ठीक पारनु सके छयनो।😢😢

  • @AnnoyedEspresso-tq8wy
    @AnnoyedEspresso-tq8wy 10 ชั่วโมงที่ผ่านมา

    Sasu ta boksini chudel jasto drkhinxa😡😡😡

  • @GitaBaral-tr6by
    @GitaBaral-tr6by 10 ชั่วโมงที่ผ่านมา

    बुढा लाइ पछि राखेर आफु अघि खाने तो बुढी लाइ घर बाटै बाहिर निकाल्नै पर्छ

  • @binakarki7260
    @binakarki7260 10 ชั่วโมงที่ผ่านมา

    तिन जना बुहारि हरू मिले र सासु रनन्दभनाउ दिलाई तहलगाउनै परछ❤❤❤

  • @bogatiprakash1720
    @bogatiprakash1720 2 ชั่วโมงที่ผ่านมา

    Bichara buwa kastyo afno budako maya na vko 😢 budi hola yasto budi hunu vanda ta mornu ni baru

  • @subharai9001
    @subharai9001 ชั่วโมงที่ผ่านมา

    यो गितालाई यो सिरियल बाट हटाउनु पर्छ।

  • @Subhadra-t8k
    @Subhadra-t8k 10 ชั่วโมงที่ผ่านมา

    याेसासु काे ब्यवार हेर्न लायक छैन याे हेरेरसिक्न लायक केही देखियन सासुलेपतिलाई गरेकाे ब्यवार सुवायन😢र यस्तो छाेरि के छाेरि

  • @deumanrai4066
    @deumanrai4066 46 นาทีที่ผ่านมา

    yo Aama xori lai ta jiudai borama layero kholama fali dida pani ris mordai na hai😏😏

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 10 ชั่วโมงที่ผ่านมา

    जेठी बुहारी कडा हुने कहिले हुने हाेइन भने कडा स्वभावकाे कलाकार राख्नु हुँदैन र सासु तह लगाउन लाइ

  • @AnushkaKarki-zw7iw
    @AnushkaKarki-zw7iw 10 ชั่วโมงที่ผ่านมา

    Kunai Pani xori yasto garna saktin Ra yo yasto seryal na nikalnu hola bujnu vo

  • @SharmilaPoudel-s3n
    @SharmilaPoudel-s3n 37 นาทีที่ผ่านมา

    यो हो नि तरीका अब 3 दिदी बैनि मिलेर सबै सासुले गरेका गलतिको भन्डा फोर गर्नु पर्छ

  • @KamalaBalal-l6d
    @KamalaBalal-l6d 10 ชั่วโมงที่ผ่านมา

    Yo jathi jethi Buhari lai nikale hunxa yo sireal bata khi na bolni manxe lai kina khelauni sireal ma

  • @samijoshi8750
    @samijoshi8750 4 นาทีที่ผ่านมา

    Hoena yo kukur ni la ta aba ati nai gari chori chai har na ghar vaduwai kukurni haru tai ama kai chori

  • @NeTra-q3n
    @NeTra-q3n 9 ชั่วโมงที่ผ่านมา

    ठिकै परो छ सासुलाई त्यतिकै चोर लाउनु भएन

  • @NeTra-q3n
    @NeTra-q3n 9 ชั่วโมงที่ผ่านมา

    सासुलेनी चामल खानुपछ उनले चोरेर बुहारीहरुलाइ लाउन सक्छ

  • @Shyamgurung9239
    @Shyamgurung9239 4 ชั่วโมงที่ผ่านมา

    यो सिरियल मा सबै भन्दा बढी मन पर्ने पात्र कान्छी बुहारी र कान्छा छोरो

  • @SamikshaSomai
    @SamikshaSomai 2 ชั่วโมงที่ผ่านมา

    जेठी अब अलि बाठी हुनुपर्यो के।

  • @panugharti371
    @panugharti371 10 ชั่วโมงที่ผ่านมา

    जेञठि को बुरा घर फर्किनु पर्छ जेठि र ससुरा ले सुख पाउनु पर्छ ❤❤❤❤

  • @KamalaThapa-mt1ff
    @KamalaThapa-mt1ff 10 ชั่วโมงที่ผ่านมา

    यो कोरयिनि बुढी ले सारै दुख पाउनु पर्छ

  • @SG_CHANNEL12
    @SG_CHANNEL12 9 ชั่วโมงที่ผ่านมา

    अब जेठि बुहारी बोल्नु पर्छ 😊 भन्ने चाहने हाजिर हुनुहोस्

  • @SaruLimbu-g4z
    @SaruLimbu-g4z 9 ชั่วโมงที่ผ่านมา

    Sachiki. Sasu. Maro. Hun. Vaya. Ast. Nai. Jla. Pugnu. Thiya 😮😮😮

  • @NepalNpl
    @NepalNpl 11 ชั่วโมงที่ผ่านมา

    Yo kathale bikriti faelauxa yeslai Banda garnu parxa aba

  • @januka5127
    @januka5127 8 ชั่วโมงที่ผ่านมา

    एस्ता आमा छोरी चै कस्को कोख बाट जन्मेका हुन कुन्न्मि

  • @DesrajDesrajbk1425
    @DesrajDesrajbk1425 9 ชั่วโมงที่ผ่านมา

    जेठी बुहारी बोल्नुपर्छ। ♥️

  • @debkalamagar7213
    @debkalamagar7213 10 ชั่วโมงที่ผ่านมา

    Yesta Jaba serial harenn jailei jethile dukkha matra paune Ani yo budo k Saro sala ho k.bangara jharne gre dinuni yo chuchhi budi lai

  • @AashikaDeuba
    @AashikaDeuba 10 ชั่วโมงที่ผ่านมา

    My favourite serial ♥️

  • @Ambersenchuri
    @Ambersenchuri 10 ชั่วโมงที่ผ่านมา

    Buwa dherai sojo hunuvayo aaba aaki kada hunuparxa❤❤❤😊😊🎉🎉

  • @NeTra-q3n
    @NeTra-q3n 8 ชั่วโมงที่ผ่านมา

    खुरुक्क माहीलि बुहारीसगैँ खानु वुबा

  • @PabitaTamang-t4b
    @PabitaTamang-t4b 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤🎉🎉 wow wow wow wow wow wow

  • @AsmitaXettri-ch7xn
    @AsmitaXettri-ch7xn 10 ชั่วโมงที่ผ่านมา

    बिचार बाउ सबै ले किन तसुाे गरेकाे हाेला😭😭😭😭😭😭😭😭

  • @ayesharai4688
    @ayesharai4688 10 ชั่วโมงที่ผ่านมา

    Jethiko role nai manpardena ho....jethi le arkai role garyo vney Dami hunthyo ki