Exclusive : दोहोरी गायिका जेरीको भब्य प्रेम बिबाह, मण्डपमै दोहोरी हानाहान - Jeri Marriage Moments
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #Exclusive#JeriMarriage#Onlinetvnepal#
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
बेहुलाको फेस त बाबु बोगटी जस्तै देख्ने म मात्र होकी अरु पनि छुम 😂😂😂
Maile ni testai dekhi
धिला भयो सोचेरै भयो।जेरि दिदी त बेहुलो को दिदी जस्ती देक्नै चै म मात्र हो कि अरु पनि होला ।उहाँ हरुलाइ दाम्पत्य जीवन को सुभकामना
Malai ni tastai daykhay
शंकर छेत्री हो ।
😂😂😂
शंकर क्षेत्री भाइ र बबिता बानिया (जेरी) बहिनीको लामो समयको प्रेम सम्बन्ध बैबाहिक जिबनमा परिणत भएको छ दुबै जनालाई सुखद दाम्पत्य जीबनको शुभकामना। गायक शंकर क्षेत्री र गायिका बबिता बानिया जेरीलाई चिन्नुहुने साथै मन पराउने दर्शकहरु स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।👇️👇️👇️
Badhaai xa jeri sis
अब के भन्नुहुन्छ
@@mayapariyar1459 5
Waw nice xa bhabita g khai malai nemto ani ma dubai bata herdai xu yo video khusi lago timro geet sahire ani Haso aati ramro lagxa ani Aab geet nagauni bhabita g ok subhakamana xa
जेरि तिम्ले पाइछौ वर पनि,
समालिदेउ श्रीमान को घर पनि , congratulations both of you 💐💖
बाबु बोगटी जस्तै लाग्ने मलाई मात्र हो कि अरु पनि हो ।।
म पनि हेरेक हेरेइ भए त बाबु बोगटी देखेर
यश बिबहामा बाजा बजाउने हरु लाई धेरै धेरै धन्यवाद यति राम्रो बाजा छ सायद यो पहिलो
यस्तो गरि बिबाह अहिले के हुदै छ जेरि काे जिन्दगी मा बिचरा 🙏❤️💖🌹💐💐💐💐
ल बधाइ छ आज वास्तविक बिबाह बन्धन मा बाधियको सधै खुसी हुनु
ल धेरै राम्रो छ हासिखुसिले जिबोन जिउनु होला धन्याबाद
बेहुला त बाबू बोगटी जस्तो पो लाग्यो त ।
बधाई छ जेरी दिदी
सधैं दम्पते जीवन खुशी रहोस्
जय लोग संगीत
दाेहाेरि काे रानी जेरि दि ज्यु लाई हार्दिक बधाई तथा दाम्पती जिवन शुभकामना छ
हार्दिक बधाई तथा दाम्पत्य जीवन को शुभकामना
सचित हाेइना हाेला है
Congratulations
यो होनि त पन्चेबाजा बजाउने तरिका / ल बधाइ छ जेरि लाइ सुभ लगन को सफल्ता
Ani nani behula ta kati lure po raixata
जेरी बबिता बानियाँको दाम्पत्य जीवन शुख मय होस् । शुभकामना ।
दि को यो जोडी कहिल्यै नछुतोस दाम्पत्य जीवन को अग्रिम शुभकामना छ दि
ल बधाई छ भाई र बहिनीलाई जुनिभर नछुटोस यो नव दामत्य जीवन
बधाई छ सिस दमपत्य जिवन काे लाखौंलाख शुभकामना छ सधैंभरि खुसि रहनु हाँसि रहनु सुखमय जिवन काे शुभकामना छ सिस
शूभ बिबाहा मा बाधिनु भयकोमा हार्दिक शुभकामना एबम अझैं उतार उतार प्रगती कामना छ जेरी बैनी लाई🌷😅⚘🥀⚘👍👍
Omg शँंकर जि र बबिता दिज्यु लो हजुर हरु सायद दोहोरी गाउदै गर्दा लोप परेको होला दाम्पती जीवन को शुभकामना 👌👌👌
Lu nani gauda gaudai love parera bihe pani gare gathe yiniharule ta hahaha
बधाई छ है जेरि र शंकर क्षेत्री लाई वैवाहित जिबनको
बधाई छ,दाम्पत्ते जिबन सधै हासिखुशी रमाइलो गरेर बितोस शुभकामना ।।
बाजा बजाएको भएना हौ कस्तो खाल को बजाएको यार छि । सुभ लब शुभकामना छ दबै जान लाई बिहेको दम्पती जीवन को ।happy married life ।।
लाेक दाेहाेरीकाे टुक्रा मिलाएर गाउने टप १प्यरी चेली जेरी धेरै बधाई छ !!
हार्दिक बधाई तथा दम्पति जीवन।को धेरै धेरै शुभकामना फलोस फुलोस मन ले अटेको कुरा पुरा होस यहि छ ! नयाँ जीवन को शुभकामना शंकर जि र जेरि जि लाई
कलाकार शंकर छेत्री र बबिता बानियाँ (जेरी)को दामपत्य जिबन सुखमय बितोस शुभ कामना छ 💐💐💐💐🌹🌹🌹🌹
जेरि जतिको कडा दोहोरी गायिका त कसम अरु छैन।
बधाइ छ दुवै जनालाई म फेरि फेसबुकमा कैले फोटो अाउँछ भन्दै हेर्दै गेरको त युट्युब खोल्दा भिडियो नै हेर्न पाइयो😂
अब हजुरको पाली दिजु है🤔🤔
@@Jyoti555_ yeh ho ra? tapaiko ni na va ko bhaya garisyala hai hehehe😆😆
Congratulations both all of you
@@shnkarjungbc6852 k
@@balkumarithapa5802 hajur bujhina 🤗
बैवाहिक जीवनको बधाई तथा शुभकामना जेरी दिदी ।गोरखा हाल (कुवेत)💐💐💐
भाग्यमा श्री लेखेकोले होनि यो जेरिलाइ पाउने शङ्कर सरको भाग्यमा श्री लेखियको रैछ ल बधाइ छ बिहे पछि पनि कला हामी हेर्न पाउनुपर्छनी दोहोरिको रानिको
बदाइ छ हजुर हरुकाे दाम्पतय जिबन सधैं सुख मय रहि रहाेस
बधाई छ सुखद दाम्पत्य जीवनको हार्दिक शुभ कामना!
बिवाह बन्धनमा बांधिन जेरि
दोहोरिमा आउंछन आउन्नन फेरि।
दाम्पत्य जिबन को शुभकामना जेरि बहिनी / सङ्कर छेत्री भाइ हासी खुशी जीवन बिताउनु 😘😘😘😘😘😘😘😘😘😘😘🤗🤗🤗
बबिता बानिया जेरि बहिनी तपाईं को दम्पती जीवन सुखमय होस 🌹🌹🌹
खुसि लागो नि कति दामि गित गाउच्न दुई जोडि
wa..... धेरै राम्रो congratulations 💐! संकर क्षेत्री पो रछ ! nice couple !
सफल दम्पति जिबन को शुभ कामना जेरि isreal तिर भेट्उला 😍
बिहेको शुभकामना दिएको अस्ति जस्तो लाग्छ आज कति छिटो सम्बन्ध नि टुटाई सक्यो शंकरेले
सारै खुसी लाग्यो यो जोडी देखेर।
जेरि😍😍।हार्दिक बधाई तथा दाम्पत्य जिवनको शुभकामना ।दुबै जना लोकदोहोरी क्षेत्रमा आबद्ध हुनुहुन्छ।।खुशी लाग्यो।🌹🌹🎁
ल बधाई छ दुबै जनालाई बैबाइक जीवन सफल रहोअ
लगाको औँठी त निकाल्दै लगाउदै गरेको रहिछ साइत मै संकेत देखिसकेको रहिछ।।be strong babita sis
दाम्पत्य जीवनको शुभ कामना 💕💕
हार्दिक बधाई तथा दाम्पत्य जीवन को शुभ कामना छ
बैबाहिक जिवनको धेरै सुभ कामना शंकर & जेरि ज्यु
Dherai ramro jeri dd
शुखद दाम्पद्य जिवनको मङगलमय शुभकामना छ दुबै जना लाई
बधाई छ हजुर दुई को जोडी लाइ अब घर मा कुरा पनि दोरि बातै हुन्छ होला भनेहरु एता आउनुस
Dherai dherai badhai xa hajur haru lai
शुभ बिबाहको अग्रिम बधाई छ, ल।
बेहुला र बेहुली दुबै जना लाई बैवाहिक जीवन मा बाधिएको शुभकामना छ।
जेरि दिदि र शंकार दाजु दुबै लाई दमपत्ये जिबनको सुभकामना🙏🙏
दुबै जना दोहोरिका राजा हुन अति उतम किनकि एउटै छेत्रमा आवद्ध छ्न तेसैले।बधाई छ दाम्पते जिबन दुबैलाइ।
खुशी लाग्यो जेरि दि
ल है शुभकामना छ
आज जेरि बेहुली हुदा कति राम्री देखेकी हो तेसै हेर्दा त छेउमा बस्नी मान्छे नि तर्सिला जस्तो लाग्थ्यो 🤣😃😅😁😋
दाम्पत्य जिबनको शुभकामना । जे होस एउटै दोहोरी साँझमा कार्य गरिरहनु भएकै जोडी रहेछ अब त झन सजिलो भयो
बिहेत नै मति बाजामै रमाइलो हुदो रहेछ
स्यबरकाे अाैठिचाई देब्रे हातमा भयाे त अरुचाई धेरै रमाईलाे छ बदाई छ
धेरै धेरै बधाई छ साथै शुभकामना 🌹🌹🌹🏵️🌷🌼💮🌻🌸🌺💐🥀🥀🥀🌹
Congratulation lovely lovely sis jeri @Shankar brother
ल बधाई छ हजुर हरु लाई सदै खुसी खुसी हुनु होला भाई र बहीनी
गाउघर को याद आयो साह्रै रमाइलो
बधाई छ कति राम्रो देखेकाे हजुरलाइ
बधाई छ यहाहरु दुबै जना लाई सफल दाम्पत्य जीवन को शुभकामना ।।
हार्दिक हार्दिक बधाई तथा शुभकामना दाम्पत्य जिवन सुखमय बितोस दिदी,,
Exclusive :दोहोरी गायिका जेरीको भब्य प्रेम बिबाह, मण्डपमै दोहोरी हानाहान,शुभ-बिवाहको हार्दिक बधाई तथा शुभकामना…(हेर्नुहोस भिडियो) th-cam.com/video/mzBEmRZopac/w-d-xo.html
धरै धरै शुभ कामना छ
Jari ko biba ati ramro Lago God bless you
आज चाइ रेल्ल्री नै बिहे गरेको रैछ्न है all best new mayarid life 💖💖💖💖💖💖
दाम्पत्य जीवनको मङगल मय सुभ कामना बबिता बानिया दिदी ।
बधाई छ दुबै जनालाई । यो भन्दा पहिलेको भिदियो मा मैले अनुमान लगायको मेल खायछ । अरुको मेल खायो कि नाइ ......?
Yes
दामि देखिएको छ दुबैजना लाई
Yesti shahasi jerry pani chup love both of you from pokhara.
म त जेरिको बिबाह मा धेरै खुसि भएे बधाई छ दाम्पत्य जिबन्को धेरै सुभकामना छ
बबिता बानिया जेरीबैनि लाई सान्सारिक जिवन मा परवेश गरेकोमा बधाई छ सौभाग्यवती भयेश माहुर फेटा बिनाको दुलाहा अलिक शुहायेन कतैदोश्रो बिबाहत ह्वौन दुलाहाको माहुर नहुदात
Congratulations both of you dai and didi
Congratulations to both of you .woow jeri sis le yati handsome jiwan saathi paako 😱😱
Haina jerry kalle khane vo.congr. both of yoo.
बैवाहिक जिवन शुभकामना यो जोडिलाइ
हैन बेहुला त त्यही दोहोरो खेल्ने शंकर दाई हैन ? सुखद दाम्पत्य जीवनको अग्रिम शुभकामना जेरी दिदी लाई
बधाई छ सुखत दाम्पत्ये जीवन को शुभकामना
Ma ni xu😀😁
शंखर vai ra babita baine ko dampatya जीवन khuse मय हाउस
दाम्पत्य जिबनको सुभकामना दुबैजनालाइ
बधाइ छ दुबै जनालाइ
दिदी लाई लगन्ले छोयो बदाइ छ हजुर को नया दम्पती जीवन को
Congratulations both of you ❤❤❤❤👌👌🎂🎂
आहा भिनाजु कति रामरो बधाई छ हजुरहरूलाई
लहि जेरीबैनीलाई शुभबिहाकाे शुभकामनाछ मेराे
Jery le vai vai vanda vandai lop pareko raixa ta tar poni thik xa baibhahik jiban ko sabhakamana🤩🤩🤩🤩🤩🤩🤩
Wow badhai x jeri sis Lai
दम्पत्ते जिवन फलोस फुलोस दुबैलाई शुभकामना 🌹🌹
दुलाहा भन्दा दुलहिको उमेर कति बढि होला कस्ले भन्न सक्छ?? नया दाम्पत्य जिबन को बिशेष शुभकामना दुबै जनलाइ
लु बधाई छ दाम्पते जीवन को लागि जेरि दिदि
Dherai dherai badhai x d n dailai
ल बधाई छ ।
सुटिङ हाे कि साच्चै काे बुच्नै गाराे त ल ल बधाई छ
हार्दिक बधाई छ।दामपते जिबनको कामना छ। हजुरहरु दुबै जनालई
दुबै जाना लाई बधाई तथा शुभकामना
धेरै धेरै बधाई जेरि दि
धेरै धेरै बधाई दुई जोडि लाई
ल बधाई छ जे रि
Bichara yo video heraw sarai runa man lagyo