नमस्कार सम्पूर्ण लोक दोहोरी पारखी मनहरुमा म आशा केशी फेरी पनि यो अर्को दोहोरी आदर्णिय दाई पि एन साइला र मैले गाउने कोशिश गरेका छम हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस है ❤🙏🙏
निकै भावुक बनायो।बैनी का यस्तै यस्तै शब्दहरूले गाएको गीत धेरै मन पर्छ।आशा बैनी लाई पनि रमाइला गीतमा भन्दा sentimental गीत गाएको राम्रो सुनिन्छ देखिन्छ।बैनी लाई साथै पियन साईला दाजुलाई धेरै धेरै शुभकामना
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाब हरु लाई वा वा कति मारमिक दोहोरी गाउनु भयो पिएन साइला भाइ को उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️यो गित टेडिङ नम्बर १मा आओस जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
म हजुर को गायकी को ठुलो फेन हो हजुर जस्तो अनुसाशित र सब्य शब्द को खानी लाखौं दर्सक को मन मुटु म बस्न सफल आशा म्याम हजुर लाई भगवान ले यति मिठास टाेन दिनुभाको छ यो मिठास टाेन लाई जनम जनम जोगाई राख्नु होला र सधै भरी सुन्न पाउ जय गित ❤❤❤❤❤
सारै राम्रो गित यदि मिल्छ भने आशा जिले उहालाइ जीवन भर साथ दिनुहोस हजुरको अनि उहाको निकै भलाइ हुनेछ दुखिलाइ साथ दिनु निकै ठूलो धर्म हो यो सम्म ठूलो भलाइ अरु कुनै छैन यदि मिल्ने हो भने पिएन साइलाको जीवन साथी बनेर गित जस्तै जीवन भर साथ दिनुहोस आशा जि उहाको दुखको कुरा इन्द्रेणी कार्यक्रम मा सुन्दा मेरो आत्मै धर्किएको थियो यो गित गितमा मात्र सिमित नभएर जीवन सार्थक बनोस हजुर दुबै जोडिलाइ लाख लाख सुभकामना छ
मार्मिक गित पियन दाजु आसा दिजु यदि जिबन मा केही राम्रो काम गर्नु छ भने पियान दाइको हात समाउनु होला त्यो भन्दा पुण्या केही हुदैना सरि हजुर को घर बार भएको भए मा
आसा जि हजुर काे दाेहाेरि नछुटाई हेरछु म र आज हजुर काे काख पाउँदा आमा काे काख पाए काे अनुभ गरेकाे छ पलिज गलत नठाननु तर याे बालक काे के दाेष आमा काे काख भनेकाे आमाकाे काख हाे तर हजुरले गायकाे तेसैमा हजुर बालक प,त्रि देखायकाे माया साँचिकै हामी प,भाबित छाै सदाबाहार सफलता मिलाेस हजुरलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अकाेँ भाग मानि हजुर र पियन सर काे दाेहाेरि हेनँ चाहानछाै हामी प,देसि🙏🙏🙏🙏🙏🙏🙏
सुरु देखि अन्तिम सम्म आँसु थामियन मीठो स्वरको धनि र ह्जुरहरुलाई मेरो तर फबाट शुभकामना पियन साइला लाई सबेइले स्समान गनु पछ रिया गुरुङ लाई पनि शुभकामना ❤❤❤❤❤❤❤❤
फेरि अर्को भाग हेर्ने धेरै ठूलो रहर को साथ सरै मार्मिक लोक दोहोरी सुनाउनु भयो यहाँ हरु लाई हार्दिक धन्यवाद फलोस फुलोस अझै मौलाओस शुभकामना साथै अर्को भाग पनि छिटै आउने छ भन्ने आशा मा छु धन्यवाद ❤❤❤❤
आज कति खुसी छु हेर आमा भनी बोलाउन एक फेर शब्द आफैमा कति मार्मिक त्यही बेला बाबू काखमा निदाउदा कस्को मन रुदैन होलार अति उत्कृष्ट शब्द दुबैको हार्दिक शुभकामना 🙏🙏
नमस्कार आशा के सी जी,आज देखि म पनि तपाईको युट्युब च्यानलको दर्शक भयको छु। धेरै खुशी छु। अहिले असाध्यै चर्चित गायक हाम्रो राप्ती अन्चल (नेपाल)कै गहना,सल्यानको छोरालाई मनै देखि सलाम छ।
बाबु खुव मीठो निदाएछन सायद आमा काख जस्तै मानेर सायद बाबु जिन्दगी भर तपाईको काख मा निदाउउन पाए कती खुशी हुन्थ्यो होला प्रीय अबोध बालक
आशा जि गितमा भने झैँ आमा को नाम दिनुहोस् र PN साईला लाई साथ दिनुहोस् पुन्यको काम हुनेछ
बाच्चा कति राम्रो सङ निदायो hjr को काखमा ❤❤❤
नमस्कार सम्पूर्ण लोक दोहोरी पारखी मनहरुमा म आशा केशी फेरी पनि यो अर्को दोहोरी आदर्णिय दाई पि एन साइला र मैले गाउने कोशिश गरेका छम हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस है ❤🙏🙏
Best
अतिनै राम्रो छ गित भावुकै बनायो सफलताको शुभकामना दुवै भाई बैनीलाई।
निकै भावुक बनायो।बैनी का यस्तै यस्तै शब्दहरूले गाएको गीत धेरै मन पर्छ।आशा बैनी लाई पनि रमाइला गीतमा भन्दा sentimental गीत गाएको राम्रो सुनिन्छ देखिन्छ।बैनी लाई साथै पियन साईला दाजुलाई धेरै धेरै शुभकामना
धेरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
गीत धेरै भाबुक मार्मिक थियो बच्चा हजुरको काखमा निदाउदा झनै मेरो अाँखा बाट अाँशुको बर्षाद भयो ! पी एन साईलाई लोक स्टारमा पनी देखीरहेको छु !
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाब हरु लाई वा वा कति मारमिक दोहोरी गाउनु भयो पिएन साइला भाइ को उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️यो गित टेडिङ नम्बर १मा आओस जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
Aaaaa😊षटऽएइ❤े❤😊क्ष
Wow wow wow very nice 👌👌👌 song samdhur shwore ki dhani Asha baini rw p n sir lai samman xa
सबै मिलेर एउटा आमा को बेवास्ता गरिदिए हुने हो त्यो बाबु लाई
आमाको खाख सम्जियो लास्ट्मा सबैईको आँखा रसयो यो गित ले😢😢😢
बिचार याे भाइ काे दाेरि ले जैले नि रुवाउने गरछ
P,n dai ko katha le man nai vaknayara aauxa dai alll The Best 🙏🙏🙏🙏
उत्कृष्ट प्रस्तुति कता कता कटक्क मन खायो आँखामा आँसु थामियन झन अन्तिममा त निकै भावुक बनायो यो भिडियो ले जय गित जय संगीत जय नेपाल
Atti ramro bisay bastuma gaunu vayo sarai khusi lageo geet suner anda aayo satai sayatai kohi bastbik jibanma basdiy pani khusi huntheo hai
साह्रै मन छुने गित दोस्रो भागको प्रतिछ्या
Very good song all tim thank so much
अति शुन्दर
भावुक बनायो
आशा बुनु जयहोस्
🙏🙏😍😍
aasha ji ❤❤❤❤❤
अाहा अासु नै अायाे याे दाेहाेरी सुन्दा खेरी पिया न दादा पिरा सुन्दा खेरी 😭😭😭😭 बधाई छ सम्पुर्ण लाई
सारै राम्रो दामी र मार्मीक दोहोरि वेस्ट अफ लक
Very nice marmik dhori
सांच्चीकैइ आमाको काखमा जस्तै नीदायो बाबु त 😭
म हजुर को गायकी को ठुलो फेन हो हजुर जस्तो अनुसाशित र सब्य शब्द को खानी लाखौं दर्सक को मन मुटु म बस्न सफल आशा म्याम हजुर लाई भगवान ले यति मिठास टाेन दिनुभाको छ यो मिठास टाेन लाई जनम जनम जोगाई राख्नु होला र सधै भरी सुन्न पाउ जय गित ❤❤❤❤❤
पिय्न साइला दाइ मिसिउ ♥️🙏🙏🙏🙏
🥰🥰🥰🥰
दोस्रो भाग नि आँउनु पर्यो❤❤❤❤
Very nice song लास्ट मा त आसु आको नै थाहा भएन मलाई 🙏🙏🙏🙏🙏🙏 अर्को भाग् हेरन आतुर छु।।।
Good voic Iamram Formsaudibatagoodluck
🎉🎉सुपर गित पि ए न साहिला को म त फेन हो मेरो राम्रो छ दुबै को गित बधाई छ दुबै लाइ😂😂😂😂😢😢
सारै मन छूने दोहोरी from Darjeeling kati ramro babu best of luck
Nice dhori❤❤❤
Suppop song
आहा अतिनै मार्मिकछ दोहरि साह्रै मनछुयो बधाई तथा सफल्ताको कामना🌹❤️😘
Wow dharai dharai ramro xa dohori❤❤
आहा कति मर्म स्पर्शी दोहोरी
Damii
#naruroka#
निकै मार्मिक गित
सारै राम्रो गित यदि मिल्छ भने आशा जिले उहालाइ जीवन भर साथ दिनुहोस हजुरको अनि उहाको निकै भलाइ हुनेछ दुखिलाइ साथ दिनु निकै ठूलो धर्म हो यो सम्म ठूलो भलाइ अरु कुनै छैन यदि मिल्ने हो भने पिएन साइलाको जीवन साथी बनेर गित जस्तै जीवन भर साथ दिनुहोस आशा जि उहाको दुखको कुरा इन्द्रेणी कार्यक्रम मा सुन्दा मेरो आत्मै धर्किएको थियो यो गित गितमा मात्र सिमित नभएर जीवन सार्थक बनोस हजुर दुबै जोडिलाइ लाख लाख सुभकामना छ
सारै मार्मिक लोक गित
सारै राम्रो लाग्यो अलिफ कि बहिनी को गित
Man nai xune geet 👌 nice song❤❤
आहा कति मार्मिक छ सम्पुर्ण लाइ धन्यबाद
मार्मिक गित पियन दाजु आसा दिजु यदि जिबन मा केही राम्रो काम गर्नु छ भने पियान दाइको हात समाउनु होला त्यो भन्दा पुण्या केही हुदैना सरि हजुर को घर बार भएको भए मा
धेरै राम्रो छ
Nice ❤❤❤dohori
Good luck
wow
सरै मार्मिक गित प्रगति को कामना
आसा जि हजुर काे दाेहाेरि नछुटाई हेरछु म र आज हजुर काे काख पाउँदा आमा काे काख पाए काे अनुभ गरेकाे छ पलिज गलत नठाननु तर याे बालक काे के दाेष आमा काे काख भनेकाे आमाकाे काख हाे तर हजुरले गायकाे तेसैमा हजुर बालक प,त्रि देखायकाे माया साँचिकै हामी प,भाबित छाै सदाबाहार सफलता मिलाेस हजुरलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अकाेँ भाग मानि हजुर र पियन सर काे दाेहाेरि हेनँ चाहानछाै हामी प,देसि🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजूर यो माया साथ र मिठो प्रतिक्रियाको लागि❤️🙏🙏
Aaha sarai man pareyo dohori badhai xa di ra dai lai
आँखाबाट आसूझरेको थाहैपाईन
निसब्द मार्मिक
सुरु देखि अन्तिम सम्म अासु थामियन मिठो स्वरको धनि हजुरहरुलाई शुभकामना💐💐😢😢😢😢रिया गुरुङ दुबै❤🙏🙏
P N Sailo ko sabda chayan aani aasha baini ko dohori sharai Sundar utkrista cha ujjwal bhabishya ko subhakamana
Very nice 👌👌
आहा मार्मिक दाेहाेरी
Good bani
सुरु देखि अन्तिम सम्म आँसु थामियन मीठो स्वरको धनि र ह्जुरहरुलाई मेरो तर फबाट शुभकामना पियन साइला लाई सबेइले स्समान गनु पछ रिया गुरुङ लाई पनि शुभकामना ❤❤❤❤❤❤❤❤
फेरि अर्को भाग हेर्ने धेरै ठूलो रहर को साथ सरै मार्मिक लोक दोहोरी सुनाउनु भयो यहाँ हरु लाई हार्दिक धन्यवाद फलोस फुलोस अझै मौलाओस शुभकामना साथै अर्को भाग पनि छिटै आउने छ भन्ने आशा मा छु धन्यवाद ❤❤❤❤
😘😘😘😘
Varry nice badai xa
wow man xune song❤❤❤
Wow sarai man xune supper 🙏🙏💞💞💞💞
आज कति खुसी छु हेर आमा भनी बोलाउन एक फेर शब्द आफैमा कति मार्मिक त्यही बेला बाबू काखमा निदाउदा कस्को मन रुदैन होलार अति उत्कृष्ट शब्द दुबैको हार्दिक शुभकामना 🙏🙏
Asha k c ko voice ko fan ma. Best of luck both of you.❤.
नमस्कार आशा के सी जी,आज देखि म पनि तपाईको युट्युब च्यानलको दर्शक भयको छु। धेरै खुशी छु। अहिले असाध्यै चर्चित गायक हाम्रो राप्ती अन्चल (नेपाल)कै गहना,सल्यानको छोरालाई मनै देखि सलाम छ।
🙏🙏💐💐❤️❤️
सारै राम्रो मार्मिक दोहोरी
राम्रो प्रस्तुति
❤❤❤❤❤❤❤❤❤Nice
Good song
Best of luck all team ❤ watching from India
❤❤❤❤❤
Plz sabaile pn sailo lai vote garisinuhola
Wowowowow beni very good
बहुत राम्रो ❤❤❤❤
Man xune get❤❤
Bichara Nani nidaye kakhaima kasto naramro Lago gana pni kasto rune ho😊
Yo geet sunda sundaiii aasu aaayako patyo naiii vayana harak purus manxa la aafno budilai yasari naiii Maya ra sath dayama harak nari manxa judolash vayara budako apanman khapara 😢😢😢sadhaiii 😢😢😢ruyara badhanu pardina thyo hola my heart touching world's 😢😢😢😢
😢😢😢
Nice Asha boini ❤️👌god bless this small child 🙏🙏
Wow nice song
ल बधाई छ सबै मा
❤️❤️❤️❤️
dherai patak here. so nice song
Heart tuching song😢
❤❤पाल्पा देखि हेर्दैछु पि एन साइला दाजु हिम्मत नहार्नु होला सारै मार्मिक गित गाउनु भयो
nice songs
💘❤️💗💕💗❤️💘
Nice video
दामि छ दोहोरी ❤❤❤❤❤
Like this song and Jodi.
❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤
Nice song 😢😢😢😢
Piyan daile yo get Gaudatw ma Dherai bhabuk bhaya
One of the best l Song💕💕💕
Sarai man ruaayo
Yo geet sunera video herera sarai man dukhyo Mero ATI Sanu Babu kasari hurkaye hola bichara vaile
Very nice song 🎉🎉🎉🎉🎉
सुपर
Best off luck on sailo ,❤❤❤❤❤
Nice song
Good luck 👍🙏
Nice voice hjr ❤❤❤😊