अहिलेसम्म पुटिनको जिवित हुनु नै सन्सारको भलो हुँदै छ !! १९९९तिरको रुस र अहिलेको रुसमा कति फरक छ! हरेक कोणबाट समुब्रुद्दी शक्तिशाली छ! जसरी रुसको बिस्वमा बर्चस्व देखिनुको मुख्य पुटिनको चलाखी हो🙏❤️
रुसि पुटिनको अगाडी नेपालका नेताहरु 1000 गुणा पावर कम भएका भ्रष्टाचारी नेतामा गनिन्छ होला ! तर पनि नेपाली जनताले सत्ता बाट हटाउन त सकेको छैन ? अरु पावरफुल देशको समाचार के सुनेर आफैलाइ के लज्जित बनाउनु रुनु कि हास्नु 😅
के नेपाल लोकतान्त्रिक ब्यक्तिको हातमा छ त लोकतान्त्र भनेको पाटी खोल्न पाउनु,जेपनी बोल्न पाउनु मात्र हो त लोकतान्त्र को परिभाषा बुझ्नुस पैला जहाँ 1 करोड जनता ले भोट हाल्न पाउदैनन् त्यहा कसरी लोकतान्त्र?
यो भिडियो Misinformation दिने भिडियो हो किनकी रुसले किभ कब्जा गरेको हो तर पश्चिमाले रुसले किभबाट सेना नहटाएसम्म बार्ता नगर्ने भनेकाले किभबाट रुसी सेना हटाएका हुन यस्ता Misinformation दिने युट्युबरलाई मेरो यूट्यूब लिष्टमा राख्दीन।
राम्रो लाग्याे सर अलि छिटाे छिटाे दिन पराे नया नया विश्व व घटनाहरु ❤❤😮
दैलेख काे पेट्रोलियम उत्खननकाे बारेमा पनि भिडियो बनाउनुन
पुटिन संसारका हिरो अबका दिनमा ।🎉🎉🎉🎉
Ho. ❤❤🎉🎉
पुटिन नै एकमात्र ब्यक्ति हुन जो अमेरीकन र बृटिस शैतानबादको पूर्ण बिनाशको लागि काम गरिरहेका छन। पुटिनलाई भगवान शिवले सधै रक्षा गरून ।
Lado jasto Nita ho
@@deepak655 unpad😂
अममेरिका ले गर्दा तिमिले बोल्न हिँड्न खान सुरक्षा अन्य मानव अधिकर को उपभोग गर्न पयका छौ तानासह एक अपराधी ले गर्दा होइन ।
@@katwalsuzaan7236 That's why Education is Important 😅
अरुले के गर्छ त्यो महत्त्वपूर्ण हैन, महत्त्वपूर्ण त त्यो हो हामी के गछौं।🫡🙏🌍
सानो सानो youtubers साथिहरु यता हाजिर होउ मिलेर अगि बढौ ♥️🙏चाडैं 1000 पर्याउनुपर्छ
okay 😢😢
Ok done 👍️👍️👍️🔔🔔🔔
ok
Nakara jathi
Done
Harka Sampang jindabad ❤🎉bhanow sabai la😮
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
Maile tapaiko. Yo karyakram hereko 1 yer vyo Sabai aadhi aadhi matrai hunx
सत्ताका लागि मान्छेले जे पनि गर्न सक्छ भन्ने कुरा त छर्लङ भयाे नि र त नेपालका नेता त्यसै गर्दा रहेछन त ।
आज ढिला सुरु भयो त सर❤❤
दामी लाग्यो
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏 सबै काम सफल होस♥️🙏thank You
🎉🎉
Wou. ❤❤🎉🎉
एकदमै राम्रो जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो धन्यवाद विश्व घटना च्यानल परिवार लाई। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
अहिलेसम्म पुटिनको जिवित हुनु नै सन्सारको भलो हुँदै छ !! १९९९तिरको रुस र अहिलेको रुसमा कति फरक छ! हरेक कोणबाट समुब्रुद्दी शक्तिशाली छ! जसरी रुसको बिस्वमा बर्चस्व देखिनुको मुख्य पुटिनको चलाखी हो🙏❤️
सहि कुरा
देशलाई बलियो बनाउने नेता पुटिनको पाठ नेपाली नेताहरुले पनि सिक्न जरुरी छ।
ताकी अरु कसैको गुलामी नेता भएर नेपाली जनताहरुको छिछि थुथु भएर बॅाच्नु भन्दा।
Sahi ho❤❤❤
राम्रो लाग्यो।
very nice latest world war news ...👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
Sundai ho dolkha dekhi❤❤❤
मास्टर माइन्ड पुटिन 🎉
Good news ❤❤❤❤
राम्रो लागो ।
पुटिन भनेको विश्वको शक्ति साली नेता हुन ❤
दैनिक हेर्ने जति हाजिर हुम त।
Ma❤❤
सबैभन्दा मलाइ मनपर्ने एकमात्र विश्वको राजनेता पुटिन ❤
Great leader
सलाम बलराम जि ❤❤❤❤
पुटिन ठिक । नत्र रूस नेपल जस्ताे भईसक्थ्याे
Wou ❤❤❤🎉
Great leader on the earth 🌍.
पुटिन मेराे पनि मन पर्ने नेता हाे।✊❤
Putin lado jasto Nita ho
Thanks for informing
❤❤❤❤🎉🎉🎉nice😮
सानो सानो TH-camr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत एक अर्कालाइ सपोट गरौ
ok done 🎉🎉👍️हामीलाई नि सपाेर्ट गराै
Ok👍️🇳🇵🔔
Ok
@plzlifesgame-y2m
@Myinfo-n6vyata pani la
👉️ पुटिन जिन्दावाद ❤️❤️🙏🙏🙏🙏✊✊
Great putin sir.🙏🙏💖💖
We love putine❤
Nice video sir ! 🙏🙏🙏
पुटिन जस्तै राज नेता हाम्रो देशमा कहिले जन्मलान।
नेपालमा पनि यस्तै भइरहेको छ
अब को विश्व नै रसियाले हाक्ने हो ॥
Sakdaina America ko sakti kahile ghatdaina
He is serving his countrt loyally
नेपालको नेता हरु जस्तो काम नलाग्ने काउसो कोही छैन देश लाइ बेच्न मात्र बाकी छ्!!
पृकोजिन मरेको एक साल भयो पत्रकार ज्यु😅
Haina hamro desko ghas harule chai desh banaunu prx . Desh bikas vayo vane aja faida hunx .sabai nepal ra nepalikoai tw ho vanera. Kaile bujxan khoi
Very beautiful❤❤❤❤❤❤❤❤
Viswa ghatana sundai thiye
This is leader"s mind.
❤
Hjr ko voice sunnu ko Maja nai xuttai xa sir❤
Good
Rasptun ❤
Salute president Vladimir putin n all teams salute ❤❤❤❤❤❤
From parbat
रुसि पुटिनको अगाडी नेपालका नेताहरु 1000 गुणा पावर कम भएका भ्रष्टाचारी नेतामा गनिन्छ होला ! तर पनि नेपाली जनताले सत्ता बाट हटाउन त सकेको छैन ? अरु पावरफुल देशको समाचार के सुनेर आफैलाइ के लज्जित बनाउनु रुनु कि हास्नु 😅
k tapai lai thaha xa cmnt ma dubble tap garda like hunxa😀😀
🎉🎉🎉
He is love contery world leader
🎉🎉🎉🎉
🙏🙏👍️👍️
Very good 👍️👍️👍️👍️👍️👍️👍️👍️
1000 भन्दा तला हुने साथी हरु ले एक अर्का लाई साथ दिम है❤❤
जुम्ला बाट को को हुनुहुन्छ ❤❤️
सबैले jumli vlog लाई सपोट गरौँ ❤
❤❤
तानाशाही नै किन नहोस देश हितमा उभिने ब्यक्ती राम्रो हो !जुन पुटिनमा देखिन्छ 👍️
देस र जनताको भलाइका लागि जे पनि गर्न तयार हुनु नै बास्तवमा लोकतान्त्र हो जो नेपालमा छैन
Sound aatinai sano vayo k sir
देख्यौं त भेडाहरु मानवाधिकार ,लोकतान्त्र गणतन्त्र को पछाडि लागेको भय पुटिन पनि पुटिन हुन्थेनन रुस पनि कहिल्यै उठ्न सक्थेन
निडर पुटीन नै पश्चिमाहरुको पतनको कारण हुनेछन
I don't know you about well but I will appreciate about president Putin about his power
हाम्रो देशका केपि सेरे प्रचण्ड पनि पुटिन को विरुद्ध मा छन कसैले पुटिन लाई भनिदेउ न हो तिनै जनाको एकै चिहान बनाइदिन्छन कि😂
😮😮😮
🎉🎉🎉🎉❤❤❤👍️👍️👍️😮😮😮
Hi
Mero deshma ni auta putin pathai deu pravu
☠️☠️☠️☠️☠️☠️
@@NpBoy-t1h sorry kk type vayex
पुटिन जस्तो मान्छे भाको भए नेपाल खतरा विकास हुन्थियो चोर मात्र छ नेपाल मा
पुटिनले जे गर्यो ,रुसका लागि गर्यो !
Alik adhyan garera samachar saspresan garda ramro hola
Putin ❤
This is news is 82% ok not 100%
😮😮😮🎉🎉
पुटिनको तानासाही शासन शैलिले शक्तिशाली
पुटिन तानाशाह को आवरण मा प्रजातान्त्रिक ,देसभक्त र सेरचण्ड ओलि प्रजातान्त्र लोकतान्त्र को आवरण मा सबभन्दा ठुला तानाशाही
किन रुस बिरोधि कार्यक्रम?
सन्सारमा तानाशाहको नै दबदबा छ।
के नेपाल लोकतान्त्रिक ब्यक्तिको हातमा छ त लोकतान्त्र भनेको पाटी खोल्न पाउनु,जेपनी बोल्न पाउनु मात्र हो त लोकतान्त्र को परिभाषा बुझ्नुस पैला जहाँ 1 करोड जनता ले भोट हाल्न पाउदैनन् त्यहा कसरी लोकतान्त्र?
धेरै चाख लाग्दो कुरो थाहा भयो आफू शत्तिसाली हुन केके कस्तो चालखेल खेल्नु पर्ने रहेछ थाह भयो
Contain kehi paiyana jasto xa Aaja😅
मुर्रा सुरु गरियो हेर्न 😂😂😂
Hura
Repost pani vanera caption halnu yo herisakya vdo ho😂
हो नेपालमा पनि पुटिन जस्तै कठोर साशक चहिएको छ जसले शेरे, टुक्के जस्ता रास्ट्रघातीहरुलाइ एउटै जहाजमा उडाएर चैट पारोस।
Ani yo sab detail russia le deko hola hai😂😂
Mr.president V.Putin father of Europe nd USA
नेपालमा पनि पत्रकार, मानव अधिकारवादी र भ्रष्ट ब्युरोक्रेट सँगै INGO लाइ हटाउने हो भने देश बन्न समय लाग्दैन ।
त्यो हटाय लोकतान्त्र ल्याउने भनेर पाटि नामका अपराधिक ग्याङ्ग लेर फेरि आन्दोलन सुरु गर्छ्न तेसैले नेपाल कहिल्यै बन्दैन
यो भिडियो Misinformation दिने भिडियो हो किनकी रुसले किभ कब्जा गरेको हो तर पश्चिमाले रुसले किभबाट सेना नहटाएसम्म बार्ता नगर्ने भनेकाले किभबाट रुसी सेना हटाएका हुन यस्ता Misinformation दिने युट्युबरलाई मेरो यूट्यूब लिष्टमा राख्दीन।
jay putin
Des ra jantako lagi Putin debatanai Hun.
डोलाल टुम हुन संसारको सक्तिशाली । के भन्नुहुन्छ ?
😅
❤❤❤❤❤😂😂❤❤
तिमिहरु साम्राज्यवादीहरुका दलालहरुबारे बुझ्न जेशनदेव बैधजीसंग अन्तरवार्ता गर्नुहोला।
Master mind noi ho yll yeo manxa tw
Prigujan lae marera thik bhayo