व्यथाले दबिन्छ... शान्ति है खोज्छौ संसारको थोकमा ह्रदय तृप्ति हुँदैन । आँसुको थोपा बगेको यहाँ कसैले पनि देख्दैन । व्यथाले दबिन्छ... त्यो क्रन्दन तिम्रो, त्यो रोदन तिम्रो, कसैले पनि सुन्दैन... । मुटुको व्यथा, दिलको तड्पन, बुझ्ने यहाँ कोही हुँदैन । व्यथाले…
Wow Molai derei mon parne song sodei mo lon jorny Jada suni rakchu mero car ma lockdown ko bela garma bosta bi suni raknu Mon lakcha parmesor ko git horuchy gd bless u sis
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो बेथाले दबिइन्छ त्यो मुटु तिम्रो त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा बिरही बनी पिडाले जल्द छ बिरही बनी पिडाले जल्द छ बेथाले दबिइन्छ त्यो मुटु तिम्रो... ....music....... शान्ति है खाेज्छाै संसारको थोकमा हृदय तृप्ती हुदैन.. आँशुको थोपा बगेको याँहा कसैले पनि देख्दैन बेथाले दबिइन्छ त्यो मुटु तिम्रो... ....music...... त्यो क्रत तिम्रो त्यो रोदन तिम्रो कसैले पनि सुन्दैन मुटुको बेथा दिलको दर्पण बुझ्ने याँहा कोही हुदैन बेथाले दबिइन्छ त्यो मुटु तिम्रो... .....music..... हृदय खाेली पश्चाताप गरी येशूलाई अपनाउ अाज नै दिनेछ शान्ति पाप क्षमा गरी उनैको रगतमा बेथाले दबिइन्छ त्यो मुटु तिम्रो बेथाले दबिइन्छ त्यो मुटु तिम्रो त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा बिरही बनी पिडाले जल्द छ बिरही बनी पिडाले जल्द छ बेथाले दबिइन्छ त्यो मुटु तिम्रो...
व्यथाले दबिन्छ...
शान्ति है खोज्छौ संसारको थोकमा
ह्रदय तृप्ति हुँदैन ।
आँसुको थोपा बगेको यहाँ कसैले
पनि देख्दैन ।
व्यथाले दबिन्छ...
त्यो क्रन्दन तिम्रो, त्यो रोदन तिम्रो,
कसैले पनि सुन्दैन... ।
मुटुको व्यथा, दिलको तड्पन, बुझ्ने यहाँ
कोही हुँदैन ।
व्यथाले…
Wow Molai derei mon parne song sodei mo lon jorny Jada suni rakchu mero car ma lockdown ko bela garma bosta bi suni raknu Mon lakcha parmesor ko git horuchy gd bless u sis
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो
त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा
त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा
बिरही बनी पिडाले जल्द छ
बिरही बनी पिडाले जल्द छ
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो...
....music.......
शान्ति है खाेज्छाै संसारको थोकमा
हृदय तृप्ती हुदैन..
आँशुको थोपा बगेको याँहा
कसैले पनि देख्दैन
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो...
....music......
त्यो क्रत तिम्रो त्यो रोदन तिम्रो
कसैले पनि सुन्दैन
मुटुको बेथा दिलको दर्पण
बुझ्ने याँहा कोही हुदैन
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो...
.....music.....
हृदय खाेली पश्चाताप गरी
येशूलाई अपनाउ अाज नै
दिनेछ शान्ति पाप क्षमा गरी
उनैको रगतमा
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो
त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा
त्यो छाती चिरिन्छ एकान्तमा रूदा रूदा
बिरही बनी पिडाले जल्द छ
बिरही बनी पिडाले जल्द छ
बेथाले दबिइन्छ त्यो मुटु तिम्रो...
Omg manne chune yo git God bless you 🥰🥰🥰
Cute sounds, I like Nepal songs and people
Can I sing this in odia using this track?
thanks sister for karaoe.
😊😊😍😍
Thank you so much for karaoke..
Jaimashi ki to all i love this song
🎉🎉very nice &ong
So nice
Good black you
God bless you 😅
😇😂😄😣😍😍
👍👍👍👍👍👍👍👍👍👍
We’d appreciate if you’d upload the music track of “ nibnai Lagethiyo “. Hope you’ll do so for us. THANKS.
Z
"