बैदेशिक रोजगारीलाई चुनौती दिदैं स्वदेशमै बाख्रा पालन गरी मनग्य आम्दानी II Krishi Dabali 19

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2018
  • नेपालमा पाल्तु पशुहरू मध्ये बाख्रा सबै भन्दा लोकप्रिय जन्तु हो । गाईभैंसी, बङ्गुर, कुखुरा आदिको दाँजोमा लगानीको प्रतिफल बढी हुने भएकोले अन्य पशुपक्षीको दाँजोमा बाख्रापालन व्यवसाय बढी फाईदा जनक हुने गरेको छ । हिफर नेपालले गरेको एक अध्ययन अनुसार नेपालमा प्रति किलो मासु उत्पादन लागत रु १५० देखि ३०० पर्दछ । थोरै जग्गा सानो पूँजी हुने कृषकहरूले पनि २-४ वटा बाख्रा सजिलै पाल्न सक्दछन् । नेपालको मासु उत्पादनको तथ्याङ्क अनुसार २० प्रतिशत मासु उत्पादन खसी÷बोकाबाट हुन्छ । हाल भइरहेको खसी÷बोकाको मासु माग भन्दा ज्यादै न्यून रहेको छ । खसी बोकाको माग भए पनि नेपाली किसानहरु त्यति व्यवसायिक हुन सकेका छैनन । औसत कृषकहरूले गर्जो टार्ने उद्देश्यले दुईचार वटामा बाख्रा पाल्ने गरेका छन् । नेपालमा एक बाख्रा पालक कृषकले सरदर ३ दशमलब २ वटा खसीबाख्रा पाल्ने गरेकाछन् । यी बाख्रा पालकहरू मध्ये केवल १० प्रतिशतले मात्र दसवटाभन्दा बढी खसीबाख्रा पाल्ने गरेको अनुमान छ । काभ्रे जिल्ला पाल्लेखेतका कमल प्रसाद धिताल आफ्नो परिवार यही पशुपालन र कृषि पेशाबाट चलेको वताउनु हुन्छ । पछिल्लो समय उहाँ बाख्रा पालन व्यवसायबाट सन्तुष्ट हुनु हुन्छ । अन्य कामबाट भन्दा बाख्रा पालनबाट वढि फाईदा भएको उहाँको भनाई छ ।
    Program : Krishi Dabali
    Presenter/Producer : Nimesh Adhikari
    Camera/Edit : Sudhir Gupta
    Executive Producer : Santosh Bhattarai
    Media Partner : Channel4Nepal
    Post Production & Copyright : Namaste Media Hub Pvt.Ltd.

ความคิดเห็น • 24

  • @hhgghhh9729
    @hhgghhh9729 3 ปีที่แล้ว

    Nice video l watching from now Malaysia 💖💖💖💗💓🙏👍👍👍

  • @bhabukbhimsen5471
    @bhabukbhimsen5471 3 ปีที่แล้ว

    धेरै राम्रो रैछ नसल

  • @ArjunSingh-by2rf
    @ArjunSingh-by2rf 3 ปีที่แล้ว

    सफलता को कामना छ हजुर हरुलाई

  • @DineshKumar-ke7gp
    @DineshKumar-ke7gp 2 ปีที่แล้ว

    धेरै राम्रो कम छ १००० को धोकर भन्दा ५ रूपया को मालीक बन्न राम्रो हो

  • @sandeshmagar9236
    @sandeshmagar9236 4 ปีที่แล้ว

    मान्छेले बोएर बोएर भन्छ बोएर लाई गर्ने स्याहारसुसार गरे जस्तो खरी बाख्रालाई गर्नुपर्छ खरी बाख्रा बाटनै आम्दानी हुन्छ.....

  • @AshishPatel-xc6uh
    @AshishPatel-xc6uh 2 ปีที่แล้ว

    Bajari karn ko pni bidio banaunu pryo

  • @manojkc5395
    @manojkc5395 5 ปีที่แล้ว

    धेरै राम्रो

  • @omghartiom5259
    @omghartiom5259 5 ปีที่แล้ว

    राम्रो लाग्यो हजुरहरुको कार्यकर्म ।

  • @nandankhadka7980
    @nandankhadka7980 5 ปีที่แล้ว

    so nice sir

  • @amranmersa8778
    @amranmersa8778 5 ปีที่แล้ว

    Nice videos

  • @rajeshacharya6624
    @rajeshacharya6624 5 ปีที่แล้ว

    Ramro kam hamro gau ko sathi haru ko

  • @ganeshboharacom4763
    @ganeshboharacom4763 5 ปีที่แล้ว

    Nice

  • @AshishPatel-xc6uh
    @AshishPatel-xc6uh 2 ปีที่แล้ว

    Pahila bajari karn grdinu paryo

  • @keshabshirma2668
    @keshabshirma2668 5 ปีที่แล้ว

    so nice jop

  • @ishwarrai2965
    @ishwarrai2965 5 ปีที่แล้ว

    La hi sathi Bhai ho ramro garnu bho hi .j jasto bhaya pani afno Desh afni ho .e afu ta k garne ra Daine kandha ma insas rifle chudina .tapai haru ko program her chu khusi lag6.

  • @SURESHUAE2005
    @SURESHUAE2005 4 ปีที่แล้ว

    Hi

  • @kumarnepali31
    @kumarnepali31 5 ปีที่แล้ว +1

    nepal ma deer palna painxa ki paidaina

  • @krishnatimsina6704
    @krishnatimsina6704 5 ปีที่แล้ว

    Yo.boer jath jhapa ma.xa ki xina ni

    • @indrakhatiwada6010
      @indrakhatiwada6010 5 ปีที่แล้ว +1

      Xa sir xa kati chayo jati xa

    • @mongoliyanbabu8656
      @mongoliyanbabu8656 5 ปีที่แล้ว

      सुनसरी तिर पाउछ कि पाउदैन बोयर बोका बाख्रा हरु सर।

  • @ommagar6834
    @ommagar6834 5 ปีที่แล้ว

    Nice