बुढी पाखा सर्या भएर हेल्प गरेको | Teej Rely Dohori 2023 | Tika Sanu,Suman Pariyar,Sagar Bc,Rejina
ฝัง
- เผยแพร่เมื่อ 20 ส.ค. 2023
- बुढी पाखा सर्या भएर हेल्प गरेको | Rile Live Dohori 2023 | Tika Sanu,Suman Pariyar,Sagar Bc
_____________________________________________________________
#sumanpariyar
#tikasnu
#sagarbc
#indragc
#rejinapariyar
#amritalamichhane
#nabarajkapri
#dhadingebhale
#balchandrabaral
#sunkesarashaha
#newteejsong
#teejsong
#relyteej2080
#relyteej2023
#sarangisansar
#enepalrodhighar
#padherirodhighar
#kalashrodhighar
_____________________________________________________________
Live Dohori Singer
★ Tika Sanu
★ Indra GC
★ Suman pariyar
★ Balchandra Baral
★ Sagar BC
★ Nabaraj Kapri
★ Rejina Pariyar
★ Sunkesara Shahi
★ Amrita Lamichhane
★ Dhanmaya Nepali
_____________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Uddav Oli
_______________________________________________________
Edit
Bishal Nath Yogi
_____________________________________________________________
♬ Recordist : Hemraj Dangi
_____________________________________________________________
♬ Mix : Hemraj Dangi
_____________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_____________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_____________________________________________________________
© Chhahari-2023,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - บันเทิง
नमस्कार हजुर
के छ खबर आराम हुनुहुन्छ नि?
आज को हाम्रो रिले दोहोरी कस्तो लाग्यो नि?
सर सल्लाह दिनुहोला है ल ❤❤❤❤❤
यति राम्री गायिका को आगमन भए पछि जुन दोहोरी भए पनि रमाईलो हुन्छ नि बहिनी हजुर त नगाएर बसे मात्र पनिउज्यालो देखिन्छ बहिनी सम्पुर्ण टिम लाई सम्मानछ मेरोनजरमा बिशेष टिका सानु जोकि नाम नै काफि छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba Tika sanu Aaye paxi ramailo nahune kurai vaena ni....
Dami sis miss u❤❤
नमस्कार🙏 टिका सानु जी आरामै छौ हजुर पनि आरामै हुनुहुन्छ नि?आरामै नहुनुभकोभय कार्यक्रममा उपस्थित हुनुहुन्नथ्यो है जहाँ टिका सानु(चाँदनी)जीको उपस्थिती त्यहाँ रमाइलो झलमल्ल।
धन्यवाद बहिनी हाम्रो निम्तोलाई स्वीकार गरि उपस्थित भएर धैर्य गर्दै मिठो दोहोरी गाईदिनु भएको एकदमै आभारी छौं।
Sagar dai fan❤
Sagar daiko sabda ramro lagyo 🥰🥰❣️
सागरले जस्तै सकारात्मक गित गाउनु न झन लेडिजले उडाउने किन हो, पतिपत्निमा घरको काम जसले गरेनि हुन्छ भन्ने सन्देश मिलोस!
Super dohori Sagar Dai big fan of you
सागर दादा र suman dada ko voice is Love 😘
Sagar is best ❤❤
Wow wow very good Sagar GG and all so nice xa hajur all 🙏🙏🙏🙏🙏❤️💗👌 k t m nabazar ganga nepal ❣️❤️❤️
राम्रो छ सबै जाना लाई सफलताको शुभकामना
कतार देखि हेर्दै छु
sagar ❤ tika best❤❤
Suman dada live Dhohori king❤
Sagar ra suman my best
sagar sir dohoreko king wowo sabda👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏
❤❤❤❤
आहा👏👏👍️धनमाया जीले क्या चित्तबुझ्दो टुक्का प्रहार गर्नुभयो हार्दिक धन्यवाद हजुरलाई 🙏🙏।
Sagar suman all team pani babal ramailo ❤❤😂
Sagar best
Like u best sing Sagar hero and heroine Tika
अन्तमा नारिको सम्मान गर्न सिक केटा हो ! रमाइलो लाग्यो सवैलाई शुभकामना 🙏
Mero best suman tika lagayat sabai lai snman🙏🙏
Sager daii❤
लोक संगीत प्रेमी सम्पुर्ण दर्शक श्रोताहरुलाई छहारीको तर्फबाट हार्दिक नमस्कार बिगतका लाईभ दोहोरीलाई मन पराएर छहारीलाई आज यो उचाईमा पुर्याउन हजुरहरुकै ठुलो योगदान छ। त्यसको साटो के नै दिन सक्छु र यहि धन्यवाद को शब्द त हो नि आगामी दिनहरुमा अझै रमाईला प्रस्तुति छहारीबाट पस्किन पाउ हजुरहरुको अथाह माया यसरी पाईराखु। 2080 सालको पहिलो रिले तिज दोहोरी पस्केका छौं सुनेर आफ्नो प्रतिक्रिया दिन नभल्नुहोला।🙏🏾🙏🏾🙏🏾🙏🏾
आहा टुक्का खत्रा पर्हार छ टिका सानु को सम्पुर्ण टिम लाई सम्मान छ ❤❤❤❤❤❤
सागर बेस्ट
Sagar is best thinking
Sagar dai best
Sarai ramro lagyo
सागर दाजु सब्द का किङ्ग सागर को सिमा सिङ्गि नारी लाई सम्मान दिन सिकौ सबैले सागर इज बेस्ट
आज सम्मा को सबै भन्दा खतरा तिज आयो जे हो खुसी लागेयो हाम्रो कलाकार दाजु भाइ दिदी बहिनी लाई हरु लाई हर्दिक बधाई छ 😂🤣🤣🤣🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
😂😂bball rmaelo live dohori sabai janalai dhnywad
Tika Didi KO big fan ❤❤
Suman is king live dhoriko❤❤
Nice....dohori
sagar best
Aaha ramailo dohori suman sir ko big fan
Yo amrita saarai auttauli xe manai pardin my favourite singer sagar and suman
ल ल सम्पुर्न तिमीहरूलाई धेरे धेरै बदाई छ। है कति रमाईलो गितहोनि बाबा मत हासोले मोरने वेलावयो अल नायस🙏🙏🙏🙏🙏💚💚🙏💚😂😂😂😂😂❤️❤️❤️
Wow nikai ramailo xa Dohori all teem lai hardika badhai xa hahahahhaha hahahhhaahha👌👌♥️♥️♥️♥️♥️♥️🙏🇳🇵🇲🇾
Very nice dohori congratulations all team
Good luck tika
अाहा सारै राम्राे हासायर मार्याे हाे याे टाेलिले😁😁😁😁😁😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई
Ooh honor 🎖 🥇 🙏 all ofyou kalakar all romantic beautiful songs congratulations to all thank you so much God bless you guys thanks lots ❤🎉❤
Ramailo dohori❤
Sagar vaiko soch ramro lageu😅😅
aaha ramailo dohori
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान ❤😂❤
❤❤❤
Ramro chha teem lai badhai chha🌹❤️
Tiku ❤is best
Dammi xa sabai kalakar lai suvakama xa
गजब..❤
Very nice rey dohori ❤❤❤❤❤❤
रमाइलो नै भयो,धनमायालाई अलि दुई चार टुक्का गाउन दिनु पर्ने थियो नि।
अत्यन्तै राम्रो दोहोरी
सबै ठिक छ
आहा ❤
Gazzab
Wow Damii
Wow nice dohori
ati nice
मलाई त सुमन मन पर्छ ❤❤
Heriyo majja le sarai ramailo lagyo
Sagar g ko kura Sahi chha Kam vaneko sabaeko barabari ho
सबै जनाकाे सय चाेट भाले भाइकाे एक चाेट्
❤❤❤❤❤❤सुन्दर 🎉🎉🎉🎉❤❤❤❤❤❤
My favourite all kalakar🙏🙏
सारै रमाइलो
Sagar ❤is best ok
Mero best sagar vai
Dami xa ❤❤❤
Very very nice song
Wow nice songs
Kati ramro😂😂😂😂😂😅😅😅😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
मेरो मन पर्ने गायिका भएर होला टिका को गाउने सोभाब मन पर्छ टिका ले वभर फेसन गरेको पनि देखिएको छैन छोटो झन कहा लाउलिन बिचरा टिका बहिनी❤❤
सुपर सुपर🎉🎉🎉🎉🎉
Dami
Very nice ❤❤👍
खायौ बाले दाइ जबाफ्
सारेे रमाइलाे
All nice ❤song
Ati ramaelo
हजुर हरुको टिमलेत सधै खुसी दिन्छ कहिले रुवाएर अनी कहिले हंसाएर ,बधाई छ सबैलाई 🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤❤❤
आहा👏👏👍️अत्यन्तै रमाइलो रिले दोहोरी
बिचरा सागर जी सोझो मान्छेको सोझै कुरा परीआएसी जेपनि गर्नुपर्छ श्रीमतीले मात्रै गर्नुपर्छ भन्ने छैन श्रीमानले पनि गर्न मिल्छ यहाँ उपस्थित बिबाहित पुरुष जतिपनि हुनुहुन्छ वाहाहरुले पनि सबै भोग्नुभएकैहोला यहाँ चाहिँ पानी माथी ओभानो बन्नुहुन्छ सागर जीलाई खेद्नी बाटो पाउनुभयो श्रीमान भनेको सागर जी जस्तो चाहिन्छ 👍️म अबिबाहित भएपनी सागर जीको कुरामा सहमत छु तपाई एक्लै हुनुहुन्न हामी पनि छौ साथी,
बालचन्द्र जीले टिका जीको गतिलो जवाफ पाउनुभयो हैन👍️।
❤❤❤❤❤
हुर्ररर चैट चैट चैट चैट चैट चैट 😂😂😂
nice song
मलाई त ईन्द्र जि.सी राम्रो लाग्छ ।
Sabaile maya garnu hola ❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤
Nice song 😢😢😢😢😢😢🎉
🙏❤️❤️❤️
Aaha ❤❤❤❤
Very nice song ❤❤❤
२६ सय होला है २५ हजार चाहिँ होइन होला हिहिहि
Wow nice song ❤❤❤😂😂😂
इजत र सम्मान नै सब भन्दा ठूलो कुरा हो सबैले सबैलाई सम्मान अनी इजत गरौं गाउनु मात्र होइन कि गायका शब्दले समाज मा के संदेश दिन्छ त्यो नै मुख्य भूमिका रहन्छ सागर शब्द एकदमै राम्रो लाग्यो अनि टीका सानु .....
❤❤❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL THE BEAUTIFUL, WONDERFUL , AMAZING LIVE FOLK DUET SINGERS.
❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
❤pp po OO ouÀ
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
गीत र गायन दुबै राम्रो लाग्यो । सभ्य शब्द प्रयोग गर्नु राम्रो होला। धन्यवाद।
Aahaa 😊😊😊
ज्वानाे भन्नुन इन्द्र दाजि
Dami🎉❤❤❤❤