आदरणीय दाजु किङकङ दाजु,दया नानाको मेहनत ,परिश्रम ले अलैंची र किवि कति फल्यो त???
ฝัง
- เผยแพร่เมื่อ 20 ก.ย. 2024
- #villagelife आदरणीय दया नाना र किङकङ दाजुको परिश्रम मेहनत ले कति धेरै अलैंची र किवि फल्यो।।।गाउघर रमाइलो स्वच्छ बाताबरण आहा हाम्रो गाउले जीबन #viralsong #viralnepalisong #nepalisbeautiful
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Nice video 👍👍👍👍
Wow beautiful ❤❤new la
Yes, thank you🙏🙏🙏🙏
Aaha kati ramro alaichi bagan
🙏🙏🙏🙏🙏🙏🙏
❤❤
❤❤❤❤❤
अलैची त राम्रै फलेको रहेछ त हजुर हाम्रो पनि टिप्ने बेला हुन लाग्यो होला ❤❤किवी पनि कति मजाले फलेको यो फल त सारै राम्रो हुन्छ है स्वास्थ्यको लागी ❤❤❤सुन्दर भिडीयो हेरीयो गाउॅले जीवन गाउॅले परिबेश को
धन्यवाद हजुर 🙏🙏🙏🙏🙏यति मीठो साथ सपोर्ट को लागि।।।।।अलैंची को खेती दुख अनि मेहनत गरिकन बेच्दानी राम्रै भाउ मा बिक्री हुन्छ।।।तर स्याहार धेरै गर्नुपर्छ हजुर्🙏🙏🙏😎
@@Rana-Magar.Sabee-हो हजुर गार्हो हुन्छ अलैची खेती गर्न चाही ❤❤
Nice work sis 😊
Thanks for the visit dear💗
Nice vedio sis
thank you sis
धन्यवाद,,,बैनी साबित्रा यो भिडियोको लागी।।।
धन्यवाद दाजु हजुर लाई पनि🙏🙏🙏🙏
Jhorle sis🙏🙏
Gaun hariyali,hawapani matra herna paunda pani swastha bhaye jasto lagcha🙏🙏
Kingkong dai ko bari pani herna paiyo.
Kiwi ???
Nepal ma kiwi 👍👍👍👍
धन्यवाद हजुर लाई यति धेरै माया साथ सपोर्ट को लागि।।।💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏नेपाल को हाम्रो खोटाङ मा किवि प्रसस्त फल्छ सिस।।ऐले सम्म तीन प्रकार को किवि फल्छ।।हाम्रो गाउँ चै अलैंची ,किवि र अकबरे खोर्सानी ले सबैतिर प्रसिद्ध भएको छ।।।।🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗💗
❤❤❤❤❤