ghar jaga newes नक्सा बनाँऊदा र पास र्गदा प्राबिधिक बाट ठगिने गुनासो बडेको छ ।
ฝัง
- เผยแพร่เมื่อ 3 ก.พ. 2025
- ghar jaga newes नक्सा बनाउदा र पास र्गदा प्रबिधक बाट ठगिने गुनासो बडेकोछ
यो मेरो सुवासथ्य सँम्बनदि हिमालय जडिबुटि अकाल को र्मतियु बाट छुटकार
च्यानल लाई स्सक्रइब गरि आफनो जिबनलाइ सुवस्थय राखनुहोस • Video
धेरै उपयोगी सन्देश मुलक जानकारी दिनु भएको छ तपाई लाई धन्यवाद।
Thank you🙏🙏🙏
Jankari KO lagi thank you.
Thank you 🙏🙏🙏
Good informasion tapailai dhannyabad
Good information news sir 🙏
धनेबाद मित्र कमेन्ट को लागि 🙏🙏🙏
Infarmation ko lagi dhaybad
🙏🙏🙏🙏
Good information sir good job 👏👏♥️♥️
जानकारी सहि लाग्यो।
Very informative, thanks alot 🙏🏻
Nice information thank you sir
Good information hajur
🙏🙏🙏
जानकारी काे लागि धेरै धेरै धन्यवाद सर।
कमेन्ट को लागि तपाईं लाई पनि धेरै धनेबाद🙏🙏🙏
Good for information
Thank you
धेरै राम्रो सुझाब सर हजुरको
कमेन्ट गरिदिनु भयको लागि धेरै धनेबाद अर्को भिडियो मा अपिसेल नमराखने छु ।🙏🙏🙏
good information thanks sir
कमेन्ट को लागि धेरै धेरै धन्बाद 🙏🙏🙏
Thank you so much sir ❤❤🎉🎉..bhukamp nirodh complete ghar banaune tarika ko barema video banaidinu hola Sir
Ok sir🙏🙏🙏🙏
जानकारी को लागि धेरै धन्यवाद छ
🙏🙏🙏🙏
Good information sir
Thank you sir
Sir haamro saare dui talla ko naksaa cha tara ghar saare tin talla ko cha 1 talla ko naksaa xoina aba banaauna milcha ki naai kasto prakiyaa huncha?
कमेन्ट को लागि धेरै धनेबाद तपाँइको बिचार र मधेनजर राखदै तपाँइ को कमेन्ट को रोचक भिडियो तपाँइको गोपनियता लाई खयाल गरदै तपाईं को आधारित भिडिय बनाँउदैछौ
सँडे दुतलको नक्सा पासको घर छ तर तपावँइको घर सँडे तिनतलाको घर छ नक्सा पास को लागि जग्गाको 10/10 प्रसेनट छोडनु पर्नेहुन्छ
Naksha abhilekhiran garnu parne ho ki k garnu parcha sir Ghar banisakeko condition ma?
Hajur dhanyebad
🙏🙏🙏
Sir maile ghar banauna lako ibeam 6 inch ko halera naksa pass garna jada yo ibeam ko ghar lai asthaie ma ganxa ki esthaie ma ganxa ... 1.5 talla ghar banauna milxa mapdanda. Anusar ...?
आइ बिम राखेर नक्सा पास हुन्छ तर गर्बगमा नक्सा पास गर्न मिलछ नगर पालिकाको मापदन्ड चैँइ अस्थाइ भएपनि घर स्थाइनै हुन्छ 🙏🙏🙏
Thank you, sir, for information.
ok🙏🙏🙏🙏
Sir m ghar banauna chahanxu tra mero jagga gauma xa purja niskeko xaina k garni hola?
पहिला र्पुजा त निकालनु पर्छ जग्गा अरुको नाम मा छ भने पहिला आफनो नाम त लियाउनु पर्ने हुन्छ सहमति हो भन फरक पर्दैन कमेन्ट को लागि धनेबाद 🙏🙏🙏
2 Tala ahile banaune ghar tara future ko estimate 5 tala xa bhane engineer charge kati hola?
Purano ghar ko naksha paas garna kati lagla sir lambai 41feet chha choudai 24 feet chha
Gharko total square feet bhaneko pratek wall ra slab ko measurement ho ki ke ho? Please reply okay?
घरको टोटल स्कुवार फिट सल्याब को पर्द छ घर को लम्बाइ र चौँउडाइ को measuremet हो कमेन्ट को लागि धनेबाद 🙏🙏🙏🙏
@@nbnirmansewa4368 gharko total square feet 4 side beam bhitra ko matrai hunx ki cantilever beam sanga bahira nikaleko slab ko pani hunx? Please reply okay?
Maile 2.5 tala ko ghar banauna lage ko kati lagcha holA ghar naska banauna
Sir. Ahyle nagarpalikama kati rupees sqfit xa rajoso ?? naya gharko ra purano gharko chuta chutai rajeso hunxa ?? Naksa pass garera suruma banauda ra Abhilekh karan pass garda same rajoso hunxa? Please
आआफनो नगर पलािका को फरक फरक निएम छ नगर पालिका र उप माहानगर पालिका र महानगर पालिकाको राजसोहो फरक भए पनि नियुन्तम रु 8 देखि अधिक्तम रु 13 रु सम् छ पुरानो घर को नक्स पास छैन र गर्नु पर्ने भएमा मापदन्ड अनसा छकि छैन हलसाबित छकिछैन भने हुन्छ कमेन्ट को लागि धनेबाद🙏🙏🙏
sir yo ghar dijain afno tarika le garnu milxa ki enginer kai adhar ma banxa ki woner koi digain mai banxa naksa pass ma lai parsata paridinu na sir
पहिला आफनो डिजाइन इन्जिनेयर लाई दिनुस इन्जिनेयरले तेहिअनुसार डिजाइन गरिदिनछ
1/2 Katta ma haiwa ma kati ko sater nikalnu uttam hunch
ईन्जिनियर ले मात्रै होइन नगरपालिका सम्बन्धि अन्य कार्यालय का कर्मचारी हरुले पनि ठग्ने भएर पो गार्हो भो त,सबै लाई सबैकुरा काहा थाहा हुन्छ र?चिनेको मान्छे भए दस बर्ष पछि कर तिर्दा दिशकाउन्ट मिल्छ भारी रकमकै,,,मान्छे नभए नक्शा नामसारी कै फरक फरक भाउ भन्छन् र तिराउछन,,हुनेले फाईदा भित्र दाम हाली छिटो काम सकाउछन हामी जस्तो नहुनेलाई झुलाउछन के गर्नु र।
तपाईं ले गरेको कमेन्ट जाहेज छ हो यस्तै भइराखेको छ तर हामी ठगिन बाट जोगिने कोसिस गरौँ कमेन्ट को लागि धनेबाद 🙏🙏
@@nbnirmansewa4368sir ma ekdamai annaya ma pare... mero ghar naksha nai pass garirakheko chaina hajur ko phone number dinus na.. ma call garchu hajur lai
@@rebalistkrishna2662
K xa aahile ghar ko Naksa pass bhayo ta …?.?
@@nbnirmansewa4368naksha pash nagari banauna sakinna
Sir banisako ko ghar ko naksa pass garnu milxaki nai plz bhani din us na
बनाइ सकेको घरको पनिनक्सा पास गर्न मिलछ
ani arko kura ghar banauda kati squre fit lagxa labour cost sir ahe le ko reat ma
नर्मलि 4कोठाको घर बनाउन 750 देखि 800 स्कुवार सम लागछ कमतिमा सँडेदुइतल बनाउन 70 देखि 80 लाख सम्म लागछ
धेरै धेरै धन्यवाद हजुर लाई
Sar 4kothako gharko naksa banaun kati lagxa hajur vandinun morang ma
लागनत नगर पालिका को कर 10400 इन्जिनेयर पारिस्रामिक 8000 लागनुपर्ने हो गाउँ पलिका पर्छ भने अजै कमलागछ घरको स्कुवार फिट अनुसार नक्सा बनाउदा कर बुजाउनु पर्छ
Malai rs 70 per sq feet mangi rako xa. Architect le. With 3D naksha. K yo sahi ho sir ? Dharan ma.
नक्सा पास सहित हो भनेत ठिकै हो 3d नक्सा मात्र हो भने मँहगो हुन्छ 🙏🙏
@@nbnirmansewa4368 thanks for reply
Sir daju bhai ko aagsa ma ghar k kasto hisasab le bhanaunu milxa hola moda thorai xa ra lambai chai Ali derai nai xa bato na nikali 3 daju bhai le ghar bhanaunu milxa hola ra sir
लम्बाइ चौँडाइ कति फिट छ होला थाहा पाउन पाको भए हुन्थियो दाजुभाइ को प्रयोग लागि बाटो दुबै पक्छेले मन्जुरि नामा लिदादिदा हुन्छ
Banisak ko gharko ta mahango hunz vanxan ta k ho sir yo chai
चार पाँच हजार छुटै फाइन लागछ बहिनी
👍️👍️👍️
Namskar meroghar banko 8 bars bhayo Naka pass garer banko Norman Sampana liyako xen k nirman sampana nagareni hunx nirman sampana garnuparobhane aarko naks banunuparx naks samsodhan bhaneko k ho maile bujedinuna
नमसकार 🙏🙏🙏 तपाईं को घर मा बतिको मिटर खानेपानि को लाइन र बैँकिङ कारोबा गर्नुपर्ने छइन भने मापदन्ड अनुसार बनाइ सक्नु भको छ भने नगर्दानि हुन्छ पहिला पहिला को घर मा त्यति जरुरि छैन अहिले को घर निर्माण सम्पन जरुरि छ कमेन्ट को लागि धनेबाद
म अहिले बिदेसमा म पनि नेपाल फर्के पछी घर बनाउने सुरमा छु तपाइले राम्रो सुझाव दिनु भयो धन्यवाद।अनि सर मेरो 4 आना जग्गा छ बौद्धमा र घरको नक्सा पास गर्नुछ कति कष्ट लाग्छ होला
🙏🙏🙏
Naksha pash nagari banauna painxa
बनाउन त पाइन्छ तर नगर पालिका वा गाउँ पलािका को सेबा सुबिदा बाट बन्चित हुन्छ कमेन्ट को लागि धनेयबाद
Sir banai sakeko ghar ko naksa banAuna kk garnu parchha kati kharcha lagchha plz
बनाइसकेको घर को नक्सा बनाउन मिलछ नयँ बनायकै सर लागछ थोरै फाइन पनि लागछ मिलनत मिलिहालछ तपाइको नजिक को consultant सँग सम्पर्क गर्नुहोस ।
Feri pani Nepal ma soja janta lai thagi halchha sir hami lai thaha lagdaina
🙏🙏🙏🙏
सुझाव र सल्लाह को लागी धेरै धेरै धन्यवाद सर हजुर लाई !
🙏🙏🙏
sir halsalai matrai batto sifaris lida matrai lalitpur mahanarpalikale Rs 1185 liyo hao.
Hello Bro.
आफैले बनाको या आफ्नो मान्छेले बनाको नक्सा पास गर्दा सरकारी इन्जिनियर लाई तिर्नु पर्छ कि नाइ या पर्छ भने कति दिनु पर्छ होला
Sir hjr ko office kaha xa
Tq very much sir
🙏🙏
एनालाइलिस र वारेस भनेको के हो
वारेस भनेको अदालत कानुनि प्रक्रिया हो वारेस को मतलब हो कुनै पनि बेक्ति वा कम्पनि को मुदा को लागि खटाइएको प्रतिनिधि लाई वारेसनामा भनिन्छ ( एनालाइसिस) भनेको क्षमता लोड डिस्टेन हाइट लेन्थ मा वजन भार वजन निकालिने र प्रतिबेक्ति मुल्याङकन गर्नु लाई एनालाइस गर्नु पर्दछ कमेन्ट को लागि धनेबाद 🙏🙏🙏🙏
Could you please share the link reference different charges of engineer published by Nepal Government.
🙏🏻
Upper Floor थप गर्दा फेरि पनि नक्सा पास गराउनु पर्छ कि ground floor को नक्सा पास गराई जति पनि floor थप्न मिल्छ ?
तपाँइले सुरु मा कतितलाको नकसा पास गर्नु भएको थियो सँडेदुइतला को नक्सा पासर्गनु भएको 5 र्बष बितिसकेको भऐ फेरि पुननक्सा बनाउनु पर्छ 5र्बष बितेको छइन भने पर्दैन । कमेन्ट को लागि धनेबाद 🙏🙏🙏
Maile kathmandu baudhha
Ma 4 tale gar naksa 4289 sqear
Lai 25/, enjiniyear 109000
Rajawar gari 140000.
Total 250000 di ye
Yes to manggo voyo hojur
कमेन्ट को लागि धनेबाद वडा को इन्जिनेयर को ब्रमलुट छ
म पनि बौद्धको हु बल्ल थाहा पाए
🙏🙏
🤗🤗🤗
भेरी गुड़ अत्याचार है इतना पैसा
🙏🙏🙏
Thank you
🙏🙏🙏
मैले पहिलाे चाेटि घर बनाकाे ईन्जिनियर ले बर्बात बनायाे उस्लेनै गरेकाे नकस्सा म भर परे मलाई के अनुभप थियन 6 काेठा काे घर 2 वटा मात्र काम लाकाे छ
ला कस्तो खाल को इन्जिनेर रेछ मिलायर त बनाइदिनु नि मान्छे को लगानि मा खेल बाडत गर्नु हुदैन थियोन
यो गा बि स को इन्जिनियर को कारण मेरो घर अझै पास भएको छैन किनकि झापाको घर काठमाडौ को इन्जिनियर ले नकसा कोरेको भनेर ,, सो यो विषय मा अब कसो गर्दा होला सर?
गाबिसा को इन्जिनेयर को सिन्डिकेट नै हुन्छ किनकि मानिसलाइ दुखदिने नेत हो गाबिसा देखि नगरपालिका को इन्जिनेर हरु सबै क्रप्सन मा लिपत भयको कारणले हो तपाँइले अब तपाँइले गाबिसा को इन्जिनेयर लाइ नक्सा बुझाउनु भएको 35दिन भित्र अस्थाइ कामसुरु गर्ने अनुमति दिन्छ देको छैन भने तपाईं लाई दुखदिन र पैसा खान खोजेको हो ।
एक तलाकाे घर लाई 32000 हजार दिए उसै लाई मत लुटिय मेराे पचास लाख लगानि खाेलामा गयाे मेराे घरकाे कुनै मिलेन
यो कुन ठाउको होला नम्बर पाए अझै सजिलो हुन्त्यो कि सर हाल ktm
Kathamandu Upamahanagarpalika rey?😂
Good informasion tapailai dhannyabad
🙏🙏🙏🙏
Good information sir
Thank you 🙏🙏🙏