बुढा बुदीहरुको लागि होमस्टे म कमोडे को व्यवस्था छ किनकि घुँडा दुख्नेले चाहिने कुरा हो। ठाउँ अत्यन्त रमनि छ। तपाईँको गाउँमा वा औरी परि कामधेनु गाई को खुट्टा को छाप छ। आम को रुख तर फल किरा परेको। नजिक को र नाम गरेको ठाउँ र यातायात को सुविधा को जानकारी पाउँ।
So beautiful SHUKLA GANDAKI....
Aaha kati ramro Shuklagandaki ❤❤❤❤❤❤❤❤❤
❣️❣️😍😍हाम्रो शुक्लागण्डकी
Aaha katti sunadr 👌👌👌
❤❤❤❤
कति सुन्दर ठाउँ हाम्रो
Ramro kam Trilochan vai.
Dai ko channel ma aru pani yestai ramro ramro video herna payeos
बुढा बुदीहरुको लागि होमस्टे म कमोडे को व्यवस्था छ किनकि घुँडा दुख्नेले चाहिने कुरा हो। ठाउँ अत्यन्त रमनि छ। तपाईँको गाउँमा वा औरी परि कामधेनु गाई को खुट्टा को छाप छ। आम को रुख तर फल किरा परेको।
नजिक को र नाम गरेको ठाउँ र यातायात को सुविधा को जानकारी पाउँ।
पर्यटन को लागि बाटो हुन् पर्यो।
अर्चले गाउँमा नरसिंह द्वारे र देव मल्ल को कुनै जानकारी पाउन सकिन छ। यहाँ को परिवार देखि प्रथम विश्व युद्धमा सहभागिता जनानु भाको थियो।