नेपालमा खोलिएको बिदेशी घुम्ने बाख्रा फर्म ! संचालक भन्छन् ‘बिश्व बैंकबाट मान्छे आथे’ Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

ความคิดเห็น • 26

  • @mohansubbavlognepal777
    @mohansubbavlognepal777 ปีที่แล้ว

    Hajur

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว

    Yes

  • @user-vr4fl8ef9r
    @user-vr4fl8ef9r ปีที่แล้ว

    घाे.न.पा.२ कैलाली ,साडेपानि,

  • @rajkumaroli9581
    @rajkumaroli9581 ปีที่แล้ว +3

    साउदी देखि हेर्दै छु म पनि नेपाल आयर यसरी नै बाख्रा पालन गर्ने पलान गरि रहेको छु बाख्रा पालन सम्भन्दी अरु थप तालिम गर्नु पर्ने भयको हुना ले म कुन सस्था मा गय बने राम्रो तालिम गर्न सकियला

    • @krishnaroka7464
      @krishnaroka7464 ปีที่แล้ว +1

      Dhukhi aathma huru ko lagi soch ramro cha bhai

    • @BindaspancharamPancharam
      @BindaspancharamPancharam ปีที่แล้ว +1

      अमृत तिवारि

    • @rajkumaroli9581
      @rajkumaroli9581 ปีที่แล้ว

      @@BindaspancharamPancharam होर जानकारी को लागि धन्यवाद है

    • @rajkumaroli9581
      @rajkumaroli9581 ปีที่แล้ว

      @@krishnaroka7464 हजुर सर पक्कै पनि

    • @Mr.raduhang
      @Mr.raduhang ปีที่แล้ว

      तालिम सँग सँगै धैर्यता,लगनशिलता र जस्तो सुकै परिस्थितिमा पनि यो काम गर्छु भन्ने मानसिकता लिएर आउनु होला।घाँसहरुको ब्यावस्था यो व्यावसाय थाल्नु भन्दा १ बर्ष अगाडी गरेको राम्रो।
      अर्को कुरा २० वटा माउ र एउटा राम्रो बियाड राखेर थाल्नु होला। माउहरु छान्दा सके सम्म दोस्रो बेटको छान्नु होला।खोर बनाउँदा बासकै भाटा बाट भए पनि राम्रो बनाउनु खोरमा त्यति धेरै लगानि नगर्नु होला।
      यो मेरो ३ बर्षको अनुभव हो बाख्रा पालन धेरै चुनौती पेसा हो ।त्यहि भएर यो पेशामा लाग्नु भन्दा अगाडी १०० चोटी सोचेर लागेको राम्रो हुन्छ।
      थोरै रकम छ भने यसरी पनि कम लागतमा लगभग १०० वटा बाख्रा अट्ने खोर बनाउन सकिन्छ।👉 th-cam.com/video/CYI8CFCSDis/w-d-xo.html

  • @manishakomanbahadur9101
    @manishakomanbahadur9101 11 หลายเดือนก่อน

    म इन्डिया चेन्नै देखि हेर्दै छु मेरो पनी बाख्रा पाल्ने ठूलो इच्छा छ

  • @Fulmaya12394
    @Fulmaya12394 ปีที่แล้ว

    Good sir maile hjr ko sabai jasto video hirdahi xu sir ma hal saudi bata ho sir

  • @nabinstha39
    @nabinstha39 ปีที่แล้ว

    Good work

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว

    Malaysia dekhi herdai xu sir

  • @sandeshtiwari3064
    @sandeshtiwari3064 ปีที่แล้ว

    Ma australia bata herdai chu
    Dherai ramro lagyo yo farm suvakamana cha sabaijana lai

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว

    good job sir

  • @rajkumarranabhatrajsamjana694
    @rajkumarranabhatrajsamjana694 ปีที่แล้ว

    म पनि साउदी बाट हेर्दै छु.

    • @krishnaroka7464
      @krishnaroka7464 ปีที่แล้ว

      Harne matrai ho bhai garna garo xa...

  • @kbshrestha1275
    @kbshrestha1275 ปีที่แล้ว +1

    मो अमेरिका बाटा हो राम्रो लज्ञो

  • @prembahadurthapa8679
    @prembahadurthapa8679 ปีที่แล้ว +1

    Kathmandu bat

  • @nirmalbhomjan1364
    @nirmalbhomjan1364 ปีที่แล้ว

    Ma kathmandu bata herdai xu sir

  • @BhimSooryavanshi
    @BhimSooryavanshi ปีที่แล้ว

    कुन पाटिको झोले रैछ। झोले हरुको गर्छ।

  • @beenamitlepchabeenamitlepc2940
    @beenamitlepchabeenamitlepc2940 ปีที่แล้ว

    M dargiling bt herdy chu

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Malai pani bakhra palna man xa tara hamro tira khasi ko maasu 600 matra xa

  • @chandragurung8309
    @chandragurung8309 ปีที่แล้ว

    Video ma chahi namina farm yeuta gatilo gunasthar ko khasi utpadan garera bazar ma xaina Ktm ramro suwadilo masu khanxu vanera khojyo vane kai painna bhai testai mahango masuko gunasthar chahi mahu bakhra ko jasto yesto utpadan garera upabhokta quality chij paudaina pakako kacho Dana khole nun gas prasasta khuwayera utpadan garnu patxa

  • @krishnaroka7464
    @krishnaroka7464 ปีที่แล้ว

    Khas ma sarker ma chai najik ko neta bhayena bhane khatem pesha ho baki nerbhamukhi nai ho