मान्छे हेर्दा त शेर्पा जस्तै छन तर परम्परागत पोशाक हेर्दा शेर्पा जस्तै छैनन ।सस्कृती हेर्दा नेपाली शेर्पा सस्कृती जस्तो लाग्ने तर तिब्बती जस्तो पनि देखिने । अनि शेर्पा जस्तो देखिने मुहार तर सोलुखुम्बु , संखुवासभा , ताप्लेजुङ तिरको शेर्पाहरु जस्तो नदेखिने यो नेपालको कुन ठाउँ होला ?
I feel proud of karmarong culture.. For ours Development.
भाषा नबुझे पनि रमाइलो चाहिँ मानिन्थयाे । पुलुमा बस्दा राति केही पटक हेरेकाे छु।
मान्छे हेर्दा त शेर्पा जस्तै छन तर परम्परागत पोशाक हेर्दा शेर्पा जस्तै छैनन ।सस्कृती हेर्दा नेपाली शेर्पा सस्कृती जस्तो लाग्ने तर तिब्बती जस्तो पनि देखिने । अनि शेर्पा जस्तो देखिने मुहार तर सोलुखुम्बु , संखुवासभा , ताप्लेजुङ तिरको शेर्पाहरु जस्तो नदेखिने यो नेपालको कुन ठाउँ होला ?
Mugum Karmarong Gaunpalika, Mugu District, Karnali Province