किताबका कुरा : दाजु गुरुङसँग | Kitab Ka Kura with Daju Gurung | Episode 81
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- किताबका कुरा : दाजु गुरुङसँग | Kitab Ka Kura with Daju Gurung | Episode 81
लेखक दाजु गुरुङको पछिल्लो उपन्यास हो, निरजोया। हङकङमा बसेर साहित्यकर्मलाई अघि बढाउँदै आएका लेखकका टाँकीका फूलहरू र लाई-सी पुस्तक प्रकाशित छन्। निरज र जोया पात्रको नामबाट उपन्यासको नाम निरजोया राखिएको हो।
यो विदेश गएर त्यहाँका स्थानीय युवतीसँग विवाह गरेर बस्ने युवाको कथा हो। उपन्यासको परिवेश माओवादी सशस्त्र द्वन्द्वकालको हो, जति वेला मलेशियामा नेपालीका लागि रोजगारी खुलीसकेको थिएन। यही उपन्यासमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक गुरुङसँग गरिएको कुराकानी :
लेखक : दाजु गुरुङ
अन्तर्वार्ता : जेबी पुन मगर
क्यामेरा : इन्द्र पुन
सम्पादन : राज यादव
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
ट्वीटर : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
थ्रिड: www.threads.ne...
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: www.himalkhaba...
#dajugurung #nirjoya #hongkong #malesiya #migrant #british #muslim #muslimcommunity #muslimworld #writer #fiction #interview #books #booktok #himalkhabar #himalmedia #nepal