Trishuli Bagera (Male Version) Udit Narayan & Dipa Jha/ HD Karaoke

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
    यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
    प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
    नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
    PayPal ID :paypal.me/karaokegallerynepal
    Esewa ID: 9860822203
    हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
    धन्यवाद🙏
    #fyp #viral
    गीत- त्रिशुली बगेर
    स्वर- उदित नारायण, दिपा झा
    शब्द,सङ्गित- सम्भुजित बास्कोटा
    चलचित्र- नेपाली बाबु

ความคิดเห็น • 20

  • @टिकटक
    @टिकटक ปีที่แล้ว +1

    Sir yo song tricak bhanaunu sir Maya garner mutumai gauxa❤❤

  • @rajendramaharjan9594
    @rajendramaharjan9594 11 หลายเดือนก่อน +1

    Superrrrrr se uparrrr sir!😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @IndraMagar-h1z
    @IndraMagar-h1z 10 หลายเดือนก่อน +1

    अति राम्रो छ

  • @IndraMagar-h1z
    @IndraMagar-h1z 11 หลายเดือนก่อน +1

    अति राम्रो छ सर अरु गीतको पनि चाहियो सर

  • @pritamgurung1416
    @pritamgurung1416 9 หลายเดือนก่อน +1

    dami dmi❤

  • @gopalbaruwal6402
    @gopalbaruwal6402 2 หลายเดือนก่อน +1

    Wonderful track karaoke ❤❤❤❤

  • @gopalbaruwal6402
    @gopalbaruwal6402 2 หลายเดือนก่อน +1

    मायाले बाध्यो लौ रेश्म को ट्रयाक बनाइ दिनुहोस् सर❤❤

  • @darpanlaapha5504
    @darpanlaapha5504 ปีที่แล้ว +1

    अजमबरी मायाको चौतारिमा बर पिपल ढपकै झुलेको भोलको गितको पनि track बनाएर upload गर्नुन please

  • @jeevanjp952
    @jeevanjp952 ปีที่แล้ว +1

    आहा

  • @ramlama6142
    @ramlama6142 ปีที่แล้ว +1

    Wow...nice karaoke👌🙏❤️💕🌹💃💃💃💃

  • @AnurajGole
    @AnurajGole ปีที่แล้ว +1

    ekdam dami karaoke sir❤❤❤

  • @IndraMagar-h1z
    @IndraMagar-h1z 4 หลายเดือนก่อน +1

    ए पश्चिम पोखरा भन्ने गीतको मेल भर्सनमा ओर्जिनल ट्रयाक चाहियो हजुर

  • @dineshadhikari4695
    @dineshadhikari4695 11 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @sisirtamang9315
    @sisirtamang9315 7 หลายเดือนก่อน +1

    femel ma pani tryak banaidinu na sar

  • @jeevansubba542
    @jeevansubba542 ปีที่แล้ว +1

    nice sir

    • @KaraokeGalleryNepal
      @KaraokeGalleryNepal  ปีที่แล้ว

      Thanks a lot for beautiful comment Sir🙏🙏🙏 Stay Tuned & Keep Supporting Plz.

  • @leembooram4252
    @leembooram4252 ปีที่แล้ว +1

    Aba vane khojeko track aayo

  • @टिकटक
    @टिकटक ปีที่แล้ว +1

    ❤❤❤❤