रबिको थुनछेक बहस अन्तिम चरणमा,बाहिर निस्के भने कसैले थेग्न सक्दैन भन्दै डा केसि र डा.जगमानको गर्जन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 84

  • @haribhalami6838
    @haribhalami6838 วันที่ผ่านมา +10

    नेपाल मा आजको यस बौद्धिक र देश भक्तहरूको सचेतनामुलक अन्तरक्रिया कार्यक्रम हेर्न पाउदा साह्रै खुसी लाग्यो । लौन यहाँहरु ले प्रबुद्ध वर्गहरूको एउटा बलियो संगठन बनाएर जन चेतना फैलाउन पर्यो।नाइत नेपाली हामी रहौला कहाँ कहाँ नेपालै नरहे?

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 วันที่ผ่านมา +7

    डाक्टर सुरेन्द्र केसि साहेव सेल्युट छ हजुर लाई❤❤

  • @Bhupendra-bq9rn
    @Bhupendra-bq9rn 2 วันที่ผ่านมา +7

    कृपया नेताहरू र बुद्धिजिबीहरुसबै एक हुनुपर्छ साथै जनताहरू घर घरबाट यो सरकारको विरोधमा जुलुसमा सहभागी भई नेताहरूको बिरोध गनूपछ।

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq วันที่ผ่านมา +7

    २०४७ सबिधान ल्याउ टन्टै साफ।

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y วันที่ผ่านมา +5

    🇳🇵👉️Rabi is great leader for new generation 🔔🔔🔔from malaysia

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 วันที่ผ่านมา

    सम्मानिय आदरणीय पुर्खा हजुरहरुको अब आशीर्वाद अनि माया मात्रको आबसेक भए पुग्छ ।आगे युवाहरूलाई छोदौ

  • @HANA95826
    @HANA95826 วันที่ผ่านมา +4

    २०४७को सबिधान नै ल्याउनुपर्छ हामी नेपाली को हित हुनेछ धेरै राजा पाल्नु भन्दा एक राजा नै पाल्नु ठीक छ। धेरै ले खाने तलब भत्ता र दिने सुबिधाले देश बिकास हुन्छ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 วันที่ผ่านมา +5

    २०४७ संविधान जिन्दाबाद

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 วันที่ผ่านมา +3

    कार्यक्रम कुरामा मात्र सीमित नहाेस छिटाे भन्दा छिटाे कार्यान्वयन भएकाे हेर्न अातुर छु म पनि

  • @jaya6453
    @jaya6453 2 วันที่ผ่านมา +5

    आमा कसम|
    अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं!

    • @narayanpaudel825
      @narayanpaudel825 วันที่ผ่านมา

      Uskai 3 ta budi ko lagi mahaan holaa.k nai vision xa ha?vision less party

  • @HiraGiri-y4i
    @HiraGiri-y4i วันที่ผ่านมา +2

    जगौ जगौ नत्र देश रहन्न

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig วันที่ผ่านมา +2

    यो चैं बहस बुद्दी जिबी सर हरु को अर्थपुर्ण छ है , सै हो , डा , के, सी ज्यू प्रधानमन्त्री , बरीष्ठ अधिबक्ता बाल कृष्ण न्यौपाने ज्यू , कानुन मंत्री , अर्थ बिद बोधराज ज्यू , अर्थमन्त्री , तेस्तै सबै मन्त्रालय मा , तलब भत्ता बाहेक जनता को कर ले जनता कै सेवा सुविधा मा खर्चीने हो भने दुई वर्ष भित्र मै सर नेपाली नेपाल फर्केर आउछ र , अनि के पी ओली को , सुखी नेपाली र स्रम ब्रिदी नेपाल पुरा हुन्छ , लौ है सर हरु देश बचाउनु , ❤🎉

  • @devikarki8866
    @devikarki8866 วันที่ผ่านมา +2

    Good luck to you all and us
    Nepal ra Nepali ko jai hoss

  • @abindraadhikari123
    @abindraadhikari123 วันที่ผ่านมา +2

    जनता अनौल मा छन कहिले राजतन्त्र कहिले,गणतन्त्र, कहिले,लोकतन्त्र कहिले प्रजातान्त्र, कहिले सम्म दौडिनु l

  • @shyambaniya5600
    @shyambaniya5600 วันที่ผ่านมา +2

    2047 को सम्बिधान बिउजाउ धेरै राजा पाल्नु भन्दा 1 राजा स्विकरु यसमा नै देसको हित हुन्छ

  • @rudrabasnet1139
    @rudrabasnet1139 วันที่ผ่านมา

    wow good idea sir go ahead we support you

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 2 วันที่ผ่านมา +2

    Good sir

  • @getsetgo4944
    @getsetgo4944 วันที่ผ่านมา +1

    ☝️ उत्कृष्ट विश्लेषण .....

  • @anantakunwar2957
    @anantakunwar2957 วันที่ผ่านมา

    तपाईंहरु एक आपसमा मिल्नु होस ।देश भक्त नेपाली जनताहरु तपाईंहरुकै साथ मा छौ।

  • @Umesh-n8x
    @Umesh-n8x วันที่ผ่านมา +1

    Jay Rabi ❤🎉 jay Balen ❤🎉❤🎉

  • @krishnadumi5735
    @krishnadumi5735 วันที่ผ่านมา +2

    ईन्डियन कै आशिर्वाद ले हो भने राजा चल्ने हो भने चै पर्दैन है

  • @arjunadhikari2948
    @arjunadhikari2948 วันที่ผ่านมา

    Sahi bislesan sir jay hos

  • @sagarmathaa
    @sagarmathaa 2 วันที่ผ่านมา +2

    Jay rabi sir

  • @JhalakShahi-ji5sr
    @JhalakShahi-ji5sr วันที่ผ่านมา +2

    Ramro Dr sab

  • @shivarajphuyal6466
    @shivarajphuyal6466 วันที่ผ่านมา +1

    100 % Right neupane ju Ko kura 🎈🙏🎈

  • @manlimbu8780
    @manlimbu8780 วันที่ผ่านมา +1

    good job sir

  • @devparsadgautam2875
    @devparsadgautam2875 วันที่ผ่านมา +1

    नेपाल मा के भइ रहेको छ गाउ घर कुना काप्चातिर कसैलाई थाहा छैन ,मत पुरानोलाई लाई नै दिन्छन् ,भित्र गाउतिर डुबेर अन्वेषण गर्दा प्रष्ट हुन्छ ।

  • @jumgurung-xq4or
    @jumgurung-xq4or วันที่ผ่านมา +2

    हो हो सही ho

  • @yurajmahat3521
    @yurajmahat3521 วันที่ผ่านมา

    दरबारिया घेरा भित्र रहेको इन्डो पस्सिमा डिर्पस्टेट का छदम भेसी एजेन्ट अनुचर हरुको धुलिसाफ नगरी कन र सेना भित्र को इन्डो पस्सिमा डिर्पस्टेट को मत्तियार एजेन्टहरुको कत्लेयाम नगरी कुनै हालतमा पनि एई अबस्ता र तेई घेरा भित्र बाट राजसस्थ्स पुर्नरबाहाली गरियो भनी फेरि अर्को रास्ट्र घात हुनि छ है बिद्दुवान ब्याक्तित्वो अग्रज गुरु बर्ग हो

  • @dipenadk1992
    @dipenadk1992 วันที่ผ่านมา

    खुसी लाग्यो यतिका देश का हस्ती एकसाथ देख्दा सानो आशा पलाएको छ...
    देश जोगाउ...
    # सलुट सबैलाई 🙏

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 2 วันที่ผ่านมา +2

    राजालाई अघि राखेर अन्तिम बिन्दु मानेर आन्दाेलनमा जाने हाे भने लिडरसिप कस्ले लिने भन्ने समस्या पर्दैन । सुरक्षित सत्ता ब्यबस्था परिबर्तन गर्न सजिलाे हुन्छ।

  • @sirgotolucknow
    @sirgotolucknow วันที่ผ่านมา

    पढेलेखेका मान्छेहरूले आफूलाई ठूलो भन्दा ठूलो कुर्सीमा हेर्न चाहन्छन् त्यो नभएपछि तिनीहरुले सम्पूर्ण समाजमा जहर question मात्रै उल्टी गर्दछन् र समाजको दिशालाई अर्कोतिर लगेर जान्छन्।

  • @manilimbu3864
    @manilimbu3864 วันที่ผ่านมา

    यहाँ हरू का इच्छा, आकांक्षा जरूर पुरा होस्, शुभकामना ब्यक्त गर्द छु!

  • @NarayanGiri-k4y
    @NarayanGiri-k4y วันที่ผ่านมา

    M harulahi salam koti koti grdaxu

  • @donaitahk8264
    @donaitahk8264 วันที่ผ่านมา

    Rabi❤

  • @ranapradeep125
    @ranapradeep125 วันที่ผ่านมา +1

    💐💐💐💐👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @PhaninndraDhakal
    @PhaninndraDhakal วันที่ผ่านมา +2

    Aama haru ta Hindu tapain ke ho ni Dr saheb

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd วันที่ผ่านมา

    सुरेन्द्र र विजय मिश्र को कुरा ठोस केही हुँदैन

  • @sagarmathaenterprises
    @sagarmathaenterprises วันที่ผ่านมา +1

    🙏👍

  • @prahaladkhatiwada847
    @prahaladkhatiwada847 วันที่ผ่านมา

    म सुरेन्द्र केसीको समर्थक हो।

  • @kumarkandel7361
    @kumarkandel7361 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏

  • @BinduKunwar-b8m
    @BinduKunwar-b8m วันที่ผ่านมา +1

    Naya nepal

  • @sunilkarki9203
    @sunilkarki9203 2 วันที่ผ่านมา +2

    Nepali.janta.jagnuhos.andolan.garnuhos.dalal.haru.laye.thoknuparxa.hajur.jay.ghanti.jay.Rabi.sir.jindabad

  • @rajeensharma7497
    @rajeensharma7497 วันที่ผ่านมา +3

    सुरेन्द्र केसि राजनीतिक भंडुवा हो,,,यो मान्छेमा मपाइ गुण भन्दा बाहेक केही छैन ,,,,,यो मान्छे लाइ सबै ले बहिस्कार गर्नुपर्छ ,,,

  • @smarikagiri5237
    @smarikagiri5237 วันที่ผ่านมา

    right

  • @anoj4sanju
    @anoj4sanju วันที่ผ่านมา

    अहिले मरिसकेका,जंगबहादुर,भिमसेन थापाको ईतिहासमा पढे जस्तै, ५० बर्ष पछी अहिलेका शिर्ष नेताहरुको बारेमा के पढाउने होला ?- डा.अनोज शाक्य

  • @Ayushghimire8769
    @Ayushghimire8769 วันที่ผ่านมา +1

    Hi

  • @tejendraacharya6736
    @tejendraacharya6736 วันที่ผ่านมา

    अब केही बर्ष भित्र देश सकिदैछ हामिले चिन्ता र चिन्तन गरेर के गर्नी! म त फेरि शरणार्थीमा परेको छु त्यसैले पूर्खाका कुरा छोडौं सकेसम्म देश र आफ्नो मौलिक धर्म संस्कृति र इतिहास बचाउन लागि परौं सकिएन भने त देश निकट भविष्य मै टुक्राटुक्रामा बिभाजित हुँदै भारत र चिनको सहमतिमा आधा आधामा बाट्छन र नेपाल कुनै पनि इतिहासको पानामा भेटिने छैन।

  • @RamchandraBasel-o2b
    @RamchandraBasel-o2b วันที่ผ่านมา

    M pani aau chu🎉❤❤❤❤❤

  • @Premlama-m5y
    @Premlama-m5y วันที่ผ่านมา

    Dr KC j KO bichar ramrolago

  • @rajankarki9768
    @rajankarki9768 วันที่ผ่านมา

    अब राजा नै देशको अन्तिम विकल्प हो- ईतिहासमा राजाले नेपाल र नेपालीको लागि ठूलो त्यसग गरेका छन- अहिलेका गान्धिको धोती र माक्सको सिदान्तको समुल अन्त गरौ ।

  • @JhalakShahi-ji5sr
    @JhalakShahi-ji5sr วันที่ผ่านมา

    Wau jagman jyu great

  • @ChandanPariyar-xy2bp
    @ChandanPariyar-xy2bp วันที่ผ่านมา

    🕉️🕉️🕉️🕉️🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf วันที่ผ่านมา

    यनै नेता यहि बेबस्था रहने हो भनी राजा नै आय पनि काम छैन राजा आउने नै भय भस्ट्र लुट्रेरा चोर ठग नेता र कर्मचारी हरुलाई लाइन लगायर गोलि हान्ने बेबस्था भयो भनी देश आफै बन्छ यस्तै हो भनी देश सकिन्छ 100%

  • @sirgotolucknow
    @sirgotolucknow วันที่ผ่านมา

    हिन्दु आज किन कमजोर भयो? किनभने पढेलेखेका मान्छेहरुले भने ८५% हिन्दु छु भन्छन् त गर्न केही सक्दैनन्। र भोट हाल्दा जम्मा २४ जनाले चुनाव जित्दछन् हिन्दुको समर्थनमा त्यसकारण के हो हिन्दु भनेको । आज हामी आफूलाई हिन्दु भन्छौं तर हिन्दुले मात्र हिन्दुको मजाक उडाइरहेको छ।

  • @badribhandari2746
    @badribhandari2746 วันที่ผ่านมา

    Aanfai sarbopaari

  • @tarand100
    @tarand100 วันที่ผ่านมา

    Jagman Gurung Sadak ma aaunu bhayo bhane ma pani aaunchu.

  • @raghabjoshi7444
    @raghabjoshi7444 วันที่ผ่านมา

    बांसबारी को जुत्ता नेपाल आर्मी ले लगाउंथ्यो। मेरो मित्र जनरल लेबनान जाडा (UN) सबै देशका हरूले ऐकदम राम्रो भनेर भन्थेरे।निज ले भन्दा संसार भरी
    भरी बन्ने आर्मी बुटं मा क्वालीती मा ईजरायल पछी नेपाल।त्यती क्वालीती जुत्ता संसार कहीं बन्दैनन्। स्कूल जाने बिद्यार्थी को जुत्ता बच्चा ठुलो हुन्छ तर जुत्ता बिग्रंदैन थियो। अहिले नेपाल बन्ने भनेका जुत्ता कच्चा पदार्थ बाहिर बाट सामान ल्यायेर यहा जोड जाड गरेर बनाइनेहो। इस्कूल जाने बालक हरू लाई बर्षको दुई जोर चाहिन्छ।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 วันที่ผ่านมา

    Sabai ekjut hunu bela biti sakyo ho mahasaya

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e วันที่ผ่านมา

    Dr.surendra ji ,Badhi khurafati jasto chha.

  • @limbutikaram
    @limbutikaram วันที่ผ่านมา

    Dr kc ko motion anusar ko analysis garchha , bhukna sipalu chha yar??

  • @gangagurung8800
    @gangagurung8800 วันที่ผ่านมา

    देशको बौदिक बुध्दिजिबी बर्ग हरु एकैठाऊमा देखेर खुशिलाग्यो तर हजुरहरुको मनले आट्छ तनले सक्दैन बरु हजुरहरु प्रभक्ता र सल्लाकार मा बसेरा रबि लामिक्षाने लाई अगाडि सारेमा देशमा पक्कै परिबर्तन हुन्छ,तर मन नदुखाऊनु होला हजुरहरु बाट होलाजस्तो लाग्दैन,सत्या एहिहो,
    युके बाट। 🙏🙏

  • @laxumansatyal224
    @laxumansatyal224 วันที่ผ่านมา

    Mero samarthan cha

  • @KhilbahadurTamang-v9f
    @KhilbahadurTamang-v9f วันที่ผ่านมา

    🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @gurungsidartha6275
    @gurungsidartha6275 2 วันที่ผ่านมา +2

    त डाका केसी पनी राजा को पालोमा जे भइस जे पाइस आजो को दीनमा भए मागेर हीडथीस ठुलो गफ गरछस अझै तेरीमा डाका.

  • @ramadhikari591
    @ramadhikari591 วันที่ผ่านมา

    Yaha haru aba itihas ma matra rahanu bhayo, bichara.

  • @gobindaacharya9008
    @gobindaacharya9008 วันที่ผ่านมา

    Yo Balkrishna bhanney janawar Kasari jana neta huna sakchha???

  • @RamakantaPoudel-f5s
    @RamakantaPoudel-f5s วันที่ผ่านมา

    Kuro sahi ho balkrishna sir ko , aba dhila garna hunna ll

  • @MayaUpadhyaya-c9p
    @MayaUpadhyaya-c9p วันที่ผ่านมา

    Testa Hawa Lai nettritwo..nice jock communist Dr.

  • @User-m9w8n
    @User-m9w8n วันที่ผ่านมา

    Surrendra Kc vanne manche chai Aafu vanda Janne, bujne koi chaina vanne garcha.. J gare ni Jasko chaplusi gareni rajdut, vc paune haina

  • @durgabhattarai559
    @durgabhattarai559 วันที่ผ่านมา

    Loktantra chhaheko nepali jantale tar desh ma luttantra aayo k garne ra hjr

  • @BasnetBishnu-y2o
    @BasnetBishnu-y2o 2 วันที่ผ่านมา

    Sansarma adalatlko antim phaisalma doshi nabhai kasaiko pad chait parna pain daina !

  • @MayaUpadhyaya-c9p
    @MayaUpadhyaya-c9p วันที่ผ่านมา

    K Cha yesto Surendra KC ma..?Hawa ll

  • @dilbahadurghartimagar6669
    @dilbahadurghartimagar6669 วันที่ผ่านมา

    Kamal Thapa Pipal pate 😂takpare tiwari

  • @BinduKunwar-b8m
    @BinduKunwar-b8m วันที่ผ่านมา

    La garnrnos

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 2 วันที่ผ่านมา +1

    kc ba kattokhane belamapani Desh salauxujasto lagxa? ha ha ha

  • @badribhandari2746
    @badribhandari2746 วันที่ผ่านมา

    Kei chaindaina aaba rastra ra aarthatantra uthaune ho. Saab aaru kura herindaina jo sukai jaati wa dharma hoos aaba aati bhayexa

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t วันที่ผ่านมา

    Guiye haru.

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh วันที่ผ่านมา

    Olile giribndhu parchande le seradrbar khaye budhaharu kasko netrittoma aandolan grne bhaner mukhdsk bhayer bsne bhayenakya euta barta gari budagt niti banayer prstab paritgarer aghi badnusnayar

  • @khimkuwar5177
    @khimkuwar5177 2 วันที่ผ่านมา

    Jai 🇳🇵 ghante

    • @jaya6453
      @jaya6453 2 วันที่ผ่านมา

      आमा कसम|
      अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं!

  • @mansingtamang2182
    @mansingtamang2182 วันที่ผ่านมา

    सहि कुरा सिधा बिचार मलाई चाहि चित्त बुझो देशै नरहे के को नेपाली