मान्छे जति नै गरिब अनि दुख पाउछ नि त्येती नै त्यो मान्छेको मन सफा अनि साचो बोल्ने गर्छ । सलुट छ राउटे दाई🙏 कृपया हाम्रो च्यानल तिर पनि पाल्नु होला है धन्यवाद 🤗
पत्रकार ज्यु एतिको मान्छेलाई परिबर्तन गर्न सकिन्छ अब हामी सबै को पहलमा उहाँ हरुलाई बेबस्थापन गर्नु पर्छ कति बुझ्ने दाइ रहेछ अब अभियान सुरुगरम हामी सबै मिलि
नाइँ अाफु भन्दा सानो उमेर को केटी बिहे गर्यो भनेर होइन। बिचार केटीको उमेर नै पुगेको रैनछ। जबरजस्ती विवाह त्यो पनि उमेर नपुगेको।यो त सहि कुरो होइन। केटी शारीरिक रूपमा परिपक्व हुदैन नि।
@@sunilghimireghimire2958 yo jangal ko manxe ho usko conscience mind vako va ta Ghar vonayera dr hunto hola ni... Yo patrakar ko xai raute ko nokor or praja vane like raxa....khate asto pratakar vaye paxi nepal ko ke unati hunxa ni... Mo assam bato ho... Maya xa malai mero nepal tara...asto soch ra bichar le nepal unati hudena...bahun ko chora hola ni ta...
बिचरा कति राम्रो अनुहार भएको बहिनी रहिछन सायद मोर्डन जमाना मा कुनै शहरमा भएको भए नेपालको टप हिरोईन हुनेथियो।।बिना मेकअप कति राम्रो हुन।।।।कठै बिचरा राउटे भाई बैनीको जिबन कहानी
पढाइ लेखाइ नभएकोले निरक्षर भए नि बोलिमा शिष्टता झल्किन्छ राउटे भाईको। चौध अन्चल पचहत्तर (हाल- सतहत्तर) जिल्ला सम्म छ भन्ने ज्ञान रहेछ जुन हाम्रै देशको थुप्रै Socalled celebrity लाई थाहा थिएन। सरकारले यी सोझा साझा जनताको हितमा कहिले काम गर्ने हुन??
यो भिडियो हेरिसकेपछि तपाइको मनमा लागेका कुरा कृपया कमेन्टमा लेखिदिनु होला।।साथै कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरिदिनु हुन पनि अनुरोध छ।।हामिलाई सिधै सुझाब दिन 9802022933 मा सम्पर्क गर्नुहोला ।।
राउटे भाइ राम्रो संगले बोल्नु जान्नु हुदोरहेछ राउटे समुदायमा राउटे समाज सेवासुबिधा को निम्ति पहल गर्ने क्षमता भएको हुदा उहालाई सरकारले साथ सयोग गरिदिनु भए धेरै राम्रो हुनेथियो।।
Bichara sayad dukha kasta garera hola ni 28 ko ni 40 /45 ko jasto dekhinu vko dai Kati mitho boli Ani haso safaa monko manxe haru I love all Raute💖💖💖💓💓💓💋💋💋💋
40,50 को हेर्दा उमेर र देख्दा अहिलेका लिपिस्टिक वाली मतलब मेकअप वाली जस्तो चिल्लो पदार्थ नदलेको पनि कति सुन्दर तस्बीर कति राम्रो स्वाभ अर्गानिक मनुष्य इनी हुन् !
कस्तो माया लाग्दो देख्दिरा के राउटेनि कान्छी ... कस्तो अचम्मको बिहे बाबा & छोरी जस्तो देख्दिरा के ,..केटी को उमेर १६/१७ ठिकै हो तर केटा मान्छे को उमेर त ४०/४५ जस्तै लाग्दिरा के ....
उम्म एकदमै सही कुरा गर्नु भयो।अझ अहिले ७७ जिल्ला बनाएको छ तर मलाई त ७५ नै ठीक लाग्छ।सुरु सुरुमा त के के नै बढ्यो होला भनेको त एउटै जिल्ला टुक्रिएर बनाएको रहेछ।
मान्छेले किन बुडा बुडा भनेर अर्कालाई खिसी गर्छ होला बिचरा हरु न खाने न लगाउने राम्रो छ कस्तो के गर्ने बाहिरी दुनियाँ थाहा छैन बिचरा हरु किन हेपेको होला
They are also human being auta manab le jati jasari yo samaj ma bachiraheka chhan tesari jeuna paunu parchha normal jindagi jeuna paune parne naitik adhikar ho sarkar ko dhyanakarshan hosh nice too see you
नेपाल सरकारको भत्ता खानेले नेपालको कानुन र नियम किन मान्दैनन् यीनीहरु नेपाल सरकारले त भनेकै छ स्थाई घर, थलो बनाओ.कृषी.मुलक काम गरो भनेकै छ तर यीनीहरु मान्दैनन् भत्ता थाप्ने जाड खाने सक्ने.
सुगातरातमै यस्तोसम्म भयो!!!राउटे युवति पहिलोपटक लाजै नमानि यसरि बोलिन्।।
आयो नया भिडियो यहाँ छ है ---th-cam.com/video/cgF-oRUXnHE/w-d-xo.html
यीनै राउटे यूवाको मृत्यु भईसकेको छ । गत ०७८ जेष्ठ महिनामा उनको मृत्यु भएको छ । यो भिडियो सम्झनाको लागि मात्र रह्यो अव ।
@@ExploreDailekh omg!उहाँ बित्नु भो रे.?कसरी बित्नु भो र सर उहाँ.?
@@RajeshEntertainmentNP अत्याधिक मधिरा सेवन मृत्युको कारण हुनसक्छ । मुटु निक्कै दुखेको भनेर छटपाटियको थिय भन्ने छ ।
@@ExploreDailekhllll
My
कति राम्रा हुदा रैछन है राउटेहरु अलि अलि खर्चदिनुस है भिडियो मात्र नबाउनुस है!
मान्छे जति नै गरिब अनि दुख पाउछ नि त्येती नै त्यो मान्छेको मन सफा अनि साचो बोल्ने गर्छ । सलुट छ राउटे दाई🙏
कृपया हाम्रो च्यानल तिर पनि पाल्नु होला है धन्यवाद 🤗
कंठै कति निर्दोष कति राम्री बैनी कति माया लाग्दी 😢
k garnu bro goe hale x suddo sanga 😎
आहा ! उपहार लिएर केटि माग्न जाने वर मन परे उपहार स्विकार्ने मन नपरे उपहार फिर्ता हुने I संकार राम्रो लाग्यो l
हामी नेपाली को पूरानो धरोहर संस्कार संस्कृति भनेकै राऊटे होनित
Kathai boli ni mitho dai ko baini Pani ramri video herda ni khusi lako 😊😊
कती राम्रो नेपाली बोल्न जानेको अबो इ बैनी लाई पनि सिकाउनु पर्छ सारै राम्रो जोडि 🌹🌹
बैनी लाई पनि सबै बोल्न आउँछ र बोलेको पनि बुझिछिन किन्की त्यो उन्को रियाक्सन बाट थाहा हुन्छ
हेर्दा बाउ छोरी जस्तो देख्दा देख्दै कसरि सारै राम्रो जोडि भयो यो जोडि 😀😀😀
कति मिथो नेपाली बोल्नु भाको राउते दाइ झन राम्रो उहाँ को बुदि कसम मन पर्यो ♥️♥️♥️♥️
Sadrose Anyol😊😊
hoitt bro arkako budi lai aakha laune ho 🤣🤣
kati ramro bolne Raute dai ..
nani kati ramri oho .. yiniharulai aru samaj mai rupantar garna parx
कति सुन्दर उनि बहिनि र सभ्य र शिष्ट नेपाली भाषा बोलेको दाजुले ❤️❤️❤️
क्या गज्जबको च्यानल । सम्पूर्ण आदरणीय आत्मीय subscriber हरूलाई सलाम छ है ।
Wow Kati mitho boleko raute dai👌👌❤️❤️
पत्रकार ज्यु एतिको मान्छेलाई परिबर्तन गर्न सकिन्छ अब हामी सबै को पहलमा उहाँ हरुलाई बेबस्थापन गर्नु पर्छ कति बुझ्ने दाइ रहेछ अब अभियान सुरुगरम हामी सबै मिलि
नेपालका भुमिपुत्र हरु, मुलबासी हरु हुन। तर देश बिदेशीले चलाइरहेका छन।
कलाकार हरु ले 25/30 वर्ष कान्छि बिहे गर्न हुन्छ राउटे दाईले त ईस्टमीत्र कि छोरी बिवाहा गर्दा किन टाउको दुखाई फेरी🙏🙏🙏🙏😍☺️☺️☺️
नाइँ अाफु भन्दा सानो उमेर को केटी बिहे गर्यो भनेर होइन। बिचार केटीको उमेर नै पुगेको रैनछ। जबरजस्ती विवाह त्यो पनि उमेर नपुगेको।यो त सहि कुरो होइन। केटी शारीरिक रूपमा परिपक्व हुदैन नि।
KaDaa aayo
tehi tw ni hoi
@@sunilghimireghimire2958 tehita sir
@@sunilghimireghimire2958 yo jangal ko manxe ho usko conscience mind vako va ta
Ghar vonayera dr hunto hola ni...
Yo patrakar ko xai raute ko nokor or praja vane like raxa....khate asto pratakar vaye paxi nepal ko ke unati hunxa ni...
Mo assam bato ho...
Maya xa malai mero nepal tara...asto soch ra bichar le nepal unati hudena...bahun ko chora hola ni ta...
I pray who ever reads this becomes successful in life...❣
बिचरा बास्तबमा भन्ने हो भने यो जमानाको अर्गानिक मानव भनेकै राउते जात हो इनिहरुमा कुनै छल्कपत छैन मनमा पाप छैन राउते जातिमा पनि सरकारको ध्यानाकर्षण होस
बिचरा कति राम्रो अनुहार भएको बहिनी रहिछन सायद मोर्डन जमाना मा कुनै शहरमा भएको भए नेपालको टप हिरोईन हुनेथियो।।बिना मेकअप कति राम्रो हुन।।।।कठै बिचरा राउटे भाई बैनीको जिबन कहानी
बिचारी कती सुन्दर नानी,,बुडा बिचरा हरे राम बुडबग रैछ। सरकारले यो जातीको लागि शिक्षा स्वास्थ्य बसोबास किन गर्दैन।
Plz dai yo jati ko lagi education ko lagi aali force garnnu parau
Ahile ko sarkar aafnai ta pet varne sakeko xain hjr raute haru lai kaha batt sichha dinxa
Dukh lager aauxa aahile pani mero desh ko halat kharab xa
कति धेरै राम्री हो यिनी राउटेनी
पढाइ लेखाइ नभएकोले निरक्षर भए नि बोलिमा शिष्टता झल्किन्छ राउटे भाईको। चौध अन्चल पचहत्तर (हाल- सतहत्तर) जिल्ला सम्म छ भन्ने ज्ञान रहेछ जुन हाम्रै देशको थुप्रै Socalled celebrity लाई थाहा थिएन। सरकारले यी सोझा साझा जनताको हितमा कहिले काम गर्ने हुन??
Kati mitho boleko k sunna pani ramailo lagne ani tini nani kati ramri ho
१४अञ्चल ७५जिल्ला भन्न राउटे दाईलाई त आँउदोरहेछ😃 हाम्रो पुर्व संचारकर्मी तथा नेपालको टप एक्ट्रेसलाई त आएन😋
😁😁😁😁😁
👍👍👍👍👍👍👍
पहिले १४ अञ्चल ७५ जिल्ला थियो।
अहिले १४ अञ्चल ७७ जिल्ल होनि।
हो। कमसेकम यति भन्न पनि आएन भन्न खोजेको नि!
Nepalilokdohari
कति राम्री हो बहिनी
अनि कस्तो मीठो बोली भाइको
कति राम्री हुन् राउटेनि हरु नेपाली बल्छिन् होला जस्तो।
Kati sidha manchhe haru. .. mitho boli... safa man...😍😍😍😘
Wow so nice
Kati ramri rauteni singaar patar garda ta jhan kasto dekhinx hola real beautiful..
O gud sarai ramro
राउटेनि नानी कति राम्रि हाे का मलाई पनि मन पर्याे ।
cuty rahexi
🤣🤣🤣🤣🤣
😀😀😀😀
Arkako budima aankha lauxau kta ho
Ramro tw dekhanai nahuni?
kati ramri ho k nani..... xittai yo sansar bata ahileko sansar ma aaiuna sakos भगवान।।।
Ramro kura khani grnu bhayo bhai le. Inhi hru ka lagi pni samaj le kehi utthan grnu parch.
Oh she is young n cute... God bless her
Kasto ramro boli bachan ❤
Buddhi jibi raute daju.. Bahini vagyamani. ❤
😮Hoina yo dai ta English pani bolnu hudo rahicha...Dami yl...
His words is respectful more than us...wow
Beautiful pure soul ❤️
Age doesn't matter ❤️😍
God bless you both 💞
Stay together ❤️😍😊
राम्रो बोलि बचन हुदा रैछ राउटे हरु को
कति राम्री हो यो नानी मज्जा लाग्यो कुरा सुन्दा !
Maya vane ko asto hunu pro ni nice lovestory
video राम्रो लाग्यो सर
Je hos Ali bikasit vko rahexan khusi lagyo
बिचरी कत्ती राम्री माया लाग्दी सानो उमेर मै भर्जिन टोडिछन
laj xina mg
@@balbahadursamajsebi5106 🤣🤣
किन अहिले को युगमा पनि यसरी बन मै बस्नु भगो होला 😥😥😥सरकारले वास्त नगरेको कारण होकि
Sarkar kursi tanatan grne Bela
Raute lai hernu fursda Kaha paux
Wow super nice both of you cute Nani
#Beautiful_rautee_ni nani
यो भिडियो हेरिसकेपछि तपाइको मनमा लागेका कुरा कृपया कमेन्टमा लेखिदिनु होला।।साथै कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरिदिनु हुन पनि अनुरोध छ।।हामिलाई सिधै सुझाब दिन 9802022933 मा सम्पर्क गर्नुहोला ।।
यो कुन ठाउँ मा हो सर
दैलेख हो हजुर
@@TopNepalTV okk
Bichara kati maylagdo ❤️❤️❤️❤️❤️❤️❤️
Asto vdo arko pani banaunu hola
बिचरा बहिनिले केही नबुच्ने रैछ रास्तीय भासा बोलेको कति राम्री बुनु without मेकप मा यति राम्री छ beautiful girl
Aahaa!!Kati ramrii😍 raixa nani ta.
Kati mitho kurakani 👍❤❤
राउटे भाइ राम्रो संगले बोल्नु जान्नु हुदोरहेछ राउटे समुदायमा राउटे समाज सेवासुबिधा को निम्ति पहल गर्ने क्षमता भएको हुदा उहालाई सरकारले साथ सयोग गरिदिनु भए धेरै राम्रो हुनेथियो।।
Raute daju talented 🙏
The girl with blue dress is very beautiful.
Tiktok banaye sure popular hunxa 😂
@@big2573 hotani😄
@@big2573 yes
You are also beautiful dear 😍 😍
@@soccershepherd 😊
Are santi cut xau miss u all😘😘 aaj voli nepali bolne vayaxan nice
कति राम्री हुन के बिहे गराै गराै पाे भाे राउटेनि लाई
Please aru rauteni lai bihe garni hola
सधैं यस्तै हासी खुसी रहन सक्यो बने उमेरले केही फरक पर्दैन, भिडियो बनाउनु भकोमा धन्यवाद भाइ
बुढो भाग्यमानी रैछ तेति राम्री केटिसंग बिहे गर्न पाउने।।
Kapaal mazzale korera baateko thho vane Rauteni buini jhoon kattiii ramriiii dekhinthin holaaa hagi???😍😍😍😍
सारै सफा मन 😍
Kati salin ani sojho bolne saili kati ramro kati mithas
Kati राम्रा हो
कस्ती राम्री केटी 😘
राउटे को जे अस्तो सस्कार छ,उनिहरुलाइ स्वतन्त्र दिनुपर्छ।
Bichara sayad dukha kasta garera hola ni 28 ko ni 40 /45 ko jasto dekhinu vko dai Kati mitho boli Ani haso safaa monko manxe haru I love all Raute💖💖💖💓💓💓💋💋💋💋
40,50 को हेर्दा उमेर र देख्दा अहिलेका लिपिस्टिक वाली मतलब मेकअप वाली जस्तो चिल्लो पदार्थ नदलेको पनि कति सुन्दर तस्बीर कति राम्रो स्वाभ अर्गानिक मनुष्य इनी हुन् !
Magarniko maya त हो क्या... 😍
Yastai video banaune dai danyabad
कति राम्रो है
राम्रो कुरा गर्नु भयो भाईले
Nice Informative video
kasto happy jodi bichara nepali vasa pane ramro aaudaina rahix
कस्तो माया लाग्दो देख्दिरा के राउटेनि कान्छी ... कस्तो अचम्मको बिहे बाबा & छोरी जस्तो देख्दिरा के ,..केटी को उमेर १६/१७ ठिकै हो तर केटा मान्छे को उमेर त ४०/४५ जस्तै लाग्दिरा के ....
राउटे लाई थाहा छ १४ अञ्चल 75(सतहतर) जिल्ला नेपालको हिरोनी हरुलाई थाहा छैन !!!
😅😅😅💯💯💯💯💯💯 % सही कुरो 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
मित्र आफैलाइ थाहा रहेनछ अरुलाइ हेपेर नबोल 77 जिल्ला हो
Right Badal
Tiniharu sanga TV mobile thodi xa yr
उम्म एकदमै सही कुरा गर्नु भयो।अझ अहिले ७७ जिल्ला बनाएको छ तर मलाई त ७५ नै ठीक लाग्छ।सुरु सुरुमा त के के नै बढ्यो होला भनेको त एउटै जिल्ला टुक्रिएर बनाएको रहेछ।
सरकारबाट कुनै एक हाम्रो संस्कार का धराेहर राउटे परिवरलाई एक नयाँ अबधारण ल्याई जंगल बाट मुक्त गर्न पहल गराैं धन्यवाद ।
kati ramri ho raute nani
Kati ramri nani
कडा आयो सर
So beautiful bhani
Good news sir
asto ramro boleko raute daju😍
Sarai ramri baini❤❤❤
राउटे समुदाया लाई सरकारले संरक्षण दीनुपछॅ। यो समुदाय नेपालको लागि ठूलो गहना हो।
Nani sarai ramro bichara padhai lekhai vako vaya life banthyo hola
मान्छेले किन बुडा बुडा भनेर अर्कालाई खिसी गर्छ होला बिचरा हरु न खाने न लगाउने राम्रो छ कस्तो के गर्ने बाहिरी दुनियाँ थाहा छैन बिचरा हरु किन हेपेको होला
They are also human being auta manab le jati jasari yo samaj ma bachiraheka chhan tesari jeuna paunu parchha normal jindagi jeuna paune parne naitik adhikar ho sarkar ko dhyanakarshan hosh nice too see you
नेपाल सरकारको भत्ता खानेले नेपालको कानुन र नियम किन मान्दैनन् यीनीहरु नेपाल सरकारले त भनेकै छ स्थाई घर, थलो बनाओ.कृषी.मुलक काम गरो भनेकै छ तर यीनीहरु मान्दैनन् भत्ता थाप्ने जाड खाने सक्ने.
Dherai ramro bolne bujne manche raicha
such a Beautiful ❤️ girls..... all unexpected life mn. ☹️😓
Kati ramri hoi rautenni nani
भाशा बुझ्ने भए पो कुरा गरुन् नानुले बिचरी अर्को देसको मान्छे जस्तो ।
बिचरा केटीले कुरै बुजेन।यो ठाऊ कता होला?मलाई पनि सारो भेट्नु मन लाग्यो
कति लाज मानेकि राउटेनि बुहारिले।
hahahahajahahaha
That is there life, let them enjoy & plz don't interfere and create hate
Kati ramri rahixa ma bhako bhaye pani bihe garthye raute bhaye pani
Nice interview
बिचारा कति राम्री बुनु😭😭😭😭
omg....soooo amazing couple .....keep it up ur perfect couple .....👍️👍️👍️
Nice Jodi vai ra bunuko
Everyword are preciouse
Good job sir
कति अवाेध 😍😍😍
Katti ramro boleko daile 😻😻😻😻
बिचरा राउते हरु जगलमा साेगारात नमनायर कहाँ 5star hotel खाेजने ताे त सेवासुविधा बात बनचित बनाउने नेपाल सरकार काे कमजाेरि हाे !
Manxi vayra jangali para garaysi k garnu sarkarla