DarkFileअभियन्तामाथि कान्तिपुर र अन्नपूर्ण मिलेर गुण्डा लगाईयो गगन थापाको फाईल रवी लामिछानेको टेवलमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 357

  • @pawankarki1876
    @pawankarki1876 4 หลายเดือนก่อน +156

    सार्बजनिक गर्नुस् तपाईंको पछिलाग्ने ब्यक्तिहरु जनताले जान्ने चिन्ने अबसर पाउन, तपाईंको हिम्मत लाई सलाम छ।

    • @Facttreasure7
      @Facttreasure7 3 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 หลายเดือนก่อน +4

    सबै भ्रष्ट्रहरुको मिलोमतोमा यो देश लुटिएको छ।सही कुरा आउदा पनि कुनै कार्बाही हुदैन।

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 หลายเดือนก่อน +136

    नेपालको जीउदो महा पुरूष सलाम छ सर।

    • @ritukhadka100
      @ritukhadka100 3 หลายเดือนก่อน +2

      सत्यतथा न्याय अभियान सहित

    • @suryabhujel505
      @suryabhujel505 3 หลายเดือนก่อน +2

      येस ❤

  • @nepalitube8750
    @nepalitube8750 4 หลายเดือนก่อน +63

    राजकुमार सर को सुरक्षा गृह मन्त्रालय बाट हुन पर्यो ,र उहाँलाई केही भएमा उहाँले तोकेका नाम लाई नै दोषी करार गरी कारबाही गरिनु पर्छ र जनता उहाँको साथमा छ

  • @bharatbirrai9791
    @bharatbirrai9791 4 หลายเดือนก่อน +66

    नेपाल आमा को सच्चा सपुत लाई सलाम छ।👍️🇳🇵

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 หลายเดือนก่อน +1

    जनता साथमा छ।तपाईलाइ अफ्ट्यारो पारेओ भने अब आगो बल्छ।सत्यको एक दिन जित हुन्छ।

  • @priscasherpa7837
    @priscasherpa7837 4 หลายเดือนก่อน +38

    हजुरलाई ३३ कोटि देबी दोउताले रक्षा गरून् ।

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน +35

    स्याबास नेपाल आमाको सच्चा सपूत छोरा , भगवानले सधैं रक्षा गरून्

    • @BHAWANI-l8u
      @BHAWANI-l8u 3 หลายเดือนก่อน +2

      हिजो राजा बिरेन्द्र शाह सरकारको स-परिवारको जघन्य हत्या भयो।खै भगवानले बचाउन आएनन् त?बचाउनेनै हो भने तपाइँ ,हामीले जनताले हो।आज सम्म भगवान आएर बचाएको थाहा छैन।🙏

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 หลายเดือนก่อน +1

    राजकुमार भाई साहासिक कार्य गर्नुभएकोमा सलाम छ गुण्डा बाट जोगिनु।

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 4 หลายเดือนก่อน +38

    राज कुमार को हिम्मत लाई सलाम छ। यदि उहा लाई उहाले बताए को ले नै सो जिम्मा लिन पर्छ।जय नेपाल सरकार।

  • @bharatthapa5283
    @bharatthapa5283 4 หลายเดือนก่อน +61

    कान्तिपुर र गगन त आम नेपाल जनताले चिनी सके त्यो नेपाल प्रहरिको ssp के नामको हो र त्यसको नाम सर्बजनिक गरि सेबा बाट निस्कासन गर्नु पर्छ

  • @samjhanalimbu5503
    @samjhanalimbu5503 3 หลายเดือนก่อน +27

    तपाईको हिम्मतलाई सलाम जनता तपाईको साथमा छ।

  • @jawansinghtamang
    @jawansinghtamang 4 หลายเดือนก่อน +82

    निडर हुनुहुन्छ तपाई जस्तो लिडर आवश्यक छ यो देशमा अब यो अभियान यथाबत राख्नु होला बालेन संग सहकार्य गर्नुस तपाइलाई सुझाब छ

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 4 หลายเดือนก่อน +14

    राजकुमार सरलाई सलाम छ सत्य तथ्य खबर को लागि ❤❤❤❤❤❤

  • @anitaghale6657
    @anitaghale6657 4 หลายเดือนก่อน +19

    तपाई हरु जनताको साथमा हुनुहुनछ अधिबढनुस

  • @kailashupreti
    @kailashupreti 3 หลายเดือนก่อน +4

    यस्तो देश भक्त नागरिकलाई सुरक्षाको व्यवस्था गृहमन्त्रालयले व्यवस्था गरियोस्। र उहाँलाई जानकारी भयको काम गर्नको लागि अनुसंधान/खोज गर्दाको खर्च नेपाल सरकारले बेहोर्योस्। सच्चा देशभक्त नेपालीलाई नमन्

  • @Lalbahadur53
    @Lalbahadur53 4 หลายเดือนก่อน +29

    नेपाली भुइँ जनता तपाईँको साथमा छ तर तपाईँको सुरक्षामा पनि खतरा छ सलाखो भएर बस्नुहोला

  • @surendrabhandari7235
    @surendrabhandari7235 4 หลายเดือนก่อน +15

    तेस्ता देशदोरही कोहुन बाहिर लयाउनु
    जन्ताले राम धुलाइ गर्छ्न
    तपाईंको साथमा हामी छौ

  • @completenepal238
    @completenepal238 3 หลายเดือนก่อน +4

    अब तपाईले यी दुस्ट सबको नाम, ठेगाना र फोटो सार्बजनिक गर्नु पर्छ बिस्तारै ! कैलाश सिरोहिया , रामेश्वर थापा र गगन थापा बाख्रेकजी नेपालको ठूलो समस्या रहेछ्न !

  • @shivasharma2609
    @shivasharma2609 3 หลายเดือนก่อน +11

    यसरी सबै मेडिया नामक युटुबे लाई अन्तर्वार्ता दिँदै हिड्दा तपाईंको अभियानको शाख घट्छ । जनताले नियालीरहेका छन् तपाईंको काम र मनन गर्दै छन् आफ्नो कर्तव्य । निसन्देह तपाईंको काम ऐतिहासिक र सम्मानयोग्य छ ।

  • @panchulama5863
    @panchulama5863 3 หลายเดือนก่อน +1

    सलाम छ हजुरको हिम्मत लाई देशको सच्चा सपुत ।

  • @chandrasubba3813
    @chandrasubba3813 3 หลายเดือนก่อน +1

    Rajkumar sir babu,hajur ko Nagerik avinyan prati shasie kam ko ligei koti,koti naman cha hamro.Hajur sir babu sadei shasie ra nirdakka sath agei bari rahanu hola. Hamro desh Nepal 🇳🇵 ko sabei rastra premi janta haru Vhagawan Pashupatei Nath ra sabei Vhagawan rupei shakti leira hajur li sath ma sath dinu hunch ra dinu parcha panei hi.Hamro sadei safalta ko subha kamana ra subha ashribhade cha hami bata.

  • @krishnashrestha9353
    @krishnashrestha9353 4 หลายเดือนก่อน +23

    अति भयो के अति भयो.........देशमा आमा छोरी दिदिबहिनी बलात्कारीहरुले देश बर्बाद पारे।।अब चेतिने बेला भो नेपाली जनता यिनलाइ सजाए दिनै पर्छ

  • @suraz555
    @suraz555 3 หลายเดือนก่อน +1

    हामी देशभक्त जनता तपाईको साथमा छौ झोलेहरुसग डटेर लड्नु

  • @pabitra62
    @pabitra62 4 หลายเดือนก่อน +11

    जनताले ठुलोमुल्यांकन गर्ने छन।

  • @HangsamHangsam
    @HangsamHangsam 4 หลายเดือนก่อน +7

    अब यी दादागिरीहरुको दिन गयो सर हिम्मत हार्नु हुन्न हामी जितको नजिक छौं ,हिजो जन्ताको हातमा मिडियाको पहुच थिएन त्यो बेला हाली मुहाली गरे अब जेलयात्रामा छन त्यो दिनको पर्खाइमा छौं नेपाली जन्ता ।

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 3 หลายเดือนก่อน +4

    धेरै ठुलो हिम्मत राज कुमार बाबुको good luck 🤞

  • @SthaRajen
    @SthaRajen 3 หลายเดือนก่อน +6

    नेपाल आमाको महान सपुत तिमीलाइ कतै अकाल मा मृत्युवरण गर्नु परे उल्लेखित नाम हरु जवाफदेही हुनुपर्छ ।

  • @dipendragc2638
    @dipendragc2638 3 หลายเดือนก่อน +2

    यि महान् व्यक्तिलई सारा नेपालीले साथ दिनुपर्छ्।

  • @katakrai4344
    @katakrai4344 3 หลายเดือนก่อน

    तपाई काे हिम्मत लाई सलाम छ सहि कुरालाई सहि ठाउ सम्म पुर्याउनु तपाईंको पछि नेपाली जनता छन

  • @tankakhanal1381
    @tankakhanal1381 3 หลายเดือนก่อน +3

    राजकुमार तिम्सिना जी,तपाईंकाे अभियानलाई सलाम छ ।

  • @upamaacharya1195
    @upamaacharya1195 3 หลายเดือนก่อน

    निर्भीक अभियन्तालाई सलाम छ

  • @saritasaritu8248
    @saritasaritu8248 4 หลายเดือนก่อน +14

    Good luck Raj Kumar sir God bless you 💖 🙏 ♥️ ❤️ 🙌 😊 💖 🙏

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 หลายเดือนก่อน +3

    तपाईं राज कुमार तिमिल्सिना यो देश को सच्चा सपुत हुन धेरै धेरै धन्यवाद छ !

  • @johngajmer2836
    @johngajmer2836 3 หลายเดือนก่อน +2

    One man Army. National hero of Nepal 🇳🇵

  • @shyamgurung8618
    @shyamgurung8618 3 หลายเดือนก่อน +3

    Raj kumar Ju को कुराहरू अतिनै महत्तो छ सबै जनताहरू मिलेरा अतिभक्ताा श्वागत नेपाल ज्यू लाई अगडि बडाएमा अतिनै राम्रो हुने थिए कि आासा राखाऊ ।

  • @visgrg4625
    @visgrg4625 3 หลายเดือนก่อน

    Ekdam ramro interview, we are with you 100%. Fear noone
    Patrakar ju le umhalai dhamale jasto interrupt nagarikan smooth tarikale conduct garnu bhaeko ma thank you.

  • @poonamshrestha2980
    @poonamshrestha2980 3 หลายเดือนก่อน +2

    Thanks for inform to public Nepal one hd 🙏

  • @Jun-mn9qh
    @Jun-mn9qh 4 หลายเดือนก่อน +5

    Salam cha bhai lai.

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน +7

    We are all with you, good luck God bless you 🙏

  • @aarojbk
    @aarojbk 4 หลายเดือนก่อน +9

    सलाम छ सर हजुर लाई हजुर को पछाडी करोडौं जनता छन

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน +5

    You are true nation lover, salute you 🙏 God bless you 🙏 ❤️

  • @jyotirai547
    @jyotirai547 3 หลายเดือนก่อน +2

    Great Salute xa, good luck. Always God Bless you 👍👍👍👍👍

  • @XxhhdkgxffzgGojci
    @XxhhdkgxffzgGojci 3 หลายเดือนก่อน +3

    मेरो देश हामी ३ करोड नेपाली को देश याे देश को जनता अबो पनि हेरनी हैन ३ करोड उठा जागा अबो याे देश लुट्ने चुस्नी दलाल भ्रष्ट चारी लाई फासी दिने य जेल मा सधाउनी उठा जनता घेर्नी जनता हरू उठा अबो याे देश लाई बचाउनु पर्छ यो धमिरा किरा हरूले खयर सिधेउना लागि सके अबो पनि उठेना भनि याे देश नेपाल हैन बिदेश बनाउँछन्

  • @dhruba6026
    @dhruba6026 4 หลายเดือนก่อน +3

    जय होस हजुर ❤❤❤

  • @muncaromania3053
    @muncaromania3053 3 หลายเดือนก่อน +1

    भ्रष्टाचार को अन्त हुनु पर्यो र भ्रष्टाचारी लाई जेल चलान गर्नु पर्यो।

  • @krishnaregmi4455
    @krishnaregmi4455 3 หลายเดือนก่อน

    You are The ग्रेट लिडर,, जनता हजुर काे साथ छन् ❤❤❤

  • @seawilung400
    @seawilung400 3 หลายเดือนก่อน +2

    सबैलाई जेल आजिबन कोचेर राख्नु पर्छ

  • @krishnaghale2175
    @krishnaghale2175 4 หลายเดือนก่อน +3

    Great job sir yes I am with you financially and physically anytime you need let me know sir

  • @haridhakal5596
    @haridhakal5596 4 หลายเดือนก่อน +6

    Salam xa judo Nepal aama KO sachha putra Raj Kumar timaldina lai

  • @KhadgaSapkotapariyar
    @KhadgaSapkotapariyar 3 หลายเดือนก่อน

    Jaya hos vai, good.

  • @sharmilakarki6443
    @sharmilakarki6443 3 หลายเดือนก่อน +1

    सबै जन्ता ले साथ दिनु पर्छ यो भाइ लाइ भगवान ले साथ दिउन plz

  • @MembarLama-xm7kr
    @MembarLama-xm7kr 4 หลายเดือนก่อน +5

    Good luck 💪💪

  • @manbahadurbisokarma5302
    @manbahadurbisokarma5302 3 หลายเดือนก่อน

    हामी पनि साथमा छौं सर्🙏🙏

  • @boharadambar
    @boharadambar 3 หลายเดือนก่อน +1

    तपाई सफल भैसको भाई Good job बाकी भाग मलाई। दिनुस म सार्बजनीक गरि दिन्छु जब सन्मन भ्रस्टाचार ८०% घटाउन सकिएन हाम्रो देश ऊभो लाग्दैन

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 3 หลายเดือนก่อน +1

    एक्दम राम्रो कुरा गर्नुभयो ❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน +5

    Brave straight forward always fight for ultimate true 👍 God bless you 🙏

  • @Permrajkoirala
    @Permrajkoirala 4 หลายเดือนก่อน +8

    Very good hjr

  • @parajulibp
    @parajulibp 3 หลายเดือนก่อน

    पुरै भिडियो सुनें असाध्यै मन पर्यो ।
    आफुले केहि गर्न नसके पनि यस्तो अभियानमा सहयोग गर्न त सकिन्छ ।

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 4 หลายเดือนก่อน +3

    Good job hajur🎉🎉

  • @ramsedai804
    @ramsedai804 3 หลายเดือนก่อน +1

    युवाजति सबैजना कन्फट लाईफको खोजिमा कि बिदेश एतै भएकाहरू पनि भरसक कीन जन्जालमा फंस्नु भन्ने चिन्तको उपज हो,देशको यो हबिगत हुनाको कारण।🙏♥️

  • @mayamoktan1633
    @mayamoktan1633 3 หลายเดือนก่อน

    हजुर न डराउनु हजुर को सातमा सबै नेपालि जनता छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +1

    सलाम छ राजकुमार सरकाे हिम्मत लाई ।

  • @rameshowarmaharjan5169
    @rameshowarmaharjan5169 3 หลายเดือนก่อน

    Good jab

  • @neetuthapa2197
    @neetuthapa2197 4 หลายเดือนก่อน +8

    Timalsina ji great job

  • @komalgc
    @komalgc 4 หลายเดือนก่อน +6

    Kati ramro bichar.

  • @vikram1gurung684
    @vikram1gurung684 4 หลายเดือนก่อน +4

    This man is very important. This man should be protected in any cost. And thanks for your hard work and information. Good job bro 😎 👍👍👍

  • @tamangk
    @tamangk 3 หลายเดือนก่อน

    याे कुरा सबै माझ फैलाउनु पर्छ।

  • @RudranshJoshi-zd5hh
    @RudranshJoshi-zd5hh 4 หลายเดือนก่อน +4

    Very good sir

  • @Rita.mgt123
    @Rita.mgt123 3 หลายเดือนก่อน

    हजुर लाई अबसे साथ दिनु हुन्छ rabi सर ले 🙏🙏🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵

  • @Jhigme
    @Jhigme 3 หลายเดือนก่อน

    We proud of u

  • @roshanshah651
    @roshanshah651 4 หลายเดือนก่อน +6

    Good job Raj kumar ji.

  • @AareanRai
    @AareanRai 4 หลายเดือนก่อน +6

    Good work sir salut

  • @jimeenilam2451
    @jimeenilam2451 4 หลายเดือนก่อน +4

    👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @harikhadka6285
    @harikhadka6285 3 หลายเดือนก่อน

    देशलाई माया गरि राष्ट्रियता बचाउ,भ्रष्ट देश लुटाहा लाई निमिट्यान्न पाराै,यसमा जनता सजग र तयार छन,

  • @aavash____8600
    @aavash____8600 3 หลายเดือนก่อน

    सरकार छिटो कारबाही गर्नुपर्छ चोरहरुलाई अनि यहाँको सुरक्षा गर्नुपर्छ छिटो

  • @RajuMazakoti
    @RajuMazakoti 4 หลายเดือนก่อน +2

    तपाई फाइल सार्बजनिक गर्नुस् जनता तपाईं को साथमा छन

  • @poonamshrestha2980
    @poonamshrestha2980 3 หลายเดือนก่อน

    You are great person 🙏

  • @sibamanipun5907
    @sibamanipun5907 3 หลายเดือนก่อน

    Good luck sir

  • @BhuwaniDhamala
    @BhuwaniDhamala 4 หลายเดือนก่อน +3

    Good job babu god bless yuo

  • @devprs
    @devprs 4 หลายเดือนก่อน +2

    ❤❤ love your stranth

  • @shantiramghimire9462
    @shantiramghimire9462 3 หลายเดือนก่อน

    रबिले सुरक्छ्या दिनपर्छ वहालाइ

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 3 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद तिमलसेना ज्यु। अब इमान्दार पार्टी मा आएर काम गर्नु पर्यो।

  • @asbirasbir4179
    @asbirasbir4179 3 หลายเดือนก่อน

    सलाम छ हजुर

  • @bhattarai1953
    @bhattarai1953 3 หลายเดือนก่อน

    कालो किताबका अभियन्ता राजकुमार तिमिल्सिनालाई सबै नेपाली जनताले सहयोग गर्नुपर्छ ।

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน

    राजकुमार तिमल्सिना को जिउ ज्यान को सुरक्षा नागरिक स्तरबाट हुनुपर्छ । जनता ले साथ दिनुपर्यो ।।।

  • @Samir-l1e4g
    @Samir-l1e4g 3 หลายเดือนก่อน

    Good ..Nepali saput pani janmiyeka raixan Nepal ma❤❤good salute xa

  • @deep.deep143
    @deep.deep143 4 หลายเดือนก่อน

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

  • @krishnakhadka1560
    @krishnakhadka1560 3 หลายเดือนก่อน

    हार्दिक सर्दनजली कान्तिपुर लाइ

  • @CalmMeadows-sm6vx
    @CalmMeadows-sm6vx 4 หลายเดือนก่อน +4

    Good .

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 4 หลายเดือนก่อน +2

    Go on sir public is following u.fighting with corrupt is not easy but it's not impossible.

  • @BishnuPrasadRegmi-m8s
    @BishnuPrasadRegmi-m8s 3 หลายเดือนก่อน

    Good job Rajkumar ji

  • @laxmibhattarai1244
    @laxmibhattarai1244 4 หลายเดือนก่อน +1

    । कालाे काङ्ग्रेस कालाे कान्तिपुर दुबै चाेर डाका भ्रष्ट हुन,

  • @rajurana4538
    @rajurana4538 3 หลายเดือนก่อน

    Good

  • @ishworsunam4335
    @ishworsunam4335 4 หลายเดือนก่อน +2

    best of luck

  • @kajipariyar5065
    @kajipariyar5065 4 หลายเดือนก่อน +3

    आफू संघ भको परमाण पेश गर्नु सर छिटो

  • @deepakkhadka4720
    @deepakkhadka4720 3 หลายเดือนก่อน

    You are a breve Nepali sir 🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 หลายเดือนก่อน +1

    यो चोरहरुले जेपनिगर्छन्यो यो रन्डिलेधोँतिकोबुहारिहुनगैछयेरन्डिनेपालिपाईनस हुनतरन्डिजाँठिलाईकेजातकेभात थाप्नपायेभयो

  • @nitaraut3710
    @nitaraut3710 4 หลายเดือนก่อน

    भ्रस्टाचार मुक्त नेपाल होस

  • @pawankdka5681
    @pawankdka5681 4 หลายเดือนก่อน +4

    You are great