साच्चै हिजो को दिन मा पनि एउटा बहिनी सम्झेर चोखो सम्बन्ध लिएर अघि बढेको भए पनि त हुन्थ्यो किन त्यसरी आफ्नै बनाउने कोशिस मा परेको त? आफ्नो श्रीमती,छोरा, छोरी भएको मान्छे रहेछन्। खैर केहि छैन देर आए दुरुस्त आए भने जस्तो। तर यो दुख लाग्दो कुरा सबै परिवार कता कता छताछुल्ल हुन पुग्यो, उता कान्छीको सोल्टीले उस्तै झुठ बोलेर नराम्रो गरेका थिए आखिर मा चतुर सिग आफै एक्लो भयो, सत्य लुक्दैन झुठो सक्दैन,कसो भन्छन् नी। आखिर मा कान्छा कान्छीको र चमेलीको पुर्नमिलन होस् भन्ने आन्तरिक मंगल कामना गर्दै छु 🙏🙏🙏❤️❤️❤️❤️ म सिक्किम देखि 🙏🙏🙏
नमस्कार गुमेको माया को टिमहरुलाइ एक दम राम्रो लाग्यो र चमेली नानिलाई देखेर निकै नरमाइलो लाग्यो कति सोझी र कति सिम्पल पुरै गाउघरको बोल्ने शैली धेरै राम्रो छ
कथा अत्यन्तै रोचक तथा मनोभावनात्मक मोडमा आईसकेको छ कान्छी पात्रले श्रीमान प्रतिको तपस्यामा परपुरष प्रति राख्ने दृष्टिकोण सहि तर दोहोरो तरिकाले सोच्न नसक्दा दुख पाएको देखाउछ भने उता कान्छो र चमेलिको भेटले सोल्टि पात्रले गरेको गद्दारि बाहिर आईसकेको छ कथा आर्गनि छ सम्पुर्ण कलाकार टिमलाई मिठो सम्झना सहित नेपाली मन भावना र प्रकृति बिचको अन्तरघुलित सुपर सिरियल बनाएकोमा रेशम सरलाई ❤❤❤❤❤❤❤❤❤।
गुमे को माया धेरै रामरो छ अजै रामरो हुँदै जावोस शुभकामना छ सबै टिम लाई तर कानछि र कानछा र छोरी छिटै यक हुनु परछ अनि तो पापि सोलटि लाई छिटै सबक सिकाउनु परछ
अाज को भाग त सोचेको भन्दा पनि धेरै धेरै राम भयछ❤❤❤❤❤❤❤ अाखा बा अासु झरे मेरो त अासा छ पछि सम्म पनि येस्तई मीठो अाअोसे अासा छ❤❤❤❤रसब कलाकार टिम्लाई🙏🙏🙏माया छ सुभ कामना पनि छ अझ सम्म यक भाग छुटेको छईन रछुटाउनि पनि छईन❤❤❤
नमस्कार म सुरु देखि नै हेरेको छु कथा लाई अजै सामाजिक मुलक बनाउनु कान्छा सर अनि कान्छी का आमा छोरी को act.. खुप मन पर्छ निरन्तरता दिनु यो गुमेको माया एउटा न छुटाई हेर्ने गर्छु आगामी दिन मा अजै मन छुने हुँदै जाओस् सबै टीम लाई धन्यबाद,🙏🏻🙏🏻🙏🏻❤️❤️
नमस्कार सम्पुर्णमा म कलाकार रिम सुनार ,सोल्टी , गुमेकोमाया भाग 82 कस्तो लाग्दैछ कहाँ बाट हेर्दै हुनुहुन्छ कतिले मन पराउनु हुन्छ कमेन्ट गर्नुस् है अनि एक शेयर तो बन्ता हए हैन्तो?😂
नमस्कार म रेशम बोहोरा (कान्छा) तपाईंको साथ र सपोर्ट सँगै आज हामी गुमेको मायाको भाग ८२ सम्म आइपुगेका छौं आगामी दिनमा अझै तपाईहरुको दरो साथ र सपोर्टको अपेक्षा गर्दछौं। आजको भाग हेरेर कस्तो लाग्छ कमेन्ट गर्नुहोला धन्यवाद ❤
Aba vane kehi romanchok Kahani kathama paya sablai aafno aafno vumikama suhayako xa ra uttikai ramro Ani pyaro vumika ma dekhna payako jasto lagyo keep it up resam sir best of luck All team members 🙏❤
साच्चै हिजो को दिन मा पनि एउटा बहिनी सम्झेर चोखो सम्बन्ध लिएर अघि बढेको भए पनि त हुन्थ्यो किन त्यसरी आफ्नै बनाउने कोशिस मा परेको त? आफ्नो श्रीमती,छोरा, छोरी भएको मान्छे रहेछन्। खैर केहि छैन देर आए दुरुस्त आए भने जस्तो। तर यो दुख लाग्दो कुरा सबै परिवार कता कता छताछुल्ल हुन पुग्यो, उता कान्छीको सोल्टीले उस्तै झुठ बोलेर नराम्रो गरेका थिए आखिर मा चतुर सिग आफै एक्लो भयो, सत्य लुक्दैन झुठो सक्दैन,कसो भन्छन् नी।
आखिर मा कान्छा कान्छीको र चमेलीको पुर्नमिलन होस् भन्ने आन्तरिक मंगल कामना गर्दै छु 🙏🙏🙏❤️❤️❤️❤️
म सिक्किम देखि 🙏🙏🙏
गुमेको माया यस्तै राम्रो बन्दै जाउस सफल्ताको शुभकामना 🎉🎉❤
यसरी राम्रो हुँदै गएको छ। अझै राम्रो गर्दै जानुहोला👍️
सारै राम्रो लागछ हजुर सबै भाग हेरि सके ।कहिले अरको सोमबार आउछ लागछ नि। कोपिला बैनी को अभिनय सारै राम्रो छ। यो पाली काले सोल्टी लाइ राम धुलाइ दिनु।
नमस्कार गुमेको माया को टिमहरुलाइ एक दम राम्रो लाग्यो र चमेली नानिलाई देखेर निकै नरमाइलो लाग्यो कति सोझी र कति सिम्पल पुरै गाउघरको बोल्ने शैली धेरै राम्रो छ
सर्व प्रथम निर्देशक रेशम भाइ लाई हार्दिक❤🙏🙏 नमन गर्दछु यति राम्राे मन छुनि सिरेलकाे लागि धेरै धेरै धन्यवाद अभिनय कलाकार हरु सबै मा💐🎀🌺🌸👍️👌👌👌
Yakdami ramroxa ajai ramro hudaijahos nice video song yapisod suppap
असाध्यै राम्रो अर्गानिक टेलि फिल्म लाग्छ 👏🤝👌🙏🇳🇵❤️💓✊💕🧡
कथा अत्यन्तै रोचक तथा मनोभावनात्मक मोडमा आईसकेको छ कान्छी पात्रले श्रीमान प्रतिको तपस्यामा परपुरष प्रति राख्ने दृष्टिकोण सहि तर दोहोरो तरिकाले सोच्न नसक्दा दुख पाएको देखाउछ भने उता कान्छो र चमेलिको भेटले सोल्टि पात्रले गरेको गद्दारि बाहिर आईसकेको छ कथा आर्गनि छ सम्पुर्ण कलाकार टिमलाई मिठो सम्झना सहित नेपाली मन भावना र प्रकृति बिचको अन्तरघुलित सुपर सिरियल बनाएकोमा रेशम सरलाई ❤❤❤❤❤❤❤❤❤।
आज चमेलिको हरेक शब्द शब्द ले मन छोयो आँखा बाट आँसु झरेको थाहा नै पाएन ।सधै हेर्ने गर्छु गुमेको माया । बधाई तथा शुभकामना गुमेको माया परिवारलाई ।
अति राम्रो गुमेको माया त्यो फटाहा सोल्टीको पर्दा फास हुदै छ एकदमै राम्रो छ
गेष्ट र कान्छी को कुरा सुनेर भावुक भए म त अति राम्रो लाग्छ गुमेको माया
८२ भाग एकदम राम्रो भइरहेको छ। गुमेको माया टोलीलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤
wow दामी दामी अझै दामी होस🎉🎉🎉
एकदम मन परयो बधाई छ सबै टिम लाई ❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......
अाजको भाग नी सुपर हजुर
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤
अाजको भाग राम्रो हेर्नु मजा अाएना
Ma india bata yo serial regular herchu ❤aati ramro lagcha ❤sabai team lai aasam guwahati, india bata suvakamana cha
गुमे को माया धेरै रामरो छ अजै रामरो हुँदै जावोस शुभकामना छ सबै टिम लाई तर कानछि र कानछा र छोरी छिटै यक हुनु परछ अनि तो पापि सोलटि लाई छिटै सबक सिकाउनु परछ
Bichara chameli dherai Maya lagyo hun sake kanxa kanxi chameli feri milna sake dherai ramro hunithiyo serial dherai ramro x ajha sada pragatiko kamana gardaxu 🥰🙏🥰
Dherai dherai maya ❤❤❤❤❤❤❤❤
Dherai Dherai ramro Gumeko maya
भाग .१. देखि नछुताई हेरेको छु ओमान देखि❤❤❤❤❤❤
Hjur jasty ho ma pani nepali sabiko ❤
Hjur jastye bana man xa hjur dai
Nmskar m tarkari Wala dai indra nepali gumeko maya mn paraune sabai Jana yata hajir hunu t kati hunu hunxa
Miss you daii aajkal dekhina xadnu vayo
Ek damai ramro x ❤❤❤❤❤
अब सोल्टी ल।इ क।न्छ र चमेली मिलेर सजाय दिनुपर्छ ❤❤❤
म न चाहँदा न चाहादै पनि हेर्न पाईन आज हेर्दै छु खुशी लाग्यो चमेली र कान्छा भेट भको देखेर तर दुःख लाग्याे अब एक हुन सक्ने होकी नाई ❤❤❤
चमेलीलाइ पनि ल्याउनुपर्याे।
अाज को भाग त सोचेको भन्दा पनि धेरै धेरै राम भयछ❤❤❤❤❤❤❤ अाखा बा अासु झरे मेरो त अासा छ पछि सम्म पनि येस्तई मीठो अाअोसे अासा छ❤❤❤❤रसब कलाकार टिम्लाई🙏🙏🙏माया छ सुभ कामना पनि छ अझ सम्म यक भाग छुटेको छईन रछुटाउनि पनि छईन❤❤❤
Dherai ramro x maile bhag १ baatai herdai aako xu
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग 82 कस्तो लाग्छ अनि भग १देखि ८१ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइ🙏❣️❣️
🙏🙏🙏मत नियमित दर्सक स्याङ्जा देखि सदै हेर्छु अाजको भाग झन दामि लाग्यौं अझै प्रगतिको कामना ❤❤❤❤
आजभोलि को भाग तेति दमदार हुदैन किन?
म त नियमित दर्सक हुँ।
Good good 🎉❤❤❤❤❤❤❤ All
82 ठिक छ।
Dherai ramro
गुमेको माया पर्खाइमा आतुर को को हुनुहुन्छ यता हाजिर हुनु है ♥️♥️♥️
Ma xu ❤❤❤❤❤
मलाई
धेरै राम्रो लाग्छ
हुनत मलाई यो गुमेको माया साह्रै मन पर्छ 1भाग देखि नछुटाई हेर्ने गरेको छु तर यो भाग लास्टमा जादा आँखाबाट आँसु नै झर्यो 👍🏻❤️
नमस्कार म सुरु देखि नै हेरेको छु कथा लाई अजै सामाजिक मुलक बनाउनु कान्छा सर अनि कान्छी का आमा छोरी को act.. खुप मन पर्छ निरन्तरता दिनु यो गुमेको माया एउटा न छुटाई हेर्ने गर्छु आगामी दिन मा अजै मन छुने हुँदै जाओस् सबै टीम लाई धन्यबाद,🙏🏻🙏🏻🙏🏻❤️❤️
गुमेको माया सिरियल असाध्यै राम्रो छ नियमित नछुटाइ हेर्छु तर समय अलि छोटो भयो ।
सार ै रुन मन लागो मलाइत
dherai ramro vyexa yo sirell ❤❤
म पनि छु गुमेकाे मायाँ 1 भाग देखि नछुटाई हेर्ने अहिले सम्म है हजुर राम्राे लाग्छ गुमेकाे मायाँ सिरेल ?🙏🙏🙏
Good luck all of ghumeko
Maya family ❤️❤️❤️❤️
Dherai ramro xa hjur haru sabai lai namaskar 🙏🙏🙏
Mo Israel bata herdai xu
नमस्ते म कलाकार टेकेन्द्र बोहरा (मङ्गले) गुमेको माया सिरियल के कस्तो छ आजको भाग कमेन्ट गर्नुहै।।
नमस्कार सम्पुर्णमा म कलाकार रिम सुनार ,सोल्टी , गुमेकोमाया भाग 82 कस्तो लाग्दैछ कहाँ बाट हेर्दै हुनुहुन्छ कतिले मन पराउनु हुन्छ कमेन्ट गर्नुस् है अनि एक शेयर तो बन्ता हए हैन्तो?😂
Butwal dekhi😂mailea hajur lai dekhya thea😂😂
त्यो त ठिकै हो तर मुखमा खैनी सुर्ती हालेर अभिनय नगरम त सोल्टी 😂😂😂नत्र बोरा मा हालेर कुट्छन 😂😂
सोल्टी ले कुटाई खाने पालो आइरको छ take care keep it up good actor
धेरै राम्रो लाग्छ म इन्डिया बात हेर्छु ❤❤❤❤
Sarai ramro kuraa
सबै को जय होस् ❤
नमस्कार म रेशम बोहोरा (कान्छा) तपाईंको साथ र सपोर्ट सँगै आज हामी गुमेको मायाको भाग ८२ सम्म आइपुगेका छौं आगामी दिनमा अझै तपाईहरुको दरो साथ र सपोर्टको अपेक्षा गर्दछौं। आजको भाग हेरेर कस्तो लाग्छ कमेन्ट गर्नुहोला धन्यवाद ❤
Ramrochh❤❤❤
भाग 1 देखि न छुटाइ हेर्ने कोको हुनुहुन्छ!
M xu mero kahani ni yastai thiyo
मैलेपनी १ भागदेखि हेर्दै आको छु
good gareu kahci
jeevanlalbc good
❣️
Sabai jana miler aagadi badam haii guyzz🙏🙏🙏
Good
अब रिम बिश्वकर्मा (सोल्टी) लाई ठेगान लाउनु पर्छ बाकी सबै राम्रो छ❤
भाग 1 देखि 82 हेर्दैछु❤❤
आज पनि भेट भएन कान्छा कान्छि
❤🎉❤
योसिरेलले मिलेन कर्सगरेको हेर्नमनछ❤❤❤❤❤❤
1 देखी 82सम्म हेरेको छु दामी छ
धेरै राम्रो सिरियल मलाई धेरै मन परनि सिरियल हाे 🙏🙏🙏🙏🙏❣️❣️❣️❤️❤️🌹🌹🧡
कान्छ कान्छी को भेट हुनु पर्यो सिरियल अलि खल्लो भयो
Ajako vag thikai thikai lagyo ramro xa ❤❤
भाग 1 देखि भाग 82 बस हेरदै छु मैले धेरै रामरो लाकछ मलाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गुमेको माया 1 देखि आज 82 भाग सम्म हेर्दै आएको छु तर अब अलि मन मर्दै जान लाग्यो किन हो खै
Nice video good lack
म रोमनिया बाट नछुताइ हेर्ने गर्छु आज जुन कान्छिले खेलेको भुमिका सारै राम्रो लागो कसरी भरोसा गर्ने फेरि होइनर
1 to 82 episode continued i liked
यो भागले अँखा देखि आँसु खसाएरै छोडे यो episode
निकै राम्रो सिरीयाल गुमे को माया सफलता मिलोस कलाकार टिमलाई
म पनि न छुट्टयाइ हेरेको छु❤❤
असाध्यै मार्मिक सम्पुर्ण टिमलाई सफलताको अग्निम शुभकामना 🙏
दाजु बहिनी को नाता जोडिए पछि भाबुक बनायो😭😭😭😭😭
Good luck all tim ❤❤❤❤❤❤❤🙏🙏🙏
Maan xoyo😢😢😢😢
Good job
यस सिरियल मा कान्छा,कान्छी र जेठान को भुमिकालाई बिषेश सम्मान छ ,
म ❤❤❤❤
दामी सिरियल ❤❤❤❤
धेरै राम्रो छ तर कान्छा कान्छीको छितो मिलन भको द्ख्ने मन छ
राम्रो
निकै छोतो भयो
नमस्कार्🙏म जस्तै सानो र गरिब youtubar साथिहरु कति हुनुहुन्छ सबै मिलेर अघि बढनु पर्छ है 😢😢❤🎉🙏🙏
87done sir back garnu la 😢😢😢
Back dinu la
@@HemaGurungvlogs 208 done back garnu la hajur
@@HemaGurungvlogs done 209
Mero ma aaunus❤
यो भाग झन राम्रो रैछ
Wow suppr all tim lai namaskar ❤❤❤hjr
अती राम्रो छ सफलताको शुभकामना
भिडियो धेरै राम्रो छ मलाई त
Super 👍
Last scene of this serial is extremely sentimental!!!! Bravo Bharaeli babu!!! Your role is really appreciable!!!!!
फेरि सोल्टीले राम धुलाई खाने भो❤❤❤❤
कान्छा कान्छि चमेलि मिलेर बसेको हेर्नमन छ🙏🙏🙏
Wow super ❤❤
Khusi lagyo tyo sauji pani ramro manxe rahexa kanxilai bahini banayo aba chameli ra kanxa kanxi ek hunu paryo❤❤❤
Aba vane kehi romanchok Kahani kathama paya sablai aafno aafno vumikama suhayako xa ra uttikai ramro Ani pyaro vumika ma dekhna payako jasto lagyo keep it up resam sir best of luck All team members 🙏❤
M xu
यो भाग मा कान्छा चमेली र गेस्ट कान्छि को सम्बात ले मन छोयो ❤❤राम्रो छ राम्रो गर्दै जानु
Very nice serial ❤❤❤❤