SAMBIDHANVAD // संविधानवाद // संविधानवादको परिचय //SAMBIDHANBAD // keshab sir// loksewa subjective
ฝัง
- เผยแพร่เมื่อ 11 ก.พ. 2025
- लाेक सेवा तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ संविधानवाद र साे सँग सम्बन्धीत समस्याहरूकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
छलफलको मुख्य विषयहरु
संविधानवादको परिचय
संविधानवादको विशेषता
संविधानवादको महत्त्व/औचित्य/आवश्यकता/उपादेयता
नेपालको संविधानमा सँविधानवाद मैत्री प्रसङ्ग
नेपालको संविधानमा सँविधानवाद अमैत्री प्रसङ्ग
संविधानवादमा रहेको समस्याहरु
संविधानवादमा रहेको समस्याहरु समाधानका उपायहरु