कुल बहादुर काका।Nepali Comedy Serial Kul Bahadur Kakaभाग १३Shivahari Paudyal,Kiran kc,Rajaram Paudel
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- कुल बहादुर काका।Nepali Comedy Serial Kul Bahadur Kakaभाग १३Shivahari Paudyal,Kiran kc,Rajaram Paudel
Artist: Shivahari Paudyal.Kiran k.c, Rajaram paudyal, Manoj Acharya, shivahari acharya, Niraj Nepal, Kamala Regmi, Bimala giri, sharmila sharma, Bhagawati Unika khadka, Ritu vandari, etc
Writer/Director : Shivahari Paudyal
Ass. Director: Niraj Nepal
Editor : Sarita Gautam
Title Vocal : Kedar Ghimire
Cinematography : Diip Bista
Make-up : Paru
आदरणिय दर्शक महानुभावहरू, कुल वहादुर काकाको १३ औं भागपनि आकोछ, कमि कमजोरीहरूलाई सुझाव दिंदै जानुहोला हामी सच्याउंदै जानेछौं । subscribe, share, like & comment गरि सहयोग गरिदिनुहोला है हजुर । विस्तारै समय पनि वढाउंदै जाने कुरामापनि विश्वास दिलाउन चाहान्छु ।
Namaste dai ramro xa ajhai ramro garnu
ramro hudai ga ko xa
@Nirmal Lama ramro6
M big fan hjur Hall dubai dekhi hjr supop
तपाईँको भिडियो त हेर्ने मन छ तर त्यो जिते भन्नी बामपुड्केलाई राखेको छ कि जस्तो नहेर्ने प्रण गरेँ
ब्रेक फेल का कलाकारहरु यहाँ देख्न पाईयो वाह👌👌👌💞💞💞💛💛
अत्यन्तै राम्रो लाग्यो ,सामाजिक चेतनामूलक छ,सबै कलाकार हरुको अभिनय पनि उत्कृष्ट
हामि नेपालि हरुको बेस्ट कलाकार हरुको प्रोग्राम फेरि हेर्न पाउने भयो ।अति राम्रो छ 🇳🇵🇳🇵❤️❤️❤️
निकै मीठो छ यो कुल्बादुर काका
राम्रो लाग्यो 😀😀😀
Dami xa kul bahadar kaka
दामी लाग्यो
धेरै राम्रो सिरियल छ ।।।
तपाइ हरु ले नै अहिले सम्म नेपालि कला र चलचित्र को इज्जत राख्नु भाको छ ।।।
नत्र नेपाली चलचित्र र कला छेत्र खस्कदो छ ।।।
अति राम्रो
कुल बहादुर काका राम्रो छ ।
धेरै राम्रो टेलिसिरियल।
राम्रोसँग हेर्नै नपाई सकियो ,पुराना र अब्बल कलाकारको जोडदार अभिनय ले भरिएको यो सिरियल उत्कृष्ट छ,
Jire khursani music bich bich ma love it
Supper Excellent kul bdr kaka ji
Sai xa
यो टिमलाई देख्ने रहर भएको धेरै भयो । असाध्यै राम्रो छ।
Kul bahadur kaka comedy sirial naxutai herne ani manparne koko hunux hajir hau ta😀😀😀👍️💓
भाग 1 देखि नछुटाइकन हेरेको छु। आजको भाग हेर्दाहेर्दै सकियो। प्यास नै मेटियन। समय अलि बढाउनु पर्यो। निकै राम्रो छ।
भाग १ देखि नछुटाइ हेर्ने को को हुनुहुन्छ म त नछुटाइ हेर्ने गरेको छु
Ma pani chhu
मैले पनि सबै हेर्ने गरेको छु।
धेरै रामाे् सिरियल लियर अानु भय छ मलाई मन पर्ने कलाकार सबै जान
Heriyo 13 kule kaka pani ramrai lagyo
ब्रेक फेल र कुल बहादुर काका मा के फरक छ र पात्र हरू उही छन जे होस राम्रो छ हास्य टेलि फिल्म.
Kiran kc ko Acting dami hunchha
राम्रो छ सिरियल अहिले सम्म नछुटाइ हेरिरहेको छु😍👌
Ramro xa
हाहाहाहा 🤣🤣🤣🤣🤣
धेरै राम्रो छ बधाई छ सबैलाई
Babaal daami X,sabai vaag
dami xa hajur
Yesto ramro serial xuteko raxa ni ahile samma.
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट,कुलेकाका🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌👌
❤️🤘🤘
Nice.comedy
@@sarojpudasaini4911 2077 दसै को शुभ साइत र कुन दिन कुन देबिको पुजा गर्दा के फल मिल्छ #दसैबिशेष# धर्म बिशेश च्यानल मा जोडिनु होला यो भिडियो हेर्न
ES😍
Kamala dijiu ko tipical acting,
Very very nice 👍👍🤩👌👍🤩👌👍
Super
Ramro sriyel6 dines vai
काका दामिलागो मलाइत ।
Dami
कुलेकाकाले समसामयिक सामाजिक समस्या को उत्खनन र समाधानको बाटो पनि दिन प्रयास गरोस , अझै रमाइलो ढंगबाट प्रस्तुति आओस। शुभकामना ।
शिव दाई अली ३० मिनेटकोत हुन पर्यो लौन
ho ni
@@minaonlinetvpresents109 2077 दसै को शुभ साइत र कुन दिन कुन देबिको पुजा गर्दा के फल मिल्छ #दसैबिशेष# धर्म बिशेश च्यानल मा जोडिनु होला यो भिडियो हेर्न
1 देखि 12 सम्म हेरन सकिन अब अरु सबै भाग नछुटायर हेर्छु म त धेरै मन पर्याे
👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼
Dharai ramro cha 🙏
Good kule kaka.
❤
❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍
Nice comedy
Nice
katha bastu cai sabai yautai vayo.
Sabthik lagyo golmal sauji kata harayo
ए काउलिका गुन्द्रुक
Nice.comedy.congrtiongtion
Kulbahadur kaka 😍😍
Very good shirish
SHIVA HARI JI KO AMA KO MRTYU........ HARDIK SRADANJALI........
good
जिरे लाई पनि हाल्नु होला अझै राम्रो हुने थियो
All the best for this team really amazing Tele serial.
damai xa
La hai aaja bata maile pani join gare hai hjr haru ko chanal ma
All Tim Good
🤗🤗🤗🤗
समय अली बढाऊनु परो हजुर हरू।
तपाई हरू को टीम एकदम मन पर्छ।
भीडीयो राम्रो थीएन अली राम्रो आऊन थाल्यो तर समय कम से कम ३० मिनट त हुनु पर्यो।
Happy dashain tc
sarai dami lago tar ali bhasa keho asto
Hlo sir namaste ma dubai bata tapailai samjhidai...kul bahadur kaka
Kauli ka gundruk alik choto vayena ra huhjur.
Dherai ramro cha
समय साह्रै कम भयो कम्तीमा पनि ४० मिनेट सम्म को हुनुपर्छ।
SO MUCH GOOD OLD ARTIST GOING TO BE NATURAL ACTING
2077 दसै को शुभ साइत र कुन दिन कुन देबिको पुजा गर्दा के फल मिल्छ #दसैबिशेष# धर्म बिशेश च्यानल मा जोडिनु होला यो भिडियो हेर्न
ब्रेक्फेल एपिसोड 27 भाग मा हजुर्ले गाउनु भयको एउटा गाना उकालिमा जादा जादा भन्ने एउटा देउडा गित एल्बम्को नाम केहोर सर बताइदिनु भय आभारी हुनि थिय ।सर म हजुरको यो सिरियल कतार बाट हेर्दैछु हजुर
Same to same brake fail 🇳🇵 good luck ❤️
Kun channel ma aaucha?
Anuhar naparya lai leaunu pareo ali khallo vo
Break fail paxiko ho ra
कुले काका भिडियो अलि छोटो भयो अल्लि लामो हाल्न मिल्दैन कि जानि जानि छोटो हालेको हो काउलिका गुन्द्रुक ?😡😡
३० मिनेट को समय पनि कम लाग्थ्यो ,झन् १३ औं भाग २० मिनेट मात्र ? समय बढाउनुको सत्ता समय कम भएन र हजुर ?
Mundre vaya jire khursani banaya ni hunthyo
View kina kam xa???yo serial ko??best of luck for upcoming days
Damiiiii
Atti ramro
Nice
Ramro cha
Good
Good