अहिले सम्म एमाले ले गरेको नै यहि हो।।मैले पनि बिश्वास गरेको पार्टी हो।तर अब अब मर्ने बेला सम्म पनि यो पार्टी लाई मेरो परिवार बाट 1 मत पनि दिने छैन र समाज मा पनि एमाले को कर्तुत बारेमा बोल्दै गर्छु।
मलाई त नेता भन्नलाई मनै देखि आदर्श त आउदैन व्यापारि जस्तालाई पनि के नेता मान्ने ,ल नेता पनि जनता हो भने पनि कति आए त त्यहाँ ,एमाले मात्र होइन काँग्रेस ,माओवादी वा त्यो भन्दा साना राष्ट्रिय पार्टी बनेका जति छन् त्यो दल भित्र जनताको नजरमा परेको मान्छे ल्याउने जब सम्म खरो दरो आवाज उठ्दैन तब सम्म आम मतदाता झन आक्रोशित बन्ने छन््
मुमाराम विश्लेषक होईन पहिला माओवादी हो पछि सविधान जारी भइसके पछि नयाँ शक्ति निर्माण भन्दै बाबुराम को नयाँ शक्ति मा गएको हो नयाँ शक्ति मा नदेखेर राजनैतिक छोडेर बसेको मान्छे कसरी विश्लेषक भयो ??
विशाल जि सानो र ठूलो मान्छे कसरी निर्णय गर्नु भयोे यहाँले,जो बाटोमा हिड्ने साधारण मान्छे जसले तपाईंलाई भोट दिए उनिहरु सानो मान्छे भए आज तपाइलाई? आफुले आफुलाई राजा सोच्नु भएको तपाइले?
बिशालजी, १) दरबारमार्गमा सभा गरेको सहि हो। २) फोहोर गर्ने जरिवाना नतिर्ने। ३) मानब तस्करी गर्ने चोखो, रकम तिरेर जानेलाई जेल्। ४) लोड्शेडिङ्को अन्त्य गर्नेलाई हटाउने खेल। ५) भुटानी सरणार्थी कान्डलाई पुर्ण्बिराम्। ६) रबिमाथीमात्र अतिसार्। ७) बिजुली महसुल छुट - ब्यापारीलाई। ८) मुद्दारत बिबादस्पद ब्यापारीबाट जग्गा दान लिने - त्यो पनि करौडौको। ९) काण्ड लागेका र बिबादास्पद ब्यक्तिहरुलाई मन्त्री र उच्च पदमा नियुक्ति। ११) ए ए , जिसस ले के काम गरिरहेको १०) सरकारी खर्चको मनोमानी। यस्ता प्रस्नहरु गरेम परिचालित हुने होला है!
हो नि , माल्दिप्सको मन्त्री परिषदले ले समुन्द्रमा मानिसले गरेको फोहोर ले समुन्द्री जीव लाई कस्तो असर पारेको छ भन्ने जान्न समुन्द्री जीव जस्तै महसुस गर्न समुन्द्र मुनि बैठक गर्यो , त्यस्तै नेपालमा एमाले भन्ने पार्टीले राजदरबार अगाडि दरवार मार्गमा जागरण भेला गरायो ।।।
के त्यस्तो ठूलो काम गर्नु भएको छ र जनतालाइ दोष दिनु हुन्छ हामी सित एउटै अर्थब्यबस्था भएका देश कहा पुगी सके तपाइहरू भने गफ गर्न मै ब्यस्त हुनुहुन्छ देश कहिले बिकास गर्नु हुन्छ देशभरीमा कहि एउटै बाटो ४ लेन बाटो १०० कि मी छ भन्नु त महाशय
समा जि।याे ब्यवस्था यस्ताे छ कि जनतालाई ३६ किसिमका कर लादेर भ्रष्ट भ्रष्टाचारि,कमिसनखाेर,तस्करि,भुमाफिया चाेर,दलाल,हरू पालेर शासक हरू नै भ्रष्टाचार मा लिप्त र सत्ता,भत्ता,डन्डा,गाडि चढेर सन्कि हरू मात्र छन।
मुमाराम को बिचार सहि त सत्य छ तर यो ओलि भस्ट्र नाइके तलुवा को बिचार चाहिँ यमाले पाटी आफु आफन्त झोले सब ठिक आफना बिरोध सबै बेठिक देश र जनता भाड्मा जाय यमाले पाटी र आफुले लुटन पाउनु पारो सत्य कुरा यहि नै
Ap1 ko yo bahini le chai dherai ramro kura garnu huncha. Yo bahini Pani aba rspa ma aunus 😁😄😄amale kangresh aba sidhyo . Bahini ko chai kura clear cha.. 🎉🎉
नेकपा एमाले पार्टी मदन भण्डारी जिउँदो भए सम्ममात्रै हो मुमाराम जि । मदन भण्डारी मृत्यु पश्चात् कम्युनिस्टको क पनि आभास पाईएन नेकपा एमाले भन्ने पार्टी कुनै ब्याक्ती को कंपनीमा परिनत भईसक्यो ।
तिमि जस्तै झोले ले गर्दा आज क्रिया को प्रतिक्रिया का रुपमा बालेन हर्क गोपि प्रतिउत्पादन भएका हुन् सच्चिनुस।प्रोफाइल लक नगरे त उखाने का छौडा ले बिदेश मा श्रम गरिरहेका लाई त हप्काउछ अनि के गर्ने त
@@Okhorgotekonati होनि हजुर यसो समाज मा हेर्यो भर्खरका युवा बर्ग पनि यिनै बुडा राज का पार्टिमा मरिहत्ते गरेको देख्दा बिरक्त लाग्छ हो, एउटा बिकल्प हामी सँग भोट हो त्यो पनि गाँउका टोले बुडा पार्टीका झोले महाझोले ले क्षणिक लोभ को लागि जनता भेडा बनाउदै छन् अझैपनि हुनत कालान्तरमा यिनका सन्तान ले पनि नेपाल मा त बस्न नपाउलान् किनकि यिनका बुढा युवा नेता भनाउदा गगन विश्व बिष्ने ईश्वरे मुसा दारि हरु ले त हल्लाउन सकेछैनन बुढाहरुलाई यिनी तलका स्याल हरु माथि यिनै पार्टी बाट पुग्दापुग्दै ८४ कट्छन् अनि सक्कियो त्यहि तल्ला निकाए मा हल्लाउँदै बस्ने हुन हुनत😡के गर्नु केहिगरि सुध्रिने भएनौ हामी सबै😄😄
अगुवा र सरकारमा रहेको पार्टीले सभा गर्ने निश्चित ठाउँ हुदाहुदै मुल सडक ठप्प पारेर दरबार मार्गमा कथित सभा गर्नु आफैमा अराजकता हाे ,सडकमा सभा गरेर नेपाली नागरिककाे अपमान एमालेले गरेकै हाे कुनै बहाना नबनाई कानुन अनुसार जरिवाना तिर्नु उसकाे लागि हितकर हुन्छ ,बहाना नबनाउ ।
दस लाख तिरेर जापान 52:44 जान खोज्ने हरुलाई मुद्दा लाग्ने अनि मानव तस्करलाई मुद्दा नलाग्ने कस्तो शासन हो एमाले सरकारको ? लोकतान्त्रिक सरकारमा केपि ओलिजती निरंकुश अरु छैनन् !
समाज भाॅडेर आफ्नो लुटधन्दा चलाउन सफल दलहरु देश र जनता प्रति एकरती सक्षम हैनन् र छैनन् । इनिहरुले जानेकै तर्क दियर कसरी गलतको जित निकाल्ने बाहेक केही छैन । लाज लाग्दैन लाजपचेका हरु ।
एमाले घेराबन्दी रे?राम्रो काम गर्नु पर्यो नि आफ्नलाई च्योख्याउने अरु खोजी खोजी कार्वाही गर्न 84 मा एमालेलाई एकपटक सडकमै राख्नुपर्छ एमाले कंग्रेस अत्ति भयो।
Oi emaleka vatuwa ho timiharulai gali gareko nai timiharu ko karan le ho ni ta.ramro kam garana kasle sarapxa timirlai ? Des sidyaune chorko sardar nai tero kp oli ho ta gali nagare k garne ?
Ramro kaam gare ko vay po sakaratamak Kura aauxa bhastchari daka haru des lutera khai sakda pani ajhai timiharu lai sakaratamak Kura gardinu parni chor haru
८४ को चुनावमा भोट माग्न त खोटाङ आउने होलानी भट्टराई जि? त्यै बेला लोप्पा दिनुपर्ला।
हराउनु पर्छ है ।यसपाली स्वतन्त्र लाइ, स्वतन्त्र पार्टी भनेको हैन 😮
herau timile ke garna sakchhau.
उखानेको गुखानेको कुरा हैन कि मुमाराम को कुरा सुन्नको लागि हेरेको म मात्र हो कि अरु पनि??
आहा कति शब्य र सालिन लेखाई ?????
हामी उखाने तिमी गु खाने
म पनि / बाकी झोलेहरुको/लुटेराहरुको अनुहार हेर्न मन छैन
@@BinodParajuli-m9o यो पनि कम्ति भयो
Tei t ramro gare po ramro vannu @@Okhorgotekonati
मुमाराम ज्यूले कति राम्रा ब्याख्या गरी कुरा गर्ने बिचार लिनुभएको तपाईंलाई धन्यवाद
कार्यक्रम राेचक छ
फोहरको जरिवाना एमालेले काठमाडौ महानगरपालिकालाई नतिरे पनि एमालेलाई कहिले पनि नमेटिने गरी फोहोरको दाग लागेको छ ।
एमाले र काङ्ग्रेस देश र जनता लुट्न आएको ग्याङ्ग हो बुजि राखौ नेपाली जनता ☝️
good question.....
समा जि तपाईं राम्रो पत्राकार हो तर रिशि धमला ले जस्तो अरु लाई पुरा उत्तर दिन नदिने हुन लाग्नु भयेछ
झोला बोक्ने ले बुझ्ने यहि हो हजुर
बालेन ❤❤❤
Sai ho
बिशाल जी को कुरा सुन्दा राम्रो लाग्यो तर तपाईहरुको राजनीतिको उदेश्य समाज सुधार नभई भोट जित्ने हो। जिते पछि भाडमे जाए बिकास र जनता।
अहिले सम्म एमाले ले गरेको नै यहि हो।।मैले पनि बिश्वास गरेको पार्टी हो।तर अब अब मर्ने बेला सम्म पनि यो पार्टी लाई मेरो परिवार बाट 1 मत पनि दिने छैन र समाज मा पनि एमाले को कर्तुत बारेमा बोल्दै गर्छु।
मुमाराम को बिचार सुन्न को लागि हेरेको ।।
अब अस्ति दरबारमार्गमा गरेको सभा बाट एमाले छलर्ङ्ग भयो होला नि ,नेता मात्र जनता एउटा पनि नाईं अब किन भुक्दै हो विवेक छैन्
नेता चाहि जनता हैनन् र ?????
मलाई त नेता भन्नलाई मनै देखि आदर्श त आउदैन व्यापारि जस्तालाई पनि के नेता मान्ने ,ल नेता पनि जनता हो भने पनि कति आए त त्यहाँ ,एमाले मात्र होइन काँग्रेस ,माओवादी वा त्यो भन्दा साना राष्ट्रिय पार्टी बनेका जति छन् त्यो दल भित्र जनताको नजरमा परेको मान्छे ल्याउने जब सम्म खरो दरो आवाज उठ्दैन तब सम्म आम मतदाता झन आक्रोशित बन्ने छन््
एमले को भेला ले रवि बलेन कुलमन प्रचण्ड लाई गाली गर्न बनाएको सभा मात्र हो
झोलेहरुमात्रै सर
अब जनताले बिश्वस गर्दैनन, पुरानाे पाटिहरूलाई महाेदयहरू।
Balen is doing great job. UML must pay the bill Rs 1,00000
जति रोइ कराई गरे नि झोले झाम्टे सामाजिक सञ्जालमा यो व्यवस्था रहँदैन रहँदैन माओवादी प्रतिपक्ष हो कि के हो बोल्नै सक्दैन चुप्प छ
पार्टी को नाम फेरे हुन्छ भष्ट्रचारी र गुण्डाहरुको पार्टी भनेर हामी जनताले बुझौं 😢😢😢😢😢😢😢😢😢
मुमाराम विश्लेषक होईन पहिला माओवादी हो पछि सविधान जारी भइसके पछि नयाँ शक्ति निर्माण भन्दै बाबुराम को नयाँ शक्ति मा गएको हो नयाँ शक्ति मा नदेखेर राजनैतिक छोडेर बसेको मान्छे कसरी विश्लेषक भयो ??
त पककै यमालेकाे झाेले हाेस
एमाले को दम्भ , घमण्ड लाई 84 मा खुलित्त पार्नुपर्छ है जनता हो ,,यिनिहरुले सार्है फुर्ति लायो ।
बिसाल जिको पार्टीको १९ जना भित्र छन रे! वाह वाह ! बिशाल पार्टीको नेताहरू पनि भित्र बिशाल रैछ ।😂😎
एमाले ठग भाग
यो Tv channel नै एमाले को होइन र ?
❤❤❤ Baden is good leader.....Ma independent ho tara Balen Jindabad 🎉🎉🎉
रबि देश यो हिरो हो तिमिहरु दिन गति हुछ
मात्र मुमाराम खनालको कुरा सुन्न आएको हो । यो ओलि भक्ति गाउने बिचार केही नभएको अवसर वादीको त बोली सुन्न पनि मन छैन ।
same hare
❤❤❤
यो समा uml विरोधी हो होस गर्नु नेता ज्यु।
अबको ८४ को चुनाबमा प्रदेशतर्फको मतपत्रमा भोट नहालौ
विशाल जि सानो र ठूलो मान्छे कसरी निर्णय गर्नु भयोे यहाँले,जो बाटोमा हिड्ने साधारण मान्छे जसले तपाईंलाई भोट दिए उनिहरु सानो मान्छे भए आज तपाइलाई?
आफुले आफुलाई राजा सोच्नु भएको तपाइले?
मुमाराम सर को आवाज मात्र सुन्न को लागि हेर्दै छु।यो एमाले को खुत्रुके लाई किन बोलाउनु भएको ,यस्को आवाज सुन्नासाथ रिस उथ्छ भनेको।
शुभ रात्री🇳🇵
देशको मुख्य अभिभावक नै तल्लो स्तरमा गएर अराजक शैली गर्दै हिड्छ त अनि आम जनता कस्तो हुनुपर्ने त्यसतालाई जनताले राम्रो मिठो मात्र बोल्दिनु पर्ने
अभिभावक !!!!!! उफ उफ लुटेराहरुलाईपो ?
bishal bhattrai is Right.
नेता भ्रष्ट ,कर्मचारि निष्क्रिय,संघियता क्यान्सर जस्ताे डरलाग्दाे महाराेग हाे।।यस्ताे व्यबस्था लाई जरै वाट उखेलेर फाल्नुपर्ने छ।
बिशालजी,
१) दरबारमार्गमा सभा गरेको सहि हो।
२) फोहोर गर्ने जरिवाना नतिर्ने।
३) मानब तस्करी गर्ने चोखो, रकम तिरेर जानेलाई जेल्।
४) लोड्शेडिङ्को अन्त्य गर्नेलाई हटाउने खेल।
५) भुटानी सरणार्थी कान्डलाई पुर्ण्बिराम्।
६) रबिमाथीमात्र अतिसार्।
७) बिजुली महसुल छुट - ब्यापारीलाई।
८) मुद्दारत बिबादस्पद ब्यापारीबाट जग्गा दान लिने - त्यो पनि करौडौको।
९) काण्ड लागेका र बिबादास्पद ब्यक्तिहरुलाई मन्त्री र उच्च पदमा नियुक्ति।
११) ए ए , जिसस ले के काम गरिरहेको
१०) सरकारी खर्चको मनोमानी।
यस्ता प्रस्नहरु गरेम परिचालित हुने होला है!
अब को आत्तिएको हो येमाले,कालो कौरेश 😅😅
हो नि , माल्दिप्सको मन्त्री परिषदले ले समुन्द्रमा मानिसले गरेको फोहोर ले समुन्द्री जीव लाई कस्तो असर पारेको छ भन्ने जान्न समुन्द्री जीव जस्तै महसुस गर्न समुन्द्र मुनि बैठक गर्यो , त्यस्तै नेपालमा एमाले भन्ने पार्टीले राजदरबार अगाडि दरवार मार्गमा जागरण भेला गरायो ।।।
खै विशाल सरको कुरा मनासिब लागेन कति ओलिको छायाले होला साहेद आफ्नो मान्छे जोगाउने अरुलाइ जाक्ने यस्तो पनि हुन्छ
यी दुई दल लाई न लखेटी देशमा राम्रो हुँदैन
के त्यस्तो ठूलो काम गर्नु भएको छ र जनतालाइ दोष दिनु हुन्छ हामी सित एउटै अर्थब्यबस्था भएका देश कहा पुगी सके तपाइहरू भने गफ गर्न मै ब्यस्त हुनुहुन्छ देश कहिले बिकास गर्नु हुन्छ देशभरीमा कहि एउटै बाटो ४ लेन बाटो १०० कि मी छ भन्नु त महाशय
समा जि।याे ब्यवस्था यस्ताे छ कि जनतालाई ३६ किसिमका कर लादेर भ्रष्ट भ्रष्टाचारि,कमिसनखाेर,तस्करि,भुमाफिया चाेर,दलाल,हरू पालेर शासक हरू नै भ्रष्टाचार मा लिप्त र सत्ता,भत्ता,डन्डा,गाडि चढेर सन्कि हरू मात्र छन।
मुमाराम को बिचार सहि त सत्य छ तर यो ओलि भस्ट्र नाइके तलुवा को बिचार चाहिँ यमाले पाटी आफु आफन्त झोले सब ठिक आफना बिरोध सबै बेठिक देश र जनता भाड्मा जाय यमाले पाटी र आफुले लुटन पाउनु पारो सत्य कुरा यहि नै
न्याय किनिएको देश।😢😢😢
Ap1 ko yo bahini le chai dherai ramro kura garnu huncha. Yo bahini Pani aba rspa ma aunus 😁😄😄amale kangresh aba sidhyo . Bahini ko chai kura clear cha.. 🎉🎉
बालेनले सहि काम गरेका छन । एमाले भ्रस्ट्र हो । अोलि निरङकुस हुन । यस्ताका दाशहरुले के सहि बोल्न सक्छन ?
एमाले लाई बालेनले ८४ सम्म 0 बनाएर छाड्छ।
अरुलाइ निशेधित क्षेत्र घोषणा गर्ने आफू जहाँ मन लायो तेहि गर्ने ?
Jai Balen you are 100%right,emale is 100%wrong.
एमाले सक्ने दिन आको होला
🔔🔔🔔🔔💪💪💪💪
नेकपा एमाले पार्टी मदन भण्डारी जिउँदो भए सम्ममात्रै हो मुमाराम जि । मदन भण्डारी मृत्यु पश्चात् कम्युनिस्टको क पनि आभास पाईएन नेकपा एमाले भन्ने पार्टी कुनै ब्याक्ती को कंपनीमा परिनत भईसक्यो ।
विशाल भट्टराईज्यूले भन्नुभएको ठिक रहेछ यसमा पनि नकारात्मक कमेन्ट गर्ने पार्टीका नेतालाई गाली गर्नेको प्रोफाइल लक छ
तिमि जस्तै झोले ले गर्दा आज क्रिया को प्रतिक्रिया का रुपमा बालेन हर्क गोपि प्रतिउत्पादन भएका हुन् सच्चिनुस।प्रोफाइल लक नगरे त उखाने का छौडा ले बिदेश मा श्रम गरिरहेका लाई त हप्काउछ अनि के गर्ने त
@@PrakashAcharya-m1x टाउकोमाई दिनु भोनी सर !!!!! I so glad
@@Okhorgotekonati होनि हजुर यसो समाज मा हेर्यो भर्खरका युवा बर्ग पनि यिनै बुडा राज का पार्टिमा मरिहत्ते गरेको देख्दा बिरक्त लाग्छ हो, एउटा बिकल्प हामी सँग भोट हो त्यो पनि गाँउका टोले बुडा पार्टीका झोले महाझोले ले क्षणिक लोभ को लागि जनता भेडा बनाउदै छन् अझैपनि हुनत कालान्तरमा यिनका सन्तान ले पनि नेपाल मा त बस्न नपाउलान् किनकि यिनका बुढा युवा नेता भनाउदा गगन विश्व बिष्ने ईश्वरे मुसा दारि हरु ले त हल्लाउन सकेछैनन बुढाहरुलाई यिनी तलका स्याल हरु माथि यिनै पार्टी बाट पुग्दापुग्दै ८४ कट्छन् अनि सक्कियो त्यहि तल्ला निकाए मा हल्लाउँदै बस्ने हुन हुनत😡के गर्नु केहिगरि सुध्रिने भएनौ हामी सबै😄😄
बालेनको राजनीतिको उदेश्य बिकास र जनता हो।
यो दुईटै फटाहरूको सुन्न लायक इन्टरभ्यु चाहिँ लागेन मलाई
बकूलरबथाने एक दूई हाँस मिसिए पनि त्यो बकूलरमै गनिने हून्छ तसर्थ नकरात्मक जत्था लाई नकरात्मक दृष्टिले हेर्छन नौलोकुरा होइन
ऐमाले सब का सब चोर हुन , ठग हुँन ।।
जोकरको त्योखाने। धेरै नबोल अब सक्केको भ्रस्त को समुह
Balen is doing great job.
एमाले नेताहरुको शैलीमा असहमति छु तर मुमा रामको कुरा पनि ठिक लागेन पन्चायत र राजतन्त्रको पालमा सबै ठिक थियो बन्ने आशयले बोल्नु ।
Was far better
बिकल्प दिन खोज्नेलाई षडयन्त्रपुर्वक फसाउँने तिमीहरुको धङ्धङ्गी धेरै टिक्ने छैन।
अगुवा र सरकारमा रहेको पार्टीले सभा गर्ने निश्चित ठाउँ हुदाहुदै मुल सडक ठप्प पारेर दरबार मार्गमा कथित सभा गर्नु आफैमा अराजकता हाे ,सडकमा सभा गरेर नेपाली नागरिककाे अपमान एमालेले गरेकै हाे कुनै बहाना नबनाई कानुन अनुसार जरिवाना तिर्नु उसकाे लागि हितकर हुन्छ ,बहाना नबनाउ ।
Enough is enough corrupted sarkar 😂wait until 84
अर्कालाई दोश दिने ए एमाले लठेत ,बालेन,रबिलेत्यतिकै दोश लाको होईन त्यो दोष को कारक मुख्य दोसि तिम्नै होउ।यस्ता झोले ले हो देस बिगार्ने
एमाले नेता को कुरा नै गलत गर्ने
वालेन प्रति खनालको आग्रह पुर्ण विचार !
दस लाख तिरेर जापान 52:44 जान खोज्ने हरुलाई मुद्दा लाग्ने अनि मानव तस्करलाई मुद्दा नलाग्ने कस्तो शासन हो एमाले सरकारको ? लोकतान्त्रिक सरकारमा केपि ओलिजती निरंकुश अरु छैनन् !
समाज भाॅडेर आफ्नो लुटधन्दा चलाउन सफल दलहरु देश र जनता प्रति एकरती सक्षम हैनन् र छैनन् । इनिहरुले जानेकै तर्क दियर कसरी गलतको जित निकाल्ने बाहेक केही छैन । लाज लाग्दैन लाजपचेका हरु ।
मान्छेले अ भन्दा अलंकार बुझ्छ तराई भेडालाई जति गाली गरे पनि पुग्दैन म त अब भयो गाली नै कति गर्नु।
यमाले मुजि।।।।।मुरदाबाद
ऐमाले मा यी चोर अनूहास मात्र परेका किन हून्छन ह ??
Bhagwaanle kako resale twro yo kuchchiyeko anuhaar banaeko hola!?
एमाले घेराबन्दी रे?राम्रो काम गर्नु पर्यो नि आफ्नलाई च्योख्याउने अरु खोजी खोजी कार्वाही गर्न 84 मा एमालेलाई एकपटक सडकमै राख्नुपर्छ एमाले कंग्रेस अत्ति भयो।
Pahile xjita ko share holder check garnu paryo
Amale ab janatlai hrrna many gardayna
Oli le rajako haisiyat lina khojeko ho kinaki.usle jaha je gareni hune
Yo vuisiko puchar muni ko jasto muk gareko k p ko gukhane chor
RYUkamenest lidar dulcet komant pablik yourbulcet
जरिवाना तिर्नु पर्छ
टपर टुइया हारमि सियाल हरू
Bhattrai ko kura tarkik cha
Kai nabadhi
Oi emaleka vatuwa ho timiharulai gali gareko nai timiharu ko karan le ho ni ta.ramro kam garana kasle sarapxa timirlai ? Des sidyaune chorko sardar nai tero kp oli ho ta gali nagare k garne ?
उहिगराकाेमुला
Anuhar herda pani chor justo dhekhinx KP Oli Hali ko
Yo neta re xixi k bolxa yr yesta ko pachei k lagnu????
Hjr harulai samman purbak vadra rupma Gali garna man xa
Yati vane 😅
Padhisakyo aafno des ma kaam job paudaina mul samasya nepal des ko
ईजत नभयका नेताहरु
झोले को कुरा के सुन्ने
कसैले जबर्जस्ती गरेको छ र ???
Kp oli ko combodiya ko phi chanbin hunuparyo turunta
Yo khanal aemale bata kunai pad pauxu vanera khali maobadilai gali garxa aemale vanda sayau guna maobadi ramro xa
Pranali ko paxa ma janata xan tara 3 murti ko paxa ma naasti
sadakma hiinne manxe sano hunchha neta jiyu???????
Khade.kp.oli.brasda.chari.Anuwar.dekhaunu.laz.laktaina.?janta.ko.rakat.pasina.chusera.combodia.ma.invest.garnu.?.thoka.brasda.
Aaara pari k vo ta
yamale vane ko chaor r varst haru ko pati ho
Yo chusya kate bolyako gaf matra😢😢😢😂😂😂😂
Yo amale 2000 manxe sag baln daraux
Ramro kaam gare ko vay po sakaratamak Kura aauxa bhastchari daka haru des lutera khai sakda pani ajhai timiharu lai sakaratamak Kura gardinu parni chor haru
Babu jasto hun cha uska Santan pani ustai hun chan vantiye hors cha