बचनले भन्छ संसार सित एउटै जुवामा नारिनु हुदैन ,र हरेक क्रियाकलाप हरुमा उनिहरु भन्दा फरक देखिनुपर्छ। हामिले याे गर्न मिल्छ त्याे गर्न मिल्दैन भन्नू भन्दापनि पर्मेस्वरकाे वचनले चाहिँ के भन्छ त त्याे चाहिँ ठुलाे कुरा हाे
(उपदेशक ७:५-(KJV) मूर्खको गीत सुन्नुमभन्दा बुद्धिमान्को हप्काइ सुन्नु राम्रो हो। कलस्सी ३:१६-ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वर प्रति आफ्नो, हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिेक गान गाओ। हामी हाम्रा विश्वासीजनहरु लाई राष्ट्रिय गान गाउन प्रोत्साहित गदर्छौं किनभने बाइबलले हामीलाई देशको कानूनको सम्मान र पालन गर्न आदेश दिन्छ; कि परमेश्वर एक हुनुहुन्छ जसले राजाहरू नियुक्त गर्नुहुन्छ र, त्यसैले, हामीले तिनीहरूको सम्मान गर्नुपर्छ, जबसम्म तिनीहरूले परमेश्वरको वचनको विरोध गर्दैनन्, तर जून भजन र गीतहरुले परमेश्वरलाई महिमा दिदैन त्येस्ता भजन र गीतहरु हामी विश्वासीजनहरु लाई गाउन प्रोत्साहित गर्दैनौं। बिसेस गरी (Pop music, Hip Hop music, Rock music,Disco,love Song etc)किनकी येस्तो लेखिएको छ, १ कोरिन्थी १०:३१-यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्तिi गर। उपदेशक ३:१-८-प्रत्येक कुराको लागि समय छ,कुरा सही हो एक समय प्रभु लाई नपौदा खूब गीतहरु गाइयो तर अब हामी गाऊछौ त केवल पर्मेस्वरको निम्ति गाऊछौ। आमेन
हा हा धेरै जान्ने हुन खोज्ने हरु सिकाउनु खोज्नेहरु लुकि लुकि ब्यभिचारीहरु चिनी मिस्री बोल्नेहरु छन अनि सेकुलर गित गाउनु उचित छैन रे गाउने ले के र कस्तो गाउछ त्यो उसको सोच ले के गरेकोछ त्यो परमेस्वरले न्याय गर्नु हुने छ
Christian state nai Banna paryo ni usovaye ki hamro istamitra afanata sathi bhai saga mitra ta garna pani vayena, jungle pasna paryo patmos tapu ma gako jastai gari dadha ma basnu paryo bachan le tyo vaneko haina ni yeshu sanga ani yeshu yei sansar ma basera sansar ko hunu vayena that's the point
आमोश ८:१० अनि म तिमीहरूका चाड़हरूलाई शोकमा र तिमीहरूका सबै गीतहरूलाई विलापमा बदली गरिदिनेछु; अनि सबै कम्मरहरूमा म भाङ्ग्राको लुगा लगाइदिनेछु र हरेक टाउको तालुखुइले तुल्याउनेछु; अनि म त्यस देशलाईh एकमात्र छोराका निम्ति गरिने विलापजस्तो र त्यसको अन्त तीतो दिनजस्तो तुल्याउनेछु।
“तिमीहरूचाहिँ परमप्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नू, उहाँको डर मान्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू।” व्यवस्था 13:4 NNRV
Yasto kura le ta sidai wrong wayma layo hai parbhu bhanda baira ko kura aamo din ko raat sanga sarokar chaina bahnne thaha nabhako jasto church aaunda dharmikta ko maks baira daru khane jpt gardai hidna sikaundai hola kara church lai ni
@@Gyangunkakuraharu यो भनाइ बाइबल मै छ ।तर नखादा राम्रो किन्की आज थोरै खायो भोलि फेरि खान मन लाग्छ अनि त्यसकै लत बस्छ । यसले आफैलाइ हानी पुराउछ ।बाइबल मा औसाधी को रूपमा खाउ चाहिँ भनेछ
राम्रो नराम्रो सबैले चुन्न सक्नु पर्छ हामि खृस्टियन हरु अरु भन्दा फरक भन्दैम अबिस्वासि हिडेको गोरेटो बाटो म जादिन भन्दै बासघारि तिर हिड्ने हो भने हामि मुर्खता बन्छ । brother keep it up i am agree with you.
अति नै असल चर्चा-परिचर्चा । तर कतिपय श्रोता-दर्शकहरूको निम्ति अधुरोनै भयो जस्तो लाग्यो । र कतिपय कमेन्ट पढदा स्वर्गबाट पो कमेन्ट लेखेको हो कि जस्तो पनि लाग्यो किनकि संसारिक शब्दलाई त शैतानिक पो सम्झन्छ कि कसो !
हरेक गित भित्र आत्मा लुकेर रहेको हुन्छ, गाउनु भन्दा पहिला चिन्नु पर्छ, एउटा सेकुलर गित गाएर चर्च स्थापना भएको छ, पुर्व ईलामको कुरा हो यो, पास्टर ज्युको पनि भनाई ठिकै लाग्यो❤ तर वचन अनुसार जिउने हो,
याे प्रश्नकर्ता र यी इसाइ भनाउदा काे याे चर्तिकला मात्रै हाे । येशुकाे चेला बन्नु र एक इसाइ हँु भन्नुजति फरक छ त्यति नै फरक सँसारिक गित र आत्मिक गित मा फरक छ ।
Tapaile Adrian dewan daiko teaching ra preaching ko barema ajhai ramro sanga sunnu hola yo mero sujhab ho...ani joshuwa Himalayan ministry hernu hola.....
Hamilai manchele k sikaucha tyo matlab chaina prabhuko rajyama...tara hami bible batai chalfal garyau...hami sanga pani bibek cha...hami manis ko hoina Khrist ko fyan hau...hamlai Khrist ko rajyama vairaheko byapar haru sanga pani apatti cha....ahile afno kura matra sunos..vanos..vanne cha..but hamile sabailai sunnu parcha ra sabailai vannu parcha...sansarik git vannu afaima sahi pani hoina jasto lagcha malai...yo ta kewal ke hi bektiko sochai ho...sabaiko hoina..
Sahi vannu vayo Dai tapaile...ma agree xu tapaiko kurama....tara sansarik geet haru sunera tesma dubera basnu chahi thik hoina jasto lagxa malai Dai...Thomas dai ma hajurko TH-cam channel maile dherai hereko xu...tapaiko dherai kuraharu malai man parxa....aghi maile hajurlai yo mero sujhab xa vaneko thiyo...sorry Dai maile hajurlai testo naramro sochera vaneko hoina mero Dai...🥰🥰🥰❤❤❤🙏🙏🙏
Abiswashi haru sanga aautai juwama narina hudaina , Jasle sansarlai prem garcha tesma Pita ko prem hundain , sansar bata tada rahera niskalanka ra pabitra hunu parxa, yashule vannu vayeko xa timi haru pabitra ho kina ki moh pabitra xu, jun kurale parmeshwor ko mahima hudain tyo kura ma ma dhyan dinu ramro hoina , Bachan ma xa saitanlai mahuka na deu , jun kurale narak pukxa , jun kura le hami lai permeshwor bata tada lanxa , jun kura le hamro aatmik jiban lai nasta garxa , jun kura bata saitan le mahuka pauxa tyo kura ma dhyan nadinu asal ho Bible ko bachan le k vannu hunxa tesma jiunu jaruri xa , Sabailai salla ko aatama Aarthat prabita aatma dinu vako xa aatma le k vannu hunxa hamlai kasai k ma Aaguwaie garnu hunxa tesma dhyan dinu Aabasek xa, Pravu ko mahima vayeko hoss 🙏🛐✝️
Hajur le uthaunu vayeko issue haru ekadamai sahi lagyo!! Pravuma joy aannad hunchha jasle pravulai sachchai chineyko chha janeyko chha, uslai sansar rw sansar ma vayeka kunai pani kura le santusta garaunu sakdaina,, daily jiwan ma hamilai spiritual discernment chahinchha jasle garda hamile kunai pani kura jasle Parmeshowr ko mahima garchha ki gardaina chhuttaunu sakchhau, “chahe khayo ya pio ya j sukai gara sabbai Parmeshowr ko mahima ko nimti gara” so k le Parmeshowr mahima garchha gardaina tesko jach garna sakne wisdom ko khoji garne rw pravuko mahima garne kura lai pachhaunu tesma ramaunu nai Christian jiwan ho, jasle yesma joy rw jiwan ani santusti paauchha, uniharuko nimti yesto jiwan jiwanu bojh hudaina tara yesai ma uniharu aanadid rw shantima nirdhakka hidchhann,, sanghuro bato ma hidne haru thorai hunchhann!!🙏 So sabbai jana hosiyari hunu hola, antya ko sanayema chhau hami haru,, dasai din kasta huneychha tara jasle jitchha teslai uhale ananta ko mukut inam dinu hunechha, Aafu suhaudo sikchhak thuparne aafule sunna chaheko kura haru matrai sunna chahane haru ko samaye ma hami haru chha, वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर। -२ तिमोथी 4 : 2-5.
मेरो बिचार मा राष्ट्रिय गीत र अन्या आमा बाबा वा मानिस लाई उत्साहित बनाउने गीत हरु ठिकै होला तर उत्तेजक प्रकार को बिछोड को जस्तै negative प्रकारको परमेस्वार को भन्दा मान्छेको लागि मरिहत्ते गरेको गित हरु ले अत्मिक तथा भौतिक जिवान मा असर गर्छ | बिश्वास चाहिँ सुनाई बाट आउँछ तेसैले सन्सारीक गीत धेरै जस्तो च्ल्ने भनेको धोखेबाज हौ तिमी…महगो रैछ तिम्रो माया मलैइ चैएन… म तिमी बुना मरि जन्छु… अदि गीत हरु चलेको छ र सबै ले सुन्ने पनि चलेकै गित हो तेसैले बरु कौनै गित नसुने को राम्रो मेरो अनुभव मा जति सन्सारिक गित सुन्छ त्यति नै मन्छे संसार को बरेम सोच्छ र अत्मिक जिवनमा असर गर्छ र अत्मिक गित जति सुन्यो त्यति अत्मिक जीवन तथा मनसिक जीवन असल हुन्छ त्यही हो असल कुर
हप्ता मा एक पटक मात्र आत्मिक हुने भन्दा सधै अतिम भएर जिउनु जरुरी छ हामी शनिबार मात्र आत्मिक अनि अरू दिन् चै जे गएर अरू सुंग नारिएर जे गित गएर नाचेर हिड्नु हुँदैन मलाई चै यस्तो लाग्छ हाइ
यो कुरा सुन्दाखेरी त चर्च भित्र एउटा चरित्र , चर्च बाहिर अर्को चरित्र भएको देखियो , दोह्रो चरित्र, मन भएको मानिस त बतासले उचाल्दै र पछार्दै गर्ने समुन्द्रको छाल जस्तै भन्छ बाइबलले एउटा मात्र बचनको पद लिएर हुदैन सम्पुर्ण बाइबल पढेर कहाँ के भनेको छ भनेर हामीले बुझ्नु पर्दछ, गीत गाउँने नगाउँने भन्ने ठुलो कुरा होइन तर मैले गीत गाउँदा परमेश्वर खुसी हुनुहुन्छ कि हुनुहुन्न ? सिंगो बाइबलले के भन्छ? त्यो हामीले बिचार गर्नुपर्छ, हरेक मानिस परमेश्वरको सृष्टि हो, त्यसकारण हरेक मानिसलाई दानबरदान, सिपकला , क्षमता दक्षता , ज्ञन बुद्ध बिवेक समझशक्ति सबै दिनुभएको छ, त्य केको लागि दिनुभयो भन्दाखेरी उहाँलाई महिमा फर्काउनको निम्ति उहाँलाई अनन्दित खुसी तुल्याउनको निम्ति हो । अरू गर्नलाई होइन ।
यो मान्छे हाम्रो प्रभु काे निन्दा गर्ने मान्छे हो यो विश्वासी होइन रोम 2:24: "किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।”"
सही कुरो सरको परमेश्वरको महिमा नहुने कुरो गर्नु हुदैन तर हाम्रो विस्वास खलबल हुदैन भने गर्न मिल्छ नत्र भने प्रतेक पल्ट प्रभु प्रभु भन्दै बोल्ने बेला भो
अहिले त बाइबल कलेज पढने फेसन , लहर जस्तै चलेको छ। बाइबल कलेज पढिसक्नु बितिकै उ चाहिं बाइबलको शिक्षक भैहाल्नु पर्छ। त्यस कारण कसैलाई विश्ववास नगरौं । हामी आफै बाइबल राम्ररी पढौं। किनकि एक दिन सबै जाना न्यायआशनको अगाडी उभिनु पर्दछ। त्यसदिन कसैले कसैको लागि बोली दिनु मिल्दैन।
मान्छे हरु आफ्नै बुद्धि र ज्ञानको प्रतिस्पर्धाको ब्यस्तता ले मत्ती 7:21 (NNRV) 21. “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। यहाँ अल्झिएर रहेका छन। आफ्नै बिसयमा होसियार बस्नु प्रभुको आज्ञा छ है। तपाईं दुबै अनि मलाई पनि ।
*Here is the answer* ::: २ कोरिन्थी 6:14-17 “अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता? मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्” “यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”
बाईबले भन्छ सांसार को ढाचामा नचल भनेको छ तपाई को कुरा भन्दा पनि बाईबल कोआधार मा जिउने हो कुनै पनि अगुवा जन हरु ससार को गीत सुन्नु हुदैन भन्नू हुन्छ भने तपाईं कुन खाल्को अगुवा पर्नु भो? नयाँ बिस्वासी लाई बिस्वासमा जरा नगाडिएको लाई भड्काउने खाल्को तपाईं ?
Ahile ko praye 95% worldly songs ra tesko music vedio haru ma lust, false comfort, loneliness, false emotion, dhoka payera banayeko emotions haru, attraction huna, gf bf nai sab thok ho, ani dherai reckless words haru matra hunx ani ahile ko youths le nai ho badi worldy song sunne ra affect garne vaneko, malai lagdaina ki ajkal ko christian youths le xori malai bhagi bhagi nasatau wala songs haru ma Interested chan, but uniharu metalic songs, bhawanatmak dhoka pako ya , kta wa kt sita attraction vako song jun Uniharuko umerma hudai garda tesle lust ra false comfort bahek kei dindaina future ma, metalic-rap songs jasma kita xada words kita bidrohi pana hunx testai songs sunne ho. And as leaders you can not force them to not listen but atleast we need to speak the truth. Truth behind W songs. Christian le prabhuko geet ma comfort, joy pauna jaruri x, jaruri chaina songs ko words nai pixe yeshu yeshu vannu but songs le k diracha spirit ma tyo importance cha, music is not a game or joke, music have power it can connect to our soul and spirit too.
Hajur le uthaunu vayeko issue haru ekadamai sahi lagyo!! Pravuma joy aannad hunchha jasle pravulai sachchai chineyko chha janeyko chha, uslai sansar rw sansar ma vayeka kunai pani kura le santusta garaunu sakdaina,, daily jiwan ma hamilai spiritual discernment chahinchha jasle garda hamile kunai pani kura jasle Parmeshowr ko mahima garchha ki gardaina chhuttaunu sakchhau, “chahe khayo ya pio ya j sukai gara sabbai Parmeshowr ko mahima ko nimti gara” so k le Parmeshowr mahima garchha gardaina tesko jach garna sakne wisdom ko khoji garne rw pravuko mahima garne kura lai pachhaunu tesma ramaunu nai Christian jiwan ho, jasle yesma joy rw jiwan ani santusti paauchha, uniharuko nimti yesto jiwan jiwanu bojh hudaina tara yesai ma uniharu aanadid rw shantima nirdhakka hidchhann,, sanghuro bato ma hidne haru thorai hunchhann!!🙏 So sabbai jana hosiyari hunu hola, antya ko sanayema chhau hami haru,, dasai din kasta huneychha tara jasle jitchha teslai uhale ananta ko mukut inam dinu hunechha, Aafu suhaudo sikchhak thuparne aafule sunna chaheko kura haru matrai sunna chahane haru ko samaye ma hami haru chha, वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर। -२ तिमोथी 4 : 2-5.
कुनै पनी मुर्ती पुजा संग सम्बन्धित गीतहरू,चाडपर्बका गीतहरू,अस्लिल गीतहरू,निराशा ल्याउने गीत,चिन्ता बढाउने गीतहरू,रक गीत,र्याप गीत,हेबी मेटल भन्ने गीतहरू चाही गित गाउनु राम्रो होइना।यि बाहेक राष्ट्रपती ओत प्रोत भएका गीतहरू,प्रेम संग झल्किएका गीतहरू,मोटिभेसनल गीतहरू गाउँदा केही फरक पर्दैना।आचकल क्रिश्चियन कलाकारहरूले क्रिश्चियन गीत मात्र गाउन सुन्नु भन्नेहरू गीत त बनाउछन तर नेपालको मौलिकता गुमाएर पश्चिमी रक गीत हरू गाइरहेको देख्छु।क्रिश्चियन रक,क्रिश्चियन र्याप गीत,हेबी मेटल गीतको लयमा ढालेर गाइरहेको देख्छु यो झन खतरा हो।सेकुलर गीत नगाउनेहरू पनी अन्य पाप गरीरहेको देख्छु।के खाने को नखाने के गाउने के नगाउने भन्ने बारेमा बिबाद गर्नु भन्दा पहिले आफुले छुटाउने हो।बिबेकको खातिर गर्ने हो।जे गर परमेश्वरको महिमाको निम्ती गर।
1. Eutai muhan bata tito ra mitho Pani niskana sakdaina. Church vitra prasansa ra aradhana ko geet Ani sansaar ma sansaar Kai geet gauna patakkai hudaina. 2. Sabai Kura ko samay cha vandai garda yo Sangeet ko bisay ma patakkai vaniyeko haina. Music is created by God for only one purpose- worship. Satan fell down and he took music(beautiful creation) to the world n used it to sing for the world 3. Shresta geet ma premi ra premika ko Kura gariyeko chai( it's about lamb and the church) about the love between the son of God and the his bride.
तपाइको कुरा आफ्नो स्थानमा जस्तो भएनी अरुको मामिला हस्तछेपगर्नु राम्रोहोइन हिब्रु१०:२५-२७ मा लेखिएको छ। हाम्रोलागी कुनैबलिदान छैन! तपाईं हरुकोबिचार आफ्नैठाउमा राख्नु ठिक छ। तर अरुलाइबाधा पुराउनु,हुदैन।
Geet sunna gauna sakinxa 😅Because we are in Earth ✌️ But just becareful about the lyrics.Sabda ley k bhandai xan rw ukta sangeet ley hami lai kata ladai xa bhanney kura lai dhyan dinu parxa jasto lagxa 😊 No offence cause eutai haat ko fingerprint mildaina so soch ani dharana milney kurai bhayena😁
Eutaa kuro sunnuhos saansaarik geet le aatmiki Sangeet Dina sakdainan. Sansaarik geet maa Debhi debataa daaru nannataa asliltaa jasto kuraa haru pani jodeko hunxa. Ani Ke yo asal maanne? Sansaarik singar le gaaeko geet nai nasundaa best ho. Maile pani stop gare movie song haru Jun kuraa haru le asaanti liera aauxa. Je pani garxau prabhu ko mahimaa ko laagi bhanikana haami bachan baata Sikna paauxau. Hosiyaar Christian song maatra sunne garau
Esto siksha le Bollywood, Hollywood ko actor, actress jstai christian hunxa... parmesworko ichxa pura garna whalai khusi tulyauna esto parale guff dera hami jasto manisle thatta nasamjhe hunxa.. Swargarajyama prabesh grna sajilo xaina.... Aaradhana,bhakti,pabitrata k ho vanne artha purna rupma janna ra tyasanusaar jiuna jarurixa...
Yo massage le ta youth haru Lai sansar tirai farkaune Kam Garxa. Malai lagxa asari massage Dina mildina.hami bible anusarma bhayar jiune garnu parxa😂😢😅😢
ab ka din hru ma smy Anusar pribrtn hune ho bhne t sayd christ ko pbitra bachan pni ghtne r bdne jsta wa hami aguwa jn hru le christ ma hidn ko la sanguro bato t hain ab ghnai pfrakilo po hunx jo kohi le pni pbitra bachan lai suikarn skne x. He brmand ka pita stte r pbitra bachan ko surkchha dinu bhyko hos👏👏👏 biswashi hru le kun bato hidnu prx bhnne bisyma ab dherai nai sonchnu prne bela aayko x ki bhnne lager aaunx. prbhu pbitra bible le k bhnx t?
ma sabai ko coment here paxi malai lagxa waha ko bahas sabai lai malai jastai chitta bujhena jasto lagyo sabai biswasi haru la ma k vanxu vane bible padhnus ani pabitra aatma dwara jiunus dhandyabad
Hajur shresta geet chai kunai manche ko gheet hoina parmeshwar dulaha ho ...mandali dulahi ho....geet parmehwar le afnu dulahi mandali lai chitran garera lekhiyeko ho sir...mandali lai dohoro jiean jiwnu wa samjhauta ko jiwan jiwnu vanera na sikaunu hos....yesle parmeshwar bata tada lane kam garcha...esai ta dherai vanda dherai christian sansaik ra dharma ko ves line haru matrai cha....uni harulai sajilo na parnu hos please
moh bharatma janamko 1 year catholic schoolma class 5ma study grareko one period music class hundyu jo n sansaric geet gaunu parthyu . Teachers aru christain hunucha uniharu kerala hun unmarriage hun student harule father main principle headmaster sister ya brother arulai pni sister brother poker thyu . Ystai school ma teacher harule student lai gaunalai vhthyu student haru dherai jstu biswasihun koi catholic koi yeshulai biswasgarni jun nagalandma ho.aile biswashi vhy poxi malai gauna monlagdaina r naaznapani kinki maile naya karar ko bhachanparda mero mon sansarik tira mon lagina . Kinki hami biswasiharu christka pujarihun .
Asto philosophy Answer diyera garda ni huncha nagarda ni hunxa vanera asto confusing answer dinu chai vayena.. yei mukh le prabhu ko aaradhana yei mukh le anya bhaasa ani yei mukh le sansar ko geet yei mukh le fohor boli tyo mildai mildaina….yeutai dhaara bata tito paani ani mitho paani aaudaina…. church ma euta jeevan ra baira arko jeevan jiunu galat ho
verse ko sahi prayog bhako jasto Lagena malai chai..sabai kura ko samay huncha ma chai secular song chai ka bara ayo tyo ta milena ta....hami yo din ma kun baakta ko bara message Sundai chau ek dem alert huney bela ayo
बचनले भन्छ संसार सित एउटै जुवामा नारिनु हुदैन ,र हरेक क्रियाकलाप हरुमा उनिहरु भन्दा फरक देखिनुपर्छ। हामिले याे गर्न मिल्छ त्याे गर्न मिल्दैन भन्नू भन्दापनि पर्मेस्वरकाे वचनले चाहिँ के भन्छ त त्याे चाहिँ ठुलाे कुरा हाे
👍
100% sahi
😂😂😂😂😂😂😂😂😂
(उपदेशक ७:५-(KJV) मूर्खको गीत सुन्नुमभन्दा बुद्धिमान्को हप्काइ सुन्नु राम्रो हो। कलस्सी ३:१६-ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वर प्रति आफ्नो, हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिेक गान गाओ। हामी हाम्रा विश्वासीजनहरु लाई राष्ट्रिय गान गाउन प्रोत्साहित गदर्छौं किनभने बाइबलले हामीलाई देशको कानूनको सम्मान र पालन गर्न आदेश दिन्छ; कि परमेश्वर एक हुनुहुन्छ जसले राजाहरू नियुक्त गर्नुहुन्छ र, त्यसैले, हामीले तिनीहरूको सम्मान गर्नुपर्छ, जबसम्म तिनीहरूले परमेश्वरको वचनको विरोध गर्दैनन्, तर जून भजन र गीतहरुले परमेश्वरलाई महिमा दिदैन त्येस्ता भजन र गीतहरु हामी विश्वासीजनहरु लाई गाउन प्रोत्साहित गर्दैनौं। बिसेस गरी (Pop music, Hip Hop music, Rock music,Disco,love Song etc)किनकी येस्तो लेखिएको छ, १ कोरिन्थी १०:३१-यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्तिi गर। उपदेशक ३:१-८-प्रत्येक कुराको लागि समय छ,कुरा सही हो एक समय प्रभु लाई नपौदा खूब गीतहरु गाइयो तर अब हामी गाऊछौ त केवल पर्मेस्वरको निम्ति गाऊछौ। आमेन
यो एक दम मुस्किल कुरा हो।
१००% सहिछ बचनकोसाथ कम्मेन्ट ननख्रिष्टिय गितप्रोत्साहन गरिन्न तर समय परिस्थिती हेर्नुपर्छ
Dami lagyo tapaiko vanai
Hallelujah❤️
Praise the Lord😊🙏✝️
Kati ramro vannu hajurle wow❤️
हा हा धेरै जान्ने हुन खोज्ने हरु सिकाउनु खोज्नेहरु लुकि लुकि ब्यभिचारीहरु चिनी मिस्री बोल्नेहरु छन अनि सेकुलर गित गाउनु उचित छैन रे गाउने ले के र कस्तो गाउछ त्यो उसको सोच ले के गरेकोछ त्यो परमेस्वरले न्याय गर्नु हुने छ
संसार संग को मित्रता परमेश्वर संग को रात्रुता हो भनेर परमेश्वर को बचन ले भन्छ …
Amen
Christian state nai Banna paryo ni usovaye ki hamro istamitra afanata sathi bhai saga mitra ta garna pani vayena, jungle pasna paryo patmos tapu ma gako jastai gari dadha ma basnu paryo bachan le tyo vaneko haina ni yeshu sanga ani yeshu yei sansar ma basera sansar ko hunu vayena that's the point
त्यस्तो होइना हामीले प्रभुमा बिश्वास नगन्रेहरु सङ सङ्ग्त गर्ना सक्छौ तर उनिहरु को चाल चलन मा चल्नु भयन।
1कोरिन्थी15:33 याकूब4:4हरेकसाँचो विश्वासीको मीत्रपरमेश्र्वरहुनुपर्छ रोमी12:2तीतस2:12
हाँमी मण्डलीयुगमा छौं रहामी परमेश्र्वर का मण्डलीहरू हौं इजरायली हरू होइनौं
आमोश ८:१० अनि म तिमीहरूका चाड़हरूलाई शोकमा र तिमीहरूका सबै गीतहरूलाई विलापमा बदली गरिदिनेछु; अनि सबै कम्मरहरूमा म भाङ्ग्राको लुगा लगाइदिनेछु र हरेक टाउको तालुखुइले तुल्याउनेछु; अनि म त्यस देशलाईh एकमात्र छोराका निम्ति गरिने विलापजस्तो र त्यसको अन्त तीतो दिनजस्तो तुल्याउनेछु।
यो पुरानो समयको कुरा हो।परमेस्वरले हमीलाई स्वतन्त्र गर्नु भएको छ।यदि यो कुरा लागू गर्ने हो भने हमीले सुगुरको मासु खानु हुँदैन।
Blessed word of God 🙌🙏🙌
❤❤❤❤❤
@@adittyawaiba1785 😂😂😂😂😂
100% sahi xa...
Bkg येशू धर्म होइन, तर जीवन हुनुहुन्छ।
मलाई चाहिँ पचेन यो सन्दर्भ ।
पानी को मुहान बाट दुई किसिमको पानी बग्छ र ?
अँध्यारो र उज्यालो को के सम्झौता
100%right..malai pani pachena
मलाई पनि मन परेन हौ यो मान्छेको बिचार
Listen again
Bachan ko sandarbha hunxa, Jun bachan lai jaha pani fit garauna mildaina, bachan le bastabik vanna khojeko kura k ho tyo bujhnu paryo paile!
हामीलाई तपाईंको विचार चाहिएको छैन सर बचनले के भन्छ हामी त्यस अनुसार जिउनु पर्छ र परमेश्वर लाई मान्ने कट्टरपन्थी होइन यो हाम्रो साँचो प्रेम हो
Listen again and speak.
“तिमीहरूचाहिँ परमप्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नू, उहाँको डर मान्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू।”
व्यवस्था 13:4 NNRV
समय लाई हेर्ने र पर्खने होइन sir तर बाइबल काे लेखाई अनुसार जीउने हो यो तपाईँ को भनाई अनुसार त ऐले काे जोबान जवानी लाई भडकाउने पो रैछ 😂
Yasto kura le ta sidai wrong wayma layo hai parbhu bhanda baira ko kura aamo din ko raat sanga sarokar chaina bahnne thaha nabhako jasto church aaunda dharmikta ko maks baira daru khane jpt gardai hidna sikaundai hola kara church lai ni
उहाले एउटा इन्टरभ्युमा त औषधीको रूपमा रक्सि पनि खाना मिल्छ भन्नुभको छ । यो कुरालाई हजुरहरु के भन्नुहुन्छ......?
@@Gyangunkakuraharu kun interview ma holaa sir
@@Gyangunkakuraharu यो भनाइ बाइबल मै छ ।तर नखादा राम्रो किन्की आज थोरै खायो भोलि फेरि खान मन लाग्छ अनि त्यसकै लत बस्छ । यसले आफैलाइ हानी पुराउछ ।बाइबल मा औसाधी को रूपमा खाउ चाहिँ भनेछ
Parthna garnu hoss pastor jiu parmeswar ko awaj sunu lai
राम्रो नराम्रो सबैले चुन्न सक्नु पर्छ हामि खृस्टियन हरु अरु भन्दा फरक भन्दैम अबिस्वासि हिडेको गोरेटो बाटो म जादिन भन्दै बासघारि तिर हिड्ने हो भने हामि मुर्खता बन्छ । brother keep it up i am agree with you.
अति नै असल चर्चा-परिचर्चा । तर कतिपय श्रोता-दर्शकहरूको निम्ति अधुरोनै भयो जस्तो लाग्यो । र कतिपय कमेन्ट पढदा स्वर्गबाट पो कमेन्ट लेखेको हो कि जस्तो पनि लाग्यो किनकि संसारिक शब्दलाई त शैतानिक पो सम्झन्छ कि कसो !
याकूब ४-४ हामिले संसारलाई मान्छेलाई खुशि बनाउनेकी परमेश्वरलेलाई? २तिमोथी ४-४,५
Aafano family lai khusi rakhna nasknele nadekheko parmeshor lai khusi rakhan sakla ra??
पास्टर बाबुको विचार 100% सही छ । जैले सुकै परमेश्वरको नाम ब्यथॅमा नले । प्रस्थान 20:7 ब्यवस्था 5:11 स्कुलमा राष्टिय गित नगाउदा गालि कुटाई खाईन्छ कसले समाधान गर्ने जवाफ देउ ? प्रेमले मानिसको ह्रदय जित्नु सकिन्छ ।
हरेक गित भित्र आत्मा लुकेर रहेको हुन्छ, गाउनु भन्दा पहिला चिन्नु पर्छ, एउटा सेकुलर गित गाएर चर्च स्थापना भएको छ, पुर्व ईलामको कुरा हो यो, पास्टर ज्युको पनि भनाई ठिकै लाग्यो❤ तर वचन अनुसार जिउने हो,
सही कुरा गर्नुभयो सर👍
सही विचार।
याे प्रश्नकर्ता र यी इसाइ भनाउदा काे याे चर्तिकला मात्रै हाे । येशुकाे चेला बन्नु र एक इसाइ हँु भन्नुजति फरक छ त्यति नै फरक सँसारिक गित र आत्मिक गित मा फरक छ ।
All christians must listen to this video ❤❤❤ eyes opening
गुरुबा तपाईं जतित्कै अनुभवि र जानिसकेकाे सबै जनाहुदैन्न तेसाे भन्दैमन ईशाइनै हइन भन्नमिल्दैन शिक्षा रअनुभवलेसबैलाई सुधार्छ गाउन मनपराउने हरुले छनाेटगरेर गितगाउन सक्छन तर सेवकलाई त याे सुहाउदैन
Adarniya Sukdevguruba hajurlai sodni,yota git bare. Tara hamrbiswasiko bare euta niyam hunuryo,jastaipatni,pati ,pote,pani sindurta hundaina haro niyam misahama haina,pakka hunuparyo bhanneho.
Tapaile Adrian dewan daiko teaching ra preaching ko barema ajhai ramro sanga sunnu hola yo mero sujhab ho...ani joshuwa Himalayan ministry hernu hola.....
Hamilai manchele k sikaucha tyo matlab chaina prabhuko rajyama...tara hami bible batai chalfal garyau...hami sanga pani bibek cha...hami manis ko hoina Khrist ko fyan hau...hamlai Khrist ko rajyama vairaheko byapar haru sanga pani apatti cha....ahile afno kura matra sunos..vanos..vanne cha..but hamile sabailai sunnu parcha ra sabailai vannu parcha...sansarik git vannu afaima sahi pani hoina jasto lagcha malai...yo ta kewal ke hi bektiko sochai ho...sabaiko hoina..
Sahi vannu vayo Dai tapaile...ma agree xu tapaiko kurama....tara sansarik geet haru sunera tesma dubera basnu chahi thik hoina jasto lagxa malai Dai...Thomas dai ma hajurko TH-cam channel maile dherai hereko xu...tapaiko dherai kuraharu malai man parxa....aghi maile hajurlai yo mero sujhab xa vaneko thiyo...sorry Dai maile hajurlai testo naramro sochera vaneko hoina mero Dai...🥰🥰🥰❤❤❤🙏🙏🙏
समय जहाँ गयपनी हामी येसु सङै हिडनु पर्छ बिस्वासी हरु लाई सन्सार को गित सङित तिर गर्काउने काम नगर्नुहोला
Yes amen
Abiswashi haru sanga aautai juwama narina hudaina , Jasle sansarlai prem garcha tesma Pita ko prem hundain , sansar bata tada rahera niskalanka ra pabitra hunu parxa, yashule vannu vayeko xa timi haru pabitra ho kina ki moh pabitra xu, jun kurale parmeshwor ko mahima hudain tyo kura ma ma dhyan dinu ramro hoina , Bachan ma xa saitanlai mahuka na deu , jun kurale narak pukxa , jun kura le hami lai permeshwor bata tada lanxa , jun kura le hamro aatmik jiban lai nasta garxa , jun kura bata saitan le mahuka pauxa tyo kura ma dhyan nadinu asal ho Bible ko bachan le k vannu hunxa tesma jiunu jaruri xa , Sabailai salla ko aatama Aarthat prabita aatma dinu vako xa aatma le k vannu hunxa hamlai kasai k ma Aaguwaie garnu hunxa tesma dhyan dinu Aabasek xa, Pravu ko mahima vayeko hoss 🙏🛐✝️
Hajur le uthaunu vayeko issue haru ekadamai sahi lagyo!!
Pravuma joy aannad hunchha jasle pravulai sachchai chineyko chha janeyko chha, uslai sansar rw sansar ma vayeka kunai pani kura le santusta garaunu sakdaina,, daily jiwan ma hamilai spiritual discernment chahinchha jasle garda hamile kunai pani kura jasle Parmeshowr ko mahima garchha ki gardaina chhuttaunu sakchhau, “chahe khayo ya pio ya j sukai gara sabbai Parmeshowr ko mahima ko nimti gara” so k le Parmeshowr mahima garchha gardaina tesko jach garna sakne wisdom ko khoji garne rw pravuko mahima garne kura lai pachhaunu tesma ramaunu nai Christian jiwan ho, jasle yesma joy rw jiwan ani santusti paauchha, uniharuko nimti yesto jiwan jiwanu bojh hudaina tara yesai ma uniharu aanadid rw shantima nirdhakka hidchhann,, sanghuro bato ma hidne haru thorai hunchhann!!🙏
So sabbai jana hosiyari hunu hola, antya ko sanayema chhau hami haru,, dasai din kasta huneychha tara jasle jitchha teslai uhale ananta ko mukut inam dinu hunechha,
Aafu suhaudo sikchhak thuparne aafule sunna chaheko kura haru matrai sunna chahane haru ko samaye ma hami haru chha,
वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।
किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्।
तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।
-२ तिमोथी 4 : 2-5.
Wau Sahi vannuvo
Wow i like this interview
Thank you so much
Amen price the lord 🙏
Yes Amen hallelujah praise the Lord...🙏🙏🙏✝️✝️✝️❤️❤️❤️🛐🛐🛐🕊🕊🕊
Amen praise the lord 🙏🙏🙏
हुनसक्छ भने सबै मानिसहरूसँग मिलेर बस !" सायद यहीँ बिषयमा इंगित गरिएको हुनसक्छ !"
Wow aja balla dil khush bhayo Mero... thank you sir amen !
मेरो बिचार मा राष्ट्रिय गीत र अन्या आमा बाबा वा मानिस लाई उत्साहित बनाउने गीत हरु ठिकै होला तर उत्तेजक प्रकार को बिछोड को जस्तै negative प्रकारको परमेस्वार को भन्दा मान्छेको लागि मरिहत्ते गरेको गित हरु ले अत्मिक तथा भौतिक जिवान मा असर गर्छ | बिश्वास चाहिँ सुनाई बाट आउँछ तेसैले सन्सारीक गीत धेरै जस्तो च्ल्ने भनेको धोखेबाज हौ तिमी…महगो रैछ तिम्रो माया मलैइ चैएन…
म तिमी बुना मरि जन्छु…
अदि गीत हरु चलेको छ र सबै ले सुन्ने पनि चलेकै गित हो तेसैले बरु कौनै गित नसुने को राम्रो मेरो अनुभव मा जति सन्सारिक गित सुन्छ त्यति नै मन्छे संसार को बरेम सोच्छ र अत्मिक जिवनमा असर गर्छ र अत्मिक गित जति सुन्यो त्यति अत्मिक जीवन तथा मनसिक जीवन असल हुन्छ त्यही हो असल कुर
Right Im agree
हप्ता मा एक पटक मात्र आत्मिक हुने भन्दा सधै अतिम भएर जिउनु जरुरी छ हामी शनिबार मात्र आत्मिक अनि अरू दिन् चै जे गएर अरू सुंग नारिएर जे गित गएर नाचेर हिड्नु हुँदैन मलाई चै यस्तो लाग्छ हाइ
Pastor jiu ko kura 50% matra sahi lagyo.
यो कुरा सुन्दाखेरी त चर्च भित्र एउटा चरित्र , चर्च बाहिर अर्को चरित्र भएको देखियो , दोह्रो चरित्र, मन भएको मानिस त बतासले उचाल्दै र पछार्दै गर्ने समुन्द्रको छाल जस्तै भन्छ बाइबलले एउटा मात्र बचनको पद लिएर हुदैन सम्पुर्ण बाइबल पढेर कहाँ के भनेको छ भनेर हामीले बुझ्नु पर्दछ, गीत गाउँने नगाउँने भन्ने ठुलो कुरा होइन तर मैले गीत गाउँदा परमेश्वर खुसी हुनुहुन्छ कि हुनुहुन्न ? सिंगो बाइबलले के भन्छ? त्यो हामीले बिचार गर्नुपर्छ, हरेक मानिस परमेश्वरको सृष्टि हो, त्यसकारण हरेक मानिसलाई दानबरदान, सिपकला , क्षमता दक्षता , ज्ञन बुद्ध बिवेक समझशक्ति सबै दिनुभएको छ, त्य केको लागि दिनुभयो भन्दाखेरी उहाँलाई महिमा फर्काउनको निम्ति उहाँलाई अनन्दित खुसी तुल्याउनको निम्ति हो । अरू गर्नलाई होइन ।
यो मान्छे हाम्रो प्रभु काे निन्दा गर्ने मान्छे हो यो विश्वासी होइन रोम 2:24: "किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।”"
I am agree with this brother.
सही कुरो सरको परमेश्वरको महिमा नहुने कुरो गर्नु हुदैन तर हाम्रो विस्वास खलबल हुदैन भने गर्न मिल्छ नत्र भने प्रतेक पल्ट प्रभु प्रभु भन्दै बोल्ने बेला भो
अहिले त बाइबल कलेज पढने फेसन , लहर जस्तै चलेको छ। बाइबल कलेज पढिसक्नु बितिकै उ चाहिं बाइबलको शिक्षक भैहाल्नु पर्छ। त्यस कारण कसैलाई विश्ववास नगरौं । हामी आफै बाइबल राम्ररी पढौं। किनकि एक दिन सबै जाना न्यायआशनको अगाडी उभिनु पर्दछ। त्यसदिन कसैले कसैको लागि बोली दिनु मिल्दैन।
Bible matra padhera pugdaina
You are right Sukdev Sir, it all depends on it, just think about it all Christian singers see time and situation ...
Samjuwta nagarnu hos hai.
मान्छे हरु आफ्नै बुद्धि र ज्ञानको प्रतिस्पर्धाको ब्यस्तता ले मत्ती 7:21 (NNRV)
21. “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
यहाँ अल्झिएर रहेका छन। आफ्नै बिसयमा होसियार बस्नु प्रभुको आज्ञा छ है। तपाईं दुबै अनि मलाई पनि ।
मलाई राम्रो लाग्यो हजुर को कुरा
❤❤राम्रो बिचर जयमसिह
अतिवादी सोच र विचार को गुलाम भएर संकिर्ण भइ अंधकारमा जीउनु भन्दा सही ढंगले परमेश्वर लाई बुझ्नु र उहाँको महिमा गर्नु उचित हो।
कहि नपाएर सुकदेब गिरीलाई ल्याएछ बोल्नलाई साथीले ! तर यो मान्छेले सही उत्तर दिएन है !
Prbhu ko mahima bhyko hos👏👏👏
Praise God..thank you sir for good message .
❤❤❤❤❤ नाईस प्रभु को महिमा होस
Jaimashi 🙏all Vwr's
*Here is the answer* ::: २ कोरिन्थी 6:14-17
“अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता? मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्” “यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”
स्रेस्ठ गित पर्मेस्वर ले हाम्रो निम्ति उहाको दुलहिको लागि गाउनु भयको हो
0ne sided man read it again
प्रमेशर को कुरा प्रमेसोरलाई देउ संसारको कुरा संसारलाई देउ सई हो सर
धन्यवाद sir ❤❤
बाईबले भन्छ सांसार को ढाचामा नचल भनेको छ तपाई को कुरा भन्दा पनि बाईबल कोआधार मा जिउने हो कुनै पनि अगुवा जन हरु ससार को गीत सुन्नु हुदैन भन्नू हुन्छ भने तपाईं कुन खाल्को अगुवा पर्नु भो? नयाँ बिस्वासी लाई बिस्वासमा जरा नगाडिएको लाई भड्काउने खाल्को तपाईं ?
Sansaar dekhi kasari alag hune k sasaarmaa hamraa aafnaa xainanra yesule nunjasto chakilo hunu vanya xa tyo poni hernu paryoni hajur
तपाईले बाइबल पढेर सबै कुरा को समय छ भन्ने सब्दलाई मात्र बुझ्नु भयछ सर।
Amen praise the Lord 🙏💞💞💞🙏
Ahile ko praye 95% worldly songs ra tesko music vedio haru ma lust, false comfort, loneliness, false emotion, dhoka payera banayeko emotions haru, attraction huna, gf bf nai sab thok ho, ani dherai reckless words haru matra hunx ani ahile ko youths le nai ho badi worldy song sunne ra affect garne vaneko, malai lagdaina ki ajkal ko christian youths le xori malai bhagi bhagi nasatau wala songs haru ma Interested chan, but uniharu metalic songs, bhawanatmak dhoka pako ya , kta wa kt sita attraction vako song jun Uniharuko umerma hudai garda tesle lust ra false comfort bahek kei dindaina future ma, metalic-rap songs jasma kita xada words kita bidrohi pana hunx testai songs sunne ho.
And as leaders you can not force them to not listen but atleast we need to speak the truth. Truth behind W songs.
Christian le prabhuko geet ma comfort, joy pauna jaruri x, jaruri chaina songs ko words nai pixe yeshu yeshu vannu but songs le k diracha spirit ma tyo importance cha, music is not a game or joke, music have power it can connect to our soul and spirit too.
Idols lai worship nadine jun sukai song gauda huncha.
Hajur le uthaunu vayeko issue haru ekadamai sahi lagyo!!
Pravuma joy aannad hunchha jasle pravulai sachchai chineyko chha janeyko chha, uslai sansar rw sansar ma vayeka kunai pani kura le santusta garaunu sakdaina,, daily jiwan ma hamilai spiritual discernment chahinchha jasle garda hamile kunai pani kura jasle Parmeshowr ko mahima garchha ki gardaina chhuttaunu sakchhau, “chahe khayo ya pio ya j sukai gara sabbai Parmeshowr ko mahima ko nimti gara” so k le Parmeshowr mahima garchha gardaina tesko jach garna sakne wisdom ko khoji garne rw pravuko mahima garne kura lai pachhaunu tesma ramaunu nai Christian jiwan ho, jasle yesma joy rw jiwan ani santusti paauchha, uniharuko nimti yesto jiwan jiwanu bojh hudaina tara yesai ma uniharu aanadid rw shantima nirdhakka hidchhann,, sanghuro bato ma hidne haru thorai hunchhann!!🙏
So sabbai jana hosiyari hunu hola, antya ko sanayema chhau hami haru,, dasai din kasta huneychha tara jasle jitchha teslai uhale ananta ko mukut inam dinu hunechha,
Aafu suhaudo sikchhak thuparne aafule sunna chaheko kura haru matrai sunna chahane haru ko samaye ma hami haru chha,
वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।
किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्।
तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।
-२ तिमोथी 4 : 2-5.
Prase the lord 💚💚💚💚
Amen love u jesus 🙏🙏🙏🙏🙏🙏🙏
Ma pani auta christen ho malai lagx Hindu vajan vayo ani xada geet haru gaunu hunna jasto lagx aru geet ta gaunu hunx jasto lagx ❤❤
कुनै पनी मुर्ती पुजा संग सम्बन्धित गीतहरू,चाडपर्बका गीतहरू,अस्लिल गीतहरू,निराशा ल्याउने गीत,चिन्ता बढाउने गीतहरू,रक गीत,र्याप गीत,हेबी मेटल भन्ने गीतहरू चाही गित गाउनु राम्रो होइना।यि बाहेक राष्ट्रपती ओत प्रोत भएका गीतहरू,प्रेम संग झल्किएका गीतहरू,मोटिभेसनल गीतहरू गाउँदा केही फरक पर्दैना।आचकल क्रिश्चियन कलाकारहरूले क्रिश्चियन गीत मात्र गाउन सुन्नु भन्नेहरू गीत त बनाउछन तर नेपालको मौलिकता गुमाएर पश्चिमी रक गीत हरू गाइरहेको देख्छु।क्रिश्चियन रक,क्रिश्चियन र्याप गीत,हेबी मेटल गीतको लयमा ढालेर गाइरहेको देख्छु यो झन खतरा हो।सेकुलर गीत नगाउनेहरू पनी अन्य पाप गरीरहेको देख्छु।के खाने को नखाने के गाउने के नगाउने भन्ने बारेमा बिबाद गर्नु भन्दा पहिले आफुले छुटाउने हो।बिबेकको खातिर गर्ने हो।जे गर परमेश्वरको महिमाको निम्ती गर।
1. Eutai muhan bata tito ra mitho Pani niskana sakdaina. Church vitra prasansa ra aradhana ko geet Ani sansaar ma sansaar Kai geet gauna patakkai hudaina.
2. Sabai Kura ko samay cha vandai garda yo Sangeet ko bisay ma patakkai vaniyeko haina. Music is created by God for only one purpose- worship. Satan fell down and he took music(beautiful creation) to the world n used it to sing for the world
3. Shresta geet ma premi ra premika ko Kura gariyeko chai( it's about lamb and the church) about the love between the son of God and the his bride.
तपाइको कुरा आफ्नो स्थानमा जस्तो भएनी अरुको मामिला हस्तछेपगर्नु राम्रोहोइन हिब्रु१०:२५-२७ मा लेखिएको छ।
हाम्रोलागी कुनैबलिदान छैन! तपाईं हरुकोबिचार आफ्नैठाउमा राख्नु ठिक छ। तर अरुलाइबाधा पुराउनु,हुदैन।
Carefully in this day.
Geet sunna gauna sakinxa 😅Because we are in Earth ✌️ But just becareful about the lyrics.Sabda ley k bhandai xan rw ukta sangeet ley hami lai kata ladai xa bhanney kura lai dhyan dinu parxa jasto lagxa 😊
No offence cause eutai haat ko fingerprint mildaina so soch ani dharana milney kurai bhayena😁
पास्टरको भनाई अनुसार चर्चको समयमा आराधना गर्ने,तर बाहिर गएर जे गर्दापनि हुन्छ भन्ने जस्तो सन्देश दिनु भयो त 😢😢😢😢😢😅😅😅😅😅
बाइबलको शिक्षा एकदमै कम रहेछ यो ब्यक्ति सङ्ग। परमेस्वरको दर्शन प्रकाश पाइएन।
Need to be carefull in this days...
Sahi laagyo amen
Sahi ra gahiro bujhai! ❤
Git bhawanama jodeko huncha sansarko git sansarma jodeko huncha hajur
Sabai pastor ak tarpha waha ak tarfa dekhxu mata harek bahas dui dhare kura hunxa
तेसो भय त चर्मम जाँदा मात्र पबित्र हुने बाहिर त जेपनि गर्न पाइँदो रैछ त एस्तो कुरा सीकाइदियपछी साधारण प्रभुमा विश्वास गर्ने मान्छे ले के सीकने ?
Eutaa kuro sunnuhos saansaarik geet le aatmiki Sangeet Dina sakdainan.
Sansaarik geet maa Debhi debataa daaru nannataa asliltaa jasto kuraa haru pani jodeko hunxa. Ani Ke yo asal maanne? Sansaarik singar le gaaeko geet nai nasundaa best ho. Maile pani stop gare movie song haru Jun kuraa haru le asaanti liera aauxa. Je pani garxau prabhu ko mahimaa ko laagi bhanikana haami bachan baata Sikna paauxau. Hosiyaar Christian song maatra sunne garau
Esto siksha le Bollywood, Hollywood ko actor, actress jstai christian hunxa... parmesworko ichxa pura garna whalai khusi tulyauna esto parale guff dera hami jasto manisle thatta nasamjhe hunxa.. Swargarajyama prabesh grna sajilo xaina.... Aaradhana,bhakti,pabitrata k ho vanne artha purna rupma janna ra tyasanusaar jiuna jarurixa...
Rock and beetle music should not be an appropriate example as per your clarification, what I scenes.
Yo massage le ta youth haru Lai sansar tirai farkaune Kam Garxa. Malai lagxa asari massage Dina mildina.hami bible anusarma bhayar jiune garnu parxa😂😢😅😢
Ishai lay sansharik sunu ghawnu hudina bhanay tyo sansar. Ko bavichar chai gharnu hunay
Are waaaaaaa parmeswar lay niya ko din choi daraunu hoi aguwa pastor sansarko mahima nagarnuss
ab ka din hru ma smy Anusar pribrtn hune ho bhne t sayd christ ko pbitra bachan pni ghtne r bdne jsta wa hami aguwa jn hru le christ ma hidn ko la sanguro bato t hain ab ghnai pfrakilo po hunx jo kohi le pni pbitra bachan lai suikarn skne x.
He brmand ka pita stte r pbitra bachan ko surkchha dinu bhyko hos👏👏👏
biswashi hru le kun bato hidnu prx bhnne bisyma ab dherai nai sonchnu prne bela aayko x ki bhnne lager aaunx.
prbhu pbitra bible le k bhnx t?
ma sabai ko coment here paxi malai lagxa waha ko bahas sabai lai malai jastai chitta bujhena jasto lagyo sabai biswasi haru la ma k vanxu vane bible padhnus ani pabitra aatma dwara jiunus dhandyabad
perfect said pastor ji.
तेसो भए त बोली रहेको नेपाली भासा पनि त बोल्न भएन नी। होइन र?
Sahi kura bhannu vayo sir
Hajur shresta geet chai kunai manche ko gheet hoina parmeshwar dulaha ho ...mandali dulahi ho....geet parmehwar le afnu dulahi mandali lai chitran garera lekhiyeko ho sir...mandali lai dohoro jiean jiwnu wa samjhauta ko jiwan jiwnu vanera na sikaunu hos....yesle parmeshwar bata tada lane kam garcha...esai ta dherai vanda dherai christian sansaik ra dharma ko ves line haru matrai cha....uni harulai sajilo na parnu hos please
सोच सकारात्मक हुनुपर्दछ।
video ko screen ma bhayeko watermark mann parena, video is wonderful
WatrermarkherBachnHoina
Extremities are
dividing the Nepali Christian community instead of uniting in Christian faith
Jun gitle parvuko mahima nai hudaina vane kina gaunu gala bigrrla
यसरी श्रेष्ठगीतको पुस्तकलाई सेकुलर गित भनेर बुझ्नु चाहिँ गलत हो र एस्तरको पुस्तकको घटना कथा भन्नु भयो के बाइबलको वचन कथा हो ?
sahi ho sir chitta bujeu😊😊
Hindu Buddha , kirat sodesi dharma Sanskriti jindaabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Rastra
moh bharatma janamko 1 year catholic schoolma class 5ma study grareko one period music class hundyu jo n sansaric geet gaunu parthyu . Teachers aru christain hunucha uniharu kerala hun unmarriage hun student harule father main principle headmaster sister ya brother arulai pni sister brother poker thyu . Ystai school ma teacher harule student lai gaunalai vhthyu student haru dherai jstu biswasihun koi catholic koi yeshulai biswasgarni jun nagalandma ho.aile biswashi vhy poxi malai gauna monlagdaina r naaznapani kinki maile naya karar ko bhachanparda mero mon sansarik tira mon lagina . Kinki hami biswasiharu christka pujarihun .
Asto philosophy Answer diyera garda ni huncha nagarda ni hunxa vanera asto confusing answer dinu chai vayena..
yei mukh le prabhu ko aaradhana yei mukh le anya bhaasa ani yei mukh le sansar ko geet yei mukh le fohor boli tyo mildai mildaina….yeutai dhaara bata tito paani ani mitho paani aaudaina….
church ma euta jeevan ra baira arko jeevan jiunu galat ho
maile bujhe anusar geet aaradhana ho ra aradhana khali parmeswar ko mahima ma hunu parxa
Kasle po sakchha r purnarup maa bachan palan garna t kosis chai garnu prchha
सबैकुराको समयछ पर्मेश्वोरको बचनलाइ दुरुप्पयोगनगौ मेरोबिचारमा गितगॉउँनु हुन्न हुन्छ भन्नुभन्दापहिला गितको मर्मकेछ? बूज्नुपर्नेकुरोहो श्रेष्ठगित नबूजेरहो तेसलाइ म ख्रिष्ट र मण्डलीसित दॉजेरहेर्छु
verse ko sahi prayog bhako jasto Lagena malai chai..sabai kura ko samay huncha ma chai secular song chai ka bara ayo tyo ta milena ta....hami yo din ma kun baakta ko bara message Sundai chau ek dem alert huney bela ayo
Hami manchhe ko bhanaii maa hoina bachan le k vanxa tes anusar chalnu parxa..