कैलालीमा ३ बिगाहा जमिनमा फल्यो स्याउ// Apples grew in Kailali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • ४० डिग्री तापक्रम भएको कैलालीमा पनि फल्यो स्याउ,१२ सय रुख लगाएका कृषक ओलिको कथा यस्तो
    तपाईमा पनि स्याउ फल्छ र भन्ने प्रश्न सबैको मनमा लाग्छ तर कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा लटरम्म स्याउ फलेको छ । लम्की चुहा ९ एकलघरुवाका कृषक गोकर्ण ओलिले ३ बिगाह जमिनमा स्याउ लगाएका छ्न ।
    चिसो हावापानी हुने क्षेत्रमा स्याउ खेती हुँदै आएको भए पनि अत्याधिक गर्मी हुने कैलालीमा ओलिले व्यवसायीक स्याउ खेती गरेका छ्न ।
    एच आर एम एन हर्मन ९९ जातको स्याउको बोट भारत बाट ल्याएर उनले खेती गरेका छ्न । ७५ लाख लगानी लगाएर खेती गरेका उनलाई कृषि निर्देशानालय बाट ४ लाख र ज्ञान केन्द्र केन्द्र बाट १० लाख गरि १५ लाख आएपछि घेरबार गरेका छ्न ओलि कृषि पेशामा लागेको ३ वर्ष पुग्यो सुरुमा उनले ड्रागन खेती खेती सुरु गरेका थिए ।
    उनको यो बारीमा अहिले १२ सय स्याउका बोट ५ सय अम्बाका बोट १ सय बुटा एपल बयर लगाएका छ्न । स्याउ फुलेको पहिलो सिजनमा उत्पादन लिने गर्दा बोट नफस्टाउने भए पछि अरु फुल झारेर २० बुटामा मात्र स्याउ राखेका छ्न ।
    स्याउ लाई हुर्काउन भने निकै समस्या भएको उनले बताए । अहिले आफुले पैसाको अभावमा थोपा सिचाइ गर्न नसकेको गुनासो गरे अहिले सम्म थोपा सिचाइ गरि सक्नु पर्ने भए पनि आर्थिक अभावले समस्या भएको बताए बैक सङ्ग केही ॠण लगानी गरिदिन आग्रह गर्दा पनि बैकले स्याउ खेतीमा लगानी गर्न नमानेको उनको भनाई छ ।
    गरे के हुदैन भन्ने कुरा ओलले प्रमाणित गरिदिएका छ्न उनले ४२ डिग्री तापक्रम हुने कैलालीमा समेत स्याउ फलाएर अरु गर्ने लाई पनि प्रेणणा दिएका छ्न । उनले यो फलाएको स्याउमा सुगरको मात्रा कम हुने भएकाले सुगरका बिरामी हरु लाई पनि खान निकै उपयुक्त छ सरकारले गर्ने किसान लाई अनुदान दिएर उत्पादन क्षेत्रमा लगानी बढाउदै जान जारुरी छ ।
    #kailali #kailalinews #vairalvideo
    Share || Support || Subscribe
    For more videos Please visit:
    Facebook: / ramit.pandey.3
    TH-cam : / @khabarraftarhd
    #KhabarRaftar #khabar #Raftar #RamitPandey
    @Khabar Raftar is authorized to upload this video.
    Using of this video on other channels without proper permission will be strictly prohibited.
    Keep visit our channel for more interesting videos, Thank You !

ความคิดเห็น • 17

  • @RiyansMagar-ot9sb
    @RiyansMagar-ot9sb 3 วันที่ผ่านมา

    Hjr content number paye hunthiyo Yaha sir ko

  • @binodkc3742
    @binodkc3742 3 หลายเดือนก่อน

    Golden apple lagauna prthyo ani sugar dherai hunthyo

    • @godawaripratappur
      @godawaripratappur 3 หลายเดือนก่อน

      धन्यवाद सुझाव काे लागि सर

  • @user-fv1mb9ok2m
    @user-fv1mb9ok2m 3 หลายเดือนก่อน

    थोपा सिंचाईको लागि Rangan मागाउनुस ओली जी

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s ปีที่แล้ว

    कतारबाट जय नेपाल!!!🙋‍♂️🇳🇵🌱🌳🍏🌳🌳🍏🌳🍏🌳🍏🌳🍏🌳🌳🌳🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️

  • @user-ef5pl3ly6f
    @user-ef5pl3ly6f 6 หลายเดือนก่อน

    Farm visit garna paienxa ke nai sir

  • @user-ob1eb2sd3v
    @user-ob1eb2sd3v 23 วันที่ผ่านมา

    बेर्न कत पइन्छ नेपाल म

  • @onlinetips4805
    @onlinetips4805 ปีที่แล้ว

    Biruwa upalabdh garauna sakinxa sir?

  • @amritjoshi2292
    @amritjoshi2292 9 หลายเดือนก่อน

    Veri good sir malaini chahiyo

    • @godawaripratappur
      @godawaripratappur 3 หลายเดือนก่อน

      हुन्छ नि सर

  • @pandabsingh1752
    @pandabsingh1752 ปีที่แล้ว

    नंम्बर पाय राम्रो हुन्थ्यो

    • @KhabarRaftarHD
      @KhabarRaftarHD  3 หลายเดือนก่อน

      985-8750348 नम्बर

  • @Atomic269
    @Atomic269 2 หลายเดือนก่อน

    Nepal ma 15 lakh anudan sakari bata ta ako ho bhani ta dheria nai paisa ho afno manxa huna parna raixa 10 20hajar pauna ne 😂

  • @onlinetips4805
    @onlinetips4805 ปีที่แล้ว

    kisan sir ko contact no. Provide gare ramro hunyhiyo.

  • @onlinetips4805
    @onlinetips4805 3 หลายเดือนก่อน

    Kisan ko contact no. Pls.