कृष्ण ओली 'रुपा मलाई छोडेर जाउ, भन्दा पनि गइनन्' भन्दै रोए | भावुक शिशिर, 'पैसा पुगेको छैन'

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024
  • With Utsav Rasaili
    Guest : Krishna Oli, Rupa Magar & Sishir Bhandari
    Camera Person : Kushal Ghatani Rai
    Edit : Uddhav Rasaili
    Technical Depart :
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.4K

  • @baburamsapkota8655
    @baburamsapkota8655 5 ปีที่แล้ว +343

    रमाइलो छ मा आज पहिलो चोटि आँखा बाट आँसु आयो 😭😭😢😢

    • @himalsunar8601
      @himalsunar8601 5 ปีที่แล้ว +4

      Runi matra haena sakhdo sahayoga garnu parxa hi

    • @himalsunar8601
      @himalsunar8601 5 ปีที่แล้ว +4

      Nepalko top handsome hero Anmol k c la sahayoga garnu vayo Samachhra suna pau

    • @bindushai5231
      @bindushai5231 5 ปีที่แล้ว +2

      Ramalo x uha haru ko video herera narune kamai x hola😘😘

    • @ratanbc3889
      @ratanbc3889 5 ปีที่แล้ว +3

      Anmol kc lover help khoi nepalko hero harule gareko Ani kahile garne?

    • @binitaphadera2167
      @binitaphadera2167 5 ปีที่แล้ว +2

      hora dai

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว +45

    श्रीमती होस त रुपा जस्तो, आज आँसु रोकियन मेरो😊😊😊😊 कुनै शब्द नै छैन सबैले सहयोग गरोउ✌✌

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +45

    जति हेर्यो उतिनै ,,,आँसु आउँछ,,,,मलाइ,,,,,,एउटा उदाहरण हुन रुपा,,,बहिनी,,,,महान नारी,,,,,हुन,,,यसरी नै साथ दिनु ल श्रीमान लाई,,,जीवन भरी,,,तिमी लाई देबि को रुप मा मान्नेछौ हामी ,,

  • @dambargurung2317
    @dambargurung2317 5 ปีที่แล้ว +446

    रुपा जीको मन कहिल्यै नबद्लीयोस यही भगवानसँग पार्थना गर्दछु

    • @bharatkc5820
      @bharatkc5820 5 ปีที่แล้ว +2

      Ma pani

    • @omprakashnikesh5112
      @omprakashnikesh5112 5 ปีที่แล้ว +2

      Sem mani

    • @dipakjoshi4406
      @dipakjoshi4406 5 ปีที่แล้ว +10

      महिला हाे त यी नारि हुन सलाम छ नारि तिमिलाई

    • @romanbc3437
      @romanbc3437 5 ปีที่แล้ว +2

      Dambar Gurung ji jabaa yesto aabstha ma xodeeki xoinan sadhaai sath dinee xiin malaii puraa biswas x

    • @rajendrseresta3040
      @rajendrseresta3040 5 ปีที่แล้ว +2

      रूपा बहीनीलाइ धेरैनमसकार तपाइहरुको जोदीलाइ कसैको आखानलागोस

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +17

    रमाइलो छ! प्रोग्राममा पहिलो चोटी अँाखा बाट नै आँसु आयो मेरो पनि कृष्ण ओलि र रुपा बहिनीको यो माया देखेर ✋✋👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🙇🙇🙇🙇🙇🙇🙇

  • @darpanekdewaana7817
    @darpanekdewaana7817 5 ปีที่แล้ว +156

    इतिहासमा उदाहरणिय जोडि,,
    👌👌👌👌
    सेयर गर्न नभुल्नु होला✋✋
    मैले त गरे है।

    • @sajanraiddd720
      @sajanraiddd720 5 ปีที่แล้ว +1

      0096655726467 यो नबर

  • @vishmaneupane2189
    @vishmaneupane2189 5 ปีที่แล้ว +5

    आज अनायसै आँखाबाट आँशुका धाराहरु निस्किए salute शिसीरजी र उत्सवजी यो भिडियो को लागि !

  • @darpanekdewaana7817
    @darpanekdewaana7817 5 ปีที่แล้ว +345

    शिशिर दाइ , उत्सव दाइ र भाग्य न्यौपाने
    My favroit💘💘💘

    • @abinasghising4335
      @abinasghising4335 5 ปีที่แล้ว +5

      Darpan Ek Dewaana yesma utshab aaudain bye the way

    • @darpanekdewaana7817
      @darpanekdewaana7817 5 ปีที่แล้ว +3

      @@abinasghising4335 aaudaina but aru media vanda yo media " ramilo cha " dhyrai ramro xa..Aru media haru lai hernus tapai hawa news lekhirakhxan so..

    • @musiclover867
      @musiclover867 5 ปีที่แล้ว +3

      krishna ra rupako vidio heryoki aasu khasx.

    • @beenurai6179
      @beenurai6179 5 ปีที่แล้ว +2

      mero ni tin jana ekdum best

    • @mandipkarki1533
      @mandipkarki1533 5 ปีที่แล้ว +1

      mero pani 3 jana dada haru best

  • @harikhanal806
    @harikhanal806 5 ปีที่แล้ว +16

    शिशिर दा नी धेरै राम्रो सफा मन भाको मान्छे हो सारै खुशी लाग्छ शिशिर दा काम लाई देखेर

  • @truth99656
    @truth99656 5 ปีที่แล้ว +59

    बल्ल राम्रो भिडियो लेउनु भयो
    उस्तब दाइ।
    रुपा सधै एस्तै माया गर hai😘😘😘

  • @dipendralimbuofficialchann9964
    @dipendralimbuofficialchann9964 5 ปีที่แล้ว

    सयोग गर्नुहुने सबैमा हृदय देखि नै धन्यवाद विशेष गरेर शिशिर सरलाई । चाडो भन्दा चाडो कृष्णको कृतिम हातखुट्टा लगाएको देख्न पाउ ।

  • @dilbahadurayer
    @dilbahadurayer 5 ปีที่แล้ว +189

    मुना मदन जोडी खुसी लायो रुपा बहिनि लाई सलाम छ

  • @gangamagar9779
    @gangamagar9779 5 ปีที่แล้ว

    छिट्टै पैसा उठोस् अनि कृतिम हातखुट्टा जोडोस्। रुपा बहिनी सधैं यसरी नै साथ दिएर एउटा उदाहरणीय जोडि भएर २१अौ शताप्दिको मुना मदन भएर अन्तिमसम्म साथ दिनु। यो जोडि सधैं राम्रो रहोस्। मेरो कामना छ। साँच्चिकै अाँसु रसायो।

  • @birprithakthapa3865
    @birprithakthapa3865 5 ปีที่แล้ว +22

    youtube सञ्चालकहरूका लागि शिशिर सर भाग्य न्यौपाने सर उत्सब सर निक्कै उदाहरणिय ब्यक्तित्व हरू हुनुहुन्छ ह्रदय देखि नै सलाम गर्दछु

  • @namasthapa6069
    @namasthapa6069 5 ปีที่แล้ว +30

    पिलिज न रुवाईदिनु न यो जोडीलाई,,जस्ले नि जान्छ रुवाईदिन्छ!😌😌

  • @mitraadhikari5895
    @mitraadhikari5895 5 ปีที่แล้ว +39

    ल बधाई छ उत्सभ भाई लाई। शिशिर भाई संगै सहयोग को लागी कृष्न लाई भेट्न गाको मा

  • @akkashrestha4939
    @akkashrestha4939 5 ปีที่แล้ว

    Ramailo Chha
    रमाइलो छ मा आज पहिलो चोटि आँखा बाट आँसु अायाे
    मिल्ने भए त हात खुटा नै दिने थियाे
    सलाम छ नेपाली चेलि रुपा बैनी

  • @raidersgamingnepal6784
    @raidersgamingnepal6784 5 ปีที่แล้ว +18

    एउटा नेपालीलाई येस्तो घटना घट्दा कुन नेपालीको मन नरोला र । रुपा दी हजुर साच्चै नै महान हुनुहुन्छ । हजुरको त्यो महानता को कदर गर्दछु । हजुरहरुको त्यो अमुल्य माया कहिल्यै नफुटोस ।

  • @bhaktadai9959
    @bhaktadai9959 5 ปีที่แล้ว +52

    सिसीर भाई तपाई लाई सातदिने सप्ताहा लगाऊन पर्दैन बैनी भनेर खूट्टा समातेर ढोगेर मात्मीय भनेको मा धन्यवाद

    • @sangitasamana8956
      @sangitasamana8956 5 ปีที่แล้ว

      रुपा बहिनी तपाईं संसारको बेस्ट वाइफ हो।।हिम्मत आट र साहस कहिल्यै कमि हुन नदिनु।।।एकदिन अबश्य खुशिको पल आउँछ।।।

    • @BelbikramBelbikram
      @BelbikramBelbikram 5 ปีที่แล้ว

      छेत्री को छोरो यो पाउ छुन्छ घिनले छुदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन

  • @kbentertainment4091
    @kbentertainment4091 5 ปีที่แล้ว +85

    भिडियो हेरेर मन रोयो मेरो अनि साहासी जोडीको सलाम छ, मेरो

  • @bibekanandpandey
    @bibekanandpandey 5 ปีที่แล้ว

    मिडियाको ठीक सदुपयोग हो , धेरै धेरै धन्यवाद यो भिडियोको लागी ! रुपा र कृष्ण को जोडी साँचो मायाको उदाहरण हो ! रुपा को माया बाट हरेक नारीले शिक्षा लिनुपर्छ !

  • @wangellama2697
    @wangellama2697 5 ปีที่แล้ว +37

    जुन भिडीयो हेरेपनी मन रुन्छ यार।☺️☺️

  • @Gobindakhatri
    @Gobindakhatri 5 ปีที่แล้ว

    जिन्दगीमा पहिलो चोती रमाइलो छ हेरेर आसु नै आयो सलाम छ मुना मदनको जोडीलाई दिदि दादालाई सधै यसरी नै साथ नछाड्नु होला है।

  • @hikmatdangi3370
    @hikmatdangi3370 5 ปีที่แล้ว +49

    मुना मदन को कथा खुब पदिय को थियो त्र बस्बिक रुप मा कृष्ण र रुपा लाइ देख्दा त मुना मदन जसतै लागेयो आउनु सबै मिलियर धेरै थोरै सहयोग गरुम कृष्ण लाइ

    • @dambarmanupp3070
      @dambarmanupp3070 5 ปีที่แล้ว

      Paxi gayar hat khutta sabai hale Paxi 1ta muna madhan ko Nam liyar filim banaunu vayo vane suppar duppar hit hunxa

  • @sundarsherpa5527
    @sundarsherpa5527 5 ปีที่แล้ว +1

    मलाई पनि एकदम धेरै आँशु आयो। कुनै खुशीको त कुनै दुःखको आँशु ,तर जे होस् म प्रभु सगं प्रार्थाना गर्छु कि कृष्णा भाईको लागी एकदम राम्रो हात खुट्टा पाईओस् 🙏🙏🙏...👍👍👍

  • @micalromiyo4673
    @micalromiyo4673 5 ปีที่แล้ว +19

    रमाइलो छ मा आज रुपा बुनु र कृष्ण भाइ पनि धन्यवाद छ उत्सब ब्रो सिसिर ब्रो मेरो फेब्रेट मिडिया कर्मि

  • @kumankadak2157
    @kumankadak2157 5 ปีที่แล้ว

    धेरै धन्यवाद दिदी हजुर लाई
    के गर्नु दैबले बिचमा यस्तो हुनु भनेको छ सम्झदा मन पुरै रुन्छ

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 5 ปีที่แล้ว

    रमाइलो छ,,
    उत्सव जि राम्रो लाई अगाडि बढाउनु होला कसैलाई पनि नराम्रो नभन्नुस,रेखा दिजु हामी नेपालीको सान हो,,,शिशिर भण्डारी भाग्य न्यौपाने सर जस्तै ठूलो मनको समाजसेवी पत्रकार बन्नु होला,, हामी अाम समाजलाई हेर्दा पनि राम्रो लाग्छ,,कृष्ण वलि सरको स्वास्थ्यको कामना गर्दछु,,

  • @dilbahadurayer
    @dilbahadurayer 5 ปีที่แล้ว +68

    म उत्सव दाइ र शिशिर दाइको ठुलो फैन हो सहयोग को लागि अपील गरिदिनु होला उत्सव दाइ है plz

  • @laxmiraijeta109
    @laxmiraijeta109 5 ปีที่แล้ว

    ऊच्चप भाई को कायॅक्रम रमाईलोछ मा आज पहिलो पल्ट आखा बाट आसु आयो रूपा बहिनी र क्रिस्न भाई को कुरा सुनेर रूपा बहिनी हजुरलाई धेरै धेरै धन्यवाद भाई लाई सदै एसरी नै माया गरि रहनु साथै शिशिर भाई हजुरलाई पनि धेरै धेरै धन्यवाद आफु ले सहयोग गनॅ नसेके पनि सम्पूर्ण सहयोगी मन हरू लाई धेरै धेरै धन्यवाद साथै ऊच्चप भाई हजुरलाई पनि धन्यवाद

  • @footballgamingprem1683
    @footballgamingprem1683 5 ปีที่แล้ว +20

    great sister सधै यस्तै माया गर्नु किस्न लाई सबै कहाँ भाग्यमानी हुन्छन् र नानि तिमी जस्तो सिर्मती पाउन लाई यो जोडी कहिलै न छुटाेस साचो माया यस्तो हुनु पर्छ great sister

    • @bharatkc5820
      @bharatkc5820 5 ปีที่แล้ว

      Yo jodi ko video hereraw kati runi ho uf

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 ปีที่แล้ว +1

    Wow जोड़ी

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 ปีที่แล้ว +37

    समस्या आइपर्यो भनेर हतास नहुनुस किन कि जस्तो सुकै कठिन परिस्थिति पनि बितेर जान्छ भोलि को सुनौलो बिहानी अवस्य आउनेछ !! God Bless You Both 💕💕

  • @tilakbastola4185
    @tilakbastola4185 5 ปีที่แล้ว +1

    सम्पूर्ण नेपाली जनताको साथ र सहयोग रहन्छ यो सबै नेपाली को भाइ र दाइ हो भन्ने मलाई लाग्छ

  • @hikmatdangi3370
    @hikmatdangi3370 5 ปีที่แล้ว +103

    रुपा जस्तो महान नारी पाउन 21 औ सतब्दी मा निकै गारो छ रुपा बात अन्य नारी हरु ले पनि केहि सिक्न जरुर छ अझ बिसेस त तेस्ता नारी हरु जो सुनौलो भबिस्य को लागि आफ्नो घर परिवार त्यगेर पर्देसिय का हुन्छन नेपाली दाजु भाइ हरु त्र बिदम्बना सिर्मती भनौदा हरु पर्पुरुस सङ्ग लागेर अनेकौ गरि राको हुन्छन तेसै यक्चोती रुपा बहिनी लाइ हेर्न जरुर छ अहिले का नारी हरु ले र केहि सिक्न पनि जरुर छ रुपा बहिनी लाइ मेरो कोति कोति सलाम हजुर ले कृष्ण लाइ कहिले पनि न छोद्नु

    • @barshadarnal5887
      @barshadarnal5887 5 ปีที่แล้ว +1

      kati runxu ma yo vai baheni ko vodiyo herer tar ma khe garn sakdi n

    • @barshadarnal5887
      @barshadarnal5887 5 ปีที่แล้ว

      sirsir vai ko no vaya ma pani thorai sahyog garthiya

    • @udhavdhungel3847
      @udhavdhungel3847 5 ปีที่แล้ว

      Puspati banks

  • @everestnepal6921
    @everestnepal6921 5 ปีที่แล้ว

    मैले यो रमाइलो छ को भिडियो हेर्न छोडेको धेरै महिना भएको थियोे खाली एउटै अनुहार एउटै कुरा सेलिब्रेटी हरुको स्वकीय सचिव जस्तै लाग्छ उत्सव त, तर आज रुपा जी र कृष्ण जी को लागि हेर्दैछु।

  • @lamamk30
    @lamamk30 5 ปีที่แล้ว +42

    न रुनुस बहिनी हार खानु हुदैन तपाईं हरु रुदा म पनि आँसु नै थाम्न सक्दिन उफ्फ्फ

    • @govinbuda9588
      @govinbuda9588 5 ปีที่แล้ว

      Don't cry bhai baini dukha ta kai din paxe janx nepali man haru xn help hunx

  • @xetreechudamani1106
    @xetreechudamani1106 5 ปีที่แล้ว

    यो भिडियोले मेरो आँसु नै झर्यो कृष्णको जीवन फेरि पहिलेको जस्तै देख्न छिट्टै पाइयोस र रुपाको कृष्ण प्रतिको माया र मन कहिले नबद्लियोस।।

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +135

    मुना मदनको जोडी 😍💘💘💘

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +4

    अत्यन्तै उदारणिय जोडी मुना मदन भन्दा कम छैन! कृष्ण ओलि र रुपा मगरको श्रीमती होस् त तपाईंहरु जस्तो माया गर्ने जोडी सु-स्वास्थ्य तथा दृर्घायुको धेरै धेरै शुभकामना !! रमाइलो छ एकदमै उत्कृष्ट कार्यक्रम अनि उत्शब भाइको होस्ट गर्ने तरिका अत्यन्तै उत्कृष्ट लाग्छ !! 💪💪✋✋👌👌🙇🙇🇰🇼🇰🇼🇰🇼

  • @preety6672
    @preety6672 5 ปีที่แล้ว +30

    Sishir bhandarilai ta jati namaskar garera dhanyabad diyani kamai lagx..yr keep it sisir daa..😍😍😍😍

  • @bikrambaraiii8254
    @bikrambaraiii8254 5 ปีที่แล้ว

    रमाइलो छ मा आज पहिलोचोटि होला यस्तो interview हेर मैले

  • @devkattel1057
    @devkattel1057 5 ปีที่แล้ว +17

    शिशिर सर र भाग्य सर लाई सलाम छ । जो होस दुख मा परेको हुदा तेहि ठाँउ पुगने ब्याती हरु ।

  • @sarisasanu459
    @sarisasanu459 5 ปีที่แล้ว +2

    अो एम जि जिन्दगीमा रमाइलो छ हेरेर पहिलोचोटि रुए यार 😭😭😭😭😭😭😭

  • @durgeshtimsina9330
    @durgeshtimsina9330 5 ปีที่แล้ว +82

    रुपा बैनिलाई सधै मेरो सलाम

    • @MayaMaya-cz5zb
      @MayaMaya-cz5zb 5 ปีที่แล้ว

      Nari vani ko yasto hunu parxa

    • @MayaMaya-cz5zb
      @MayaMaya-cz5zb 5 ปีที่แล้ว

      Malai ni yo jodeko dekhaira man ruko.xa hunata yasto huda kossko man runa hola.ra hai love you 💋💋💋💋💋💋💋💞💞💞💞🌹🌹🌹🌹💕💕

    • @imnepaliilovenepal2700
      @imnepaliilovenepal2700 5 ปีที่แล้ว

      Dherai ramro soch marmik gahatana allah bless u my friend....

  • @shreeschakra7206
    @shreeschakra7206 5 ปีที่แล้ว

    रुपा नानिको जस्तो रुपा देवी पनि यो जमाना पनि छन् ! रुपा नानी तिमी महान छौ यो साथ सधैं भरी देख्न पाइयोस् ।।

  • @baburamsapkota8655
    @baburamsapkota8655 5 ปีที่แล้ว +61

    मुना मदन को जोडि वहाँ यो जोडि कहिल्यै नछुटोस ।

  • @pujamagarnee6343
    @pujamagarnee6343 5 ปีที่แล้ว

    मैले त आँसु थाम्नै सकिन । यो जोदि सधै यसरी नै साथ रहोस । रुपा बैनी को मन कहिले न बद्लियोस भनेर भगवान सङ्ग प्रथना गर्द्छु । रुप बैनी लाई सलुत छ । किहिले साथ नछोद्नु ल नानू भाइ को ।

  • @thapayam4852
    @thapayam4852 5 ปีที่แล้ว +33

    ऊत्सब पनि पुगेछ खुशिलाग्यो मुना मदन♥️🌺

  • @kopilashrestha4135
    @kopilashrestha4135 5 ปีที่แล้ว +1

    मेरो मन छोयो 😂😂😂😂😂तपाईंहरुको जीवन मा घटेकाे घटानाले यस्तो घटना भनेको जस्लाई पनि पर्न सक्छ तेसैइले सबै ले सहयोग गर्नु होला र रुपा बहिनि लाई मेरो हृदय देखि धेरै भन्दा धेरै धन्यवाद श्रीमती हुनुत रूपा बहिनी जस्तो हुनुपर्छ शुख मा अनि दुख मा साथ दिने 💓💓💓💓💓

  • @PARMA-KEY
    @PARMA-KEY 5 ปีที่แล้ว +19

    उपचार सफल होस भन्ने कामना गर्छु।।।।।।

    • @Union_Editz1
      @Union_Editz1 5 ปีที่แล้ว +1

      Kati patak runu yo jodi herera .😭😭

  • @जुनुअर्यालभुसाल
    @जुनुअर्यालभुसाल 5 ปีที่แล้ว

    सलाम छ मुना (रुपा) बैनिलाई सधै यस्तै माया दिईरहनु कृष्ण भाईलाई यो दुनियाँमा उदाहरण हुनुभएको छ मायाको

  • @prabinmagar8002
    @prabinmagar8002 5 ปีที่แล้ว +5

    यो भिडियो हेरेर कसको मन नरोला म हरेक भिडियो हेर्छु जहाँनि रोको हुन्छ मत यसरी सत्रु लाई पनि नपरोस रूपा बहिनी भाई लाई यसरी नै साथ दिरख्नु होला कृष्ण भाई लाई र शिशिर ब्रो हजूरले गर्द यति अगाडि बधनु भयो हजुर लाई कसरी धन्यबाद भनुम शब्द नै छैन र धन्यबाद उत्सब ब्रो😪😪😪😪😪😪🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @anamolk.cfanclub7761
    @anamolk.cfanclub7761 5 ปีที่แล้ว

    wow...यो जोडि लाई कुन शब्द ले सम्बोधन गरु।

  • @sarumagar1135
    @sarumagar1135 5 ปีที่แล้ว +9

    krishna gi जे हुनु थियो भयो हरेस नखानु सबैको साथ पाउनु भाको छ

  • @mahendramendra5795
    @mahendramendra5795 5 ปีที่แล้ว

    सिसिर दाइ लाई सलाम छ रुपा बहिनि जस्तो सोच भयेको सबै नारी भय हाम्रो देस्मा केही परिवर्तन हुन्थियो होला सायद

  • @ratnab3493
    @ratnab3493 5 ปีที่แล้ว +44

    Utsab brother lai ramro kam garnu bhyacha 👍🙏🖐

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 ปีที่แล้ว

    रूपा चेली लाई सलूट छ स्वास्थ्य लाभको कामना कृष्ण भाई
    उत्सप सिसिर दाई धन्यवास छ हजूर हरू जस्तो पत्रकार पाऊँन गारो छ सलाम छ

  • @shrestha1167
    @shrestha1167 5 ปีที่แล้ว +20

    रुपा+कृष्ण एक अर्काप्रति यसरी नै माया रहिरहाेस्।💕💕💕💕💕💕💕💕

  • @vishalgurng9572
    @vishalgurng9572 5 ปีที่แล้ว

    धेरै मार्मिक घटना हो यो । यस्तो अवस्थामा पनि हजुर लाई साथ दिइ रहने रुपा बैनी लाई सम्माननीय नारी हुनुहुन्छ सलाम छ बैनी लाई ।

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 ปีที่แล้ว

    नारी हुनुत रुपा दिदी जस्तो हुनु पर्छ ।।।।।।।।। सलाम xa रुपा दिदी र कृष्ण dajulaai ।।।।यो जोडी जीवन भर देख्न पाउ।।।।।।

  • @anjilatamangofficial8957
    @anjilatamangofficial8957 5 ปีที่แล้ว +6

    जब दिल टुट्छ तब हर कोहि भन्छन् तिमीलाई ऊ भन्दा पनि राम्रो मिल्छ तर यो कोहि बुझ्दैन कि आवश्यक राम्रोको होइन त्यसको हो जसले निस्वार्थ प्रेम गर्छ।
    सुख मात्र होइन दुख पर्दा पनि साथ दिनु पर्छ भनेर यो जोडी बाट सिक्नु सिकिन्छ हरेक मान्छे ले Get well soon and good bless you I live in iraq

  • @padamsunuwar7520
    @padamsunuwar7520 5 ปีที่แล้ว

    धन्यवाद उत्सवलाई आज धेरै राम्रो र फरक पाहुना ल्याएको हुदा किन कि फरक स्वाद दिनुपर्दछ ! अनि उत्सवको कपाल अलि भएन है तर त्यो तपाईको व्यक्तिगत कुरा हो माईन नगर्नु होला

  • @k.ggamer456
    @k.ggamer456 5 ปีที่แล้ว +5

    कलियुगमा मुनामदन जन्मिए तर मुना र मदनको भुमिकामा देखिने मुनामदनहरु जस्ले मुना र मदनको भाब बुझेर कलाकारिता गर्छन अनि दर्शन छाट्ने नेताहरुको थोरै पनि मन पलायन , कति खल्तिमात्र भर्छौ सहयोगको भावना बिकास गरेर मानबियता देखाउने पनि गरुम न हौ ।।

  • @अर्जुनगहतराज
    @अर्जुनगहतराज 5 ปีที่แล้ว

    रमाइलो छ भन्नी नाम मात्र रछ्नी आज नि रुवायेरै छाडयो

  • @reynurai8684
    @reynurai8684 5 ปีที่แล้ว +68

    Balla hamro channel ma ni aayo😎😎😎😍

  • @smokergaming9408
    @smokergaming9408 5 ปีที่แล้ว

    सलाम छ नानु रुपा लाई नेपाली महान नारी को रुप मा पात्र बनेकि मेरि बैनी laai miss u

  • @prakashgiri978
    @prakashgiri978 5 ปีที่แล้ว +40

    साच्चिकै नमुना जोडी हुनुहुन्छ ।।सलाम

    • @llawliet7564
      @llawliet7564 5 ปีที่แล้ว

      😢😢😢😢😢😢😢❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

    • @RajSoni-mr3rt
      @RajSoni-mr3rt 5 ปีที่แล้ว

      Namuna jodi kahileni satha naxutosh hjr haruko

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว

      @@llawliet7564 😘😘😘😘

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว

      @@RajSoni-mr3rt 👏👏👏💐💐💐👏👏

    • @ramchandraadhikari3588
      @ramchandraadhikari3588 5 ปีที่แล้ว +1

      Yo jodi kahilae naxutosss

  • @indiraadhikari8604
    @indiraadhikari8604 5 ปีที่แล้ว

    शिसिर उत्सब र भाग्य तपाइ हरुका का कार्यक्रय हेर्दै नियालदै अाएका छै नै तै पनि यस कार्य देखाउनु भएकाे मेहनत प्रति सलाम छ।
    कृष्ण अाेली काे दुखत घटना ले मर्माहिक तुल्याएकाे छ ।सरकारी निकाएबाट यस घटनाकाे कडा छानविन हाेस र अावशकीय उपचार खर्च जतिसक्दाे छिटाे बिनियाेजन गरियाेस र जिबिकाे पार्जन मा पनि सरकारकाे ध्यान अाकार्सण हाेस।कृष्ण काे दिर्घायृकाे कामना।
    साथै रुपा तिमील देखाएकाे भुमिका प्रर्ति भगवान काे पनि हिमत नपुगाेस कि रुपा यस्ती भन्ने ।जुन मुना मदन जस्ताे जाेडि बनिरहाेस अागामी दिन सुखी खुसी रहाेस यहि छ कामना।

  • @harkathapa659
    @harkathapa659 5 ปีที่แล้ว +5

    सिसिर दाई भागे दाई जस्तो सयाेग मन हुनुपर्छ धन भनेकाे यस्तै हाे

  • @क्षेत्रीईन्द्रथापा-व7र

    ज‍ोडी होस त यस्तो हो माया होस त यस्तो होस 👍️💕💕💕💕💕💕💕

  • @megtamangofficial2943
    @megtamangofficial2943 5 ปีที่แล้ว +24

    Ak dam ramri ursab ji good job
    ramailo chaa lai maya garne yeta hajira garam hai

  • @krishnakaini7368
    @krishnakaini7368 5 ปีที่แล้ว

    आफु पूर्ण रुपमा अपाङ्ग भैसकेपछि ,,माया गर्ने जोडी बीच एक ले अर्कोलाई छोडेर जाउ भन्न सक्नु पनि कृष्ण को रुपा प्रतिको अद्भुत माया र त्याग हो र तेती भनिसके पछि छोडेर नजानु रुपाको पनि अपार माया हो बास्तबमा साचो माया को नमुना हो यो जोडी ,,माया .समर्पण विश्वास र त्याग के हो भन्ने पाठ सबैले यो जोडी बाट सिक्ने पर्छ ,,,,सारै नै मर्मस्पर्शी कहानी ,,,,,,

  • @kamalpoudel4761
    @kamalpoudel4761 5 ปีที่แล้ว +27

    yo vedio bata aayako paisha pani krishna bhai lai dinu hai utsab bhai

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 ปีที่แล้ว +1

    छिटाे निकाे हाेस भाई लाई। धेरै धेरै धन्यवाद भगवान् रुपि शिशिर दाई लाई।

  • @hotchannel164
    @hotchannel164 5 ปีที่แล้ว +14

    सिसिर
    भाग्य
    अपिल
    रबि (कसैको नजरमा नबिझ्ने मान्छे हुन्।।।।
    सलुट छ हजुर हरुलाइ

  • @yagyaachrya279
    @yagyaachrya279 5 ปีที่แล้ว

    ऊसब दादा तपाईलाई धेरैधेरै धनेबाद

  • @sarumagar1135
    @sarumagar1135 5 ปีที่แล้ว +4

    रुपा जि सधै भरि यसरी नै साथ दिनु होला

  • @manisolumanisolu8385
    @manisolumanisolu8385 5 ปีที่แล้ว +1

    यो जोडी ले सधै खुसीको जिबन बिताउनु परोस भगवान ले साथ् दिनुहुनेछ मेरो प्राथना छ यो vedio हेरेर म धेरै रुये

  • @rebikakarki7119
    @rebikakarki7119 5 ปีที่แล้ว +15

    Loved them ❤️❤️so adorable nd our hero dai shishir bhandari ...
    Utsav dai u re my favourite too but Why your team went late there ?? Its been so long news gone viral but u re busy on celebrity interview 🤔🤔social activities ma ali sahayog garnu paryo Utsav dai
    And yes we public could help through like nd share the video as much as we can #support#🙏🙏यो मन त मेरो नेपाली हो अनि गौरव गर्छु नेपाली हुनुमा

    • @beehansunar4024
      @beehansunar4024 5 ปีที่แล้ว

      Sadhaii amar rahos yo jodii ko maya(💘)

  • @loveyounepal842
    @loveyounepal842 5 ปีที่แล้ว

    शिशिर र अन्य मिडियाकर्मिलाई लाखौंलाख सलाम छ जसले यस्ता भिडियो बनाएर हामी सम्म पुराउनु भएको छ यसै कारणले कमसेकम हामिले हेर्न पाएको छ बुझ्न पाएको छ रुपा र कृष्ण वलि संगै रुन पाएको छ र अन्य पीडित अशक्त अपाङ्ग दुखी गरिब बिचल्लीमा परेकाहरुको व्यथा संग आफ्नो पिडा सात्न पाएका छौ कृष्ण भाई रुपा मलाई छोडेर जाउ भनेर कहिले नभन्नु ल अनि कहिले नरुनु कहिले निराश नहुनु रुपा बैनिले तपाईलाई जीवन्त साथ दिन्छिन उनी महान नारी छिन

  • @littlebuddha3483
    @littlebuddha3483 5 ปีที่แล้ว +10

    You All are my favorites... Love and always respect from Bhutan....

  • @jeevankumar7530
    @jeevankumar7530 5 ปีที่แล้ว

    दुख को दिन त छ तर सुखको दिनको छिटै आवास भाइको जिन्दगी मा भाइको दुवै हात खुट्टा भयको हेर्नु पाउ

  • @anushasitaula111
    @anushasitaula111 5 ปีที่แล้ว +3

    भगवान सधैं यो जोडी लाई साथ दिनुहोस्

  • @Bkashoka
    @Bkashoka 5 ปีที่แล้ว +1

    याे जाडिकाे प्रत्येक भिडियाे ले मन भकनाउछ र चाडै क्रितिम हात खुट्टाले नाचेकाे र तपाई र रूपाले तपाईकाे अाफ्नै हातखुट्टा भएसरह महशुस गर्न सकेर हसिलाे मुहार देख्ने चाह छ मेराे सधा भगवान् सङ्ग प्रार्थाना पनि 🙏💯✅

  • @chamlingvlogs7092
    @chamlingvlogs7092 5 ปีที่แล้ว +44

    wow.......shishir bhandar ko pani interview ~! great !!

  • @shresthabinod2263
    @shresthabinod2263 5 ปีที่แล้ว

    उत्सब दाइ ,
    कति हिराे हिराेईन हरुकाे अन्तरबार्ता लिनुहुन्छ , उनिहरु कहाँ गय के खाय झाेला भित्र के हाेला भन्दा पनि यस्तै मार्मिक अन्तरबार्ता लिनु हाेला ,
    हजुर ले पनि यस्तै कसैकाे जीवन मा खुसि ल्याउने काेसिस गर्दिनु हाेला

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +11

    शिशिर दाजी अहिले नेपालको 1 नबर प्रत्रकार हो रबिन लामिछाने भन्दा नि माथी शिशिर दाजि

    • @rameshkc2264
      @rameshkc2264 5 ปีที่แล้ว +1

      madhu gnawali bro sisir bhandari le ne ramro kam gareko xx I really respect him but please don’t compare with Mr rabi lamechane hi is a more then king of Nepal he been doing really good job for nepalese people

    • @amarruparana70
      @amarruparana70 5 ปีที่แล้ว +1

      Good job

  • @bikashpun6531
    @bikashpun6531 5 ปีที่แล้ว

    utsav sir nepali नायक नायिका को सहयोग दिलाइदिनु पर्यो ।।कता गय नेपालका मेघा ,सुपर star हरु।।

  • @dipaktamang7705
    @dipaktamang7705 5 ปีที่แล้ว +3

    रुपा जस्तो नारी अब पाउन गारो छ र सबै नारी ले यसरी पाठ सिकुन माया केहो ? मनोज गजुरेल को भुपु बुढी जस्तो चाइ कसैलाइ नपरोश। भाइ भनी लाई सधै भगवान ले साथ दिउन । उत्सब ल पैसा जम्मा गर्न अपिल गर्नु ठूलो ठुलो हेरो हेरोइन हरुलाइ भनेर च्यारिटी सो बनाएर भए पनि । आँप जोडी लाई पनि ल्याउनुस अनि माग्नुस।

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว

    उत्सब जी तपाईंले यति मीठो सालीन भयर सोध्नु भयो कि बीचरा इ दुई जीवन साथीले धुरु धुरु रुनु भो ।र अहिले सम्म्कै गम्भीर कुरा पनि नीकाली दीनु भो ।सायद यो video हेर्ने ले नरुने कोही न होला । सथै अब झन धेरै सहयोग जुट ने मा अती आसाबादी छु ।tHANK YOU

  • @yrad527
    @yrad527 5 ปีที่แล้ว +6

    यो रुपा को साथ कहिले जस्तै परिस्थिती मा नि नछुटोस मुना मदन को के माया होर त्यो भन्दा ठुलो काहानी छापिने छ

  • @chiranjibigurung3934
    @chiranjibigurung3934 4 ปีที่แล้ว

    आज हाम्रो जोड़ी लाई जिवन भरी सुख मिलोस र हिम्मत लाई अगड़ी बढाउनु र हिम्मत हार को मैदान होइना जीत को मैदान हो । धन्यवाद

  • @shaikhnusrat1969
    @shaikhnusrat1969 5 ปีที่แล้ว +6

    Eslae vaninxa chokho maya you so lucky bro i salut rupa sis 😢😢😍😍😍🤗🤗

  • @jagatgurung9456
    @jagatgurung9456 5 ปีที่แล้ว

    राधाकृष्ण को जोडी लाई सलाम छ मेरो धेरै राम्रो छ जोडी भाइको छिटो नै सफल होश राम्रो होश भन्नी काममा गर्दछु

  • @HollywoodNews2476
    @HollywoodNews2476 5 ปีที่แล้ว +6

    Made for each other...God Bless...

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 ปีที่แล้ว

    रमाइलो छ मा आज मेरो पनि आसो थामियन खुसी पनि लाग्यो दुख पनि लाग्यो।

  • @laxmeethapa2234
    @laxmeethapa2234 5 ปีที่แล้ว +9

    Jati pani vidiyo xutayko xaena bt katibela aasu jharxa thaanae hudaina 😭😭😭sauu juni samma pani sath naxutosh yo jodiko😍😍😍😍

    • @Sanojsyangbo
      @Sanojsyangbo 5 ปีที่แล้ว

      😰😰😢😢😢😢😥😥😥😥😢😢😰😭😭😭😓😓

    • @lokeshsingh8183
      @lokeshsingh8183 5 ปีที่แล้ว

      😂😂😂😪😪😪😪😪

  • @vinaysaud8150
    @vinaysaud8150 5 ปีที่แล้ว

    सुखमा त सबैले साथ दिन्छन् तर दुखमा कसैले साथ दिदैनन । बहिनी रुपाले त आमा र स्वास्नीको भूमिकाको काम गर्नु भएको छ ।।। सलाम छ बहिनी रुपालाई ।। बहिनी को मन सधै एस्तै बनिरहोस ।।।

  • @krishnakhattri5388
    @krishnakhattri5388 5 ปีที่แล้ว +15

    Real hero sishir dai
    Love you 😍