Great Nyingma Master H.E Khenpo Sange Rangjung Rinpoche Long life prayer...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • महामहिम खेन्पो साङ्गे रङज्युङ रिन्पोछे ज्युको दीर्घायु प्रार्थना।।
    ॐ स्वस्ति
    सम्पूर्ण बुद्ध र बोधिसत्वको शुभेच्छा तथा ।
    स्वयं सागरमा उत्पन्न जिन बुद्धपद्म संभवको सत्यबलले ।
    श्रीमान गुरुको तीन गुह्य बज्रतत्व ।
    परिवर्तन नभई नित्य जीवित रहुन ।
    स्वभाव अनादिकालमा बुद्धत्व प्राप्त भए पनि ।
    यस भुवनमा कल्याण मित्रको रुपमा स्वयं उत्पन्न हुनु भएका । तपाई नाथ वाधाक मारको सङग्रामबाट बिजय भई ।अत्याधिक कल्प सम्म जीवित रहुन् ।
    अकाट्य त्रिरत्नको अधिष्ठान आशीर्वाद र।
    त्रिमूल धर्मपालको शक्ति प्रभावद्वारा ।
    हामीले चिताएका कार्यहरु पुरा भई ।
    शुभ मंगलको आभाषले त्रिभुवन ढाकुन् ।
    जन्म जन्मान्तर सम्म कल्याण मित्र गुरु संग ।
    वियोग नभई सद् धर्मको श्री उपभोग गरी ।
    भूमि र मार्गको गुण सुसम्पन्न गरेर ।
    बुद्ध बज्रधरको पद शीघ्र प्राप्त होओस् ।
    भवतु सर्वमङ्गल
    लेखक:होलिनेस टुल्कु थुब्साङ रिन्पोछे।
    वचक : पेमा लामा योल्मो।
    विडीवो: आचर्य गेल्बु।
    #prayer #youtubevideo you#

ความคิดเห็น • 4

  • @pemalamahyolmo1588
    @pemalamahyolmo1588 29 วันที่ผ่านมา +1

    💐💐💐💐💐💐🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻Thujichhe

  • @KaranLama-r9t
    @KaranLama-r9t 29 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏

  • @tenzintsang187
    @tenzintsang187 28 วันที่ผ่านมา

    Precious Guru and Long Life....

  • @RkGurung-em8ze
    @RkGurung-em8ze 12 วันที่ผ่านมา

    🎉❤🎉🎉🎉