पहाड भरी भू माफियाहरुले सरकारी जमिन १९८८ साल देखि अत्तिक्रमण गरेर आफ्नो बनाएको छ!!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • दार्जिलिङ पहाड भरी भू माफियाहरुले सरकारी जमिन १९८८ साल देखि अत्तिक्रमण गरेर आफ्नो बनाएको छ। सबै सरकारलाई फरकाउँनुपर्छ।
    रमेश कडेतिया
    महासचिव
    दार्जिलिङ हिल कमिटी
    तृणमुल युवा काङ्ग्रे
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 12

  • @user-pokemon.master.
    @user-pokemon.master. 3 หลายเดือนก่อน +1

    सरकार को पक्ष मा होइन जनताको पक्षमा कसले बोल्ने, 5 डेसिमल जमिन को बिषय मा को बोल्यो ? चिया बारीमा साकार ले किन सरकारको जमिन भनेर बोड हरु टांगदैछ त्यसको बिरोधमा कसले बोलि दिने, यो डाइरेक्ट चिया बारी मा पनि खत्रा पर्छ यो अतिक्रमण को कुराले सरकारको मुख्य टार्गेट चैं चिया बारीमा छ है!

  • @uttamgurung7920
    @uttamgurung7920 3 หลายเดือนก่อน

    अरू जग्गा त कुन्नी हिल्समा चाहिँ चियाबारीमा आँखा गाडेको छ है सरकारले नभन्न सकिन्न। बालेन, बालेन भन्दैछौ हामीले, प्रथम चाहिँ चियाबारीमा नै बालेन नआउँला भन्न सकिन्न।

  • @samrai2613
    @samrai2613 3 หลายเดือนก่อน

    हजुरले आज जुन कुराहरु गरिरहनु भएको छ , कुरा गरेको अनुसार काम पनि गरेको भा LAST VOTE आउनु
    अघि आज DARJEELING मा BJP होइन TMC को 100% जीत हुन्थयो ! VOTE आउनु अघि TMC हजुरलाई
    नराम्रो नराम्रो COMMENT हरु ,अब हजुरले भनेको जस्तै कामहरु गर्नु होस पहाड़को जनताहरुले TMC हजुरलाई
    कस्तो कस्तो राम्रो राम्रो COMMENT हरु हेर्नु होस , हजुरले भनेको जस्तै कामहरु गर्नु होस पहाड़को जनताहरु हजुरको SUPPORT साथमा हुने छ ! GOOD LUCK .
    %

  • @giwanshailepariwar7315
    @giwanshailepariwar7315 3 หลายเดือนก่อน

    🌍🇮🇳🇮🇳🇮🇳🤔 करकार को हाथ भने को र कांनुन हाथ लामो हुन्छ भने को यै हो भूल कोषको हो

  • @DilipePradhan
    @DilipePradhan 3 หลายเดือนก่อน

    Good, bhai. But request you all that, who was the officer, at that time, now retaired must be taken action against them. C.R.Rai, one of them of, Municipality, at that time. All road side land, is this N.H.55.this road was made by, British, at that time, how much population, was at that time, please thing of that also, due to all this road is small, after five to ten years, what will happen to darjeeling. Thank you. No leaders thing of this, because they only want money their pocket. Calcutta and Delhi, no need for them, we must need.

  • @gokulkharel4816
    @gokulkharel4816 3 หลายเดือนก่อน

    Teme haru laita Mamta lea j gar6 temeharu lai khuselag6ne. Mamta ko...............haru

  • @Fauji_bhai10
    @Fauji_bhai10 3 หลายเดือนก่อน

    Timi chai kina battha bhako how….k daju timi lai bengal sarkar la ho ki kosla teacher ko kam dheeyok bhanda mai hamroo darjeeling bashi ko gar bigar nu khojnu bhako

  • @salaman876
    @salaman876 3 หลายเดือนก่อน

    Voli ko kura garxa daju lay ailay samma banni saknu parne thiyow engineering college ramro sabai machinery bhako hospital,khoi daju kun yug ma xa...

  • @chettriindrabahadur2476
    @chettriindrabahadur2476 3 หลายเดือนก่อน

    Aba Darjeeling ma Balan Saha jasto Chora aawnu parcha....

  • @dineshghishing1853
    @dineshghishing1853 3 หลายเดือนก่อน

    Good move

  • @santoshrai3280
    @santoshrai3280 3 หลายเดือนก่อน

    Timar ko aakha paila k..hardai thyo.

  • @passangsherpa4900
    @passangsherpa4900 3 หลายเดือนก่อน

    👍👍👍