Data हरु दुई तीन तरिकाले पढ्नुहोला। एउटै किसिमको question आउन्न। आर्थिक बर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ( २०८० कार्तिक सम्मको Data ) : बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति कति छ ? - ५.३८% विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ? - २६.४% कुल बिदेशी विनिमय संचिती कति रहेको छ ? - रु. १६९६ करोड ( $ 12 arb 75 cr) .बिस्तृत मुद्रा प्रदात कतिले वृद्धि भएको छ ? - ३.७% बैंक तथा बित्तिय संस्थाको निक्षेप संकलन कति प्रतिशतले वृद्धि भएको छ? - २.७% कुल बस्तु ब्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ? - ३.३% नेपाल सरकारको ( सार्वजनिक खर्च ) खर्च कति रहेको छ ? - ३५५ अर्ब ६३ करोड कुल बिदेशी विनिमय संचिती कति प्रतिशतले बढेको छ? - १०.२% आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांकमा आधारित : आ व २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मुल्यमा कति प्रतिशत हुने ? - २.१६% चा आ व २०७९/८० मा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ? - २४.१% - उद्योग : १३.५% - सेवा : ६२.६% - चा आ व २०७९/८० मा प्रतिब्याक्ती कुल ग्राहस्थ उत्पादन कती ? -1399$ पुग्ने - प्रतिब्याक्ती कुल राष्ट्रिय आय :१४१०$ - प्रतिब्याक्ती कुल राष्ट्रिय खर्चयोग्य आय : १७७२$ अस्तित्वमा रहेका सार्वजनिक संस्थान ? - ४४ खुद नाफामा २५ ( Top3 NEA , नेपाल दुरसचार र RBB ) - घाटामा १ गरिबीको रेखामुनी रहेको जनसंख्या ? - १५.१% - बहु आयामिक गरिबी १७.४% Public Debt ? - २० खर्ब ८० अर्ब ६ करोड ( १० खर्ब १० अर्न २८ करोड आन्तरिक र १० खर्ब ६९ अर्न ७८ करोड बाह्य ) मुद्रास्फीति दर - ७.९३% GDP Growth Rate 4.9% GNP 54 kharb 24 arb Gross domestic saving 6.41% Gross National saving 31.66% GDP 53 Kharb 81 arb 34 cr HDI = 0.602 ( 143th position ) PCI = 1410 $ inflation 7.74% Remittance = 477.96 billion ( 24.6% ) BOP =147.11 billion Gross foreign exchange reserve = 1696.78 billion import= 512.50 billion export = 50.56 billion trade deficit =461.94 billion CRR =4 SLR =12% A class ( 10 % B & C class banks ) Repo Rate 6.5% ( 5.5% as pr NRB directives ) Revers Repo 3% अन्तरबैंक कर्जा अवधी = 7 Days
Thank you 😊
Data हरु दुई तीन तरिकाले पढ्नुहोला। एउटै किसिमको question आउन्न।
आर्थिक बर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ( २०८० कार्तिक सम्मको Data ) :
बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति कति छ ?
- ५.३८%
विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ?
- २६.४%
कुल बिदेशी विनिमय संचिती कति रहेको छ ?
- रु. १६९६ करोड ( $ 12 arb 75 cr)
.बिस्तृत मुद्रा प्रदात कतिले वृद्धि भएको छ ?
- ३.७%
बैंक तथा बित्तिय संस्थाको निक्षेप संकलन कति प्रतिशतले वृद्धि भएको छ?
- २.७%
कुल बस्तु ब्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ?
- ३.३%
नेपाल सरकारको ( सार्वजनिक खर्च ) खर्च कति रहेको छ ?
- ३५५ अर्ब ६३ करोड
कुल बिदेशी विनिमय संचिती कति प्रतिशतले बढेको छ?
- १०.२%
आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांकमा आधारित :
आ व २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मुल्यमा कति प्रतिशत हुने ?
- २.१६%
चा आ व २०७९/८० मा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
- २४.१%
- उद्योग : १३.५%
- सेवा : ६२.६%
-
चा आ व २०७९/८० मा प्रतिब्याक्ती कुल ग्राहस्थ उत्पादन कती ?
-1399$ पुग्ने
- प्रतिब्याक्ती कुल राष्ट्रिय आय :१४१०$
- प्रतिब्याक्ती कुल राष्ट्रिय खर्चयोग्य आय : १७७२$
अस्तित्वमा रहेका सार्वजनिक संस्थान ?
- ४४
खुद नाफामा २५ ( Top3 NEA , नेपाल दुरसचार र RBB )
- घाटामा १
गरिबीको रेखामुनी रहेको जनसंख्या ?
- १५.१%
- बहु आयामिक गरिबी १७.४%
Public Debt ?
- २० खर्ब ८० अर्ब ६ करोड ( १० खर्ब १० अर्न २८ करोड आन्तरिक र १० खर्ब ६९ अर्न ७८ करोड बाह्य )
मुद्रास्फीति दर - ७.९३%
GDP Growth Rate 4.9%
GNP 54 kharb 24 arb
Gross domestic saving 6.41%
Gross National saving 31.66%
GDP 53 Kharb 81 arb 34 cr
HDI = 0.602 ( 143th position )
PCI = 1410 $
inflation 7.74%
Remittance = 477.96 billion ( 24.6% )
BOP =147.11 billion
Gross foreign exchange reserve = 1696.78 billion
import= 512.50 billion
export = 50.56 billion
trade deficit =461.94 billion
CRR =4
SLR =12% A class ( 10 % B & C class banks )
Repo Rate 6.5% ( 5.5% as pr NRB directives )
Revers Repo 3%
अन्तरबैंक कर्जा अवधी = 7 Days
Next vdo❤
Inflation kati ho 7.94 hoki 7.74 hou alamalla parnu bhota
Thank you so much sir
Thank you sir
Thank you..❤❤
Per capita income matra vanyo vane kati ho sir
1410$
14 ko
Ghata ma 19 hoina ra?
Sir investment kati xa vandinu na
6.41% GDS
GNS 31.66%
सेवाको 62.4
सार्वजनिक सस्था नाफामा 25 घाटामा 29 हो
जम्मा -44
नाफामा-25
घाटामा -17
सुन्य कारोबार -2
Thank you sir 🙏🏿 🙏🏿 🙏🏿 🙏🏿
1752 hoina ra ??
Tei padhya ho maileni
Thank you so much sir