Documentary of Aiselukharka Municipality (ऐसेलुखर्क गाउँपालिकाको वृत्तचित्र )

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2020
  • यस वृत्तचित्रको माध्यमबाट ऐसेलुखर्क गाउँपालिकाको बिबिध पक्षहरुलाई उजागर गर्ने प्रयास गरिएको छ | यस वृत्तचित्रमा ऐसेलुखर्क गाउँपालिका क्षेत्रभित्र रहेको पर्यटकीय क्षेत्रहरु भौगोलिक अवस्थिति र बनावट साथै साँस्कृतिक विविधता र यस क्षेत्रमा रहेको अथाह सम्भावनालाई देखाउने प्रयास गरिएको छ |
    💎Stay Connected,
    ● Facebook ➤: / aiselukharkamun
    ● Twitter ➤: / aiselukharkamun
    ● Email ➤ : info@aiselukharkamun.gov.np/aiselukharka2073@gmail.com
    ● Website ➤ aiselukharkamun.gov.np/
    ● Phone ➤036411103 /036411104
    Post Production - Nepali Update
    Voice : Sujata Tamnag
    Story writing : Janaka Karki/Bijaya Tamanag (Biswas)
    Camera/Edit : Bhim Bahadur Tamang
    #aiselukharkadocumentry #aiselukharka #aiselukharkamun #documentry #documentryaiselukharka

ความคิดเห็น • 106

  • @AiselukharkaMunicipality
    @AiselukharkaMunicipality  3 ปีที่แล้ว +4

    यहाँहरु सम्पूर्णलाई हाम्रो वृत्तचित्र हेरेर यति राम्रो प्रतिक्रिया दिनु भएकोमा ऐसेलुखर्क गाउँपालिकाको तर्फबाट धेरै धेरै धन्यबाद साथै हार्दिक आभार ब्यक्त गर्न चाहन्छौ | यो युट्युब च्यानल ऐसेलुखर्क गाउँपालिकाको आधिकारीक युट्युब च्यानल भएकोले ऐसेलुखर्क गाउँपालिकाबाट प्रकाशन गरिने सम्पूर्ण श्रब्यदृश्य सामाग्रीहरु यहि च्यानल मार्फत प्रशारण हुने भएकोले यहाँहरु सम्पूर्णलाई यो च्यानल सब्सक्राईब साथै भिडियो शेयर गरिदिनुहुन अनुरोध छ |

  • @baikunthadhakal7144

    धेरै धेरै सलुट छ भाैगाेलिक चित्र लाई बणन गरेकोमा त्यहाँ को सबै जात जाती लाई सम्प्रेषण गरेको मा आत्मिय देखि नै सलुट छ सबै लाई मन देखिनै

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +1

    मेराे जन्मथलो पनि खाेटाङ नै हाे। तर मेरो घर दिप्रुङ चुइचुमा गाउँपालिका हाे। तथापि खाेटाङकाे याे गाउँपालिकाकाे प्रस्तुति ले म हर्षित भएको छु। धन्यवाद! स्यामैदुङ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 ปีที่แล้ว +1

    कति रामरो विडियो है रामरो रामरो जानकारी दिनु बयो है

  • @janakrai2222
    @janakrai2222 2 ปีที่แล้ว

    Wow So beautiful Aaiselu kharka,

  • @grai7129
    @grai7129 2 ปีที่แล้ว +1

    धेरै मेहनत गरि यो प्रक्रितिको सुन्दर दृश्य देखाउनुहुने Team laai बहुत धन्यवाद । अति उत्तम, उत्कृट, सुन्दर छ, आगामी दिनहरुमा पनि अरु सुन्दर दृश्य लियर आउनुहुन अनुरोध छ। All the best.

  • @badrimanshrestha1587
    @badrimanshrestha1587 2 ปีที่แล้ว +1

    ऐसलुखर्क गाउँ पालिकाकाे स्थलकाे दृश्य सारै सुन्दर मनाेरम रहेछ । याे ठाउकाे हावापानी सित्तल स्वस्थ हुँदा बस्न उपयुक्त देखिन्छ ।

  • @gopalrai6487
    @gopalrai6487 2 ปีที่แล้ว

    Hamro pyaro aiselukharka.

  • @tekchhetri1445

    Kati ramro hajurbale natinatinalai Dansain tika lagayeko hera nanchang kati khusi.

  • @tekbahadurrai8201
    @tekbahadurrai8201 3 ปีที่แล้ว +7

    उत्कृष्ट वृत्तचित्र तयार पार्नु भएको मा ठूलो बधाई तथा धन्यवाद र शुभकामना 👍👍

  • @mandeephamro5948
    @mandeephamro5948 2 ปีที่แล้ว

    Aha ati sundar thau

  • @nplkmy5738
    @nplkmy5738 3 ปีที่แล้ว +1

    Masha Allah Kati ramro xa hamro desh

  • @hiran8588
    @hiran8588 2 ปีที่แล้ว +2

    My lovely 💕💕 village 💕💕

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว

    धेरै धेरै नमस्कार र सम्झना छ।

  • @SarbadhanStha

    Mero pyaro ramailo gau❤❤❤❤

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +3

    मेरो अामाकाे जन्मेको ठाउँको दृश्यलाई मिडियाले देखाउनु भएकोमा करोड करोडौंको नमन गर्दछुअहिले स्थानीय बसाइँ उत्तरी भाेजपुर हाल खाडी बाट सँसारमा सबैभन्दा माहान र महत्त्वपूर्ण र अत्यन्तै प्रिया भनेको अाफु जन्मेको हुर्केको जिल्ला गाउँ घर न देशजिन्दगीको ठूलो हुँदाे रहेछ

  • @SurenRai-ch2wc

    Wow ramro video

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 3 ปีที่แล้ว +1

    अत्यन्तै उत्कृष्ट डकुमेन्ट्री 👍️यस video मिहिनेत गरि सम्प्रेषण गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🙏

  • @kantabhujel526
    @kantabhujel526 2 ปีที่แล้ว

    Dhanyabbaf

  • @user-my5ly4zt6g
    @user-my5ly4zt6g 3 ปีที่แล้ว +2

    Wow dherai paxi aafnogau afai ghume jasto lagyo ....barsau dekhi tada vayapani mayata lagxani ke garne gauma basne abastha xaina..🇳🇵🇳🇵💕