क्रिकेटका दुई कप्तान : विगत र वर्तमान | Paras Khadka & Rohit Paudel in TOUGH talk with Dil Bhusan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2023
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu

ความคิดเห็น • 412

  • @rojinapoudel2073
    @rojinapoudel2073 8 หลายเดือนก่อน +431

    म पहिले सोच्थेकी पारस दाईको retirement पछी हाम्रो नेपालि क्रिकेटको captaincy कस्ले लेला?? आज Rohit bhai ले as a captain गरेको प्रगति देखी खुसी छु । सधै सोचेको जस्तो परिणाम नआउला तर हजुर हिम्मत नहरीकान अगाड़ी बड़नु होला ।हजुरलाई सधै हाम्रो साथ रहने छ । प्रिय कप्तान भाई रोहित ❤️🇳🇵🙏

    • @bikashgyawali1208
      @bikashgyawali1208 7 หลายเดือนก่อน +6

      एकदम सहि ।

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

    • @tbsudipbjl
      @tbsudipbjl 7 หลายเดือนก่อน +2

      Horaa

    • @roshchhetri474
      @roshchhetri474 7 หลายเดือนก่อน +2

      It's really true ❣️❣️❣️

    • @rohitruchal8832
      @rohitruchal8832 7 หลายเดือนก่อน

      ​@@bikashgyawali1208❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prajapatipandey2599
    @prajapatipandey2599 7 หลายเดือนก่อน +161

    आजदेखि श्री दिलभुषण पाठकप्रति उच्च सम्मान साथै हृदयदेखिनै धन्यवाद खेलाडिप्रतिको यो आदर साच्चिकै सम्मानयोग्य छ

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

    • @user-st3bl8sw7o
      @user-st3bl8sw7o 7 หลายเดือนก่อน

      दिलभुषण is gem.

    • @informationalfriend3998
      @informationalfriend3998 หลายเดือนก่อน

      पहिलादेखि नै राम्रो मान्छे हो। त्यही ठग रविको कुरा सुनेर मान्छेले विरोध गरेको मात्र हो

  • @badriadhikari3686
    @badriadhikari3686 7 หลายเดือนก่อน +119

    खुशी भनेकै नेपाली क्रिकेट❤
    Respect you Both Captain😊

    • @sanjayshrestha3801
      @sanjayshrestha3801 7 หลายเดือนก่อน

      Khushi vanay maii Nepali cricket 🏏♥️

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      ​@@sanjayshrestha3801th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

  • @starluck5485
    @starluck5485 7 หลายเดือนก่อน +38

    म अहिलेसम्म नेपाली क्रिकेट सम्बन्धका सबै अन्तर्वार्ता हेर्छु । हेर्दा यति खुसि लाग्छ खुसिका आँसु कसरी झर्छन् थाहा हुदैन ।

  • @globalsantosh-vi9xu
    @globalsantosh-vi9xu 7 หลายเดือนก่อน +13

    प्रिय् रोहित भाइ ,
    म तपाइँलाई धेरै सुभेक्षा र सुभकामना ब्यक्त गर्न चाहान्छु , आउदो १० बर्ष मैले कसरी अगाडि बड्नुपर्छ भन्ने मैले सोचेको छु र त्यसको लागि मेहनत गरेको छु भन्दाधेरै खुशी लाग्यो । सर्बकालिन महान खेलाडी बन्नु कप्तान बन्नु र नेपाल टिमलाइ धेरै अगाडि लैजानु । धेरै सुभकामना

  • @safurkhan7276
    @safurkhan7276 7 หลายเดือนก่อน +21

    पारस खड्का खेल्न उत्तम शब्द चयन गर्ने निर्धक्क सग बोल्ने बानी सार्है मन पर्यो।

  • @ManishGhimire-ph3ox
    @ManishGhimire-ph3ox 7 หลายเดือนก่อน +54

    Whoever criticising Paras Khadka and Rohit Poudel are kindly requested to Watch this amazing interview without skiping a second..You will definitely find How difficulty Paras Dai has brought this team to this height and How beautifully Rohit is trying to lift the baggage of Paras Dai's legacy 💜💜
    Huge Respect to our Heroes🇳🇵
    #ThanQ Dil Bhusan Sir for inviting our Heroes🙏

  • @himangahamagar3536
    @himangahamagar3536 7 หลายเดือนก่อน +13

    आज फेरि यो interview हेरेर गर्बले फेरि आशु झर्यो। धन्यवाद यो interview हेर्ने माउका दिनु भएको।🇳🇵❣️🙏

  • @Jayantabodosa
    @Jayantabodosa 7 หลายเดือนก่อน +4

    Paras khadka is legend of Nepal Love from northeast Assam India 🇮🇳

  • @karmalama5429
    @karmalama5429 7 หลายเดือนก่อน +27

    यी हाम्रो देशको महान हिरो (हिरा) हरुलाई एक ठाँउमा ल्याएर हामीलाई क्रीकेटको बारेमा र क्रीकेट संघ क्यानको भावी योजना बारेमा बुझ्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिल भुषण दाजुलाई ।

  • @ManishGhimire-ph3ox
    @ManishGhimire-ph3ox 7 หลายเดือนก่อน +75

    ThanQ so much Respected Dil Bhusan Sir for giving space to our National heroes rather than useless,expired politicians of our country💜
    Huge Respected to Our Very own Paras Dai and Captain Rohit.🇳🇵⭐️

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

  • @ambeast93
    @ambeast93 7 หลายเดือนก่อน +29

    धेरै खुसी लाग्यो , पुर्व कप्तान बर्तमान नेपाली क्रीकेटको जग पारस दाइ र हाम्रा उदियमान र शान्त स्वभावमा कप्तान रोहित पौडेलको अन्तर्वार्ता हेरेर आनन्द आयो । यसरी नै आपसी समझदारीमा नेपाल क्रीकेटलाई विश्व सामु पुर्याउनु होस् । हामी सबै नेपाली क्रीकेटको सफलताको कामना गर्दछौ, शुभकामना छ । ❤❤🙏🙏

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

  • @shivabhusal2571
    @shivabhusal2571 7 หลายเดือนก่อน +3

    सारै महत्वपूर्ण योगदान छ हाम्रा यी दुई हिरा हरूको नेपालीहरूलाई खुशी प्रदान गर्नुमा। दिलभुषण जी लाई धेरै धन्यवाद यो अन्तर्वार्ताको निमित्त।

  • @manojbatala2347
    @manojbatala2347 7 หลายเดือนก่อน +7

    ल कहिलेकाहीँ यस्ता गज्जबको अन्तरबार्ता पनि हेर्न पाइन्छ।धन्यवाद दिल सर

  • @pranjalneupane892
    @pranjalneupane892 7 หลายเดือนก่อน +2

    पारस दाइको छत्रछायामा नेपाली कृकेटको जग बलियो हुनेछ भन्ने कुरामा विश्वस्त छु ।

  • @KishorRai-ko6kh
    @KishorRai-ko6kh 7 หลายเดือนก่อน +2

    म २०१४को क्रीकेट विश्वकपमा साउदी अरबिया बाट हेर्दै थिए! हार्नपुग्दा मेरो मन अति रोएको याद अझै झलझली खेलिरहेको छ! त्यो अबको रोहित पौडेलको कप्तानिको युवा टोलिले पूरा गर्नेछ विश्वकपको रोमाञ्चक क्रीकेट खेल!!

  • @neeshamkhadka
    @neeshamkhadka 7 หลายเดือนก่อน +15

    पारस दाइ ले नेपाल क्रीकेट लाइ यहाँ सम्म ल्याएको छ्न । अब नयाँ पुस्ता ले अगाडि बडाएको छ । अब पारस दाइ ले भन्न्नु भाको छ 10 बर्ष मिस्सन राखेर काम गर्छु । र गर्छ्न पनि तेसैले सबै जना ले पारस दाइ लाइ सहयोग गरुम 😊 पारस दाइ एक सफल ब्यति हुन 😊

  • @prakashkhadka4857
    @prakashkhadka4857 7 หลายเดือนก่อน +2

    उच्च सम्मान सहित भुषन पाठकलाई धन्यवाद छ साथै देशको गौरवलाई विश्वभर परिचत गराउने महान खेलाडीहरुलाई सलाम छ

  • @letslearntogether5519
    @letslearntogether5519 7 หลายเดือนก่อน +2

    यो देशमा बसेर मेरा लागि खुसीको पर्यावाची नेपाली क्रिकेट भयको छ ।

  • @beghadhankumar5505
    @beghadhankumar5505 7 หลายเดือนก่อน +2

    पारश खड्का जीलाई हृदय देखि नै सम्मान वहाँको निरन्तर आसावादी व्यक्तित्वले नै अहिले कृकेटले लय पक्रेको हो। साथै दुई उच्छ खेलाडीको अन्तर्वार्ताले के प्रष्ट हुन्छ भने अहिलेको सरकार खेलकुद र खेलाडी प्रती जिम्मेवार बनेको आभास हुन्छ देशमा केही हुदैन बाच्नै सकिन्दैन भन्ने भास्य आम मिडिया वरिष्ठ कहलिने पत्रकार दिल भूषण जीहरुले निर्माण गर्न खोजिरहनु भा छ वहाँकै कार्यक्रम गएर दुई कृकेट हस्तीले तेस्तो होइन देश सुस्त भएपनी अघि बढी रहेको छ भनेर राम्रो सन्देश दिए हो पनि आसा अनुसार देश अघि नबढेको पक्कै हो बिदेश जाने युवाहरुलाई मात्रै गनेर देश मै संघर्ष गरिरहेका युवाहरुलाई ओझेलमा पारिएको छ मानौ 50 लाख युवा बिदेशमा होलान् तर तिनिहरुले देश छोडेर गएका होइन फर्केर पनि आईरहेका छन् भोलि नफर्किने भनेको युरोप अमेरिका र अस्ट्रेलिया जानेहरु मात्रै हुन।

  • @tejtamang8862
    @tejtamang8862 7 หลายเดือนก่อน +3

    एकदमै हेर्न मन लागेको अन्तरवार्ता

  • @dhura_pata
    @dhura_pata 7 หลายเดือนก่อน +3

    उच्च सम्मान र गर्व छ हाम्रो क्रिकेटमा🇳🇵🇳🇵😍😍

  • @wicketcricket27
    @wicketcricket27 7 หลายเดือนก่อน +9

    पारस दाईले क्रीकेटको विकासलाई उच्च स्थानमा पुर्याउनु हुनेछ । मलाई विश्वास छ

  • @suryaalinentertain
    @suryaalinentertain 7 หลายเดือนก่อน +2

    धेरै धेरै बधाई छ नेपाली क्रिकेट टिम र हामी नेपाली लाई ❤खुसी लाग्यो यो interview herda

  • @sandeepthapa9998
    @sandeepthapa9998 7 หลายเดือนก่อน +11

    Parsh Dai, he ran in the field on an empty stomach for 10 years, is highly respected and captain Rohit paudel very intelligent player best wishes next game I think T20 international game also good 👍👍

  • @prasangurung5253
    @prasangurung5253 7 หลายเดือนก่อน +7

    Kheladi le ramro khelena vannu hami haru lae kei pani hak lagdaena jasto lagcha ...just enjoy and appreciate through every victory and loss 🙏

  • @iamhriger
    @iamhriger 7 หลายเดือนก่อน +3

    The first player in my life that got my attention is Parash Khadka ❤️

  • @user-st3bl8sw7o
    @user-st3bl8sw7o 7 หลายเดือนก่อน +3

    national heros with legendary journalist dil ❤❤

  • @buddhisagar5778
    @buddhisagar5778 7 หลายเดือนก่อน +10

    यी मेराे नेपाली किक्रेट काे दुई कप्तान प्रति उच्च सम्मान सेलुट गर्दछु 10 बर्ष पछि सपना पूरा भएकाे छ बिश्वकप किक्रेट खेल्ने भएको छ🇳🇵🏏🏏🇳🇵🇳🇵

  • @sagaradhikari7906
    @sagaradhikari7906 7 หลายเดือนก่อน +16

    The best interview of the year ! Dil Bhusan sir at his best ! 🙏🏼🙏🏼

  • @tilakbhandari8503
    @tilakbhandari8503 7 หลายเดือนก่อน +2

    Adarniya dilbhusan sir lai naman...tapaiko patrakarita le man choyo...sacho patrakarita kasto huncha bhanera kada udaharan dinubhayeko ma dherai dherai dhanyabad.

  • @bikashgurung7671
    @bikashgurung7671 7 หลายเดือนก่อน +1

    Tough Talk को सबै भन्दा बढि हेरिएको प्रोगाम हो यो

  • @JimiRai-nb1lq
    @JimiRai-nb1lq 7 หลายเดือนก่อน +11

    interview दिए पछी यतीको पत्रकार सङ्ग दिने हो त्यो छक्कापाराको केही नबुझेको सङ्ग होइन हाम्रो खेलाडीहरुले बुझ्नु पर्यो

  • @sudeepkarki3224
    @sudeepkarki3224 7 หลายเดือนก่อน +3

    Very empowering interview, enjoyed watching throughly, keep it up Dil ji

  • @akashlama483
    @akashlama483 7 หลายเดือนก่อน +11

    The one and only DILBHUSAN SIR thankyou for this lovely interview .and hope Paras sir be like this always and think about the newsters playeyers and best of luck for Rohit and all nepali team🙏

  • @nepcreationss
    @nepcreationss 7 หลายเดือนก่อน +12

    huge respect both captains and dil bhusan sir.......

  • @Be_with_me
    @Be_with_me 7 หลายเดือนก่อน +6

    sarai ramero interview. very emotional and inspired,

  • @mrwombule8118
    @mrwombule8118 7 หลายเดือนก่อน +2

    Rohit poudel our captain … is still learning from ex captain paras …….. always learning is a symbol of great personal

  • @MrBixont
    @MrBixont 7 หลายเดือนก่อน +2

    Kasto majja ayo herera. Thankyou

  • @jeewankarki1911
    @jeewankarki1911 7 หลายเดือนก่อน +1

    दिल भुषण जी को कार्यक्रम प्रस्तुती निकै नै राम्रो छ । राजनीतिज्ञहरू लाई भन्दा राष्ट्र का घरोहर लाई स्थान दिनु राम्रो छ ।

  • @devrajsoti9421
    @devrajsoti9421 7 หลายเดือนก่อน +4

    legendary paras khadka ❤
    huge respect ❤

  • @dhurbabohara2755
    @dhurbabohara2755 7 หลายเดือนก่อน +7

    Dil Bhushan Daju u did really great job love u all three guys , ❤️❤️❤️❤️

  • @praveenshrestha7167
    @praveenshrestha7167 7 หลายเดือนก่อน +3

    I have been following Paras from the beginning, especially from U19 and after that from wcl div5 .
    I hope he will make Nepal proud with his plan toeards CAN and achieve goal.
    We both have same Birthday 🎉 !!

  • @manirajrai1523
    @manirajrai1523 7 หลายเดือนก่อน +1

    I am huge fan ko Nepali cricket player, jahile heri rahoon, suni rahoon jasto aakhako nanima rakhau jasto. Moreover mero mutu haru! Best wishes ❤❤❤ Thank you Dil Bhusan sir 🙏🙏🙏

  • @YetiVlogandGuide
    @YetiVlogandGuide 7 หลายเดือนก่อน +8

    Wow what a interview ❤
    Made my day ❤
    Best wishes Nepal cricket 🏏

  • @santoshkumarkapari9060
    @santoshkumarkapari9060 7 หลายเดือนก่อน +2

    Best of luck for upcoming challenges #TeamNepal

  • @minagurung4526
    @minagurung4526 7 หลายเดือนก่อน +3

    लाग्थ्यो कि खेलमा मात्र रोहित कप्तान तर र्यापिड फायरको उत्तरले कति maturity छ भन्ने मापन गर्न सकिन्छ । मिहिनती कप्तान बाट ठुलो आशा देख्न सकिन्छ भविश्यमा

  • @SwornimMagar-wy6fk
    @SwornimMagar-wy6fk 7 หลายเดือนก่อน +3

    Congratulations 👏🎉 To The Entire Team & Nepalese Rhinos 🦏🇳🇵
    We are very glad to see you in the 2024 T20I WC ✌️

  • @acharyakeshav
    @acharyakeshav 7 หลายเดือนก่อน +8

    यो उमेरमा पनि यतिको लेवलको क्याप्टेन्सी गरेका छन यो सह्रानिय छ ! आफ्नो खेल बिग्रदा पनि उनले कप्तानको भुमिका निभाएका छन् ! हामिले अब केही १०,१२ बर्ष कप्तान फेर्न पर्दैन तर घरेलु कृकेटमा उल्लेखनीय रहनेछ त्यो अब पारस खडकाको काम हुनेछ !

  • @gautamkhadka3983
    @gautamkhadka3983 7 หลายเดือนก่อน +6

    dil bhusan pathak is amazing journalist. Paras and Rohit gem are gem of nepali cricket.

  • @prakashsherpa9250
    @prakashsherpa9250 7 หลายเดือนก่อน +4

    Thank you both Captain and Dil Bhusan Dai for this wonderful interview 🙂

  • @manashkafle6894
    @manashkafle6894 7 หลายเดือนก่อน +5

    Great to see both captains. Then world cup team captain and now upcoming world cup captain. Love to see both the great ❤❤❤❤❤❤

  • @sanjaythapa4835
    @sanjaythapa4835 7 หลายเดือนก่อน +3

    Great work done by mr dil bhusan pathak.. respect ..

  • @kamalaryal7226
    @kamalaryal7226 7 หลายเดือนก่อน +2

    fucking Paras dai lai herda छाती फुलेर आउँछ गर्व ले। He led Nepali cricket from darkest to the bright. Rohit bhai हरु maintain गर्नु, Take it to the brightest as possible. यहि शुभकामना।
    Paraa Khadka is the Greatest Sporting legend of Nepal. He fought from the lowest point carrying all the team in his shoulder. I wanna meet you once.

  • @KhumrajSharma-eg9kh
    @KhumrajSharma-eg9kh 7 หลายเดือนก่อน +3

    Huge respect to both gems ❤❤

  • @marvinyoung6902
    @marvinyoung6902 7 หลายเดือนก่อน +4

    Outstanding speaking Captain Rohit.

  • @abhash465
    @abhash465 7 หลายเดือนก่อน +2

    Now Nepal cricket has got more competent secretary ever in the history.good luck guys 👍

  • @prabeshbhujel1915
    @prabeshbhujel1915 7 หลายเดือนก่อน +12

    Paras khadka is a legend.
    Rohit to be.

  • @shukulal-tamang
    @shukulal-tamang 7 หลายเดือนก่อน +2

    Salute 🫡 to both National gems, and Dil bhusan Pathak sir too…

  • @Anuragthakuri9844
    @Anuragthakuri9844 7 หลายเดือนก่อน +4

    क्रिकेट हेरेर धेरै भाबुक हुन्छु र नेपालमा रोहित ले जसरि कप्तान को भुमिका निभाउनु भाको छ मलाइ लाग्छ अब नेपालमा यस्तो कप्तान जन्माउन कयौं पुस्ता लाग्छ होला हुनत नेपालका सबैभन्दा कान्छा कप्तान हुन तर उहाको काम देख्दा उहा कान्छा जस्तो लाग्दैन हजुर लाइ धेरै धेरै धन्यवाद छ रोहित सर अाज जसरि 10 बर्ष पछाडि हजुरले नेपाली टिमलाई लिडरसिप गरेर विश्वकप मा पुगाउनु भयो अाशा छ T20विश्वकप मा पनि राम्रो लिडर सिप गर्नु हुनेछ कुरा रयो Tu ground को यदि सरकार ले गर्न सक्दैन भने सरकारले हामि गर्न सक्दैनौं हामि संग पैसा छैन हामि भिकमाग्ने भयम भनोस हामिहरु बिदेश बाट दुइ छाक खाना छोडेर भोक भोकै काम गरेर कमाए को पैसाले Tu ground बनाउछौ र हामि हाम्रो नेपालि क्रिकेट टिमलाई अझ उत्साहित बनाउन चाहान्छौ धन्यवाद

  • @kumarabiral2093
    @kumarabiral2093 7 หลายเดือนก่อน +1

    पारस खड्का सर देखि रोहित पौडेलसंगको नेपाली क्रीकेटको यात्रा सुखदै देख्छु।❤🇳🇵🙏

  • @Lilakumaribista_123
    @Lilakumaribista_123 7 หลายเดือนก่อน +1

    खुशीको आसा नेपाली कृकेट❤❤❤

  • @princeprince7318
    @princeprince7318 7 หลายเดือนก่อน +3

    Two legends together ❤

  • @subashbasnet02
    @subashbasnet02 7 หลายเดือนก่อน +1

    गर्नुपर्ने कुरा धेरै छन् र आशा पनि छ बिस्तारै हुनेछन् तर कम्तीमा विश्वकपसम्मका लागि तत्कालै स्तरीय बलिङ प्रशिक्षक राख्ने वातावरण बनाउनुपर्याे!

  • @sukmitrajshrestha
    @sukmitrajshrestha 7 หลายเดือนก่อน +6

    Huge respect to all these persons ❤ who made us proud 🥹 thank you so much ❤❤❤❤❤

  • @Viralshorts14991
    @Viralshorts14991 7 หลายเดือนก่อน

    हामी नेपालीले नेपाली भनेर आत्मसम्मान गर्ने अचेलको एकमात्र पक्ष हो नेपाली कृकेट ।❤ 🇳🇵

  • @Swasthani_Thapa
    @Swasthani_Thapa 7 หลายเดือนก่อน +2

    Two favourite human being in one frame❤❤

  • @sabnamg.c4388
    @sabnamg.c4388 7 หลายเดือนก่อน +1

    ❤❤❤best wishes for upcoming days..rohit bhai...bardghat ko saan❤❤❤❤

  • @gkgk6893
    @gkgk6893 7 หลายเดือนก่อน +10

    First of all, Thank you so much Bhusan ji for bringing these 2 captains together and courageously speaking against incompetent political leaders who just loves to make fake promises and show faces, like you said, when they see vote. Btw, Paras dai answer on that was so positive plus diplomatic. A brilliant leader indeed.
    I do really feel sad for Paras khadka though. He had to sacrifice his career during his prime coz of incompetent CAN administration for years and years. He is the same age as Rohit Sharma. Imagine him opening with Bhurtel or even coming 1 down. The firepower and leadership our team would’ve had 😮‍💨 I was extremely unhappy and hadn’t made peace with him retiring so early in his prime. But honest and competent leadership can make difference anywhere. The development of domestic structure from ground level and calendar year events sound so interesting and necessary. I know we are in capable hands with you, Paras dai. Hats off to you for all the sacrifices you made for Nepali cricket. We’re lucky to have a leader like you 🙏
    Jay Nepal 🇳🇵

  • @sabinshrestha4352
    @sabinshrestha4352 7 หลายเดือนก่อน +10

    not only due to Monty, also comeback of Sandeep. Don't forget Sandeep comeback too

  • @bijaylohani6757
    @bijaylohani6757 7 หลายเดือนก่อน +2

    Risi dhamala ji lay khi kura siknu parx dil bhusan ji sanga best interview tq Dil bhusan sir

  • @anissilwal4960
    @anissilwal4960 7 หลายเดือนก่อน +4

    See how paras dai give respect to the rohit poudel even he is senior

  • @gunnerssanjeev
    @gunnerssanjeev 7 หลายเดือนก่อน +1

    euta yesto interview jun sakkeko thavyena sakkina lagda ni ajhai kei bolirakhos jasto feel aayo maan ma ani aakhma aashu aayo paras dai ko tyo anuhar boli i can even describe in a word here.
    thank you sir thank you once again.

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz 7 หลายเดือนก่อน +2

    Parsas dai kai dekhyo ki pura energy build hunuxa mero . . lots of respect both of

  • @rajkumarshrestha8204
    @rajkumarshrestha8204 7 หลายเดือนก่อน +1

    तपाई हरु दुवै जना लाई हिर्दय देखी धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-zs4pu9jz1z
    @user-zs4pu9jz1z 7 หลายเดือนก่อน +2

    पारसले खन्यो worldcup को बाटो रोहितले गुडायो त्यसमाथी गाडी 😘😘
    Father of Nepal cricket
    And present cool captain Rohit Paudel ❤❤ अन्तर्वार्ता हेरेर खुसी लाग्यो ❤❤

  • @nepalishadowboynaturelover7663
    @nepalishadowboynaturelover7663 7 หลายเดือนก่อน +10

    Always respect both of u❤❤❤

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html❤❤

  • @knkhahare
    @knkhahare 7 หลายเดือนก่อน +8

    Salute captain Paras and Rohit ❤

  • @govindabudhaishere8848
    @govindabudhaishere8848 7 หลายเดือนก่อน +1

    धन्यवाद Dil bhusan patak uncle lovely interview ❤❤

  • @user-rm8fq1er5t
    @user-rm8fq1er5t 7 หลายเดือนก่อน +2

    Huge salute to our Nepal Cricket Team💕

  • @manishabista836
    @manishabista836 7 หลายเดือนก่อน +2

    Both are so humble and intelligent, best wishes for bright future ❤️🇳🇵🏏

  • @jackmilan6750
    @jackmilan6750 7 หลายเดือนก่อน +1

    Salaute both of you with lots of blessings... Jai Nepal

  • @raghukndl8208
    @raghukndl8208 7 หลายเดือนก่อน +1

    Thank you for this beautiful interview ❤

  • @toypandey6866
    @toypandey6866 7 หลายเดือนก่อน +3

    Always respect both .nice interview

  • @aryamanpande_2000
    @aryamanpande_2000 7 หลายเดือนก่อน +2

    Really admired and enjoyed❤️🙌
    Paras dai ko watery eyes le last samma jo emotional banayo❤️
    #much love Rohit dai from home town❤️

  • @shishirrajadhikari3944
    @shishirrajadhikari3944 7 หลายเดือนก่อน +1

    धेरै पछि राम्रो लाग्यो यो कार्यक्रम।

  • @ganbahadur1780
    @ganbahadur1780 7 หลายเดือนก่อน +2

    Both are Gem of nepali cricet..miss u Paras dai ,❤❤

  • @sujitjung1763
    @sujitjung1763 7 หลายเดือนก่อน +2

    Paras is legend we should never forget his all worth for cricket he is legend

  • @Pradhaanmantri372
    @Pradhaanmantri372 7 หลายเดือนก่อน +3

    Cricket ko naya yug ani new talent bright future Nepal cric❤❤❤

  • @Rajbro871
    @Rajbro871 7 หลายเดือนก่อน +1

    यति मज्जा आयो कि सुन्दा आन्नन्द लागेर मस्त निदाइएछ अनि बाकी फेरि बिहान सुने।

  • @kiranpathak10
    @kiranpathak10 7 หลายเดือนก่อน +8

    Rays of positivity ✴️ in cricketing environment of our country Nepal

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 7 หลายเดือนก่อน

      th-cam.com/video/RJGeqKfKY_U/w-d-xo.html

  • @prashantadhikari5043
    @prashantadhikari5043 7 หลายเดือนก่อน

    गज्जब लाग्यो कुरा सुनेर मन आनन्दित भयो❤️🇳🇵

  • @sanjaykakshyapati1491
    @sanjaykakshyapati1491 7 หลายเดือนก่อน +1

    wonderful

  • @sonukumar-rw6mk
    @sonukumar-rw6mk 7 หลายเดือนก่อน

    wow tq so mach kantipur tv

  • @ap10vlogs65
    @ap10vlogs65 7 หลายเดือนก่อน +1

    उत्कृष्ट अन्तर्वाता

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 7 หลายเดือนก่อน +3

    मोन्टी देसाई लाई अन्तरवार्ता लिनु परियो ❤❤❤

  • @krishnabaral2124
    @krishnabaral2124 6 หลายเดือนก่อน

    मन छुने अन्तर्वाता !

  • @6ix9inegaming46
    @6ix9inegaming46 7 หลายเดือนก่อน +1

    An inspiration the legend and inspiring character for our country cricket ❤

  • @dhanamanandhar8105
    @dhanamanandhar8105 7 หลายเดือนก่อน +2

    Respect to all the three people for this genuine and worth watching show ❤🙏

  • @madangurung9664
    @madangurung9664 7 หลายเดือนก่อน +3

    Great show thank both captain 👍 and Dil vudan sir