यस्तै नयाँ नयाँ लोक दोहोरि गितहरु सिर्जना हुँदै जावस् भोलिको दिनमा पनि अझै यस्तै यस्तै नयाँ लोक दोहोरि गितहरु समाबेश होस् । परिवर्तन सम्भव छ नमस्कार 🙏 सम्पुर्णमा धेरै धेरै धन्यवाद!!लोक सर्जक लोकप्रिय सबैमा Congratulations 👏🎉
🙏🙏नमस्कार 🙏🙏सारै राम्रो छ गिद हजुर हरुु काे टिम्लाई धेरै धेरै बधाई छ हजुरहरुु सम्पूर्ण लाइ सफल्ता काे शुभ कामना हजुर🙏मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथै सुभ का
मेरो आदरणीय दर्सक श्रोता तथा सम्पुर्ण लोक सङ्गीत प्रेमी दर्सक लाई साङ्गितिक नमन । म यसै गितको सर्जक तथा गायक सङ्गम थापाको तर्फ बाट । क्या रैछौ नमुना " अहिलेको चर्चित गायिका शुसिला लामा प्रतिमा अर्याल सुदर्सन अधिकारी लगायत मेरो आफ्नै आवाजमा रहेको छ । अशोक सापकोटाको शब्द रहेको गितमा एरेन्जर आर के मिलन लगायत सम्पुर्ण युनिट लाई विशेष आभार । एकपल्ट हेरेर जस्ताको तेस्तै प्रतिकृया दिनुहोला ।जय गित जय सङ्गीत ।।
लए एकदम राम्रो लाग्यो ,, सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद , एति मीठो गीत बजारमा ल्याईदिनु भएकोमा ।।
नमस्कार म ईन्द्र मगर 🙏🙏🙏🌹गित सार्है रमाइलो मिठो बनेको छ सुन्दापनि आनन्द आउने खालको छ सम्पुर्ण टिमलाई हार्दिक बधाई
यस्तै नयाँ नयाँ लोक दोहोरि गितहरु सिर्जना हुँदै जावस् भोलिको दिनमा पनि अझै यस्तै यस्तै नयाँ लोक दोहोरि गितहरु समाबेश होस् । परिवर्तन सम्भव छ
नमस्कार 🙏 सम्पुर्णमा
धेरै धेरै धन्यवाद!!लोक सर्जक लोकप्रिय
सबैमा
Congratulations 👏🎉
🙏🙏नमस्कार 🙏🙏सारै राम्रो छ गिद हजुर हरुु काे टिम्लाई धेरै धेरै बधाई छ हजुरहरुु सम्पूर्ण लाइ सफल्ता काे शुभ कामना हजुर🙏मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथै सुभ का
गित धेरै दामी छ ।चार चोटि युटुब मा हेरि सके ।कमेन्ट चाहिँ फस्ट चोटि गर्दै छु।❤❤❤❤❤❤❤
मिठो छ ।सफलता को शुभकामना छ्🇦🇫🇳🇵🇳🇵🇳🇵🇳🇵🤸♂️🤸♂️🤸♂️🤸♂️🤸🤸🤸
Thank u
कति राम्रो गीत😊 सफलताको शुभकामना
10:57 Very very nice lok dore song. l like it.thank you look dore team.❤❤❤❤❤❤
धेरै राम्रो गीत बनेको रहेछ। सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।।
Thank u
इ् नि
धेरै राम्रो छ सुशिला दि दि को भिडियो
Thank u
आह कति राम्रो गीत नाचुम जस्तै मन परेउ सम्पुर्ण टिम लै सफलताको सुभ कामना
Thank u
Best of luck darai ramro chha all teams lai dhanyabad
मो चाई सुशील लामा को बिग फ्यान
Tiktok मा हिट भएपछि हेर्न मन लाग्याे✊💥❤️
Unick ani marmik xa bhadai xa mera avna mitrharulai
गीत सुन्दर लाग्यो सर्वाधिक सफलताको लागि शुभकामना 💐💐
Thank u
balla aja ixa pura vayo mero safaltako suvakmana all didi harulai mero tarfa bata 🌹🌹🌹🌹🌹🥀🥀🥀
🙏🙏🙏🙏sarai man paryo pyaro dai sangam thapara partima didi ra susila dd ko get 👍️👍️👍️💋💋❤️❤️🙏🙏
Thank u
अह कति राम्रो स्वर सब्द संगिता गायिका प्रतिमा अर्याल ज्यु र सुशीला लामा दिज्यु सबै टिम लाई बधाई शुभकामना
टिक टक भाइरल गीत
कति मिथो सोवर दिदि दाइ हारुको
नमस्कार सम्पुर्ण ले माया गर्दिनु होला है
Kati raamro swor 😍😍
u
@@allbollywoodlovesong6528q kid qqqqqqqqqqqqqqq
Wowooooo किया दामी गित❤❤❤❤😊😊
हस
सम्पुर्ण टिमलाई धन्यवाद यति राम्रो गित दर्शक स्रोताको माझ ल्याईएकोमा 🙏👍🥀🥀🥀🥀👏👏👏🌹🌹🌹💗💗💖💖🌺🌺🌺
Thank u
Sushila Lama को स्वर असाध्यै मन पर्छ मलाई, खोजीखोजी सुन्छु ।
dami xa SaShila Lama ko gita🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा दामि दामि सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 💞💞🙏🙏
Thank u
सारै राम्रो मिठो गीत 👌👍 💃💃🙏🙏
Thank u
Akdam ramro suvakamana xa sampurna temlai
गित धेरै राम्रो छ बधाई छ अल टिम लाइ
धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
Thank u
बधाई छ होल टिमलाई
आहाँ कति राम्रो गीत हो। साह्रै मन पर्यो।
Thank u
🎉❤
Kati mitho geet man paryo
Gajab 👏 best wishes
Aaaaaaaati Sunder mitho swor ra lay 100=💯❤️ very much sunder prastuti
हेर्ने आँखा र सुन्ने कानलाई भरपुर आनन्द दिने र जति सुन्दा पनि सुनी रहुँ लाग्ने दामी गीत🎉🎉
राम्रो छ, ल बधाइ छ
dide hajur nai ho nepali ko san and best bat mutu ....❤❤❤
काँठे गित को म पनि साथि हो मौलिक छ गित सगँम थापा ,प्रतिमा अर्याल ,शुसिला लामा र साथिहरुलाई बधाई छ सफलताको शुभकामना
Super excited waowaowao सुशीला को song
Sarai ramro gita Sushi Lama ko👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Wowww👌👌👌👍👍👍👍
Thank u
Dami song
गीत एकदमै राम्रो छ सफल्ताको धेरै धेरै शुभकामना 🙏
Thank u
आहा !!! 👌👌👌👌👌
Wow very very nice song. I loke so much. Thanku all team.
नेपाली माैलिकता भएकाे गित मलाई त धेरै राम्रो लाग्याे😍😘
हुररररर
निक्कै उत्कृष्ट प्रस्तुती सलुट छ यो टिम लाइ
Dheri ramro song❤❤❤
मोलाई त सारै नच्ना मन लगेउ 💃💃💃💃💃💃🕺🕺🕺🕺🕺💃💃💃🕺🕺🕺🕺🕺🕺💃💃💃🕺🕺🕺💃💃💃🕺🕺
Balla ramro vayexa pailako ta bigreko thiyo
Ek dama ramro chha congratulations very happy nice ☺😊😀😁😂😆😇😅😈😨😦
अभिनय गीत सबै सुन्दर लाग्यो 🙏❤️💐💐
आहा कति राम्रो गीत , येस्तै राम्रा गीतहरु सुनीरहन पाइरहु
सुशीला दिदि को गीत नै काफि छ
sangam thapa sushila lama pratima aryal all the best git super xa man paryo
Dherai ramro xa keep it up 👍
Sarai ramro gita
susila dd ko geet chai sarai sunna man man lagx😍😍
Owww saaroiii raamroo gaanaaa tik tok baatww khojdoiii aaakoo 😍😍keep it top
Ati ramro nachau nachau lagyo♥️from Sikkim
Shusila di ko jasto josilo aru kalakar haru ko vayana geet ek dam dami chxa
अत्यन्तै दामि गित छ जतिसुकै सुने पनि सुनिराख्ना मन लाग्नि
मलाई धेरै मन पर्यो हजुरहरुको यो गीत निकै राम्रो छ।🙏🙏❤️❤️
Thank u
आहा आहा धेरै राम्रो गित अनि श्रीजन पण्डितको अभिनय
kath chhetra kai vayera ho ki kathe bhaka sarai man parxa best of luck all team haru lai
अाेहाे कतिराम्राेगित मेराेत भित्रीमनछायाे !
वाव! क्या दामी लोक भाका ,,, दामि❤️👌👍️
Atti ramro
Pratima dee tapaiko awaj sadabar God gifted naman dee hjr
_आहा हा कति कति मीठो गीत ❤️❤️❤️_
Thank u
Wow supar song suvakamana Didi lai
Lastai Dami xa yo geet
Wao sushila dd ramro xa hjr ko
Mero didi ko voice last mitho didi best of lok sadhai yasari agadi badnu hola mero didi susila lama
Wow kati ramro 😘😘
Sushila di ko ahile bhane sunna man parne geet aayaxa yasma mero ni gayo euta tiktok vedio’
अहा कति दामी आवाज हजुरको सुसिला लामा नाना 👍️👌👍️💸👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌💸👍️👌💸👍️
सफलताको शुभकामना सबैलाई
गित राम्रो छ सफलताको शुभकामना ।
जति सुने पनि सुनी रहु जस्तो गित धन्यवाद सर्जक हरुलाइ
Diju ko sabai geet sunxu ramailo hunxa
शुसिला दिदी संगम दाइ काे स्वर अति नै म्याच गरेकाे छ
अत्यान्तै राम्रो लाग्यो ।
दामी है हजुर 💘💘💘💘💘👏👏👏👏👏💚💚💚💚💚
Ramro lagyo geet
Best wishes to reach 1 million views
Tiktok बट आको गीत राम्रो राम्रो रछ सुशीला जी
Susila dd nikaimitho aawaj😘😍😍
सारै राम्रो लोकदोहोरी 😍🙏🙏🙏
धेरै राम्रो र मिठो स्वरका धनिहरु ❤️❤️❤️❤️
मेरो आदरणीय दर्सक श्रोता तथा सम्पुर्ण लोक सङ्गीत प्रेमी दर्सक लाई साङ्गितिक नमन । म यसै गितको सर्जक तथा गायक सङ्गम थापाको तर्फ बाट । क्या रैछौ नमुना " अहिलेको चर्चित गायिका शुसिला लामा प्रतिमा अर्याल सुदर्सन अधिकारी लगायत मेरो आफ्नै आवाजमा रहेको छ । अशोक सापकोटाको शब्द रहेको गितमा एरेन्जर आर के मिलन लगायत सम्पुर्ण युनिट लाई विशेष आभार । एकपल्ट हेरेर जस्ताको तेस्तै प्रतिकृया दिनुहोला ।जय गित जय सङ्गीत ।।
Aaba ktiraro song🙏🙏🙏
Wow damii Damii 👌 👏
Xiiixiii xiiixiii
बदाइ छ सम्पुर्ण टिमलाई आगामी दिनहरुमा पनि यसरि गरि आगि बडनु होला
@Dalbahadur Tamang बदाइ छअल टिमलाई सफलताकाे शुभ कामना
Rip mug
Super wawawww Kati ramro geet
Dhari ramro x look dhori
Wow dami ❤️✅
धेरै राम्रो गित अनि अभिनय बधाई छ सम्पुर्ण टिमलाई
Thank u
धेरै राम्रो लोक दोहोरी 🙏🙏
अतिनै राम्रो लाग्यो
काँठे गीत मा रमाइलो नाच गर्द के हाेला निचर्न मुनट्यउने मात्र हाे? नाचन अाउदंन छि काँठे हरु
धेरै मिठो शब्द,संगीत & लय शुभकामना सबै टिमलाई .......