दैनिक शिवपूजाविधिका ४ सुत्र र शिवलिङ्ग सम्बन्धी धेरै प्रश्नको उत्तर ! Daily shiva puja vidhi Nepali
ฝัง
- เผยแพร่เมื่อ 26 พ.ค. 2024
- दैनिक शिवपूजाविधिका ४ सुत्र र शिवलिङ्ग सम्बन्धी धेरै प्रश्नको उत्तर ! Daily shiva puja vidhi Nepali
पञ्चायन देवता स्थापना र पूजाविधि • पाञ्चायनदेव स्थापना एव...
#hamro_jigyasa #दैनिक शिव पूजा विधि#नित्यपूजन #Dailyshivapujavidhi#शिवपूजा #shivapuja #पशुपतिनाथ #nepalishivapujabidhi#नेपालीपूजाविधि#शिवलिंग #ज्योतिर्लिङ्ग #pasupatinath #dharmarajaryal #nepali_parbachan
ॐ नम शिवाय जयगुरुदेव राधे राधे 🙏🙏🙏🙏
Om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay 🌿🌿🌿🌹🙏🏻
Radhae Radhe guruji🙏🙏🎉🎉
OM Namaha shibaya ❤🙏🏻❤ guru prati Hardik Naman 💚🙏🏻💚🍀
ॐॐॐ नमःशिवाय🙏🙏🙏 ☘️🌺🌺🌺🌹🌹🌹🌹❤❤❤
ॐ नमः शिवाय जय होस गुरूदेव जी राधे राधे 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
ॐ नमन गुरदेव
Har har Mahadev 😊
गुरु ताबाको थालमा शिव लिङ्ग राख्दा हुन्छ कि हुदैन हजुर 🙏🏾🙏🏾
जयजय गुरुदेव हजुरको जयहोस 🙏🙏🙏🙏
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
💐💐💐🙏जय शंभु हर हर हर हर माहदेब 🙏🙏गुरु देब 🙏🙏💐💐💐
Har har Mahadev ❤🙏
Radhe radhe guruji 🙏🙏🙏🙏🙏
हरहरमाहादेब :
Radhe Radhe Guru ji🙏🏻🙏🏻🙏🏻
ॐ शिवाय नमः सत् सत् प्रणाम गुरूदेव 🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🌻🌻🌻🌻👏👏👏👏👏👏🌹🌹🌹🌹🌺🌺🌺🙏🙏🙏🙏🙏जय श्रीमन्नारायाण हरि ॐ👏👏👏👏👏👏🌻🌻🌻🌻🍁🍁🍁🍁🍁🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
Om namah shivaya 🙏🙏🙏
Jai Shree ram jai Shree Krishna Radhe radhe radhe gurudev 🙏🙏🙏🙏🙏
धन्यबाद गुरूजी
Om
राधे राधे गुरु जी🙏🙏🙏🙏🙏
Jai shree radhe Shyam 🙏🙏🙏🙏🙏
राधे राधे गुरू,ॐ नमः शिवाय
🙏 🙏 🙏
राम राम ॐ नमः शिवाय हर हर महादेव🕉️🕉️🕉️🙏🙏🪷🪷🪷🪷🪷🪷🪷🪷🪷☘️☘️☘️🌿🌿🌿🌿🌿🌿🌿☘️☘️☘️☘️☘️🌿🔔🔔🔔🔔🔔🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🌿☘️🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
🌹🌷🙏🙏jai sree Radhe Radhe
ॐनम शिवाय हर हर महादेव जय शम्भो कैलाश पति जय जय जय
ॐ नमो शिवाय ॐ हर हर माहादेव 🙏🌷🌹
Tulsi mahadevlai chadhaunu. Huncha ki hunna. Guru
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
🙏🙏🙏🙏
ॐ नमो शिवाय नमः गुरूजि नमन गुरूजि टुटेको शिवलिङ्ग चिप्कायर पुजा गर्न मिल्छ कि नाई र टुटेको पुजा गर्न मिल्दैन भने का छोड्ने गुरूजि🥀🌺🌹
🙏🙏🙏
नमस्कार गुरु। हजुरका सम्पूर्ण एकादशीका कथाहरू म सुन्ने पनि गर्दछु। सम्पूर्ण जानकारीहरु पाएँ। मलाई प्रदोष व्रतको बारेमा जानकारी चाहिएको थियो हजुरले कृपा गरेर प्रदोष व्रतको बारेमा पनि जानकारी गराइदिएको भए धेरै राम्रो हुनेथ्यो गुरु🙏🙏🙏🙏🙏
Salagram bhagawan ko barema pani yesari nai jaanna paye khusi lagnethiyo..
गुरु नमस्कार शिव र पार्वतीसँगै भएको सानो मुर्ति छ ।अनि शिवलिङग राख्न मिल्छकी नाइ ।
ॐ नम: शिवाय्🌹🌹😍😍
🙏🙏🙏🙏🙏
🌺🌷🌹🙏🙏🙏
👏👏👏👏
🕉️नमो सीबय नमो सीबय 🌺🌺🌺🌸🌸🌸🌼🌼🌼🌹🌹🌹🙏🙏🙏🙏
जयेसिबजि बाबा
जय गुरू जी
Jay shree har har mahadev ko jay
Radhe radhe 🕉️🙏🌹🪷
जयश्रीमन् नारायण ।।
Guru dev ji ko jaya hos
धन्यवाद गुरु जी 🙏🙏
Om namm shivay 🙏🙏🌼🌼
Dhanyabad Guru ji 🙏🌷🙏🌷🙏🌷
Om namah shivaya.
Radhe radhe gurudev 🙏🏻🙏🏻💐💐
जय होस
गुरू किन काली भगवानले शिबजीलाईछातीमा कुचेकोहोलायसको कारण भनी दिनुहून्छ की।
Om Nama Bhagawati Basudavi Namah ❤❤❤
शिव लिङ्ग तामाकाे थालिमा राख्न मिल्छ कै नै गुरु जि।
Thank you ❤️❤️❤️
Kasaile dubo nachadaunu bhanchhan shivlai guru
Guru jee gamala ma belbricha chha,taha sivalinga rakhnu huncha?
नमस्कार गुरुजी 🙏मेराे घरमा शिव परिवार नन्दी जी सहितकाे प्रतिमा छ र स्फटिककाे छुट्टै शिवलिङ्ग पनि छ।शिवलिङ्गका लागि छुट्टै नन्दी जी राख्नु पर्छ कि पर्दैन गुरुजी बताइदिनु भए आभारी हुने थिए🙏 ॐ नमः शिवाय🙏
शिव लिङ नराखी शिबपार्बतिको फोटो राखेर पुजा गर्नु हुन्छ कि हुदैन गुरुजी?
गुरु प्रणाम 🙏 मैले त आरती गर्दा कर्पुर गौरम भन्ने गर्छु गल्ती त हुँदैन नि! भनिदिनुस् न 🙏
शुद्ध भएर बेलपत्र टिप्नु हुन्छ कि हुँदैन गुरु
गुरु दर्शन हजुर,
म हजुरका सम्पूर्ण भिडियोहरू नछुटाई नियमित हेर्ने गर्दछु ।
मलाई हजुरका सम्पूर्ण भिडियोहरू असाधै ज्ञानवर्धक लाग्दछन् र ती भिडियोहरूबाट मैले केहिन केही नयाँ कुराहरू सिकिरहेको हुन्छु । मैले यहाँ हजुरसमक्ष एउटा जिज्ञासा राखेको छु कृपया हजुरले तेसको समाधानको उपाय बताई दिनु भएमा म अत्यन्तै आभारी हुने थिए ।
मेरो जिज्ञासा यस प्रकाररहेको छ :
आफन्त दाजु भाईहरूकामा बच्चा जन्मिएर सुतक परेको समयमा मैले दैनिक गर्दै आएको संध्या वन्धन गर्नु हुन्छ कि हुदैन ? यदि हुँदैन भने सुतक परेको कति दिन पछि के के कर्म गरेर पन: सुरु गर्नु पर्छ ?
धन्यवाद !
गुरुजी प्रणाम,,,अनि शिवलिङ्ग को कुन साइड तिर नन्दिस्वर लाई राख्ने ? बताइदिनु भए ,,,मन्दिर मा हेर्दा शिवलिङ्ग उत्तर फर्केको र ठीक विपरीत बाहिर नन्दिश्वर लाई राखिएको देखिन्छ तब हाम्रो थालीमा राख्दा चै कता राख्नु सही हो ,मैले त उत्तर बाट दक्षिण फर्काएर राखेको छु कसो हो,,,,,,
Guru dev keti nanchhele jal chadauda OM Siaya Namha bhaner chadaune ho?
ओम् शिवाय नम:
माछामासुखानेलेिबपुजागरनुहुनछकिहुदेेेे्नगुरू
तामाको पञ्च पात्रोमा रहेको छु शिव लिङ्ग गुरुजी
शिव लिङ्ग तामाकाे थालिमा राख्न मिल्छ कै नै गुरु जि।