भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
बाग देखि बाग नै जन्मन्छ, स्वर, उचाई, ज्यान अनि एक्सन हरेक कुरामा अब्बल पछिल्लो समयको एकमात्र नेपाली चलचित्र पाएको उत्कृष्ट एक्सन नायक सम्मिर भट्ट, अब एक्सन फिल्म हेर्न पाइने भयो धन्यवाद।🙏
जिबनमा मैले २ पटक मात्र हलमा गएर फिल्म हेरको छु जुन फिल्म action king बिराज भट्टकै थियो पहिलो पटक मैले" इज्जतदार" हेरेको थिए र अन्तिम मा "प्रहार " हेरेको थिए😊 अब यस पटक १२ गाँउ हेर्ने छु 😌
अन्तर्वाता हेरियो अनि धेरै मज्जा आयो अन्तर्वाता हेरेराख्दा यस्तो लाग्यो कि हरेक विधामा अब्बल व्यती लाग्यो बोल्ने सैली, भलादमी, सिस्तता, इत्यादि etc मलाई ठकै शब्दमा लेख्न आएन समग्रमा हरेक विधामा एक अब्बल नायकको उदयमान भएको महशुस गरे सबैको बाघ विराज भट्ट सरलाई मनै बाट सम्मान यो स्तरको मान्छे बनाउनु भयो मनैबाट स्वागत् हाम्रो उदयमान superstar, upcoming tiger समीर भट्टलाई सधैँ यही विधामा बोलेको देख्न पाउँ कहिले ठूलो मान्छे नहुनु 🐅🌟👑💎🤍
नेपाली फिल्म मा एउटा हिरोको होइन हिरा को इन्ट्री भएको हिरो भनेको यस्तो पो अबको नायक समिर भट्ट ❤ लाई हृदयदेखि नै कोटीकोटी सम्मान छ आखिर सेरको छोरा बब्बसेर ❣️👑👑🔥🔥🥀💪💪💪🙏🙏
पहिलो अन्तरवार्तामै क्या परिपक्वता देखाउनु भयो। स्टाइल रणदीप हुडाको जस्तो, आवाज बिराज भट्टको जस्तो,बोल्ने शैली र सुगठित शरीर ऋतिक रोशनको जस्तो। मैले कुनै पनि नयाँ हिरोको यत्तिको अनुशासन र परिपक्वता देखेको छैन। समीर भट्ट वास्तवमै महान अभिनेता हुन। आगामी सिनेमाहरूको लागि उनलाइ सफलताको शुभकामना।❤🙏
वाउ, क्या संस्कारी, कति अनुसासित, बोल्ने शैली कति मज्जाको, सालिन, भद्र त्यतिकै सर्व गुणले भरिपुर्ण तपाइलाई सफलताको धेरै धेरै शुभकामना। आतिने र मातिने काम कहिले नगर्नु होला र तपाईंले गर्नु हुन्न भन्ने म पूर्ण विश्वस्त छु । नेपाली भाषा,नेपाली सिनेमालाई धेरै माया गर्नुहोला ।जय १२ गाउँ हामी सबै दर्शकले हेरौं।
Voice like a father's but deeply listen also like Hrithik Roshan... ❣️🙏 One of the package hero को उदय भएको छ .. गर्व गर्नुपर्छ साथै सबै जनाले सपोर्ट पनि गर्नुपर्छ ❣️ Outstanding, next level ✨ Sameer भट्ट❣️🔥
अहिले सम्म नेपाल मा एतिको हिरो देखेको थिएन अभ नेपाल मा तहल्का मचाउने भयो #samie batta big fan सबैलाई माया गरिदिनु होला १२ गाउँ लाई बिराज को छोरा समिर लाई सबै लाई माया गरि दिनु होला ❣️❤️😘💗🙏
बिराज भट्ट ले जुन किसिमको अविभावक को भुमिका निबानु भाको छ त्यो कुरा समिर मा देखेको छ। समिर को जुन बोल्ने शैली देखि लगेर उसको हाबाउ देखि सबै कुरा उत्कृष्ट छ । मलाई लाग्छ हामीले हाम्रो नेपाली सिनेमा एक अब्बल हिरो पाएका छौ। Best wishes for 12 Gaun ❤❤
अस्ति देखि कुरेर आज हेर्न सुन्न पाइयो आहा ! नया हिरो को फिल्म 12 गाउँ समीर भट्ट लाई शुभकामना नेपाली फिल्म इन्डस्ट्री मा यो फिल्म सुपर हिट बनाउनु पर्छ है जनता हरु ❤🙏🙏
भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
अहिलेसम्म कसैको अन्तरबार्ता यसरी कुरेर बसेको जीवनकाल मा पहिलो पटक हो ।।आहा कति सालिन अनि बौद्धिक हुनुहुदो रहेछ।।।हार्दिक बधाई अनि उज्ज्वल भबिस्यको कामना।।सबैले १२ गाउँ हेर्नुपर्छ ।।।
जस्तो बुवा त्यसतै छोरा अब त नेपाली सिनेजगत मा नया रुपान्तरण होला जस्तो छ कमेडी मुभी हेर्दा हेर्दै झ्याउ लागी सकेको थियो अब बाघले आफ्नो जगँलमा पाइला टेकिसकेको छ सबै स्यालहरु साइड लाग्दा पनि हुन्छ, र समिर भट्टमा हुनु पर्ने गुणहरु मैले सोचेको जस्तै पाए So thank you Biraj Bhatta दादा हामीलाई एउटा हजुर जस्तै मन पर्ने हिरो दिनुभएको निम्ति So Welcom समिर भट्ट and good wishes for 12 gau को सम्पुर्ण टिमलाई
सबै भन्दा मन परेको ,, नेपाल मा सबै कलाकार का छोरा छोरी mom dad papa भन्छन तर आमा बुवा भनेर बोल्ने पहिलो कलाकार को सुपुत्र samir लाई देख्दै छु ,, उज्ज्वल भविस्य को कामना
अहिले सम्मका नयाँ युवा कलाकार हरुमा एकदम परिपक्व अनुशासित सभ्य एकदम भलादमी सवाल जवाफ अब्बल नेपाली इन्डस्ट्रि को नयाँ बलियो पिल्लर को रूपमा देखें मैले खुसी लाग्यो।। हार्दिक बधाई छ मेरो Favourite Hero विराज भट्ट ज्यू लाई। र धन्यबाद हजुरलाई आफ्नो छोरा लाई सारै राम्रो संस्कार दिनु भएको रहेछ।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
धेरै ठूला ठूला मिडियाले विराज दाईलाई साङ्लो फिल्म रिलिज हुँदा पनि सपोर्ट गरेन आज पनि ठूला ठूला मिडियाले सपोर्ट गरेका छैन तर हामी जनताले सपोर्ट गर्नु पर्छ ।❤️❤️❤️ यदि कसैको कोही हुदैन उसको भगवान हुन्छन् ❤️❤️♥️🌹 हामी जनताले भगवान जस्तै विराज दाईलाई सपोर्ट गर्नु पर्छ। ❤❤❤ समीर भट्टलाई शुभकामना छ ।❤❤ जय नेपाल जय नेपाली सिनेमा जय सुन्दर सुदुर पश्चिम ❤❤❤✋✋♥️ Full सपोर्ट छ ।✋✋❤❤
समिर भट्ट कति सालि कति मिठो बोल्ने सैलि राम्रो सस्कार मा हुर्किनु भएको यहि ईन्टर भिउ बाट थाहा हुन्छ अल द बेस्ट १२ गाउ सम्पुण टिम लाई सबै ले १२ गाउ मुभि आफ्नो नजिको सिनेमा हल मा गए र हेर्नु होला ❤️🙏❤️
शेर को छोरा बब्बर शेर❤❤
Aww haii😅
😚😚🔥❤️🥀
हो तनि म्याकुरि 😂😂
❤❤❤❤
Aago
स्वर पनि ठ्याक्कै बिराज दा संग मिल्छ भन्ने कोको हुनुहन्छ❤❤❤
Ma
Copy ❤❤
same to same
No same
Same
सबै गुड ले परिपक्क छन समीर सर भन्ने जति येता हाजिर हाेेेै त❤️
समीर भट्टको interview कुरेर बस्ने को को हुनुहुन्छ ? Thank you for 932 subscribers❤🎉
म पनि थिए तर खासै केही लागेन हात्ती आयो हात्ती आयो फुस्सा बिराज भट्ट को बिग्रेको फोटोकपि पो रैछ हा हा हा
Ek ma panii ho❤
@@YubarajGurung-f2vKira lai hira kaha man prxa ta machikney baula
Ma Pani ho hai
Wow super hero 🥰🥰🥰
समीर भट्टोको पहिलो अन्तर्वार्ता हेर्न को को आतुर हुनुहुन्छ। यता हाजिर
Ma ni hai
❤❤
Yes I well
A one❤❤❤
समिर भट्ट अब को नया पिडिको राजेश हमाल हुने मा कुनै सन्खा छैन !उत्कृस्ट लाग्यो highly intelligent,patient,educated,passionate,good looking full package
Ho yr ❤❤❤sahi ho
Same mero Pani yehi sochai, bolne shaily nai farak chha,c❤❤❤❤, i am from India 🙏🙏🙏, Samir Bhatta sacchai Mann paryo 😊😊 Molai pani
हामिले अर्को बिराज पायौ भन्ने जति हाजिर गरौत ❤❤
Yes voice recover copy paste xora lai vagwan le bardan gari dieyko raixa khusi lagyo aba ko nepal ko top hiro samir bhatta
Hjr same ❤
Me
अझै खत्रा नि
फलेको बृक्ष झुकेको हुन्छ भनेको यही हो। बधाई तथा शुभकामना छ समीर सरलाई
बिराज र समीर नेपाल काे राजेश हमाल पछिकाे सबै दुबै महानाएक हुन फिल्म सुपहिट हाेस यहि छ शुभकामना❤️❤️❤️
आज भोलिकाले dad daddy भन्ने गर्छन् india मा बसेर भए पनि बुवा भन्नु हुन्छ कति राम्रो हो बोल्ने तरिका
हेरो भनेकोट यस्तो पो हुनु पर्छ एकदमै संस्कारी ❤❤❤🎉
Interview ma j bhande ni bhopal ni gharma pitaji bhancha re
@@BimalLama-c4w भन्छ रे भनेर हुन्छ आफ्नो आँखाले देख्नु पर्योनी
ए त मुजि देखेको होर चिक्ने हरे को को कुरा गर्छ@@BimalLama-c4w
Acting Sikna Ko Lagi Gako Ho India...Ghar Ma Pashchime Boli Bolchha ...
@prasantbk 7075 तेस्मा पनि आफ्नै पू्र्खा ले बोल्ने भाषा पनि बोल्छु भनेको कुरा easy होइन होला यो जमाना मा मेरो बिचार हैइ
गर्भ लाग्यो आफ्नो बुवा को येति धेरै प्रसङ्सा गरेकोमा शुभकामना ।
वाउ हिरोमा हुनु पर्ने सबै गुण समीर भट्टमा देखियो खुशी लाग्यो र आफ्नो बुबाको बारेमा यति धेरै प्रशंसा सुन्न पाउँदा झन धेरै खुशी लाग्यो ❤
भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू
समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
Voice सुन्दा बिराज दादा को याद आयो yarr😘❤️
sem xa yl ❤
ho ni hjr ❤🎉🎉
धेरै समय पछि नेपाली चलचित्र जगतमा action हेरो उदय भएको छ १२ गाउ ५१ day प्रदर्शन होस् best wished samir batt.
कस्तो बुलन्द आवाज शारिरीक बनावट त्यस्तै एउटा हिरो बन्न लायक युवा । सुभकामना नायक समीर लाई
एउटा हिरो मा हुनु पर्ने voice समिर मा छ गज्जब लाग्यो र best up lock samir
बाग देखि बाग नै जन्मन्छ, स्वर, उचाई, ज्यान अनि एक्सन हरेक कुरामा अब्बल पछिल्लो समयको एकमात्र नेपाली चलचित्र पाएको उत्कृष्ट एक्सन नायक सम्मिर भट्ट, अब एक्सन फिल्म हेर्न पाइने भयो धन्यवाद।🙏
जिबनमा मैले २ पटक मात्र हलमा गएर फिल्म हेरको छु जुन फिल्म action king बिराज भट्टकै थियो पहिलो पटक मैले" इज्जतदार" हेरेको थिए र अन्तिम मा "प्रहार " हेरेको थिए😊 अब यस पटक १२ गाँउ हेर्ने छु 😌
Khalnayek hernu
Tapiko ko Mero same raichha😮
Biraj bhatta ko film hernu youtubema maidan . khalnayak.dadagiri dekhi sabai danger babal xa
hjr म सङ्गै जानू पर्छ ल 😂😂
हिरो भनेको यस्तो हुनु पर्छ सबै कुरामा अब्बल 12 movie को सफल्ताको कमना 🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
Very nice 👍👍
❤❤❤❤
वा वा कलाकारमा हुनु पर्ने गुण ले भरिपुर्ण समिर भट्ट next nepali movie action star ⭐⭐⭐
अन्तर्वाता हेरियो अनि धेरै मज्जा आयो अन्तर्वाता हेरेराख्दा यस्तो लाग्यो कि हरेक विधामा अब्बल व्यती लाग्यो बोल्ने सैली, भलादमी, सिस्तता, इत्यादि etc मलाई ठकै शब्दमा लेख्न आएन समग्रमा हरेक विधामा एक अब्बल नायकको उदयमान भएको महशुस गरे सबैको बाघ विराज भट्ट सरलाई मनै बाट सम्मान यो स्तरको मान्छे बनाउनु भयो मनैबाट स्वागत् हाम्रो उदयमान superstar, upcoming tiger समीर भट्टलाई
सधैँ यही विधामा बोलेको देख्न पाउँ कहिले ठूलो मान्छे नहुनु 🐅🌟👑💎🤍
Kasto ramro bichar ❤🙏
नेपाली फिल्म मा एउटा हिरोको होइन हिरा को इन्ट्री भएको हिरो भनेको यस्तो पो अबको नायक समिर भट्ट ❤ लाई हृदयदेखि नै कोटीकोटी सम्मान छ आखिर सेरको छोरा बब्बसेर ❣️👑👑🔥🔥🥀💪💪💪🙏🙏
Samir भाइ साह्रै भाग्यमानी हुनुहुदोरहेछ, किनकी उन्को गुरु समान पिता हुनुहुन्छ। राम्रो गर्नुस तपाईंलाइ सुभकामना
"जय १२ गाँउ" ❤
को - को हुनुहुन्छ ?
विराज भट्ट र समीर भट्ट को इन्टरभ्यु हेर्न हतार !!😊
पहिलो अन्तरवार्तामै क्या परिपक्वता देखाउनु भयो। स्टाइल रणदीप हुडाको जस्तो, आवाज बिराज भट्टको जस्तो,बोल्ने शैली र सुगठित शरीर ऋतिक रोशनको जस्तो। मैले कुनै पनि नयाँ हिरोको यत्तिको अनुशासन र परिपक्वता देखेको छैन। समीर भट्ट वास्तवमै महान अभिनेता हुन। आगामी सिनेमाहरूको लागि उनलाइ सफलताको शुभकामना।❤🙏
Yes 100%
Thanks for first film dada so handsome
Samir bhatta ❤b❤❤
आहा! आवाज त ठ्याक्कै विराज दाइको जस्तै पो रहेछ 💖🫶💐नेपाली फिल्मक्षेत्रले हिरा पायो।🙏 best of luck Da ♥️
वाउ, क्या संस्कारी, कति अनुसासित, बोल्ने शैली कति मज्जाको, सालिन, भद्र त्यतिकै सर्व गुणले भरिपुर्ण तपाइलाई सफलताको धेरै धेरै शुभकामना। आतिने र मातिने काम कहिले नगर्नु होला र तपाईंले गर्नु हुन्न भन्ने म पूर्ण विश्वस्त छु । नेपाली भाषा,नेपाली सिनेमालाई धेरै माया गर्नुहोला ।जय १२ गाउँ हामी सबै दर्शकले हेरौं।
दुबई म छु यता लाग्छ कि लाग्दै लाग्यो भने अबश्री हेर्छु सबैले सपोर्त गर्नु हो 12 गाउँ मुभिलाई शुभकामना ।
Nepal ko lagi samir bhatta aaabasakta thiyo jye 12 गाउँ ❤❤
Voice like a father's but deeply listen also like Hrithik Roshan... ❣️🙏
One of the package hero को उदय भएको छ .. गर्व गर्नुपर्छ साथै सबै जनाले सपोर्ट पनि गर्नुपर्छ ❣️
Outstanding, next level ✨ Sameer भट्ट❣️🔥
शालिन , ब्याक्तित्व अनि बोल्ने शैले एक दमै राम्रो ❤ कति राम्रो
12 गाउँ 24 गते मा पहिलो शो हेर्न मन छ । साङ्लो पछि को पहिलो पटक हल जाने सोच बनाएको छु ।
अहिले सम्म नेपाल मा एतिको हिरो देखेको थिएन अभ नेपाल मा तहल्का मचाउने भयो
#samie batta
big fan
सबैलाई माया गरिदिनु होला १२ गाउँ लाई
बिराज को छोरा समिर लाई सबै लाई माया गरि दिनु होला ❣️❤️😘💗🙏
एउटा अभिनेता मा हुनुपर्ने आवाज छ। जे होस् दमदार छ, विराज भट्ट दाईलाई अपार धन्यवाद सहित शुभकामना। यो सब उहाँकै महिमा हो।
आवाज चाहिँ बुवाको जस्तै बोल्ड रैछ है।एक्सन हिरोको लागि एकदमै सुहाउछ।।👍️१२गाउँ
हो सेम अब पछि बाउले जस्तै नेपाल माया मारेर चटक्कै छोडेर पनि जान्छ बिहारी फिल्म खेल्न अनि पछि बुढेसकाल लागे पछि फर्किन्छ
@@ChahanaThapa-u7j आयो जय किस्ने को चम्चे
हो रहेछ 😂😂😂
@@ChahanaThapa-u7jत मुजि जय चिकन को चम्चेलाई थाहा भो मुजि अर्को फिल्म पनि आउदैछ बलिदान मुजि
Jaya ko best friend aayo hai guys video herna na sakiyerw cmt garna😂😂😂😂😂😂😂😂
कति मीठो बोल्ड भ्वाइस हरेक कुरावाट परिपक्क हुनुहुदो रहेछ सफलताको शुभकामना ❤
कस्तो बाबा को जस्तै बोलि मा दम हो यल समिर.! स्वागत छ नेपाली चलचित्र छेत्रमा अब तहल्का दिनु पर्छ अब.. समिर सुभ कामना
Yes sem❤❤
बिराज भट्ट ले जुन किसिमको अविभावक को भुमिका निबानु भाको छ
त्यो कुरा समिर मा देखेको छ। समिर को जुन बोल्ने शैली देखि लगेर उसको हाबाउ देखि सबै कुरा उत्कृष्ट छ । मलाई लाग्छ हामीले हाम्रो नेपाली सिनेमा एक अब्बल हिरो पाएका छौ। Best wishes for 12 Gaun ❤❤
100% agree with you ❤❤❤
समिरको पहिलो अन्तर्बार्ता नै यति हिट भैसक्यो❣️कोको लाई यो अन्तर्बाता हेरेर मजा आयो साथिहरु❣️❣️🙏
अस्ति देखि कुरेर आज हेर्न सुन्न पाइयो आहा ! नया हिरो को फिल्म 12 गाउँ समीर भट्ट लाई शुभकामना नेपाली फिल्म इन्डस्ट्री मा यो फिल्म सुपर हिट बनाउनु पर्छ है जनता हरु ❤🙏🙏
वाह वाह क्या सालिन्ता छ,बोलीमा क्या मिठास छ, क्या सोच छ , क्या बोल्ने तरिका छ, एउटा Actor मा हुनुपर्ने सब गुण छअब देश खान्छन समिर भट्ट ले सुभकामना छ ❤
भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू
समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
आहा ...
कती अनुसासित..❤️
कति सालिन..❤️
कति सस्कारी ❤️❤️
नेपाली फिल्म छेत्रले नयाँ तारा पाएको छ❤️❤️❤️❤️❤️
जिन्दगिमा धेरै कुरेर बसिरको अन्तरबार्ता हजुर्कै होला हजुर लाई नेपालको ट्प हिरोमा देखन पाइयोस यहि आसा छ
ऐले नेपालमा एक्सन movie ko धेरै खाँचो छ अब समीर भट्टले पूरा गर्नु पर्छ
शालिन,भद्र सभ्य, भब्य क्या वजनदार आवाज छ 🖤
सिने क्षेत्रमा एकछत्र राज गर्ने कलाकार बन्ने छन् समिर ढुक्क हुनुस्😍😍
पहिलो अन्तरबार्ता होला सायद कसैको लागि कुरेर बसेको जय 12 गाउँ
जय नेपाली सिनेमा
बाक को छोरा बाक हो बोल्ने शैली दामी लायो शुभकामना १२ गाउँ को लागि❤🙏
बाक होइन के ल्वाठ बाघ हो😂😂😂😂
पहिले प्रदिप खड्का को फ्यान छदै छौ अब अहिले समीर को पनि फ्यान हुने जति यता हाजिरी हुम❤❤❤❤❤waiting move १२ गाउँ & Aktor...❤🙏🙏🇳🇵🇳🇵
❤
Ma ❤❤
प्रदिप खड्का 🥰
❤❤
ma sachikai ho yarr❤ pahila Pradeep KO thiya agile chai ❤❤Samir le man jityo
अहिलेसम्म कसैको अन्तरबार्ता यसरी कुरेर बसेको जीवनकाल मा पहिलो पटक हो ।।आहा कति सालिन अनि बौद्धिक हुनुहुदो रहेछ।।।हार्दिक बधाई अनि उज्ज्वल भबिस्यको कामना।।सबैले १२ गाउँ हेर्नुपर्छ ।।।
❤❤❤❤
Same
जिउ डाल नै हिरोजस्तो छ ,,आवाज पनि उस्तै वजनदार छ एकदम hiroism छ !! शुभकामना !!
समीर भट्टको अन्तरबार्ता हेर्न पाउँदा खुशि लाग्यो शुभकामना 12 गाउँ फिल्म लाई
नेपाली फिल्मी क्षेत्रको एक्शन स्टार हुनु पर्छ समीर भट्ट ❤❤❤
नेपाली सिनेछेत्रमा एउटा खुङ्खार action हिरो को जन्म भएको छ सारै खुसी लागेको छ rocks समीर भट्ट 🤘🤘🤘🤘
बाघको बच्चा दमरु आएको छ। अब नेपाली ईन्दस्त्रीमा ❤
Mero vanjha ko jiskaune nam damaru ho
धेरै समयको प्रतिक्षाको बात आज समीरभट्टको interview हेर्न पाइयो खुसी लाग्यो: बाघको छोरा बाघ नै हुन्छ सुभकामना समीर भट्ट
What a dynamic voice like a lion,really liked it,you will blast in neoali cinema❤❤congrats bro
कती राम्रो सोच हो समिरको बुवा पर्ति छोरा होस त एस्तो होस्🔥
Bold Aawaj ani Damadar Action Hero Samir Bhatt❤❤🎉🎉
पहिलो पल्ट कसैको इन्टरभिउ हेर्न सारै खुसी अनि सारै मजा आयो ❤️❤️❤️समीर भट्ट
आहा हिरो भनेको त यस्तो पो हुनु पर्छ,कति संस्कारी ,भलादमी 🥰🥰 best up luck future 🌟
नेपाली सिनेमा जगतले एउटा अव्वल कलाकार पाएको छ, अब हामीले उहाँलाई सपोर्ट गर्नु पर्छ। जय नेपाल, जय नेपाली सिनेमा।❤️🙏💪🇳🇵
एउटा नायक मा हुनु पर्ने सबै गुण समिर मा छ सो बेस्ट अफ लक🙏❤️
जस्तो बुवा त्यसतै छोरा अब त नेपाली सिनेजगत मा नया रुपान्तरण होला जस्तो छ कमेडी मुभी हेर्दा हेर्दै झ्याउ लागी सकेको थियो अब बाघले आफ्नो जगँलमा पाइला टेकिसकेको छ सबै स्यालहरु साइड लाग्दा पनि हुन्छ, र समिर भट्टमा हुनु पर्ने गुणहरु मैले सोचेको जस्तै पाए So thank you Biraj Bhatta दादा हामीलाई एउटा हजुर जस्तै मन पर्ने हिरो दिनुभएको निम्ति So Welcom समिर भट्ट and good wishes for 12 gau को सम्पुर्ण टिमलाई
समिर भत्ता यस्तो हिरो हुन् जसले देवियु फिल्म बाटै सबैको मन मुटु मा बस्न सफल भएको। 🥰🥰 मेरो त फेब्रेट हिरो नै हो।
🎉
❤
सबै भन्दा मन परेको ,, नेपाल मा सबै कलाकार का छोरा छोरी mom dad papa भन्छन तर आमा बुवा भनेर बोल्ने पहिलो कलाकार को सुपुत्र samir लाई देख्दै छु ,, उज्ज्वल भविस्य को कामना
पहिलो अन्तरबार्ता सुनियो खुसिलाग्यो १२ गाउँ सुप्पर होस बधाइ तथा शुभकामना
हेर्दाहेर्दै अन्तर्वार्ता सकिएको थाहा नै भएन। अग्रिम शुभकामना समीर भट्टलाई।❤❤❤❤❤
कति अनुशासन अनि बोल्ने तरिका एकदमै polite लाग्यो यो देख्दा एकदम खुसी लाग्यो विराज दाई लाई एकदमै धन्यवाद❤❤❤
historic interview of samirbhatta ❤❤
कसैले दोधारमा नपरे हुन्छ अब नयाँ सुपरस्टार action king समीर भट्ट हो
💯 ho
sahi
Sahi ho
Wow amazing and happy to see you first time Mr. Samir bhatta next Biraj bhatta ❤❤ good luck
अहिले सम्म को नया हिरो भन्ने चै समीर भट्ट मात्रै लाग्यो हिरो भनेकै यस्तो हुनुपर्छ।
😮🔥🔥🔥🔥🔥
Right
❤❤❤
100%❤❤❤❤❤
नेपालि फिल्मि जगतको आगामि दिनको दरिलो खम्बा हो समिर भट्ट ❤ १२ गाउ को सफलताको शुभकामना ❤
असल अब्बल र इमान्दार real Action king hero Samir Bhatta superrr se upperrr ❤ We love ❤❤.
हलमा गएर हेरिने मेरो जीवनको पहिलो film हुने छ #१२गाउँ 🔥❤️
Best wishes 🙏🏿
एक चरण देश खाने भो समिर भट्टले भन्ने लाग्यो बाह्रगांउ फिल्मलाई भब्य सफलताको शुभकामना छ
❤
कति खेर सिद्दियो भिडियो पत्तै भएन। बोल्न पनि ट्यालेन्ट रैछ। सबैभन्दा मन परेको कुरा हरेक कुरा बुवालाई सम्मान !❤
आवाज चाहिँ बोल्ड छ है दम्दार छ फिलिम हेर्न सुन्न मज्जा आउने भो❤❤🎉🎉
समीर को कस्को मन पर्ने हिरो हो नि ❤️....
अहिले सम्मका नयाँ युवा कलाकार हरुमा एकदम परिपक्व अनुशासित सभ्य एकदम भलादमी सवाल जवाफ अब्बल नेपाली इन्डस्ट्रि को नयाँ बलियो पिल्लर को रूपमा देखें मैले खुसी लाग्यो।। हार्दिक बधाई छ मेरो Favourite Hero विराज भट्ट ज्यू लाई। र धन्यबाद हजुरलाई आफ्नो छोरा लाई सारै राम्रो संस्कार दिनु भएको रहेछ।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
बल्ल हेर्न सुरु गरियो है जिन्दगीमा पहिलो चोटी यति आतुर भएर हेरेको इन्टरभियू
१२ गाँउले आगो लगाइदिन्छ अब❤❤❤
Kasam malai tw hamro samir bhatta ji ko interview kaile auxa hola vanera excited vako thye ..finally heriyo wow he is amazing actor God bless you
सोच राम्रो छ यसरी नै सफलता को शिखर चुमेको देख्न पाम upcoming star🥀🥰🥰
धेरै ठूला ठूला मिडियाले विराज दाईलाई साङ्लो फिल्म रिलिज हुँदा पनि सपोर्ट गरेन आज पनि ठूला ठूला मिडियाले सपोर्ट गरेका छैन तर हामी जनताले सपोर्ट गर्नु पर्छ ।❤️❤️❤️
यदि कसैको कोही हुदैन उसको भगवान हुन्छन् ❤️❤️♥️🌹 हामी जनताले भगवान जस्तै विराज दाईलाई सपोर्ट गर्नु पर्छ। ❤❤❤
समीर भट्टलाई शुभकामना छ ।❤❤
जय नेपाल जय नेपाली सिनेमा जय सुन्दर सुदुर पश्चिम ❤❤❤✋✋♥️
Full सपोर्ट छ ।✋✋❤❤
right
true
Prakash Subefi Le Dekhako Chha Ta..
True
Same Jay nepal 🇳🇵🇳🇵🇳🇵
Omg voice Pani same ustai xora bhaneko yasto po hunu parxa ta wow my best biraj ji
Hero ko ni hero ko ni hero ko bau ho samir bhatta aba ko din dekhi ❤
समीर भट्ट को आवाज सुन्न आतुर थिए म त्यो आज पूरा भयो फिल्म सुपर हिट हुने कुरामा कुनै संकोच नै छैन ❤❤
ho ni hjr
Congratulations Future star of nepali industry Samir bhatta❤❤👏
Sameer bhatta लाई मन पराउने जति जोडिनु होला 🙏🙏समीर भट्टको स्वागतको लागि 1 लाइक 🙏
आगामी फिल्म क्षेत्रमा सफल हुँदै जानू सफलता को शुभकामना छ❣️
Very grateful interview with the presenter and guest. It's very very impressive
First day मै first show हेर्ने कति जना हुनुहुन्छ? ❤यो फिल्म blockbuster बनाउनु पर्छ है 🙏 सनैजना ले हेरदिनुहोला 😊😊😊
me
me 😂
इन्टरभ्यु हेर्दा रमाइलो लाग्यो अब असोज २४ गते १२गाउँ मुभी हेर्ने प्रखाइमा ❤🎉
Kin yeti handsome vayko hay hay sir best off luck hjr ko film super super blockbuster hunx sir❤❤❤❤❤
समिर भट्ट कति सालि कति मिठो बोल्ने सैलि राम्रो सस्कार मा हुर्किनु भएको यहि ईन्टर भिउ बाट थाहा हुन्छ अल द बेस्ट १२ गाउ सम्पुण टिम लाई सबै ले १२ गाउ मुभि आफ्नो नजिको सिनेमा हल मा गए र हेर्नु होला ❤️🙏❤️
वाह सस्कार भनेको यो हो हिरो मा हुनुपर्ने गुन सबै छ ! मोडेल हरु लाई हिरो मान्ने हरु हेर यता interview बाटै fan भए म त
same
Omg he is so handsome ❤he is a look like Bollywood Actor
हिरोमा हुनुपर्ने सब्बै गुण देखिन्छ खलबली मचाउने वाला छन् अबका दिनमा समीर भट्टले Good luck 🤞