साईग्रेसले सुनाए श्रीमतीका कुरा : उनले नै भन्छिन फेसबुकमा मेरो फोटो नहाल्नुस ।। Saigrace pokhrel
ฝัง
- เผยแพร่เมื่อ 30 เม.ย. 2024
- Copyright: © Forsee Network
Host- Radhika Kandel
Guest : Saigrace Pokhrel
Camera/Edit- Rabindra Nepal
Forseenetwork ! हेर्न कै लागी
TH-cam : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021
#podcast #saigrace #forseenetwork - บันเทิง
❤❤❤मैले पनि धन्यवाद भन्नै पर्छ साईग्रेस सरलाई जब कोरोनाको दोर्स्रो लहार चलिरहेको थियो आई.सि.यु मा बिरामीको स्याहार गर्दा गर्दै म आफैलाई कोरोना संक्रमित भएर १८ दिन आईसोलेसनमा बस्नु परेको थियो अन्तिम अवस्था सम्म पुगेकी थिए त्यो पल मैले उहाको सबै कथाहरु सुनेर एउटा छुट्टै उर्जा पाएकी छु सो हृदयबाट धन्यवाद
हैन यो पोख्रेल भाईलाई नेपालको मिडियाहरुले कति दुख दिएको हो भने। जुन च्यानल हेरेपनी यी भाइ नै छन । बिचरालाई फुर्सद पनि देओन हौ। कि guest नै नपाएर हौ।
कलि युग को साइ बाबा हुनुहुन्छ हाम्रो ज्याइ राजा बाबा को किर्पा सधै रहिरहोस ❤❤❤
कलि युगमा पनि राम्रो मन्छे जेन्मेकै छन🎉🎉🎉
मनै छुने शब्द्वहरू सुनी रहु जस्ताे लाग्याे , धेरै धेरै शुभकामना ♥️♥️🌷🌹🌺🌺
सारै मिठो आवाज छ जति सुनेपनी सुनिरहु लाग्ने।u are my favourite saigrace dai❤
Om Sairam bhai . When you come to Us I really want to meet you Good bless you bhai .Sai Ram bhai .🙏🏻🙏🏻
बोलिमा जादु छ जति बेला पनि सुनिरहनु मन लाग्ने ❤❤
बोलीमा जादु छ हजुरको सुनिरहु लाग्ने बिग फेन सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
Positive thinking
🙏🏻OM SRI SAI RAM🙏🏻
मैले पनि सभ्या काे स्टाेरी बाट नै impress vako! After regular hjur ko story sunxu
🙏Jay Sairam
Ramailo lagyo
Man pareako manxea idol mearo bihea vako balla thapaya❤
Kati ramro soch ❤❤
Maile ni saigrace daii lai follow garna thaleko savya dekhi nai ho😊❤
Right sentence
ॐ साई राम 🙏🥰
Sooooo soooo adorable
Kada💌💌
🙏🏻🙏🏻👍🏻👍🏻
Hahahahaha kasto ramro 😭❤️
फर्शी network🤣🎃🎃🎃🎃🎃
Thank you so much TH-cam family 133 subscribe keep Supporting guys 🙏🌹