उदारणिय जोडि बनो सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, यी सबै कुरा भुलेर हामी कसरी अगि बड्ने यो पोजेटिव सोच मात्र दुबै जनामा रहोस । एक अर्कामा जीवन भरीको माया प्रेम उदारणिय बनोश दामपत्य जीवन सुखमय रहोस धन्यवाद ।।💑💘💑
हुन त म पनि श्रीमती भन्दा सानो,होचो छु , कतिपयले जिस्काउछ्न तर मलाइ कुनै वास्ता लाग्दैन । सानो ठूलो भएर के हि फरक पर्दैन । भाइ बहिनीको दाम्पत्य जीवन सुखमय रहोस शुभकामना 🌹
दुनियाले हेला गरेको मान्छे प्रतिभा बैनिले माया गरि जिवन साथी बनाऊनू भो सलाम छ बैनी को महानंता लाई। साथै नेपाली मन पनी आफै मा महानं छ। सम्पुर्ण मिडिया कर्मी लाई धेरै धैरै धन्यबाद।
views धेरै बढेको देखिन्छ पिलिज् मिडिया साथीहरू हल्का हेल्प गर्दिनु हाेला किनकि बखत भाइ काे कलाकार बन्ने ठुलो सपना रहेछ हजुर हरु काे सानो सहयोग ले पुराहुन सक्छ मिडिया कर्मिलाई सानाे अनुराेद
अन्नेथा नलिनु होला बहिनी को उमेर सानो रहेछ पछि थाहा हुन्छ माया भनेको बढने उमेर हो ३० पछि थाहा हुन्छ साच्चिकै माया भनेको को हो भनेर अहिले वचपना छ रमाइलो नै लाग्छ ध्यानाकर्षण होस केटा बाट धोका नहोस जीवन लामो छ यहि सुभकामाना छ यो जोडिलाइ
सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, मन पर्दैन भने जा भन्दिए हुन्छ सिन्धुर पोते अर्कैलाई ला भन्दिए हुन्छ wawawawa....
धेरै राम्रो । एकले अर्को लाई धेरै माया दिनु अनि साथ दिनु। मान्छेको मन आत्मा ठुलो हो। भोली राम्रै परिचय बन्न सक्छ समाजमा ।। सबै मिडियाले राम्रो स्थाम दियका छन। be good stay good । भगवान ले रक्षा गरुन।
माया प्रेम अनि बिहे गर्नु राम्रो नै हो तर बिबाह बन्धनमा बाधिए पछि निभाउनु पनि उत्तिक्कै गाह्रो होला है भाइ बहिनी हो हेहेहे अनुभवको कुरा दाम्पत्य जिबन सुखमय होस शुभकामना...!!
क्षेणिको खुसी नहोस सधै यस्तै माया साथ होस भने कामना छ। आफुले माया गरेको मान्छे आफ्नै होस भने जे केहिलाइ हुन्छ तर हतार मा निर्णय गरे भने पछि गएर दुख हुन्छ भन्छ्न्न। पहिला आफू सक्षम भएर मात्र बिहे गर्नु भए को भए झन राम्रो हुन्थियो। जे भए नि तपाईं हरु को जोडीलाई राम्रो होस✊✌
२ जनाको जोडि एक्दाम राम्रो छ आउदा दिन्मा एक्ले अर्काको मान मुटुको कुरा बुझेर अगाडि बड्नु ।बहिनिको मुस्कान दामी अलि लजालु सभाबको रहिछन् भाइ खुल्ला मान को रैहिछन एक्ले अर्कोलाइ धेरै माया गरेर अगाडि बड्नु ।
अ रे जिरे भाइ ले बिहे 😂😂😂सम्बन्ध जोड्नु मात्र ठूलो कुरा होइन सम्बन्ध टिकाउनु ठुलोकुरा हो। दम्पतीय जिन्दगी लाई शुभकामना मेरो तर्फबाट All the best keep it up .
हजुर राम्रो कलाकार हुनुहुन्छ र भबिस्य राम्रो छ हजुरको साहित्य अति मन पर्यो सफलताको शुभ आशीर्वाद 💞💕💞💞💞 बखत जि को प्रेम चोखो देखियो 💞💞💞💞💞💞प्रतिभा जि धोका नदिनु होला 💞💕💞💞💞💞
We all human being need love, care, and a partner to live our life, but that does not mean we need to get married in young age. Now I am 26, who graduated from one of the top ten University of U.S.A. but then also I still need to make my career stable to make a better future. It will be great If this couple could marry after there College Diploma. Good luck in your upcoming future.
साथी हो । तिमी माया गर या ।। न गर । जे गर्नु मायाले गर्छ ।। यो माया हो । यो मायाको अगाडि कस्को के लाग्छ ।। जब लाग्छ माया लाग्छ । ल बधाई छ । माया त माया हो । माया मा कुनै धर्म कुनै जात हुदैन । हुन्छ त केबल माया । निसचल माया ।। 🌹🌹🌹🌹🌹🌹🌹🌹💔💘💘💕💞💞💘
Aru banda mo k banna chahanxu bane pnp media lai derai derai danybhand midia ma leidenu bayeko ma thank you❤❤❤❤tapai haruko maya ra sath kaile pani naxutosh beast up luck👌👌👌👌👌💖💖💖❤❤
vai ko soch haru yeti sano age mai kati thulo xa sadhai yesari nai khusi ra sukhi jeevan ta bitla vanne xaina tehi pani keep rock bro god bless both of u
यो कतिपय यु-ट्युब-मिडियाको उद्देश्य के हो भने कसरी हुन्छ पैसा कमाउने भन्ने नै हो। तर पनि केही छैन यी भाई-बहिनीको जोडी जुनी-जुनीसम्म असल रहोस्,बधाई तथा शुभकामना छ।
माया न मागेर पाईन्छ नत खाेसेरनै लगाईन्छ साचाे माया दुई अात्माकाे मिलन पश्चात् मनकाे बगैंचा मा अाफै फुल्ने फुल हाे रे ल भाइ बइनिकाे जीवन फलाेस फुलाेस प्रगतिकाे शुभकामना ।।
आहा कति राम्रो जोडी हो अरु त के भन्नु र मैले हिर्दय देखि नै भन्छु यो जोडी लाई ज जस्ले नराम्रो कमेन्ट गर्छ त्यसलाई धेरै पाप होवास र यो जोडी कहिले पनि नछुतोस बहिनी दाजु को निकै ठुलो मन अथवा सफा छ मन दोका नदिनु होला मेरो तर्फबाट वैवाहिक जीवन को अग्रिम शुभकामना छ दुबै जना लाई??
बहिनी तिमिले कहिलै धोका नदेउ होइ बिचरा भाइलाई
जे भय पनि आफ्नो जीवन सफल बनाउने तिर लाग्नु पर्छ।
kun thauma honi rita
Rita Pun b
Rita Pun nice
ramro xa jodi sadai Astai ramaunu vai baini
Butwal
यो भाईलाई फिलिम मा खेलाउँदा उचीत होला
अपहेलित भाइलाई सेवा दिनुनै धर्मं हो
सही
मत अरू केही भन्दिन जीवन सुखमय बितोस कसैको नजर नलागोस र एक अर्कोलाई धोका दिने काम नगर्नुहोला धन्यबाद
Up to to4tt in sorkarer
यो गाउँको ठिट्टो म sai vanju vayo dai
साथी सानो भए पनि छिप्पेको रैछ,केही गर्छ जस्तो छ,
Dammi jodi suppar
Sahi ho
उदारणिय जोडि बनो सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, यी सबै कुरा भुलेर हामी कसरी अगि बड्ने यो पोजेटिव सोच मात्र दुबै जनामा रहोस । एक अर्कामा जीवन भरीको माया प्रेम उदारणिय बनोश दामपत्य जीवन सुखमय रहोस धन्यवाद ।।💑💘💑
Nice jodi
Wow.....lovely joodii hjr....
माया भनेको माया हो,साह्रै राम्रो जोडी जहिले पनि खुसी रहनु God bless you guys....
Vvvv Good
हुन त म पनि श्रीमती भन्दा सानो,होचो छु , कतिपयले जिस्काउछ्न तर मलाइ कुनै वास्ता लाग्दैन । सानो ठूलो भएर के हि फरक पर्दैन । भाइ बहिनीको दाम्पत्य जीवन सुखमय रहोस शुभकामना 🌹
दुनियाले हेला गरेको मान्छे प्रतिभा बैनिले माया गरि जिवन साथी बनाऊनू भो सलाम छ बैनी को महानंता लाई। साथै नेपाली मन पनी आफै मा महानं छ। सम्पुर्ण मिडिया कर्मी लाई धेरै धैरै धन्यबाद।
@@hemrajsunar6087 म पनि होचो छु 😂
धेरै राम्रो छ जोडि सधै एस्तै भैरहोस र सबै मिडिया ले उनि हरुको interview लेर अझै सहयोग मिलोस काम हरु मिलोस
views धेरै बढेको देखिन्छ पिलिज् मिडिया साथीहरू हल्का हेल्प गर्दिनु हाेला किनकि बखत भाइ काे कलाकार बन्ने ठुलो सपना रहेछ हजुर हरु काे सानो सहयोग ले पुराहुन सक्छ मिडिया कर्मिलाई सानाे अनुराेद
अन्नेथा नलिनु होला बहिनी को उमेर सानो रहेछ पछि थाहा हुन्छ माया भनेको बढने उमेर हो ३० पछि थाहा हुन्छ साच्चिकै माया भनेको को हो भनेर अहिले वचपना छ रमाइलो नै लाग्छ ध्यानाकर्षण होस केटा बाट धोका नहोस जीवन लामो छ यहि सुभकामाना छ यो जोडिलाइ
Sahi kura 30 paxi nai thah hune raixa sachiko maya
keta bata hoina keti bata chai dhokha huna sakxa
बहिनपछिढाेकाेनदिनुलजिबनभरिसाथादिनुरामराेजाेडिछपछिनछाेडनुसाथदिरहनुलबहिनि
dipak dhakal 👍👍👍👍
DD Baajey keep some positive vibe in life....
सदा खुसि र सुखि रहनु । हाम्रो नेपाली समाज ले एक अर्कामाथि कुरा लाउने र घर बिगार्नको लागि झगडा मात्र गराउ छ, मन पर्दैन भने जा भन्दिए हुन्छ
सिन्धुर पोते अर्कैलाई ला भन्दिए हुन्छ wawawawa....
लु जे गरेउ बेलैमा राम्रै गरेछोउ अब मिलेर जिन्दगी बिताउनु है सुभकामना छ!
तपाईंहरूको बिवाहित जीवन सुखमये होस।एक अर्कालाइ धोखा न दिनु होला ल।।।।।।।awesome couple .........be strong guys...
ल ल भाइ अनि बैनी काे नयाँ जिवनकाे लाखाे लाख शुभ कामना
तपाईंहरूकाे जीवन सुखमय बिताेश भाइ बहिनी जीवन राम्रो हाेस मत अरू केही भन्दै न तपाईंको जीवन धेरै राम्रो बनाेस त्येई सुभकामना छ । मेराे
जिन्दगिको यात्रा सुरु भो है ब्रो नो धोका धोका दिनुहुदैन नि साथी
Omg hava nice life
jiban sukhi rahos 2 bai janako
मन पर्दैन भने जा भन्दिए हुन्छ
सिन्धुर पोते अर्कैलाई ला भन्दिए हुन्छ👌👌
संसार कै सबैभन्दा 1 सुन्दर जोडी दाम्पत्य जीवनको सुभकामना है
माया भन्ने कुरा यस्तै हो आज तपाईहरुको अन्तरबार्ता २ वटा अन्लाईन मिडिया बाट हेरे खुशी लाग्यो so..तपाई हरुको दमपती जिबन सुखमय बितोस हार्दिक शुभकामना !
Bakhat bista ta ekdam imandar ani forward manxe ani good husband raxa. Good couple.god bless both of u.😍😍
हैट कडा छन त भाइ बैनीको जोडि🌹🌹 सुभकामना🌹🌹
धेरै राम्रो । एकले अर्को लाई धेरै माया दिनु अनि साथ दिनु। मान्छेको मन आत्मा ठुलो हो। भोली राम्रै परिचय बन्न सक्छ समाजमा ।। सबै मिडियाले राम्रो स्थाम दियका छन। be good stay good । भगवान ले रक्षा गरुन।
Nic chodi
@@sumitrasundas3117 not only nice so nice and sexy as well .. girl nervesness melted my heart
माया भनेको त यस्तो पो त, उमेरको अन्तर, जातको अन्तर, शारिरिक बनावाट्को अन्तर केही छैन,, सफल्ताको कामना यो जोडीलाई,💞💞
भोकले भन्दैन बासी भात निन्द्राले भन्दैन असजिलो खाट मायाले भन्दैन जात र भात
rajkumar khatri ho nl
Yo poem ta maile pani lekhiyako thi hai pahile
@@devikakarki3089 ✌
अरे वाहा याे हाे नि सच्चाई ✊✊✊
Wah
उदाहरणीय जोडी ।सधैं खुशी छाहोस
माया प्रेम अनि बिहे गर्नु राम्रो नै हो तर बिबाह बन्धनमा बाधिए पछि निभाउनु पनि उत्तिक्कै गाह्रो होला है भाइ बहिनी हो हेहेहे अनुभवको कुरा दाम्पत्य जिबन सुखमय होस शुभकामना...!!
धेरै राम्रो जोडी ।सफल रहोस् प्रतिभा बैनी अनि भाइ बखतको जोडी ।अन्तरजातीय बिबाह गर्नुभयछ कसैले अलग गर्न खोज्लान।
खुसी रहनु सुखिरहनु
सदैव तपाईहरुको जोडी अमर रहोस् ।
माया अन्धो hunxa vaneko सुने थिएँ ajo देख 'pani' '' anyway best of luck '
भाइ बैनी को जीवन सुखमय रहोस यो जोडी सधै खुशी रहुन सफल को सिखर चुमोस ।।।।। अनि भाईले श्रीमति लाई त न भनेर तिमी भने धेरै राम्रो हुने थियो
मायाँ ले संसार थाम्दै नौ राम्रो छ जोडि 👍👌
Copule goals👌❤❤
कस्तो राम्रो बोलेको यो भाई 💕
मान्छे सानो ठुलो जो पनि हुन्छ तर जोडि धेरै राम्रो छ । जिन्दगी भरि यसरी नै खुसि रहनु
बधाई छ । दुबै जना लाइ
यो जोडी मन पराउनेहरू यता हाजिर गरौ है। धन्यवाद ।।।
ल धेरै धेरै बधाई छ ।
शुखी दाम्पत्ते जिवान को लागि ।।
यो जोडि सधै सुखी र खुसी होस ।।।
हैट दामी 😌😌
दाजुको बोली मा दम छ है
क्षेणिको खुसी नहोस सधै यस्तै माया साथ होस भने कामना छ। आफुले माया गरेको मान्छे आफ्नै होस भने जे केहिलाइ हुन्छ तर हतार मा निर्णय गरे भने पछि गएर दुख हुन्छ भन्छ्न्न। पहिला आफू सक्षम भएर मात्र बिहे गर्नु भए को भए झन राम्रो हुन्थियो। जे भए नि तपाईं हरु को जोडीलाई राम्रो होस✊✌
Kun thauma honi rachita g
Ma oman ma xu mero ni bahini harule afu khusile bihe gare ra ahile dukha paunu pareko xa
Sahi ho
Rachita bahini jatani coment ma dekh6u kun thauma hunuhun6
म चै ओमन मा छु मैले नि जीवन धेरै दुख गरे र यहाँ सम्म आएको छु मलाइ चै लाग्छ बिहेनै सबै भन्दा ठूलो कुरा हैन पहिला आफू सक्ष्म हुनु पर्छ।।।
Bhaiko bichar akdamai ramro xa....sadhai astai rahirahos...abasya safal bhaenxa lifema✋✋✋✋✋✋
हामी खाडिमै बसेर केश पाकी सक्यो फुच्छे भाइले
कार्जे सकिसकेछ😃
that boy...you are just awesome..respect your guts...proud of you man...Such a nice couple...God bless you both
अरे बिरालो सेतो होस या कालो होस या सानो होस या ठुलो काम चाहिँ मुसा मार्नी हो मारेसी सगिगो अरु लाई के टाउको दुखाइ Good luck bro
सै हो
😀😀😀😀
lmao
जीवन सुखमय बितोस भाइ को
२ जनाको जोडि एक्दाम राम्रो छ आउदा दिन्मा एक्ले अर्काको मान मुटुको कुरा बुझेर अगाडि बड्नु ।बहिनिको मुस्कान दामी अलि लजालु सभाबको रहिछन् भाइ खुल्ला मान को रैहिछन एक्ले अर्कोलाइ धेरै माया गरेर अगाडि बड्नु ।
यही हो साँचों माया को परिचय😊 सुखमय ज़िन्दगी बितोस 👌😁
😊😊😊
राम्रो जोडि । रमाइलो जोडि#
..
मानछे सानों सानों छ तर धरै ईमानदारी पो रैछ त केटा त आफु जे जस्तो भए पनि घेरै बुझगी पो रैछ त भाई एकदम खुसी लगयो |
अ रे जिरे भाइ ले बिहे 😂😂😂सम्बन्ध जोड्नु मात्र ठूलो कुरा होइन सम्बन्ध टिकाउनु ठुलोकुरा हो। दम्पतीय जिन्दगी लाई शुभकामना मेरो तर्फबाट All the best keep it up .
Haha😂😂 jire vayanii tyo ta thulo hola nee😛
यो जोडिमाथि कसैको नराम्रो नजर नलागोस जे होस राम्रो छ दाम्पत्य जीवन को शुभकामना
सुन्दर जोडि सच्चा माया सधै अमर रहोस दाम्पत्य जीवन सधै सुखमय बितोस शुभकामना
हजुर राम्रो कलाकार हुनुहुन्छ र भबिस्य राम्रो छ हजुरको साहित्य अति मन पर्यो सफलताको शुभ आशीर्वाद 💞💕💞💞💞 बखत जि को प्रेम चोखो देखियो 💞💞💞💞💞💞प्रतिभा जि धोका नदिनु होला 💞💕💞💞💞💞
Vaae ta katti gyaani! God bless u both 😍😍👌🏻👌🏻
We all human being need love, care, and a partner to live our life, but that does not mean we need to get married in young age. Now I am 26, who graduated from one of the top ten University of U.S.A. but then also I still need to make my career stable to make a better future. It will be great If this couple could marry after there College Diploma. Good luck in your upcoming future.
their*
I agree😊😊
Can u gave me ur numberplz
ल बधाई छ ।
साथी हो । तिमी माया गर या ।।
न गर । जे गर्नु मायाले गर्छ ।।
यो माया हो । यो मायाको अगाडि कस्को के लाग्छ ।। जब लाग्छ माया लाग्छ । ल
बधाई छ । माया त माया हो ।
माया मा कुनै धर्म कुनै जात हुदैन ।
हुन्छ त केबल माया । निसचल माया ।।
🌹🌹🌹🌹🌹🌹🌹🌹💔💘💘💕💞💞💘
Nice jodi
lala.dharii.ramro.xa.jodi.hie
Hi
बहिनी भाई लाई कहीले धोका नदिनु अझ यो जोडी फलोस फुलोस मेरो शुभ कामना छ ।।।।।दाम्पत्य जीवन को शुभकामना छ ।
wow perfect couple best of luck both of u...💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
Wow parfect jodi
अति सुन्दर छ माया भनेकै येस्तो हो ठूलो सानू जात भात धनी गरिब केही भन्दैन खुसी लाग्यो जीवन भरी सदा खुसी हुनु यहि मेरो सुभ कामाना छ भाइ बहिनी लाइ
God bless
both of uhhh💑
दुबैई जोडी सधैं यस्तै खुसी रहोस मेरो शुभ कामना
र कसैको आखा नलागोस र सधैई मिलेर बसोस् ।।
।कहीले नछुटोस मेरो शुभ कामना छ
मान्छे सानो ठूलो जे भएपनी माया गर्ने मनत सबैको उहीँ होनि हैनर? anyway nice couple bro every moment be happy
Kta deharii tallented raixa goodboy and best of lck fr your life...life vaar sath hos bai ..bainee 😍😍
जिन्दगी कठिन छ। कस्तो बनाउने आ आफ्नो हातमा छ। मिलेर अगाडि बढे
कति राम्रो भाई खुसि रहे सधैंभरि दुबैको जोडि राम्रो छ साथ रहोस् सधैंभरि
प्रस्तोता टयालेन्ट रैछिन ।।। मन पर्यो ✋🌹🎁💘
Aru banda mo k banna chahanxu bane pnp media lai derai derai danybhand midia ma leidenu bayeko ma thank you❤❤❤❤tapai haruko maya ra sath kaile pani naxutosh beast up luck👌👌👌👌👌💖💖💖❤❤
lovly jodi sadhai shukhi ani khushi rahanu hola may god bless u both
बधाई छ तिमी हरुको जोडी लाई दाम्पती जिबन को हार्दिक मङ्गल मय शुभकामना छ,,happy married life,,,
माया भनेको यस्तै हुनु पर्छ आज भोलि को केटी धन ह्र्लेरेर गर्छ nicee jodi 🌹💕💕 all the best 👍👍
अनि केटा नि???
Kta soch testo hudain haw 😊😊
बधाइ छ 2 जानालाइ
भाइ झिल्के मिल्के रैछ चौधरी बैनि लाई पत्ताइ हालेछ। जे होस सधै भरी खुसी रहनु।
साच्ची नै माया अन्धो हुन्छ यो शब्दमा होइन reality पनि हुदो रैछ All the best
Cute couple...
much love❤ from Sikkim
Nice jodi
शुभकामना
best of luck happy married life😊
सधै खुसी र सुखी रहयोस् यो जोडी शुभकामना।
Ramro jodi xa hai yahaharulai dampati jibanko suva kamana
Wow nice jodi
जोडी राम्रो छ एसै गरि हासी हासी जीवन बिताउन दुखमा पनि एक अर्कालाइ सहयोग गर्नु आअफ्नो लक्क्स्य पूरा हौस एहि छ मेरो तर्फ बाट सुभ कामना
राम्रो छ भाई राम्रोगर्नु सधै खुसीरहनु एकअर्कामा मायां गरीरहनु मचै बर्माबाटहो जीन्दगी हासीखुशी रहनु दु:ख सुख मा साथदीनु बहीनी
Cute brother keep your love
Wa..dami jori...hamash kusi ronu hola...
La abo jiban ko yatra suru vayo kanxa kanxi best of luck
लत भाइ मुटु ठुलोरहेछ सुभ कामना छ तिमो जोडिलाइ जिन्दगिभरि खुसि रहुनु कसैको नजर नलागोस तिमिलाइ हसत धन्याबाद
Bichaaraa....
Maya ta maya ho
😍😍
मायालाई कुनै पनि कुराले छेक्न सक्दैन।यदि मन साटा साट हन्छ।एक अर्कामा बिस्वास हुन्छ तब सम्बन्ध मजबुत बन्छ।बैवाहिक जिबनकाे अग्रिम शुभकामना।
God bless u both,,
vai ko soch haru yeti sano age mai kati thulo xa sadhai yesari nai khusi ra sukhi jeevan ta bitla vanne xaina tehi pani keep rock bro god bless both of u
तपाई दूईटै को दाॅमपते जीवन सुखीमये रहोस शुभकामना
सधै यस्तै माया बडि रहोस
Intresting
यो कतिपय यु-ट्युब-मिडियाको उद्देश्य के हो भने कसरी हुन्छ पैसा कमाउने भन्ने नै हो। तर पनि केही छैन यी भाई-बहिनीको जोडी जुनी-जुनीसम्म असल रहोस्,बधाई तथा शुभकामना छ।
गजबको छ जोडी नछुटोस भोलि ।
दाम्पत्य जिबनको शुभकामना भाइ बहिनीलाइ
सुखमै जीवन बितोस्।
Wau great love
बधाई छ दाम्पत्य जीवन सुखमय रहोस् जिरे भाई 😀😀
Nice jod sadhai ysarinai khusi rahanu hola
So cute sano bhayani
Maya Magar ??
माया न मागेर पाईन्छ नत खाेसेरनै लगाईन्छ साचाे माया दुई अात्माकाे मिलन पश्चात् मनकाे बगैंचा मा अाफै फुल्ने फुल हाे रे ल भाइ बइनिकाे जीवन फलाेस फुलाेस प्रगतिकाे शुभकामना ।।
दाम्पति जिवनकाे लागि धेरै धेरै शुभकामना
आहा कति राम्रो जोडी हो अरु त के भन्नु र मैले हिर्दय देखि नै भन्छु यो जोडी लाई ज जस्ले नराम्रो कमेन्ट गर्छ त्यसलाई धेरै पाप होवास र यो जोडी कहिले पनि नछुतोस बहिनी दाजु को निकै ठुलो मन अथवा सफा छ मन दोका नदिनु होला मेरो तर्फबाट वैवाहिक जीवन को अग्रिम शुभकामना छ दुबै जना लाई??
दुई जनालाई नै बधाई छ है
यो जोडिलाई सदासर्बदा रहिरहोस्।
god blessed you