त्यस समय का श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ को पहल मा लागु भएको फ्री visa फ्री ticket योजना ले केहि महिना त काम गर्यो तर बिस्तारै म्यानपावर company हरु ले यो नियम मान्न छोडे र अहिले अवस्था झन् खराब छ हाम्रो वर पर का जति पनि साउदी कतार दुबई जाने साथी हरु छन् ती सब ले १ देखि ३ लाख सम्म वा त्यो भन्दा बढी म्यानपावर लाई तिरेर गएको हाम्ले सुनेको र देखेकै छौ | रोजगार विभाग ले येसबारे मा केहि म्यानपावर company लाई कारबाही गरे पनि धेरै म्यानपावर company हरु ले यो काम छोडेका छैनन् | एक तरिका ले हेर्ने हो भने यो १० हजार मात्र तिर्ने नियम ठिक होइन म्यानपावर company हरु पनि व्यवसायी हुन् उनीहरु ले पनि नाफा लिन पाउनु पर्छ तर अहिले म्यानपावर company हरु ले लिरहेको अबैध नाफा पनि ठिक होइन | यो चाही अलिक गरिब मान्छे लाई नै लुटेको जस्तो भैरहेको छ | सरकार र म्यानपावर व्यबसायी हरु को असमझदारी का कारण अहिले पनि धेरै नेपाली ऋण लिएर विदेश जान बाध्य छन् | यस बिषय मा तपाई को धारणा के छ ?
बरु दाइ हामिले direct विदेशि कम्पनी सँग कुरा गरेर जान मिल्दैन मात्र visa दिओस् जाने ticket देखि medical आफैं गरौला यी चोरहरुले चै कसरी काम मिलाउछन् विदेशमा बरु यश बारे अर्को video पनि बनाउनु न यसो research गरेर 🙏
आफै ठगिन गएको हो,थाहा छ हरेक ब्यक्ति लाई धेरै लिदै छ भनेर,तर के गर्ने कानुन मात्र बनाईदियो कार्यवन गरिदिए जस्तो मात्र गर्यो,तल देखि माथी सम्म,हरेक देस को mbc मा दले हरुले भरिदिएको छ,गरिब हरु को पसिना चुसेर धनी हुदैछ्न,सत्तामा हुने र उस्को आसेपासे...
TH-cam बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !! अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !! अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ? अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !! अनि या काठमाडौंमा फ्री मा मुत्न पाउँदैन १० रुपया तिर्नु पर्छ , अब तिमीलाई plane चडेर विदेश चाई फ्री मा पठाउन पर्ने !!
@@smnlama362 भाइ manpower बाट आको होस् पक्कै माचिक्ने, कोरिया जाने हरुको 70/80 हजार 1 लाख सम्म ठिकै छ यो हाम्रो plane ticket medical kharcha training kharcha हो तर तिमिहरु त नहुने कुरामा लुटि राछौ नि त मुजि 3 देखि साढे तीन लाख सम्म लि राछौ ती खाडी जानेलाई। अनि जाने मन भए जाउ नभए नजाउ के भन्या त manpower खाते रन्डिहरुलाई पो हामी दिन दुखि गरिबहरुलाई लुटेर टन्नै पैसा बनाको छौ। खाडी जानेहरु कुनै धनी परिवार बाट गएको हुँदैन जाने पैसा सबै साहु कसैबाट ॠण लिएर गाको हुन्छ अनि त्यै ॠण तिर्न नै 1/2 वर्ष लाग्छ। मुजि एउटा गरिब परिवारको समस्या बुझ्दैनस् खाते। साउदी मलेसिया दुबै कतार जानेलाई free ticket free visa नै हो तर तँ manpower wala le कति सम्म गरिबको खुन चुस्छस् अनि अब देखा काँ लाग्छ 3/3.5 लाख खर्च जाबो त्यही खाडी जानलाई ?
सरकार लाई नी यो विषयमा पूर्ण रूपमा जानकारी छ। तर यदि manpower लाई कारबाही गर्न तर्फ लाग्यो भने, manpower ले त्यति थोरै नाफामा टिक्न सक्दैन र बन्द गर्न बाध्य हुन्छ। Manpower बन्द भए पछि, चाहेर पनि नेपालीहरु विदेश जान सक्दैनन् । मर्का जनता लाई नै पर्छ र उनीहरू ऋण खोजेर बढी शुल्क मै विदेश जान बाध्य या भनौँ तयार नै छन्। नेपाल सरकारलाई रेमिट्यान्स को source हुदैन र घटा सरकार लाई नै हुन्छ यसर्थमा सरकार मौन छ।
म्यानपावर चलाउने कुन चै गतिलो हुन्छ र त्यै हाम्रो एउटा समस्या छ म्यानपावरले जसरी विदेशी कम्पनी सँग काम मिलाउछ त्यसरी नै आफैले मिलाउन सकिन्न र ? अनि यो म्यानपावरले गर्ने काम जस्तै विदेशमा काम खोजेर जाने इच्छुकलाई आफैं पठाईदिँदा हुँदैन यसो गर्दा त धेरै हद सम्म राहत पाउँछ विदेश जानेले जसरी म्यानपावरले पठाउँछ त्यसारी नै सरकारले नै पठाउने व्यवस्था गरि दिए हुने
Actual current market commission rates Manpower agencies are paying to foreign agents/agencies per head--- Malaysia- RM5500 Qatar- QR1850 (including QVC QR500 n Visa print QR350) UAE- AED2000 Saudi- SR1000 Other Gulf Countries- Nepali 35k-40k Visa Stamping- 5k to 7k Actual Ticket Rate- Nrs. 25k to 40k Shram/Insurance other govt. charges- Nrs.8000 Manpower Service charges- Nrs. 30k around
Ayo arko manpower dalal .. Nepal sarkar ko kanoon anusar manpower le kunai pani sewa sulka lina paudaina yedi free visa hoina bhane maximum 10 hajar matra lina paucha.. Jaslai yo man pardaina usle manpower bgness nagarne ho , desh ko kanoon michera garib janta lai thagne hoina ..
@@ampmskmsarkar Le Korea pathauda kati paisa liyo Bhai ? Timikai taha xina sarkar afaile 70-80 hajar liyera matra Korea pathako kura !! Badi kura garxas mula. Talai Pani Jana maan Lage ja jana maan lagena najana kasle samatera bidedh jaa bhanya xa Talai mula !!
@@smnlama362 बाबु अलि सभ्य भाषा प्रयोग गर्नुस्। मैले नेपालमै 30-40 जनालाई रोजगारी दिन्छु। आफूलाई पुग्ने कमाउँछु, कसैको दलाली गर्नु छैन मलाई। सत्य कुरा लेखेको हो। Manpower को नाममा गरीब जनताको शोषण नगर्नुस् पाप लाग्छ। तपाईंहरू पनि 70-80 हजारमा कोरिया पठाएर देखाउनुस्। शुभकामना छ। तपाईं असभ्य अनपढ हो भन्ने तपाईंको सोच र भाषामा देखिन्छ।
यो कुरा तपाईलाई मात्र होइन मलाई सबै समाजलाई नै थाहा छ। म पनि विदेश जाने तयारी मै छु। यो समस्याको कुनै समाधान छैन? सबै म्यानपावर लाई seal गर्न मिल्दैन प्रत्येक चोक चोकमा छ। खाडी जाउँ 3 लाख माग्छ युरोप जाउ 10 लाख। अर्को कुरा यिनिहरुले interview पनि जुन मान्छेले दिनु पर्ने त्यस्को सट्टा अर्कोलाई गर्न दिन्छ किनकी वास्तविक त्यो जाने मान्छेलाई थाहा नहोस् भनेर रे
सबै मिलेर पैसा खान्छन, एक दुई जनाले बोलेर केहि सिप लाग्दैन, तर भनेझैं रोजगार नपाएमा फर्केर आएर दशैंको बोका काटे जस्तै गरि यी दलेहरुलाई दनक दिनुपर्ने हो पातकीहरुलाई
Free Visa free ticket ma ta Malai 120k tirnu pareko tapai aaphai sochnu na jabo manpower le nai 55k lagxa ra timro agent le 60k jati tapai aaphai sochnu na hami garib ko yestai ho teenage young age nai thaha hudaina 😢😢😢
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । करिब १२ अर्ब लागत अनुमान गरिएको विमानस्थल अन्तिम चरणमा पुग्दा लागत बढेर करिब २२ अर्ब पुगेपछि आर्थिक अनियमितताको प्रश्न उठेको हो ।
Our people are forced to pay -3-4 lacs for their Normal future to have a Normal life with 1% hope with them taking loans so that they would rather do that and make their family ends meet instead of suicide or attempting crimes . Tbh I’m one of them too who’s paying huge amount to head middleast with this same scam process they’ve been doing since 90’s and I still can’t believe we are forced to live at that time still 😔. ( this is the only video that exists on this manpower scam mafia which gives me goosebumps even if I decide to raise my voice ) thankyou for this video ❤
Audio normalisation needed. Added footage ko volume le kaan khayo. Ani voice over ko audio sano bhayo. Ramro sanga edit garnu paryo. Content ramro cha. Keep it coming!
Demand aako job ma without manpower ko involvement sabai paperwork & process affai garera janu mildaina? Ki Tesari janey provision cha ki sarkar le manpower batai janu parcha vanera law banko cha?
Milxa voli kei risk aayo vane suni dine koi hudaina nepal police lai contact grnu vyo vane vanxa shram mantralaya ma sampark grnus vnxa rabi Lamichhane sundaina I bet Sanyo vane mro chhala katera jutta dinxu tpailai.jqna chai milxa voli up down vyo vane ya ko agent bata contact garauna milxa edi ya tpaiko kunai representative xaina vane you're on your own foreign ministry affair ,hR law of employment ko var naprnu hola they sucks
Europ ko pani yestai cha police report ma stamping garni vandai 25000 hajar liyera barsau samma jhulairako cha maile saram bivag ma yo kura vaneko waha haru le wasta garnu vayena
Free visa free ticket bahira gariney sabai insurance, medical employer co. Ko ho vanera aako hunxa demand... Yo radaban manpower haru chai 7lakh 8 lakh magxa europe working ma jane harulai.... Yetro ta lagdaina bro 1-2 lakh samma commision khanus na hunna vanda... market ma rate bujhera aau vanxa... na desh ma gari khane batabaran na, aba bahira jana ni yasto jani bujhi thagi ma pari pari jana parxa... yo muji manpower harulai kasle k garne ho?? Balen le KTM ma parney yesta manpower harulai hatayeni huney😢
Nepal sarkar bhaalu ho rkb jun desh le ni choodcha… nepal sarkar afai choor cha ani desh ma bhako thaagi dhaanda garne lai laaamo action lincha aba ko kehi barsha nepal nai khali huncha.. there will be no youths .. ani tei neta ko pachi hallera hidne jhooley haru le desh bikash garcha… sarkar lai k dosh deene..jaba ki janta haru nai madarchod haru chan….
Yo sabai corruption, fitolo nyayee ani desh ma strict law rule navaer ho jasle j gareni hune middle east jasto desh ma strict rule xa tesaile develop xa nepal chor fata le vareka xa jata pani corruption
TH-cam बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !! अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !! अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ? अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !!
त्यस समय का श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ
को पहल मा लागु भएको फ्री visa फ्री ticket योजना ले केहि महिना त काम गर्यो
तर बिस्तारै म्यानपावर company हरु ले यो नियम मान्न छोडे र अहिले अवस्था झन् खराब छ हाम्रो वर पर का जति पनि साउदी कतार दुबई जाने साथी हरु छन् ती सब ले १ देखि ३ लाख सम्म वा त्यो भन्दा बढी म्यानपावर लाई तिरेर गएको हाम्ले सुनेको र देखेकै छौ | रोजगार विभाग ले येसबारे मा केहि म्यानपावर company लाई कारबाही गरे पनि धेरै म्यानपावर company हरु ले यो काम छोडेका छैनन् |
एक तरिका ले हेर्ने हो भने यो १० हजार मात्र तिर्ने नियम ठिक होइन म्यानपावर company हरु पनि व्यवसायी हुन् उनीहरु ले पनि नाफा लिन पाउनु पर्छ तर अहिले म्यानपावर company हरु ले लिरहेको अबैध नाफा पनि ठिक होइन |
यो चाही अलिक गरिब मान्छे लाई नै लुटेको जस्तो भैरहेको छ |
सरकार र म्यानपावर व्यबसायी हरु को असमझदारी का कारण अहिले पनि धेरै नेपाली ऋण लिएर विदेश जान बाध्य छन् |
यस बिषय मा तपाई को धारणा के छ ?
बरु दाइ हामिले direct विदेशि कम्पनी सँग कुरा गरेर जान मिल्दैन मात्र visa दिओस् जाने ticket देखि medical आफैं गरौला यी चोरहरुले चै कसरी काम मिलाउछन् विदेशमा बरु यश बारे अर्को video पनि बनाउनु न यसो research गरेर 🙏
आफै ठगिन गएको हो,थाहा छ हरेक ब्यक्ति लाई धेरै लिदै छ भनेर,तर के गर्ने कानुन मात्र बनाईदियो कार्यवन गरिदिए जस्तो मात्र गर्यो,तल देखि माथी सम्म,हरेक देस को mbc मा दले हरुले भरिदिएको छ,गरिब हरु को पसिना चुसेर धनी हुदैछ्न,सत्तामा हुने र उस्को आसेपासे...
TH-cam बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !!
अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !!
अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ?
अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !!
अनि या काठमाडौंमा फ्री मा मुत्न पाउँदैन १० रुपया तिर्नु पर्छ , अब तिमीलाई plane चडेर विदेश चाई फ्री मा पठाउन पर्ने !!
@@smnlama362 भाइ manpower बाट आको होस् पक्कै माचिक्ने, कोरिया जाने हरुको 70/80 हजार 1 लाख सम्म ठिकै छ यो हाम्रो plane ticket medical kharcha training kharcha हो तर तिमिहरु त नहुने कुरामा लुटि राछौ नि त मुजि 3 देखि साढे तीन लाख सम्म लि राछौ ती खाडी जानेलाई। अनि जाने मन भए जाउ नभए नजाउ के भन्या त manpower खाते रन्डिहरुलाई पो हामी दिन दुखि गरिबहरुलाई लुटेर टन्नै पैसा बनाको छौ। खाडी जानेहरु कुनै धनी परिवार बाट गएको हुँदैन जाने पैसा सबै साहु कसैबाट ॠण लिएर गाको हुन्छ अनि त्यै ॠण तिर्न नै 1/2 वर्ष लाग्छ। मुजि एउटा गरिब परिवारको समस्या बुझ्दैनस् खाते। साउदी मलेसिया दुबै कतार जानेलाई free ticket free visa नै हो तर तँ manpower wala le कति सम्म गरिबको खुन चुस्छस् अनि अब देखा काँ लाग्छ 3/3.5 लाख खर्च जाबो त्यही खाडी जानलाई ?
दाहाल, ओली र देउवा र आरजु राणाहरु हुन् टाउकेहरु अरु त् सबै चालिएका चेसको गोटी जस्तै हो
सरकार लाई नी यो विषयमा पूर्ण रूपमा जानकारी छ। तर यदि manpower लाई कारबाही गर्न तर्फ लाग्यो भने, manpower ले त्यति थोरै नाफामा टिक्न सक्दैन र बन्द गर्न बाध्य हुन्छ। Manpower बन्द भए पछि, चाहेर पनि नेपालीहरु विदेश जान सक्दैनन् । मर्का जनता लाई नै पर्छ र उनीहरू ऋण खोजेर बढी शुल्क मै विदेश जान बाध्य या भनौँ तयार नै छन्। नेपाल सरकारलाई रेमिट्यान्स को source हुदैन र घटा सरकार लाई नै हुन्छ यसर्थमा सरकार मौन छ।
म्यानपावर चलाउने कुन चै गतिलो हुन्छ र त्यै हाम्रो एउटा समस्या छ म्यानपावरले जसरी विदेशी कम्पनी सँग काम मिलाउछ त्यसरी नै आफैले मिलाउन सकिन्न र ? अनि यो म्यानपावरले गर्ने काम जस्तै विदेशमा काम खोजेर जाने इच्छुकलाई आफैं पठाईदिँदा हुँदैन यसो गर्दा त धेरै हद सम्म राहत पाउँछ विदेश जानेले जसरी म्यानपावरले पठाउँछ त्यसारी नै सरकारले नै पठाउने व्यवस्था गरि दिए हुने
This is our responsibility to share this content as much as possible.
This is our responsibility to save this Man ❣️
‘2 lakh nadi ladaina
Tesova najaney”
Sounds similar to
“They’re homeless
Then just buy a house”
This is the perfect chance to grow in nepal 🇳🇵
how?
साच्चै खोज मुलक भिडियो र प्रत्येक नेपाली नागरिकको प्रश्नको जवाफ यसै भिडियोले दिनेछ।
Actual current market commission rates Manpower agencies are paying to foreign agents/agencies per head---
Malaysia- RM5500
Qatar- QR1850 (including QVC QR500 n Visa print QR350)
UAE- AED2000
Saudi- SR1000
Other Gulf Countries- Nepali 35k-40k
Visa Stamping- 5k to 7k
Actual Ticket Rate- Nrs. 25k to 40k
Shram/Insurance other govt. charges- Nrs.8000
Manpower Service charges- Nrs. 30k around
Ayo arko manpower dalal .. Nepal sarkar ko kanoon anusar manpower le kunai pani sewa sulka lina paudaina yedi free visa hoina bhane maximum 10 hajar matra lina paucha.. Jaslai yo man pardaina usle manpower bgness nagarne ho , desh ko kanoon michera garib janta lai thagne hoina ..
@@ampmskmsarkar Le Korea pathauda kati paisa liyo Bhai ? Timikai taha xina sarkar afaile 70-80 hajar liyera matra Korea pathako kura !! Badi kura garxas mula. Talai Pani Jana maan Lage ja jana maan lagena najana kasle samatera bidedh jaa bhanya xa Talai mula !!
@@smnlama362 बाबु अलि सभ्य भाषा प्रयोग गर्नुस्। मैले नेपालमै 30-40 जनालाई रोजगारी दिन्छु। आफूलाई पुग्ने कमाउँछु, कसैको दलाली गर्नु छैन मलाई। सत्य कुरा लेखेको हो। Manpower को नाममा गरीब जनताको शोषण नगर्नुस् पाप लाग्छ। तपाईंहरू पनि 70-80 हजारमा कोरिया पठाएर देखाउनुस्। शुभकामना छ। तपाईं असभ्य अनपढ हो भन्ने तपाईंको सोच र भाषामा देखिन्छ।
@@ampmskm हो भतिज
You are a much needed channel for the country
Best wishes for the future ahead ❤️
Nepali संग financial knowledge xain ra ma Nepali TH-camr haru lai फाइनेंशियल नॉलेज संबंधी ज्ञान दिन आग्रह gardaxu
धेरै कुराहरू थाहा पाइयो
कसैलाई केही मतलब नै छैन सरकार नालायक भयेछि तेस्तै हो।😢😢
कैले आउने हो नेपालि काे बुद्धि 😢
😢😢
यो कुरा तपाईलाई मात्र होइन मलाई सबै समाजलाई नै थाहा छ। म पनि विदेश जाने तयारी मै छु। यो समस्याको कुनै समाधान छैन? सबै म्यानपावर लाई seal गर्न मिल्दैन प्रत्येक चोक चोकमा छ। खाडी जाउँ 3 लाख माग्छ युरोप जाउ 10 लाख। अर्को कुरा यिनिहरुले interview पनि जुन मान्छेले दिनु पर्ने त्यस्को सट्टा अर्कोलाई गर्न दिन्छ किनकी वास्तविक त्यो जाने मान्छेलाई थाहा नहोस् भनेर रे
लुट मच्चाउँदै छन्
सबै मिलेर पैसा खान्छन, एक दुई जनाले बोलेर केहि सिप लाग्दैन, तर भनेझैं रोजगार नपाएमा फर्केर आएर दशैंको बोका काटे जस्तै गरि यी दलेहरुलाई दनक दिनुपर्ने हो पातकीहरुलाई
Maile kati thau ma request garepachi balla bro le yo video banaunu vayo tapai lai dherai dhaniyebaad
Perfect Video 😢 Sarkar le Dhyan Dinu parne Kura ho yo
Free Visa free ticket ma ta Malai 120k tirnu pareko tapai aaphai sochnu na jabo manpower le nai 55k lagxa ra timro agent le 60k jati tapai aaphai sochnu na hami garib ko yestai ho teenage young age nai thaha hudaina 😢😢😢
सर हाल मा दुवै मा छु १लाख तिरेर आको ४वर्ष भयो हाम्रो देशको कानुन कहिले राम्रो हुन्छ होला १लाख तिर्दा खेरी १००००हजार को रसीद मैले पनि भोगेको हो।
पैसा र setting म सिमित बेक्ती मात्रा मोटोउने काम भयेको छ।
sahi kura uthaunu vayo
Alik milena hola, company ko HR ma indian hunxan tiniharu ko commission xuto hola. Natra demand ta samjhine matrai.
Dharai ramro
2 way ticket rah visa free vanerw agreement paper ma hunXa tara pani manpower le chai visa and ticket fee vanna chai xodhDainaw
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
करिब १२ अर्ब लागत अनुमान गरिएको विमानस्थल अन्तिम चरणमा पुग्दा लागत बढेर करिब २२ अर्ब पुगेपछि आर्थिक अनियमितताको प्रश्न उठेको हो ।
This is most knowledgeable video ever
Tara extra poisa natiri kasailai ladainah
Our people are forced to pay -3-4 lacs for their Normal future to have a Normal life with 1% hope with them taking loans so that they would rather do that and make their family ends meet instead of suicide or attempting crimes . Tbh I’m one of them too who’s paying huge amount to head middleast with this same scam process they’ve been doing since 90’s and I still can’t believe we are forced to live at that time still 😔. ( this is the only video that exists on this manpower scam mafia which gives me goosebumps even if I decide to raise my voice ) thankyou for this video ❤
Great thumbnail eye catching xa
The way u present the situation is best ❤
Audio normalisation needed.
Added footage ko volume le kaan khayo. Ani voice over ko audio sano bhayo. Ramro sanga edit garnu paryo.
Content ramro cha. Keep it coming!
कॉंग्रेस कम्नीस्ट भन्दै झण्डा बोकेर हीनेको फल हो
Nepal ko Gaddar pahadi bheg ko Thulo post ma bashne pahadi samudai nai ho Tara Bidambana Desh mai rojgar dine Chaudhary Samudai lai Choor bhanchan
Quality Content 🔥🩵
Video kina long garne bro .. ahiley ko kura garam and yesaima more detail diye better hunxa
Matra 6 lakh uae Jana Lai dayko maile taw 🤣🤣
मलाई सबै कुरा थाहाँ छ, विरोध गर्ने त कहाँ ?, म यति सबै कुरा जानेर पनि २.५ लाख तिरेर मलेसिया जाने तरखरमा छु ।😥
ॐ
Qatar gako 1 maina ma medical problem vanera pathaidiyo..2 lakh lagara qatar gako ma aba mainpower le poisa nadine niyatbbanairaheko xa
Nepalma sabai Balmiki chhan tara gyan aaunu aghiko matra. Aafu baseko hagoko fed aafai katirahekaa chhan. J kura pani aafnai ramro vanera bidesma pani ghamanda garna xoddainan. Jabasamma milansaar ra anusasit hudainan nepali tabasamma nepal estai ho jasto lagchha malai. Dhanyabad
Excellent content
Demand aako job ma without manpower ko involvement sabai paperwork & process affai garera janu mildaina? Ki Tesari janey provision cha ki sarkar le manpower batai janu parcha vanera law banko cha?
Milxa voli kei risk aayo vane suni dine koi hudaina nepal police lai contact grnu vyo vane vanxa shram mantralaya ma sampark grnus vnxa rabi Lamichhane sundaina I bet Sanyo vane mro chhala katera jutta dinxu tpailai.jqna chai milxa voli up down vyo vane ya ko agent bata contact garauna milxa edi ya tpaiko kunai representative xaina vane you're on your own foreign ministry affair ,hR law of employment ko var naprnu hola they sucks
noice
Great and informative video ❤❤👌👌👍👍👍
Malaysia ko lagi 4 Lakhs linxa.😢
I never forget 😢
video nedded to be seen by neplese govn
Research pugenawh alekataa
This is true brother 😢😢
सबै चोर नै चोर छ दास मा । नेपाली भन् पनि घर्न् लग छ।
Good
सेक्युरिटी दुबई मा जादा 5 देखि 6 लाख सम्म लिन्छ मेनपावर नामको दलालले
Back ground music may not be needed
Balen sarsar ma aaunu parxa ani lottantrw ko shop hunxa
Mero desh birami 😢
Gharo chh ho ktaa ho tesaile aafu sangg jati rupai sampati chh sabai udpadhanma kharchh grumm rojgarko sirjhana grumm
Love for you mero dai
Europ ko pani yestai cha police report ma stamping garni vandai 25000 hajar liyera barsau samma jhulairako cha maile saram bivag ma yo kura vaneko waha haru le wasta garnu vayena
nice video
जय नेपाल
❤❤
Free visa free ticket bahira gariney sabai insurance, medical employer co. Ko ho vanera aako hunxa demand... Yo radaban manpower haru chai 7lakh 8 lakh magxa europe working ma jane harulai.... Yetro ta lagdaina bro 1-2 lakh samma commision khanus na hunna vanda... market ma rate bujhera aau vanxa... na desh ma gari khane batabaran na, aba bahira jana ni yasto jani bujhi thagi ma pari pari jana parxa... yo muji manpower harulai kasle k garne ho??
Balen le KTM ma parney yesta manpower harulai hatayeni huney😢
Misguided Nepal jastai xatw aawaj ??
Nepal ma Hostel Business ko Pani Dark side video banaunu paryo Thaha ji
Aawaj uthauna parcha na bole samma kehi hudaina
#aandolan
What if you are wrong ¿
Yo sab llai thavako kura ho solution vanna paryo
🙏🙏🙏🙏
Merai uncle 4 lakh tirera Dubai gako asti #badhyata
Hami bro 6 lakhs tirera aako ho dubai tmy 4 lakhs ko kura garxau!🤐
Dai kdhanusn name nai thik thiyo
Nepal sarkar bhaalu ho rkb jun desh le ni choodcha… nepal sarkar afai choor cha ani desh ma bhako thaagi dhaanda garne lai laaamo action lincha aba ko kehi barsha nepal nai khali huncha.. there will be no youths .. ani tei neta ko pachi hallera hidne jhooley haru le desh bikash garcha… sarkar lai k dosh deene..jaba ki janta haru nai madarchod haru chan….
Rip government 🤬🙄
Bro, you are exaggerating it. Yesle yo kura badai chadai garera boliracha.
Badai chadai Taile chai gariraxas kura
Mugi dalal ...chappal khalas
Adnoc guys
Yo sabai corruption, fitolo nyayee ani desh ma strict law rule navaer ho jasle j gareni hune middle east jasto desh ma strict rule xa tesaile develop xa nepal chor fata le vareka xa jata pani corruption
Lootna sake looth kanxa yei desh ma ho xut💔
Bidesh jana badey nai xan
Aajha parda paxadi kati paisa leyan hola garib janta bata
Man power ley chaheyako vanda badi nai luteka chan
K.dhanush name nai thik xa hajur
Babu ra chora sahu bata rin leyera bidesh jadai xan 😢
TH-cam बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !!
अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !!
अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ?
अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !!
Bhai ta Afai gayera Sodhna sakdainas sala chutiya
ॐ
ॐ