Bonbo nach

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • पुर्निको दिन येसारि नै घर घरमा गएर हरेक घर धनीले खाजा नस्ता थिर्था यात्रा गर्न भोग लगेको समए खानालाई दिन्छन् र फर्केपछि पनि यसरी सोही घर्मा नाचन्। जाँदा सोइ बोन्बो सोइ सोइ अनि तीर्थ बाट फर्किएपछि खोइ बोन्बो खोइ खोइ भन्दै नचेर यात्रा गर्चन्।
    येस्तए भिडियो हल्दै गर्नेछु लैक कोमेन्त अनि फोल्लोव गर्दिनुहोला
    धन्यवाद ☺️☺️☺️☺️

ความคิดเห็น • 11

  • @syangtanchyangba123
    @syangtanchyangba123 หลายเดือนก่อน

    Wow एकदम राम्रो हाम्रो तामाङ बनबो ❤ जात्रा जानु भएको बेलामा

  • @Batase_Bijuwa_OKD
    @Batase_Bijuwa_OKD 6 หลายเดือนก่อน +2

    मलाइ दुनियाँसंग लड्नुछैन
    केबल समय र परिस्थीसंग
    लडेर साधारण जिनबन बनाउँनुछ।

  • @purnagurung1041
    @purnagurung1041 ปีที่แล้ว +1

    नमस्कार!!बोन धर्म!!🌺🌺🌺🙏🙏🙏कुल देबता!!!

    • @sanugolphu4484
      @sanugolphu4484  ปีที่แล้ว +1

      धन्यवाद कोम्मेन सँगै लाईक पनि गर्नुस् अनि subscribe पनि गर्नुस् है।

  • @JitMagar-lo2sj
    @JitMagar-lo2sj ปีที่แล้ว

    Nice 👍🙂

  • @user-bo3eq3wb6h
    @user-bo3eq3wb6h ปีที่แล้ว

    Nice 👍

  • @bijughlan85
    @bijughlan85 9 หลายเดือนก่อน

    हामी पनि त्यहिको घ्लान हो है हजुर, हाल चाहिं साँखु, काठमाडौं। हामी चाहीँ ठुलो गुल्फु कदम सिम्लि खेतबाट आएको रे ।हाम्रो ५-६ पुस्ता भयो त्यहाँ बाट आएको। हामी नेमाहोर घ्लान हो भन्छन्। हामी हाम्रो घ्लानको पुर्ख्यौली कुदप सम्म पगेको छाैँ।

    • @sanugolphu4484
      @sanugolphu4484  9 หลายเดือนก่อน

      म पनि त्यहिकै हु। सनुगुल्बु भन्छ खास म मान्छे ले चै सनुगोल्फु भन्छ । सनुगुल्बु नम्सापुरन घ्लान कुताब क्याब 😇😇

  • @mohan1156
    @mohan1156 ปีที่แล้ว +1

    यो मध्दे दोङ झाँक्री पनि होला हजुर छ भने संपर्क नम्बर दिन सक्नु हुन्छ

    • @sanugolphu4484
      @sanugolphu4484  ปีที่แล้ว +2

      सबै जना घ्लन हो है दाजु । हामी चै घ्लन छ्यबा ठाउँ बाट हो। घ्लन को बारेमा चै थाहा छ । दोङ को बरेमा थाहा भएँ खवर गरम्ला। दोङ हरु सँग बुझेर है ।

    • @mohan1156
      @mohan1156 ปีที่แล้ว

      @@sanugolphu4484 हस हजुर सूचना दिनु भएको मा धेरै धेरै धन्बाद दोङ नभए मम्बा चिन्नु हुन्छ कि