आहा कर्णाली प्रदेश ! जो मैले सोचे भन्दा धेरै फरक,सौंदर्य का धनी,मनमोहक प्राकृतिक । साच्चै नै, धेरै मिहिनेत अनि कुना कन्दरा का सुन्दर द्रिस्यालाई पस्कन सफल सिर्जना बैनि लगाएत सम्पूर्ण टिम् लाई मेरो तर्फ बाट् धेरै बधाई यबम् धन्यवाद दिन चाहन्छु !
यो बहिनि को भिडियो हेरेर दिन भरिको थकाई बिसाउने गर्छु आफ्नो देशको रमाइलो मन मोहक दृश्य हरु हेरेर,बहिनिलाई धेरै धेरै धन्यवाद,यसरी नै नेपाल को प्रसार प्रचार गर्दै जानू होला।
सिज्जु बैनी प्यारी बैनी, जो सुकै पुग्न नसकेको ठाउँ पुगेर हामिलाई पनि घरमै बसि बसि एति रमाइलो ठाँउ देखाईदिनु भएको छ । हाम्रो देशलाई चिनाउदै हुनुहुन्छ ,धेरै धेरै बधाई छ नानी। आफ्नु कार्यमा अघि बढ्दै जानू।
नयाँ र परिष्कृत शैलीमा आइछौ , खुशी लाग्यो र राम्रो पनि । यस्तै यस्तै खुराक पस्किरहनू , शुभकामना छ । कर्णाली सर्सर्ती घुम्न कसरी सकिन्छ , त्यो पनि अबगत गराउन मिल्छ भने कष्ट गरिदिउ । कर्णाली घुम्नी रहर छ थोरै भए पनि ।
Wow beautiful karnali hamro karnali ramro karnali म स्वयं कर्णाली बासी भएको भयको नाताले हजुरलाइ धेरै धेरै धन्यवाद यस्तो राम्रो स्तोरी भिडियो बनाउनु भयको मा बास्तबमा म टिकटक मा देखेर आयको धन्यवाद 👌👌👌❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
झ्वाट सुनेर कर्णाली लाई बिकट उजाड सम्झने हामी सबै लाई यो भिडियो ले कर्णाली प्रती को मोह हेरै बढाइदिएको छ ।। thanks for yor hard work and beautiful collection. Keep it up sirzu❤️❤️
कसरि बयान गरु यो तपाइको अथक प्रयास लाइ अझ बढि सफलता को कामना का साथ धेरै माया @sirjana baini....अझ अरु लुकेर बसेका नेपालका कुना काप्चा हरुको खोज गरि पस्किरहनु हुनेछ भन्ने आशा छ।।🇳🇵🇳🇵
Wow didi...bholi ko exam ls pressure feel bhairako bela ekdam relieve feel bhayo yo video herda....specially dolpa ko sundarta वडो उत्कृष्ट ढङ्गले पस्कनु भयको छ।❤
सिर्जना ओलि ज्युको साहसिक यात्रा र बौद्धिकताको उपज यो भिडियो collection बनेकोमा खुशी व्यक्त गर्दछु साथै award मा छानिएकोमा बधाई पनि छ । रुकुमकी छोरी कर्णालीकि छोरीको यो साहसिक कार्य र संघर्षलाई निकायहरुले चिन्न सकुन , थप सफलताको सुभकामना समेत व्यक्त गर्दछु ।
संन २०१३ तिर होला बेलायत का प्रसिध्द पर्वतारोहि Sir Chris Bonington जो नेपालको सगरमाथा र नेपाल संग परिचित ले बिबिसीको अन्तरबार्ता मा भनेका थिए - "Nepal is Super Switzerland " भन्नाले १०० वटा स्विजरल्याण्ड जोड्यो भने मात्र नेपाल जस्तो सुन्दर देश बन्छ । बहिनि Sirjana Sizzu र वहाको टिम को यो भिडियो अनि बिगतमा पोष्ट गरेका भिडियो हेरेपछि प्रमाणित भयो Sir Chris Bonington ले भनेका एकदम सहि रहेछ । Sirjana Sizzu र वहाको टिम लाइ सलाम - good work keep it up !!
बहिनी लाई धेरै धेरै धन्यबाद म पनि कर्णाली घुम्ने छु नेपाल आएपछी अहिले कुवेत छु हजुरको सबै भिडियो हेर्छु राम्रो लाग्छ यस्तै बनाउदै जानू best of luck sis
अर्मा लेकलाई साक्चा तिर दया लेक भन्छौ जहाँ सिद्द गुफाको बर्ननगरेको भय राम्रो हुन्थ्यो जे होस देसले भुलेको पाटो राराहुँदै शे फोक्सुन्दोको बाटो सुन्दर बिडियो
TH-cam हेर्दै गर्दा Comment पढ्दै भिडियो हेर्ने म आज यो भिडियो नसकि मेरो मनमा कतै जानै मानेन ।धेरै धन्यवाद सृजन sis लाई टाढैबाट भए पनि यति सुन्दर ठाउँ हेर्ने मौका प्रदान गर्नु भएकोमा ।समय अनुकुल बनाएर अवश्य घुम्नेछु कर्णाली प्रदेश।
साच्चै नै, धेरै मिहिनेत अनि कुना कन्दरा का सुन्दर द्रिस्यालाई पस्कन सफल सिर्जना बैनि लगाएत सम्पूर्ण टिम् लाई मेरो तर्फ बाट् धेरै बधाई यबम् धन्यवाद दिन चाहन्छु !
म हजुरकाे सबै भिडियो टिकटक र युटुवमा हेर्छु हजुर अति नै मन पर्छ अनि हजुरले राखेका सबै भिडियो अति मन पर्छ अनि लाग्छ हामी यति प्राकृति रुपमा यति धेरै धनी भएर पनि किन अरुको देशमा दुख गर्न जानुपर्ने 😓😓😓😓😓
Yes, I truly appreciate your short-documentary video of Karnali province🙏. Especially, I was born in Musikot Rukum so I am proud that I was born there in a place like heaven😇👼You reflect the beauty of upper Dolpa, along with most parts of west Rukum, and I felt like I am so lucky, and proud to be born there😤Even I didn't visit this places so in the future, I will visit this beautiful heart taking places.😊❤️, All in all, I would like to thank you much for your exploring the Karnali province of Nepal🙏🙏🙏😊
This region is home to Chettris, Kumaoni, Khas and Tibetic people, as a Tibetan, we share great affinity with our khas people, we even had khas dynasties that ruled over proto Tibet in Western Tibet, we are ONE, from Nepal, to Uttarakhand, to Himachal, to Kashmir, to Pakistan.
धन्यवाद यति धेरै मेहेनत गरेर हाम्रो कर्णाली प्रदेशलाई सामाजिक संजालमा राखिदिनुभएकोमा ।🤩
दाइ पनि यताउता हाे
bhatij
@@primitivelifestyle7509 ok
Hamro karnali ramro karnali
Yo thauharuma punga gadi janxaki jadaina hami ghumna aaune yojana xa plz batai dinus👏
जीवनको लक्ष्य भेटेर मख्ख परेको मान्छेसँग भिडीयो भेट समेत उर्जाशिल हुनेगर्दछ- एउटा प्रेरणादायी यात्री ।
कर्णाली आफै सुन्दर छ एकचाेटि मुगु पुग्नुस् याे भन्दा पनि अँझै सुन्दर दृश्यहरु देख्न पाउनु हुनेछ। feeling, proud to be karnali बासि😍😍
वाह क्या गजब ठाउँहरु घुमियो आज
आहा एकपटक गुम्नै पर्ने ठाउँ रहेछ,😍😍😍
एकदमै राम्रो लाग्यो बहिनी हजुरको भिडियो । भिडियो सगै नागबेहली प्रस्तुति ले झन सुग्न्धित बनायो । बधाई छ बहिनी
आहा कर्णाली प्रदेश ! जो मैले सोचे भन्दा धेरै फरक,सौंदर्य का धनी,मनमोहक प्राकृतिक । साच्चै नै, धेरै मिहिनेत अनि कुना कन्दरा का सुन्दर द्रिस्यालाई पस्कन सफल सिर्जना बैनि लगाएत सम्पूर्ण टिम् लाई मेरो तर्फ बाट् धेरै बधाई यबम् धन्यवाद दिन चाहन्छु !
सृजनाको सिर्जना अति राम्रो छ, कुबेत बाट धन्यबाद तपाइलाई अनि सबैलाई.
आहा सुन्दर कर्णाली😍😍😍😍😍😍👌👌👌👌👌👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
हाम्राे कर्णाली,राम्रो कर्णाली 👍❤️❤️❤️❤️❤️❤️
Proud to be Dolpali 🥰🥰🥰🥰
आहा सारै राम्रो भिडियो यति राम्रो भिडियो धेरै धेरै धन्यवाद बैनी हजुर लाई
दिदी को यो संघर्ष लाई सलाम छ यति राम्रो खोज गर्नु भको छ मेरो प्यारो गाउँ
Wow wow लाग्नेछ अरुकाे प्रदेश काे पछि प्रतिक्षा गरेकाे छु
यो बहिनि को भिडियो हेरेर दिन भरिको थकाई बिसाउने गर्छु आफ्नो देशको रमाइलो मन मोहक दृश्य हरु हेरेर,बहिनिलाई धेरै धेरै धन्यवाद,यसरी नै नेपाल को प्रसार प्रचार गर्दै जानू होला।
सिज्जु बैनी प्यारी बैनी, जो सुकै पुग्न नसकेको ठाउँ पुगेर हामिलाई पनि घरमै बसि बसि एति रमाइलो ठाँउ देखाईदिनु भएको छ । हाम्रो देशलाई चिनाउदै हुनुहुन्छ ,धेरै धेरै बधाई छ नानी। आफ्नु कार्यमा अघि बढ्दै जानू।
नयाँ र परिष्कृत शैलीमा आइछौ , खुशी लाग्यो र राम्रो पनि ।
यस्तै यस्तै खुराक पस्किरहनू , शुभकामना छ ।
कर्णाली सर्सर्ती घुम्न कसरी सकिन्छ , त्यो पनि अबगत गराउन मिल्छ भने कष्ट गरिदिउ । कर्णाली घुम्नी रहर छ थोरै भए पनि ।
अझै सफलताको शुभकामना । यता तिर पाे ज्यान लाग्दा भरपुर सफलता पाइएला जस्तो छ त ।
अति राम्रो अति सुन्दर । दृश्याङ्क खिच्ने र बोल्ने शैली अति उत्तम ।
आह कति राम्रो सुन्दर प्रकृति
आहा,,,,, अति राम्रा दृश्य र शब्द संयोजन,,
waw गज्जब हेरौ हेरौ लाग्ने
धेरै राम्रो छ कर्णाली । यो सौन्दर्यलाई बाहिर ल्याउन मेहनत गर्नु भएकोमा बहिनी लगायतको समुहलाई धन्यवाद ।
कस्तो दामी ठाउ कुनै दिन मौका पायेमा सबैले एकचोटी घुम्नु नै पर्ने ठाँउ रैछ#❤️❤️
निक़ै महत्वपूर्ण भिडियो सिर्जू congrtulations
नेपाल को असली सुन्दरता देखि दैछ धन्यवाद हजुरलाइ।
Ow super collection clips of karnali district keep it up sirzuu
अहा क्या दामी मेरो कर्णाली Best wish dee
सार्है मनमोहक दृश्य लिएर देखाउनु भएको मा धन्यवाद !! पुरुस्कारको हकदार हुनुहुन्छ
सोर्ग कस्ले देख्या छ र,,? भन्नेहरुका लागि यो ब्रित्तचित्र हेर्नै पर्ने रहेछ र कर्णाली प्रदेश धम्नै पर्ने रहेछ । धेरै धेरै धन्यबद हजुरलाई...🙏🙏🙏🙏
भिडियो हेरेर गज्जब मजा आयो 🌻
अरे वाउ कर्णाली ♥️💔💔सुन्दर ताले भरिपुर्न कर्णाली 🙏
Wow beautiful karnali hamro karnali ramro karnali म स्वयं कर्णाली बासी भएको भयको नाताले हजुरलाइ धेरै धेरै धन्यवाद यस्तो राम्रो स्तोरी भिडियो बनाउनु भयको मा बास्तबमा म टिकटक मा देखेर आयको धन्यवाद 👌👌👌❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धन्यवाद छ हजुर ले येति सुन्दर विङियाे देखाये मा 🙏🌹
झ्वाट सुनेर कर्णाली लाई बिकट उजाड सम्झने हामी सबै लाई यो भिडियो ले कर्णाली प्रती को मोह हेरै बढाइदिएको छ ।। thanks for yor hard work and beautiful collection. Keep it up sirzu❤️❤️
निकै उत्कृष्ट लाग्यो....!
म नेपालको पुर्बी जिल्ला झापाको मान्छे तपाईको भिडीयो मार्फ़त कर्णाली घुम्दैछु , धन्यबाद हजुर ❤️🙏
Aha kati ramro karnali ani kati ramri prastora
स्वर्ग खोज्न कतै जानु पर्दैन नेपाल मै छ स्वर्ग जय देश जय नेपाल जय कर्णाली प्रदेश धन्यवाद दिदी 🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यबाद दिदी हजुर्लाई सधै यस्तै video बनायर हाम्रो प्रदेश लाई चिनाईरहनुहोला।
मैले सोचे भन्दा पढे भन्दा धेरै फरक पाए
साच्चै नेई धेरै धनी छ प्राकृतिक रुपले हाम्रो नेपाल 😍😍
आहा दिदी यति राम्रो छ है हाम्रो देशका सबै ठाउँ अझ उत्कृष्ट छ हाम्रो😍😍 विशेष सुभकामना दिदी 💞💞💞💞💞💞
नेपाल आए पछि कर्णलि परदेशको अवस्य यात्रा गर्नेछु हाल जापान टोकियो बाट हेर्दै छु हजुरको भिडीयो 👍👍👍
Video ma ta sab ramro dekhinxa hajur, murkha nabannus
@@helloworld4147 tmi kun thau ko ho???
@@GM777-gm7 Dailekh
Maile nai December ko lagi plan banakoxu. From Fukuoka.
I want to join with your team sis… keep explore more hidden our beauty places . Proud of us& thanks for awesome contain to entertain us.
कसरि बयान गरु यो तपाइको अथक प्रयास लाइ अझ बढि सफलता को कामना का साथ धेरै माया @sirjana baini....अझ अरु लुकेर बसेका नेपालका कुना काप्चा हरुको खोज गरि पस्किरहनु हुनेछ भन्ने आशा छ।।🇳🇵🇳🇵
wow म मुस्ताङ बस्दा असाध्यै जान मन लागेको ठाउँ आज राम्रो सङ्ग हेर्न पाए धन्यवाद नानु
क्या आनन्द आयाे डाडापाखा झरनाले मन्त्रमुग्ध भएछु।
Thank you for making this wonderful video and showing us the real beauty of Karnali I love it 😍❤️ #SaveCulture #nature
Maile socheko vanda dheraie Naie ramro raxa thank you 🙏
Very nice video tapaiko patrakarita yakdam best xa badhai xa.🙏🙏
सामाजिक संजालले आफ्नै देशका सुन्दर ठांउ बिभिन्न जातीय संस्कृती नजिक बाट चिन्नजान्न पाईएको छ घन्यवाद बैनी श्रृजना सिज्जु बेलायतबाट 💓🤟🏻
एकचोटी भए पनि कर्णाली प्रदेश चाई पुग्नै पर्ने ठाउँ रहेछ भनेर थाहा भयो यो भिडियो हेरेपछि साँच्चै स्वर्ग नेपाल मै छ♥️🇳🇵🇳🇵🇳🇵 ♥️♥️
Wow didi...bholi ko exam ls pressure feel bhairako bela ekdam relieve feel bhayo yo video herda....specially dolpa ko sundarta वडो उत्कृष्ट ढङ्गले पस्कनु भयको छ।❤
Ekdamai ramro lagyo hajurko presentation. Sachai ramro rahecha ,
आहा मेरो कर्णाली !!thank u sirju
मेरो तर्फ बाट करोडौं करोडौंको बधाई तथा शुभकामना यो भिडियो को लागि ❤️पोखरा👍️
सिर्जना ओलि ज्युको साहसिक यात्रा र बौद्धिकताको उपज यो भिडियो collection बनेकोमा खुशी व्यक्त गर्दछु साथै award मा छानिएकोमा बधाई पनि छ । रुकुमकी छोरी कर्णालीकि छोरीको यो साहसिक कार्य र संघर्षलाई निकायहरुले चिन्न सकुन , थप सफलताको सुभकामना समेत व्यक्त गर्दछु ।
म कर्णाली बासी हुनुमा आफूलाई गर्व गर्दछु, स्वर्ग जस्तो भूमि जो पाएको छु। तर !! अप्सोच आफैले रियल देख्न सकिएको छैन ....
Dherai ramro xa karnali.
संन २०१३ तिर होला बेलायत का प्रसिध्द पर्वतारोहि Sir Chris Bonington जो नेपालको सगरमाथा र नेपाल संग परिचित ले बिबिसीको अन्तरबार्ता मा भनेका थिए - "Nepal is Super Switzerland " भन्नाले १०० वटा स्विजरल्याण्ड जोड्यो भने मात्र नेपाल जस्तो सुन्दर देश बन्छ । बहिनि Sirjana Sizzu र वहाको टिम को यो भिडियो अनि बिगतमा पोष्ट गरेका भिडियो हेरेपछि प्रमाणित भयो Sir Chris Bonington ले भनेका एकदम सहि रहेछ । Sirjana Sizzu र वहाको टिम लाइ सलाम - good work keep it up !!
Mero gau mero thau अतिनै सुन्दर missing my village
Amazing place and beautiful..thank you so much for making such a nice videos
beautifull karnali in nepal thanks madam i am watching this video you are great
बहिनी लाई धेरै धेरै धन्यबाद म पनि कर्णाली घुम्ने छु नेपाल आएपछी अहिले कुवेत छु हजुरको सबै भिडियो हेर्छु राम्रो लाग्छ यस्तै बनाउदै जानू best of luck sis
आहा कति सुन्दर दृश्य हाम्रो देशको
उत्कृष्ट भिडियोको लागि सृजना नानुलाई धेरै-धेरै धन्यवाद! त्यो स्थानमा पुग्दा सबैलाई स्वर्गको अनुभुती हुन्छ नै, तर त्यो वास्तविक स्वर्ग हैन नानु...आध्यात्मिक र भौतिकवाद एक अर्काका परिपुरक हुँन, आध्यात्मिक ब्यक्तिले एउटा मार्ग दर्शन दिने काम गर्दछ, जो उसले पहिले नै देख्ने गर्दछ, र त्यही देखिएको शब्दहरु जनमानसमा राख्न चाहदा अरु ब्यक्तिहरुको सामु उल्लु र हाँसोको पात्र हुने गर्दछ्न, हुँन पनि हो, बिज्ञानले प्रमाण माग्दछ, र त्यसको खोज खण्डनका लागि बैज्ञानिकहरु पनि अहोरात्र लागिपरिरहेका छ्न, आज हामिहरु जति वाद विवाद र खोजीका कार्यहरु गरिरहेका छौ, ती सबै Main Light Gravity को Range भित्रका परिचालनहरु हुँन, किनकि तपाईं हामी सबै Main Light Gravity का रंगहरु हौ, र Main Light Gravity को Range भित्र रहेका छौ, र Main Light Gravity को बाहिरी ब्रह्माण्ड नै वास्तविक शान्ति, सत्य, र समानता हुन, किनकि त्यो स्थानको नाम नै हो वास्तविक अन्त्य, र त्यो स्थान सम्म Main Light Gravity का कुनै पनि ताप शक्तिहरु पुग्न पनि सक्दैनन्, तसर्थ त्यस् स्थानमा ताप शक्ति नरहेको हुँदा त्यहाँ चिसो शक्ति पनि रहेको पाईन्न, तसर्थ त्यस स्थानमा जन्म मृत्यु पनि रहेको पाईन्न, मृत्यु जन्मको उल्टो प्रक्रिया हुन, र चिसो तापको उल्टो प्रक्रिया हुन, जहाँ जन्म रहेको हुन्छ त्यहाँ मृत्यु रहेको हुन्छ, जहाँ जन्म रहेको हुन्न त्यहाँ मृत्यु पनि रहेको पाईन्न, तसर्थ त्यो स्थान नै वास्तविक खोक्रो ब्रह्माण्ड अर्थात अन्त्य, सत्य र समानता हुन। जस्तैः एउटा कुनै पनि जिवित तत्वको मृत्यु हुन गएमा अनि त्यो निर्जीव हुने गर्दछ, अनि त्यो निर्जीव तत्व पनि नदेखिने गरि अन्त्य भएमा अनि त्यो वास्तविक ब्रह्माण्ड बन्ने गर्दछ, तेस्तै एउटा कुनै पनि ताप शक्तिको मृत्यु हुन गएमा अनि त्यो चिस हुने गर्दछ, अनि त्यो चिसो शक्ति पनि अन्त्य हुन गएमा अनि त्यो वास्तविक खोक्रो ब्रह्माण्ड, सत्य, शान्ति र समानता हुनेछ। तसर्थ त्यो स्थानको नाम हो No heat, No cold, No God, No Giant, No error, No punished.
Modern God´s Light
"O"M´science
mainlightgravity.blogspot.com/?m=
©opyright and reserved
facebook.com/profile.php?id=100063650525868
अर्मा लेकलाई साक्चा तिर दया लेक भन्छौ जहाँ सिद्द गुफाको बर्ननगरेको भय राम्रो हुन्थ्यो जे होस देसले भुलेको पाटो राराहुँदै शे फोक्सुन्दोको बाटो
सुन्दर बिडियो
सुन्दर ठाँउ 🇳🇵🙏
TH-cam हेर्दै गर्दा Comment पढ्दै भिडियो हेर्ने म आज यो भिडियो नसकि मेरो मनमा कतै जानै मानेन ।धेरै धन्यवाद सृजन sis लाई टाढैबाट भए पनि यति सुन्दर ठाउँ हेर्ने मौका प्रदान गर्नु भएकोमा ।समय अनुकुल बनाएर अवश्य घुम्नेछु कर्णाली प्रदेश।
अतिनै सुन्दर ठाउ
omg हामि नेपालिले घूम्नैपर्ने थाउ ।
सारै लोकप्रिय कर्णाली प्रदेश ❣️❣️
साच्चै नै, धेरै मिहिनेत अनि कुना कन्दरा का सुन्दर द्रिस्यालाई पस्कन सफल सिर्जना बैनि लगाएत सम्पूर्ण टिम् लाई मेरो तर्फ बाट् धेरै बधाई यबम् धन्यवाद दिन चाहन्छु !
आहा । हाम्रो रुकुम । सुन्दर रुकुम । अँझै हजुरले छायांकन गरेका दृश्य र ति दृश्यलाई वर्णन गर्ने शब्द संयोजनले सुनमा सुगन्धन थपेको छ ।
beautiful document ory but very short 🎉its good attention for visitor
Aha kati ramro hamro des
❤️❤️❤️😱No words to describe the beauty of Nature in Nepal 🇳🇵
म हजुरकाे सबै भिडियो टिकटक र युटुवमा हेर्छु हजुर अति नै मन पर्छ अनि हजुरले राखेका सबै भिडियो अति मन पर्छ अनि लाग्छ हामी यति प्राकृति रुपमा यति धेरै धनी भएर पनि किन अरुको देशमा दुख गर्न जानुपर्ने 😓😓😓😓😓
आहा ,,,कति राम्रो😍😍😍😍😍
Yes, I truly appreciate your short-documentary video of Karnali province🙏.
Especially, I was born in Musikot Rukum so I am proud that I was born there in a place like heaven😇👼You reflect the beauty of upper Dolpa, along with most parts of west Rukum, and I felt like I am so lucky, and proud to be born there😤Even I didn't visit this places so in the future, I will visit this beautiful heart taking places.😊❤️, All in all, I would like to thank you much for your exploring the Karnali province of Nepal🙏🙏🙏😊
sundar prastuti sundar karnali
आहा हाम्रो सुन्दर नेपाल
My dream destination before any place in the world when I used to say that my friends laughed at me but you proved I am not wrong ❤️❤️❤️
आहा , कति सुन्दर
So cute, educational and BrAvO
This region is home to Chettris, Kumaoni, Khas and Tibetic people, as a Tibetan, we share great affinity with our khas people, we even had khas dynasties that ruled over proto Tibet in Western Tibet, we are ONE, from Nepal, to Uttarakhand, to Himachal, to Kashmir, to Pakistan.
Nice beautiful place and sizu sis thank you for this beautiful
दैलेख मा अवस्थित माहाबु लेक जाहा माहाबु मेला (भगवान शिव को पुजा को लागि ठूलो मेला लाग्छ ) त्यो पनि येस दृश्य मा देखाको भये आज राम्रो हुन्थ्यो ,,🙏
Wow wow wow 🥰🥰🥰🥰🥰🥰🥰
Hamro NEPAL HAMRO karnali so, Beautiful...yeti ramro Sundar video banaonu bhayeko ma......man nai KHOOSHI bhayo.....🥳🥳🥳🥳🥰🥰🥰
अत्यन्तै राम्रो
Wow. this is just wonderfu. gajjab. badhai.
Awesome useful post thanks 😊💖🌷
No enough word to explain , professional Nepali tourist blogger 👏👏👏👏highly impressed👏👏👏
धेरै सुन्दर ठाँउ
Wow sarai man paryo....
सुन्दर ठाउँ 😍😍😍😍😍😍😍
सुन्दर भिडियो!
आहा! सुन्दर कर्णाली अनि सालिन तपाई😘🤗❤️🥀..keep going
आहा कति सुन्दर!नगयनी गयेको अनुभव गराइदिनु भो अपार धन्यवाद प्रस्तोता ज्युलाइ 🙏❤️
Ekdamai maan paryo video...
Wow your voice with karnali amazing views ♥️
Khubsurat khubsurat karnali😍
one of best full of natural beautiful in nepal katnali province..! Jumla ,humla,mugu, kalikot ,dolpa..