लर्के जोवन गएन माया नलाइ भएन चौतारी मायालु दुइ जना बसेर यो गीत पनि दुइ गायक बच्चु कैलाश र पुष्प नेपालीले गाउनु भएका पूरानो गीत पनि। अपलोड गरिदिनु भए पूरानो नेपाली गीतहरू को जगेडा गर्न हर सम्भव हुनेथियो। धन्यवाद।।
तितरी पंखी बादलु माथी बादलु माथी सुनौलो सांझमा बगेको खोला कल कल गरि जुनेली रातमा बगेको खोला कल कल गरि जुनेली रातमा यता र उति यता र उति हरियो डाँडा निर्मल झरना रुपौलो रङ्ग टाकुरा उच्च क्या राम्रो हिमालमा गोरेटो रातो गोरेटो रातो माटोको राम्रो उकाली थलीमा ओराली त्यसतै बाटोको ढुङ्गा ढल्केको घाममा तितरी पंखी बादलु माथी बादलु माथी सुनौलो सांझमा बगेको खोला कल कल गरि जुनेली रातमा कहिँ त सेतो कहिँ त रातो पोतेको घरैमा गाई र भैंसी बाधेको बारी हरियो पहाड मा थाप्लोमा नाम्लो थाप्लोमा नाम्लो पिठ्युँमा डोको बोकेका मर्दान आँखामा गाजल कोरेकी मात्र पबित्र जनना तितरी पंखी बादलु माथी बादलु माथी सुनौलो सांझमा बगेको खोला कल कल गरि जुनेली रातमा हिमाली हावा हिमाली हावा सङ्गलो पानी मलिलो माटोमा हुर्केकि नानी हुर्केको ठिटो निरोगी माटोमा न जालझेल न जालझेल न रिसइबी जानेको पहाडमा उडेकी चरी सरि छ्न सारा रमेको पहाडमा तितरी पंखी बादलु माथी बादलु माथी सुनौलो सांझमा बगेको खोला कल कल गरि जुनेली रातमा बगेको खोला कल कल गरि जुनेली रातमा तितरी पंखी बादलु माथी बादलु माथी बादलु माथी बादलु माथी शब्द :म बि बि शाह स्वर :बच्चु कैलास ,पुष्प नेपाली सङ्गीत :बच्चु कैलास ,
Yesta masterpiece kaljayi khojdai suni rako chhu ❤
लर्के जोवन गएन माया नलाइ भएन चौतारी मायालु दुइ जना बसेर
यो गीत पनि दुइ गायक बच्चु कैलाश र पुष्प नेपालीले गाउनु भएका पूरानो गीत पनि। अपलोड गरिदिनु भए पूरानो नेपाली गीतहरू को जगेडा गर्न हर सम्भव हुनेथियो। धन्यवाद।।
तितरी पंखी बादलु माथी बादलु माथी
सुनौलो सांझमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
यता र उति यता र उति हरियो डाँडा
निर्मल झरना
रुपौलो रङ्ग टाकुरा उच्च क्या राम्रो हिमालमा
गोरेटो रातो गोरेटो रातो माटोको राम्रो
उकाली थलीमा
ओराली त्यसतै बाटोको ढुङ्गा ढल्केको घाममा
तितरी पंखी बादलु माथी बादलु माथी
सुनौलो सांझमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
कहिँ त सेतो कहिँ त रातो पोतेको घरैमा
गाई र भैंसी बाधेको बारी हरियो पहाड मा
थाप्लोमा नाम्लो थाप्लोमा नाम्लो
पिठ्युँमा डोको बोकेका मर्दान
आँखामा गाजल कोरेकी मात्र पबित्र जनना
तितरी पंखी बादलु माथी बादलु माथी
सुनौलो सांझमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
हिमाली हावा हिमाली हावा सङ्गलो पानी
मलिलो माटोमा
हुर्केकि नानी हुर्केको ठिटो निरोगी माटोमा
न जालझेल न जालझेल
न रिसइबी जानेको पहाडमा
उडेकी चरी सरि छ्न सारा रमेको पहाडमा
तितरी पंखी बादलु माथी बादलु माथी
सुनौलो सांझमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
बगेको खोला कल कल गरि
जुनेली रातमा
तितरी पंखी बादलु माथी बादलु माथी
बादलु माथी बादलु माथी
शब्द :म बि बि शाह
स्वर :बच्चु कैलास ,पुष्प नेपाली
सङ्गीत :बच्चु कैलास ,
✅
Thank you
Thank you
Wow …. Such a great song ! 🙏
Pure Nepali organic song 🎶…this is my 30th listening to it…🇳🇵🙏
yastaa Geet Kahile Banchh Holaa Aw ? Gaye Ti din
Super beautiful ❤️❤️🙏 song
Wow suppop nepali song
२०८०/१२/२९