मैले N4 को exam दिएको मेरो त Reading त १२ वटा मा बाह्रै ए उटा बिग्रे छ। अब कतिको चान्स हुन्छ धेरैजसो नम्बर त Reading बाटआउँछ अरे म त आलु खान्छु जस्तो छ अनि यो एन्सर बिग्र्यो भने नम्बर माइनस हुन्छ हुँदैन मैले नजानेको कुरो भन्दिनु पर्यो हामीले पास गर्न १९ १९ नम्बर ल्याउनुपर्ने हो कि १९ १९ वटा मिलाउनुपर्ने हो कसैले भन्दिनु न म त मर्न लागे टेन्सन भर मेरो second paper को त रिडिङ मात्रै १२ वटा बिग्रिरहेको छ अरु हिसाब गर्दा त १६ १७ ओटा नै न बिग्रोजस्तो लागिरहेको छ।
Rijult kahile herna paginxa sir khabr pau hai❤❤
8 mont ko pahilo hapta
Sense jlpt pass garera aauda kati yrs basna pahinxa ani fmy lyaunu milxa ki mildain milxa vane kati paxi milxa please vandinuna sense
5 barsa basna milxa
Aru ta ramrai vayo jasto lagxa, listening maa ali doubt lagya xa😢
मैले N4 को exam दिएको मेरो त Reading त १२ वटा मा बाह्रै ए उटा बिग्रे छ। अब कतिको चान्स हुन्छ धेरैजसो नम्बर त Reading बाटआउँछ अरे म त आलु खान्छु जस्तो छ अनि यो एन्सर बिग्र्यो भने नम्बर माइनस हुन्छ हुँदैन मैले नजानेको कुरो भन्दिनु पर्यो हामीले पास गर्न १९ १९ नम्बर ल्याउनुपर्ने हो कि १९ १९ वटा मिलाउनुपर्ने हो कसैले भन्दिनु न म त मर्न लागे टेन्सन भर मेरो second paper को त रिडिङ मात्रै १२ वटा बिग्रिरहेको छ अरु हिसाब गर्दा त १६ १७ ओटा नै न बिग्रोजस्तो लागिरहेको छ।
A Testo Vaya sabai bigrexa hai
Mero grammer rw reading bigryo aru tw ramrae vayo
Next choti sagai jam hoi ta sir
jlpt kun level ko exam dinubho sir?
N3