पहिले तपाईँले international option अन गर्नुपर्ने हुन्छ र अन गरिसकेपछि नेपालमा रहेको murchent qr यानिकि business qr मा मात्र तपाईँले पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ। पैसा ट्रान्सफर गर्नको लागि तपाईंको सपोर्टेड बैंक हुनुपर्ने हुन्छ। मैले भिडियोमा लिस्ट राखी दिएको छु तपाईले त्यबाट तपाईँको सपोर्टेड बैंकहरू हेर्न सक्नुहुनेछ। यदि तपाईँले personal QR मा पैसा ट्रान्सफर गर्न खोज्नुहुन्छ भनेपछि ट्रान्सफर हुने छैन।
मैले धेरै कोसिस गरेको googleबाट तर भइरहेको छैन हाम्रोबाट
Yes we need this system
Bhai nepal se India me transfer nhi ho rha hai
काम गर्न आयका मज्दुरहरु सङ्ग का बाट bank account हुन्छ ?
हैन सर हजुरको अरुबाट भइरहेको छ हाम्रोबाट गौगोल पे फोनबाट भइरहेको छैन। के होला यसको
पहिले तपाईँले international option अन गर्नुपर्ने हुन्छ र अन गरिसकेपछि नेपालमा रहेको murchent qr यानिकि business qr मा मात्र तपाईँले पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ। पैसा ट्रान्सफर गर्नको लागि तपाईंको सपोर्टेड बैंक हुनुपर्ने हुन्छ। मैले भिडियोमा लिस्ट राखी दिएको छु तपाईले त्यबाट तपाईँको सपोर्टेड बैंकहरू हेर्न सक्नुहुनेछ। यदि तपाईँले personal QR मा पैसा ट्रान्सफर गर्न खोज्नुहुन्छ भनेपछि ट्रान्सफर हुने छैन।
Wow nice sharing
Thank you
Samjuta matra vako xa chalu vako xaina
Wow
Wow super nice video sir
🙏🙏🙏🙏🙏🙏
Nice 👍😮
Thankyou
Omg sir😊
,,🙏🙏🙏🙏🙏🙏
Back garnu hai
Back plz bro
Vira xaina
Hudina ta