भाइ को म पनि फ्यान है खुब मन पर्छ मलाइ सुरु मा मुखले मादल बजाको बेला बाटै हेर्छु कति रमाइलो लाग्छ।विशेष धन्यवाद भाइ लाई युटुब मा लियाउने भाइ हरु को टिम लाई
फले दाई मनको सह्रै धनी हुनुहुदो रहेछ,अनि कति मिठो बोलि, तपाईको मानब्ता झल्किने अभिब्यक्ति देख्दा मन् छोयो अनि कति ग्यानि छोरी राम्रो संस्कार सिकाउनु भएको रहेछ, तपाईको परिवारमा सदैव सुख शान्ति होस् दुख कष्ट नआओस् आएता पनि सजिलै सामान गर्ने शक्ति मिलोस् ।🙏
अहिले सम्म हेमराज जी को धेरै भीडीयो हेरे तर यो भीडीयो उत्कृष्ट लागेयो मलाई !!! फल थापा दाजुले दिल देखी खुलेर गरेको साथ सहयोग सम्मान र आश्वसन…..अंगनति छ जो तारीफ़ गरेर पूगदैन l दाजूको मिजासीलो भोली सम्मानले होला हेमराज जी नि कती मज़ाले बोलेर गीत गाई नाचदै जन गाउन र नाचन खोजेको अझ नानीहरु कती संस्कारी..🙏🏻👏🥰👍😍
हेम राज भाइ को म स्वर को ठूलो फ्यान हो।कुनै दिन हेम राज भाइ को शब्द लय भएको एउटा लोक दोहोरी गित सुन्न हतार छु फल दादा ।तनहुँ भानु नगरपालिका हाल दुबई बाट ।🇦🇪🇳🇵🇦🇪🙏🙏🇦🇪🇳🇵🙏🙏
Videos garne dai ma kasam tapai ramroo manxe.. yarrr…kati humble Fale thapa bro I love ❤️ you… and all ur family members…❤️🥰… respect garnu vayo yo vailai tara ramailo vayo aaja bata ma tapaiko big fan 🥰❤️
सबभन्दा राम्रो सानू नानिले नमस्कार गरिन अनि हेमराज ले गाउदा नानि एक्दम राम्रो नाचिन हेमराज ले नि सानू नानी लाई पैसा दिय। धन भयर कोहि धनी हुदैन तर मन को धनी माहान हुन्छ। आफ्नो घर आउने मान्छे लाई कसरी स्वागत गर्नु पर्छ त्यो कुरा हजुर राम्रो उदारण बनेको छ। र हजुर को माहान सोच लाई सलुट गर्छु🙏 र सानू नानी हरु लाई कति राम्रो सस्कार सिकाउनु भयको एक्दम खुसी लाग्यो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hehe हेमराज भाईले मलाई लामो दाई रे ❤️❤️❤️🙏🙏
Umm🤣
😀😀😀😀
Aglo hight vako vaneko hola ni bro
Hajur teju sir
🤣🤣😂😂😂
मनको धानि फल जि र भुवन जि लाई धेरै धेरै धन्यवाद ।धेरै खुशी लागेउ। Great job
फल दाइ हजुको सबै परिवार एक्दम राम्रो हुनुहुन्छ । कत्ति सहयोगी तपाइको पनि सधैं भगवानले रछ्या गरून् र सधैं राम्रो होस ।😊😊
लास्तै रमाइलो फल दाजु हेमराज सबै अनि सोध्ने तरिका पनि राम्रो छ फल दाजु को बोलि
फले दाई र हेमराजको बातचित सधै सारै रमाईलो हुन्छ . keep it up
Hemraj Lai Maya Ra adar garnu bhako dekhera Khushi lagyo dai . 🙏❤️
आहा सानो नानू नाच र हेम भाइको गीत! फलसिङ सर नमस्कार ।
सदाबहार भाइरल दाजु हेमराज भुजेल लाई धेरै पछि देखेर खुशिहुनेहरु जति यता हाजिर हुम त?🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
खुशी आफै भित्र हुनेरहेछ ।यसरी जिन्दगी कटाउदा पनि उनको जीवन खुशी नै छ।
कति innocent हेमराज भाई दुईवटा तालिएर बस्छ नी हो त्यो बिस्कुट रे😘
त्यो ठाँउको सौन्दर्य नै रहेछ हेमराज भुजेल आजभोलीको जमानामा हेमराज जस्तो मान्छेलाई सम्मान गर्नु पर्छ।।
सहि हाे दाजु ❣️🙏
भाइ को म पनि फ्यान है खुब मन पर्छ मलाइ
सुरु मा मुखले मादल बजाको बेला बाटै हेर्छु कति रमाइलो लाग्छ।विशेष धन्यवाद भाइ लाई युटुब मा लियाउने भाइ हरु को टिम लाई
बिचरा हेमराज भाइ कति मन को धनि नानि लाई पैसा दिन्दा सारै खुसि लाग्यो
Pagal lai
@@buddirsni7704 cyyttyytytttt yuuyrssaagkj. Cxzz,??
.
🙄😏🙂😑😐😗😀😀😁🤣😄😅😅😅😅😅😅
खत्रा नाच हेमराज भाइको 👌👌
हेमराज धेरै रमाईलों मान्छें धेरै दिन देखनां पायमां खुसिं लाग्यों सर हेमराज भाई लाई
मदत लेल्प गरेकों मां हिरदयं देखिं धन्यवाद
Wou mitho boli hjr haru sabai ko. Cutie Nanu ko dance dherai ramro xa hai 👌
फल सर काे छाेरि कति राम्राे नाचेकाे
Malahi ni man paryo nani ko dance
8
सानी नानी कति राम्री कति ज्ञानि सारै राम्रो नाच नानुको👈️👌👌❤️
Since four days I have been following the videos of Hemraj ,how wonderful is his talents!
Helping hands are great!😊
कति राम्रो ग्यानी नानी हो। गाउँ पनि सुन्दर रहेछ
फले दाई मनको सह्रै धनी हुनुहुदो रहेछ,अनि कति मिठो बोलि, तपाईको मानब्ता झल्किने अभिब्यक्ति देख्दा मन् छोयो अनि कति ग्यानि छोरी राम्रो संस्कार सिकाउनु भएको रहेछ, तपाईको परिवारमा सदैव सुख शान्ति होस् दुख कष्ट नआओस् आएता पनि सजिलै सामान गर्ने शक्ति मिलोस् ।🙏
हेमराज भाइ को जिन्दगी बदलिएको देख्दा धेरै खुशी लाग्छ 😘
नानी कति ज्ञानि रहेछिन नानिको लागि ❤️❤️❤️❤️
🥰Hemraj bichara kati innocent cha ❣️
नानि नाचेको साह्रै गज्जब लाग्यो💕💕💕
Hemraj Bhai ko kala Excellent xa thanks 👍👍👍💓💓💓💓💓
Dherai ramro hemraj ko man dherai paxi dekhana paiyo khusi lagyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वाउ क्या दामि हेमराज भाइको श्वर सगै सानि क्युट बुनु को बिउटिफुल डान्स 🥰🥰🥰
Wow hahaha ramailo hemraj bai. kati ramro bichar sir..🙏🙏 Cute 6ori 👌👌good jobs💐💐
अति मन पर्याे मनकारि मान्छे हजुर लाई धन्यवाद छ सर
हेम भाइ मन को धनी नै रहेछ ,नानू को नाच मा बीस रुपैया दिएर प्रामाणित गरि दियो
बिचारा सानो बुनु कत्ती इमानदारी अनुशासीत रैछ माया लाग्दो😍😍😍
अहिले सम्म हेमराज जी को धेरै भीडीयो हेरे तर यो भीडीयो उत्कृष्ट लागेयो मलाई !!! फल थापा दाजुले दिल देखी खुलेर गरेको साथ सहयोग सम्मान र आश्वसन…..अंगनति छ जो तारीफ़ गरेर पूगदैन l दाजूको मिजासीलो भोली सम्मानले होला हेमराज जी नि कती मज़ाले बोलेर गीत गाई नाचदै जन गाउन र नाचन खोजेको अझ नानीहरु कती संस्कारी..🙏🏻👏🥰👍😍
अाहा कति ग्याति ज्ञ्यानि छाेरी,,,, अनि रमाइलो गफगाफ
Kati Ramro nache ko Nani ta 🤗👍❤️
नानी लाई देखेर मेरो छोरिको याद आयो कस्तो ठ्याक्कै मेरो छोरी जत्रै अनि मेरो छोरी जस्तै कत्ती राम्रो नाचेको मेलो छोली 🤗🤗🤗🤗❤️❤️❤️
Nice nani dance aani hemraj lai ma bata pani 🙏🙏 xa hai
कति ज्ञ्यानि अनि कति राम्री नानि 😍😍😍😍
हेमराज दाजुको भिडियो खुब् हेरम हेरम् लाग्ने धेरै
Cute nani dancing 💃 and Hemraj singing, nice 👍
लो लो दाजु रमाइलो लग्यो हेम दाजु लाई देखेर !
बिचार हेमराज भाइ तिमी कति मन काे धनी र
नानू पनि कति राम्रो नाचनु हुदाेरहेछ
sarai khusi lagyo video herda dherai mankari dai ♥❤
Sanu nanu kati gyani😍..God blessed u Hem bro
धेरै पछि आज हेमराज लाई देख्न पाइयो खुसी लाग्यो
Fal vai ani bhuwan vai dubai jana ko maya prem le garda aaja hem raj vai ani priwar lai kati ramro vayeko ca!!! God blessing bith of u !!!!
Hem Raj ko thulo fan ho ma from USA 🇺🇸 God bless you all
धेरै दिन पछि।हेम भाईलाई देख्न पाईयो।यार।
फल सर सारै हसाउ छ हेमराज भाई ले।
बिचरा भाई बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
हेम राज भाइ को म स्वर को ठूलो फ्यान हो।कुनै दिन हेम राज भाइ को शब्द लय भएको एउटा लोक दोहोरी गित सुन्न हतार छु फल दादा ।तनहुँ भानु नगरपालिका हाल दुबई बाट ।🇦🇪🇳🇵🇦🇪🙏🙏🇦🇪🇳🇵🙏🙏
Mz
Ewm.,
L
Kjoraisa
OWNA
0?1
सानि नानि कति राम्ररी नाचेकी😍😍😍🥰🥰🥰
Fal dai man ko sarai ramro hjr le hemraj dai lai sahayo gardai derai khusi lageaau dai
Videos garne dai ma kasam tapai ramroo manxe.. yarrr…kati humble Fale thapa bro I love ❤️ you… and all ur family members…❤️🥰… respect garnu vayo yo vailai tara ramailo vayo aaja bata ma tapaiko big fan 🥰❤️
Thanku fal sir Hemraj Bhujel bhai ko video herna paiyo? I'm big fen Hemraj Bhujel
मगर हरुको मन दयालु हुन्छ खुसि लाग्यो सर
सानो नानी नाचेको एकदमै मनपर्यो। मेरो घर पनी तनहुँ हो छिर्कन बजार हाल साउदी अरबिया बाट हो सर🙏🙏
Hemraj bhai ko dance 💃 ramro xa hei watching from Norway 🇳🇴
hemraj ko jastai video aayapani ramailo nai aauchha hai😍😍😍
कति ज्ञानि नानि जे भनेपनि मान्ने❣❣❣
हेम भाइ को धेरै राम्रो कला आहा लामो साअय पछि देख्न मिल्यो
respect him he is inocent .
कति ज्ञानि अनि राम्री नानी ❤️❤️
धेरै दिन पछी हेर्न पायो फल सरको च्यानल बाट हेमराजको भिडीयो
Sanu nani kati gyani good bless you nanu😍😍😍😍
धेरै खुशी लाग्यो दाजु हजुर को काम देखेर 🙏🙏
Fal vai ko yo bolne saili hemraj vai ko sojho panko boli sunda kati aananda lagyo cute nanuko dancing 💃 jhanai man paryo
धेरैमा देख्न पाईयो यो भाई लाई
बिचरा हेमराज भाई लाई कती माया गरेको फले दाईले छ सय दिनु भयो धन्यबाद दाई
धन्यवाद फल भाई साहेब। आज धेरै दिन पछि हेमराजलाई देख्न पाए, लिटल प्रिन्सेस आर्यन थापा को नाच पनि हेर्न पाए 🙏
दुखी पिडित र अशक्त लाई सहयोग गर्नी माहानता हो हजुर को बिग फ्यान भए म कोसै को मुहार मा थोरै मुस्कान थप्दिनु भयो धन्याबाद फल सर
कति राम्री छोरी कति राम्रो नाचिन प्यारि नानु💝💞💟💗💞💝
Nani chai sarae cute ani kasto imandari ky j vanda ni manne 🥰🥰🥰🥰
फलजि तपाईंको छोरी सारै सस्कारी रहेछ
Saskari hunuko lagi gharko maholl pani testai hunu paryo ni sitaa
Thank you brother for nice video. He is so innocent 😇 thank you for helping him
6:49
Nanu kati ramro nacheko. She is so cute❤️❤️❤️. Bless her.
Fal ji,
Thank you for helping Hemraj and family.🙏🙏🙏
लौन नानु ले कती मजा ले नाचेको गीत मा♥हेमराज भाइ को कुरा कती मीठो क्या मलाइ सारै मनपर्छ।
Aaha kati ramailo layo vdo hern pauda khushi layo
कति राम्री फुच्ची नमस्कार पनि कति मज्जाले लाउडली गर्या🙏🙏👍️👍️👍️👍️आम्मै फुच्ची त नाच्दी पाे हाली!!!!🙏
सबभन्दा राम्रो सानू नानिले नमस्कार गरिन अनि हेमराज ले गाउदा नानि एक्दम राम्रो नाचिन हेमराज ले नि सानू नानी लाई पैसा दिय। धन भयर कोहि धनी हुदैन तर मन को धनी माहान हुन्छ। आफ्नो घर आउने मान्छे लाई कसरी स्वागत गर्नु पर्छ त्यो कुरा हजुर राम्रो उदारण बनेको छ। र हजुर को माहान सोच लाई सलुट गर्छु🙏 र सानू नानी हरु लाई कति राम्रो सस्कार सिकाउनु भयको एक्दम खुसी लाग्यो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kati ramro video banaaunu hunx hemraj Vai saraie ramro lagx sir🙏
धेरै दीन मा देख्न पाइयो हेमराज भाइ त सीरीयल मा पनी खेलाउनु पर्नेक्या सारै रमाइलो हुन्थ्यो।
दाई कति मजाको बोलनु हुन्छ एकदमै राम्रो लागछ
Fal dai ko man sarai ramro ho yr dherai help garnu vaxa hem vai lai God blessing you Fal Dai♥️
Waw nanu ko dance babal hemraj vai good luck 👍 geet
Fal daju laii dherai dherai dhannyabaad hamro ramailo hemraj vai laii sayog garnu vye ko maa...#ramailo_lageyo_video❣️❣️
ल फल दाई यो हेमराज भाईको भिढियो सारै राम्रो लाग्यो तेसैले 1 लाईक कमेन्ट र घन्टि नि बजाई दियो है मईले thanku 🙏🙏🙂
Herda yesto ramailo cha ...dai hajur le uslai garnu vako help sarai ramro lagyo
waw katy ramri nani n kati gyani nani ustai dance🙏kati ramro grado raix💃
रमाइलो अनि सारै खुसी लाग्यो 🙏🙏🙏🙏
dai hjur chaii sarai ramailo ra thulo man ko raixa hemraj ko jingadi badahlne sab hjur jasto mahan haryle garda ho
Fal dai ra vuwansing daile hemraj vailai dherai help garera airakhnu vaxa pailedekhi bata thank u fal dai ani vwuwan dai🙏
बहुतै खुस मिजाजको भाई भगवान् ले सदै खुस राखुन
Daju hjulai Salam xa hjule pni dherai sahayo garnu vko xa hemraj dailai 🙏
Handsome Hemraj Bhai 👍❤️
Dai hajur ko yastai ramro Kam gardai janu Khushi lagxa Dai 👌👌
फाले दाई सारै मनकारी
कुसुम भन्दा त झसङ्ग भय😍😍😍
Dherai din paxi hemraj Lai dekhi a payo Ani sani Nani kati ramro dance gareko kati cuty ho Nani
कती राम्री नानी अनि सस्कारी पनि