नबुझेका लाई बुझाउने काम गर्नुहोस ! खाली निगेतिभ कमेन्ट लेख्दैमा नास्तिके हरुको इच्छा सन्तुस्ती हुनछभने के लाग्छ ! तर भकै कुरालाइ बुझाउने गरि लेख्नुहो ! सत्य कुरा सुन्ने मौका र बुझ्ने मौका पाउनेछन ! खास नेपाली मा भन्नू पर्दा त्यो साप सर्पको राजा ,गोमन साप भनिन्छ ! यसको आकार प्रकार लामो,केहिसाप भन्दा मोटाइ पनि हुन्छन ,प्राय यसको आहारा भनेको नै साप हो ,प्राय आफुभन्दा सानो साप लाई खाइदिन्छ! यो बिषालु पनि हुन्छन ! हामिले सबधानी अपनाउनुपर्ने हुन्छ !
This is king cobra most king cobra eat anider snake most people don't know about king cobra is very powerful vinem one bit can take one elephant life it very dangerous snake in the world peace keep distant 👍👍👍👍👌👌👌i love king cobra 😊
Nag le kina gardaina auta nag le 10000 manis ko jhan bacha ko hun6 Hawa Ma vhaya ko bisadi Hawa lin6 ra bata worn safa bhanau6. Tesai paila ko manche le mane ko hoena bhagwan.
King cobra ले अरु सर्प खाको कुरा मा दुइमत नै छैन। अब सर्पलाई भगवान मान्नु नमान्नु आफ्नै सोचबिचार। तर यो video हेर्दा king cobra ले अरु सर्प निलेको कुरामा शंका नै छैन ।
सर्प देख्ने बितिकै नाग भगवान भन्नु मिलो तर भगवान पनि राछेसको रुप थिए तेसमा पनि सर्प बिसालु प्रजातिमा प्रछ तेसैले नाग मानेपनि राछेसको रुप भएकोले दनक दिनु बेसहोला |
सन्सरमा महामारी फैलियको यहि भयर हो मानिस हरुले माटो अस्तित्व मानबता र नैतिकता बिर्सेर आज हे पटमुर्ख जो यो देबि देबताको बास रहेको मुलुक हो न भुलौ जताभाबी न बोलौ सके राम्रो बोलौ न सके न बोलौ मौन बसौ
It looked like king cobra सबै सर्प नाग हुन यो किङ कोब्रा सर्प अति नै दुर्लब हुन्छ अनि अति नै बिषालु पनि । येस्को सम्रछन गर्नु राम्रो हुन्छ । कुनै पनि सर्पले धुद खादैन । this area looks suitable for snakes like king cobra. People should keep distance from such creature.
Om namah shivay Jay mahakal om namah shivay Jay mata mansa dabi maeya ki Jay 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ नाग देब ॐ नाग देब ॐ नाग देब मेरो इच्छा पूरा गरुन् सुख सान्ती दिनुहोस्
नेपालको चलन यस्तै छ,हजुर सर्पलाइ भगवान मानी दूध चढाउछन,तर एक मानबलाई अछुत भनी तल्लो व्यबहार गर्छन थुक्क
Papi. Sansar.
Well said...
Sahi ho sir hajur ko vanai..
You r wright
Sahi kura .
हो शर हजुरले सहि भन्नु भयो यउटा मनब लार्इ दानब सरि ब्येबार गर्छन तल्लो जात उपल्लो जात भनेर हेला गर्छन यस्तै छ यो दुनिया
ॐ श्री नाग जय श्री नाग जय जय नाग राजा कोटि कोटि नमन ।
Malai ta akdamai bisuwas lagcha vagwan nai hun nag
Jai nag nagin sabai jana ko race garnuhos 👍👍
ॐ ॐ ॐ जय नाङ देवत 🌺🌻🥀🌺🌻🌼🌵🌷🌹💮🌻🌻🌻
Jay nag devbata
आस्था रबिस्वास पनि गर्नु पर्छ साथै कर्म पनि गर्नुपर्छ
King cobra eat others small snake it is the rule of nature.
याे किङ्ग काेब्रा हाे नजिस्काउनु है , याे सर्प हरुकाे राजा हाे ,, दुनियकाे सबैभन्दा बिसालु सर्प यहि हाे
कति भ्रम मा बाचेको हो ठुलो सर्पले सानो सर्पलाई खाएको मात्रै हो अरु केही होइन
सर्प ले नि नाग लाई खान्छ र अचम्मको संसार 😂😂😂😂😀😀😀
ठुलो माछाले सानो माछा खानु,ठुलो ठुलोसर्पले ,सानो सर्प खानु प्रकृतिको जैविक स्वभाव ,अनौठो, आश्चर्य मान्नु पनि मानविय स्वभाव कि कसो?
Om namha sobay❤️🙏
मसँग पनि रारातालबाट नागदेव देवीदेवता आउनुभएको थियो। तर मैले वास्ता गरिन। अहिले मलाई पछुतो लाग्छ। उहाँहरू कहाँ जानुभयो थाहा छैन।😭
ॐ जय नाग देबता
नागदेवता की जय जय जय🙏🙏🙏
जय नाग देबता शुभ नाग पन्चमी 🙏ॐ
अन्धबिश्वाशले चुर्लुम्म पारेको हाम्रो समाज,, कैले होला आँखा खोल्ने।
🌷🌹🌺🌼🌼ॐ जय जय नाग देवता 🌼
🌺🌼🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌹
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
छोरी मान्छे ले नाक नागी छुनु हुन् को ले भनेको छ धेरै जसो छोरी मान्छे लाई नाक चर्छ जो ले पनि छुनु पाइन्छ तर चोखो भयर छुनु पायन्छ
Jay nag panchami
हावाकुरा नाग लाई सर्पले खाना सक्छ नागत नाग हो शक्ति हुन्छ नागको
नबुझेका लाई बुझाउने काम गर्नुहोस ! खाली निगेतिभ कमेन्ट लेख्दैमा नास्तिके हरुको इच्छा
सन्तुस्ती हुनछभने के लाग्छ ! तर भकै कुरालाइ बुझाउने गरि लेख्नुहो ! सत्य कुरा सुन्ने मौका र बुझ्ने मौका पाउनेछन ! खास नेपाली मा भन्नू पर्दा त्यो साप सर्पको राजा ,गोमन साप भनिन्छ !
यसको आकार प्रकार लामो,केहिसाप भन्दा मोटाइ पनि हुन्छन ,प्राय यसको आहारा भनेको नै साप हो ,प्राय आफुभन्दा सानो साप लाई खाइदिन्छ! यो बिषालु पनि हुन्छन ! हामिले
सबधानी अपनाउनुपर्ने हुन्छ !
Ma pani gako xu yo kamal pokhari ma yekdum ramro xa ma pohor nag panchami ma gako thiye yekdum sundar xa
आइमाइले चाहिँ छुन नहुनेरे नाग देवताले आईमाई लोग्ने मान्छे छुट्याउने होइन समाजले हो है छ्हुट्याउने
बुम तेर्साएर मात्रै पत्रकारिता गर्छु भन्ने हरुको कमि छैन मेरो देश नेपालमा।
king cobro हाे सर्प खान्छ त्येसले । यकदम बिषालु हुन्छ ।
ॐजय नाग देवता रक्षा गर ॐ ॐ ॐ ॐ ॐ ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
सर्पले नाग खायो भन्ने मुर्खहरु पनि भेटिए
Hahaha
Nag hoena kigcopra ho ysly sarpae khancha
😁😁
Yo king cobra ho hajur yo ni nag nai ho kasam haso lagera ayo gaule haru dekhera Ani tyo pandit
आफ्नो धर्म सस्क्रीती बिश्वास जुनै देश मा पनि लागू छ नेपाल मा मात्रै होर
सर्प नाग होइनन् ढोङ्गीहरूले नाग भनेर पुज्न लगाउछन । वास्तवमा नाग एक जातप हुन । सर्पलाईनाग भनी पूजा गर्ने मानिसलाई अछुत भनेर दुरव्यबार गर्ने हाम्रो देश
Jaya nag panchami
ॐ नम शिवभाय
नाग भगवान को जय जय!!!
Raxiya gara nak vaguwan corona vairash bata bachau
Om nag raja🙏
जला देवि रक्षा गदेउ जय
नाग
देवा ता रक्षा गदेउ जय
This is king cobra most king cobra eat anider snake most people don't know about king cobra is very powerful vinem one bit can take one elephant life it very dangerous snake in the world peace keep distant 👍👍👍👍👌👌👌i love king cobra 😊
अहिलेको जबनामा पनि माछे अन्ध विश्वासमा बाँचेको छ
ॐ नाग राजाय नम: ॐ नागेस्वराय नम:
हैट आफैलाई रक्षा गर्न नसक्ने नागले के मानवको रक्षा गर्छ हो।
umm sahi
🙏🙏🙏🙏🙏🙏🙏
आफै लाइ रक्षा त मानव जातिले पनि सक्दैन नाग को त के कुरा
Nag le kina gardaina auta nag le 10000 manis ko jhan bacha ko hun6 Hawa Ma vhaya ko bisadi Hawa lin6 ra bata worn safa bhanau6. Tesai paila ko manche le mane ko hoena bhagwan.
@@indirabhattarai4252 mo
King cobra ले अरु सर्प खाको कुरा मा दुइमत नै छैन। अब सर्पलाई भगवान मान्नु नमान्नु आफ्नै सोचबिचार।
तर यो video हेर्दा king cobra ले अरु सर्प निलेको कुरामा शंका नै छैन ।
Jai nag dhebata
Jai naag baba 🙏🙏🙏❤
मलाई त बिश्वास लाग्छ नाग देवता को।
This journalist don't know how to smile. SEE that old man, he looks so happy !
पटमुर्खहरुलाई के थाहा होला र यदि नाग देउता भाको भए सर्पले किन खान सक्थ्यो र मित्रहरु दिमागको धक्कन खोल है मित्र हो
Sahi kura,
Rajgovan ho yo
Ma pani yahi sochdai thiya naag lai sarpa le kasari khan6 ra reporter pugnu pani achamma ho
हुन त बिश्वास नै थुलो हो ।
Jay Nag devta rakxha garnus
Om nag namah
यो पत्राकर लाँदो जस्तो रहेछ इन्तर भियू लिन पनि जनेय छैन
Om ❤❤❤🤗
किङ्ग कोब्रा भन्छन्। अत्यन्तै बिषालु सर्प हो।
Om
ॐ नाग देवत्
सर्प ले केही आहार नपायर सर्प ले सर्प लाई खाईराको छ ल हेर हामि नेपाली को दिमाख
किन दिन आफू लाई असर गर्छ अनि था हुन्छ आफ्नो सुरक्षा को लागि सुचना गरि सुरक्षा कर्मी लाई बोलाउनु है
andha biswas ko paxi daudinx manxe haru ki kumanxe haru xi xi xi sarpale vetyo vanyo tokx ani matra deuta ho ki raxas ho thaha hunx
जय नाग देवाता
ॐ जय नाग देब
Jay naag devata
सर्प देख्ने बितिकै नाग भगवान भन्नु मिलो तर भगवान पनि राछेसको रुप थिए तेसमा पनि सर्प बिसालु प्रजातिमा प्रछ तेसैले नाग मानेपनि राछेसको रुप भएकोले दनक दिनु बेसहोला |
Thik
क्या अछामको सोच...बिचरा !
सर्प देख्ने बित्तिकै नाग 😁😁😁😁😁😀😀
Om nag devata
सन्सरमा महामारी फैलियको यहि भयर हो मानिस हरुले माटो अस्तित्व मानबता र नैतिकता बिर्सेर आज हे पटमुर्ख जो यो देबि देबताको बास रहेको मुलुक हो न भुलौ जताभाबी न बोलौ सके राम्रो बोलौ न सके न बोलौ मौन बसौ
के काे नाग खानु ठुलाे सर्पले सानाे सर्प खाकाे हाे कति मुर्खहरु छन
जय
Plz respect this innocent creatures live him alone don't disturb him paakhey haru google maa search garera hera about snakes life
It looked like king cobra सबै सर्प नाग हुन यो किङ कोब्रा सर्प अति नै दुर्लब हुन्छ अनि अति नै बिषालु पनि । येस्को सम्रछन गर्नु राम्रो हुन्छ । कुनै पनि सर्पले धुद खादैन । this area looks suitable for snakes like king cobra. People should keep distance from such creature.
King cobra ho world longest venomous snake
Om 💖💖
Jai nag devta
🙏🙏🙏Ses nagh
Nice video
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
We have a God but trust himself
जये नाग
अझै कुन दुनियामा छौनि !!सुडानतिरको भैसि निल्ने सर्प देख्दा के भन्छ होला ,!!
Plz providee some education n information about types of snake
धुनगा ले धूध खानछः शार्प ले नाग खानछः हमबवरो नेपाल माँ ले .............
Jaya jaya nagdevi
nagdevi ta goin kingkopra ko pet vitra😂😂😂
हैट नेपालीको रुडिबादी
कठै मेरो देश पुछर कातिएर बोदो भएको हो हजुर तर सर्प देवता हुन सक्दैन यस्तो अन्धबिस्वास आज सम्म पनि छ नेपाल मा
Jai nag dipta
Jay nag deb...ॐ
अब सत्यता सकियो थाईपुनले नाग खाईदियो 🤗🤗
Jai Patal Nag Dev
First thing Nepalese people need is to educated them self
ॐॐॐॐॐॐनम सिबायम बिस्वास नगरि सँसारचल्दैन
King cobra हो यो सर्प
Om om om naga
काली नागले सर्प निलेको हो,king cobra.
Jy.naag.raj
Jaya nag panchme
Nag debta ki jai
Its king cobra.hamile kali nag vanera pujne sarpa yehi ho,yesle siti miti tokihaldaina but tokyo vane tym ma hptl nagaya bachne chance thorai hunxaaa.
कोहो आइमाईले नाग छुनु हुन्न भन्ने जाथा
Yo kaha parxa hola
Om
यो किङ कोब्ब्रा हो यस्लाइ मार्नु हुदैन यो अति बिसालु हुन्छ तेसैले यस्लाइ जिस्कौनु पनि हुदैन
Jaya nag debata
Jaya naj sacaiko nag hoki banako nag ho