२५ वर्षमै बिधुवा,क्यान्सरले श्रीमान् लगेपछि छोरीहरु सम्हाल्छु भन्दै रोईन् Alisha Limbu Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 237

  • @sujansereng
    @sujansereng 6 ปีที่แล้ว +41

    विश्व दाइ लाई मन पराउने म मात्र होइन होला💕💕good job biswa da💕💕you are great ✌✌

  • @tekendrasubba642
    @tekendrasubba642 5 ปีที่แล้ว +2

    दैब पनि कति निष्टुरि हुन्छ हो सेट।

  • @दैनिकखबरनेपाल
    @दैनिकखबरनेपाल 5 ปีที่แล้ว

    विश्व सर राम्रो सेयर गर्नु भकाे छ धन्यवाद छ

  • @mirathapa4898
    @mirathapa4898 5 ปีที่แล้ว +1

    नरुनु राेयर मरेकाे मान्छे फर्केर अाउदैन्न सिस हुन त पिर प्रछ तर जीवन मा अाफु भन्दा ठुलाे मान्छे हेर्न हुन्दैन अाफु भन्दा दुखि लाई सम्झनु अलि कति भयनि मन सान्ति हुन्छ मनि 21 साल मा मेराे सिर्मान बित्नु भाकाे हाे सिस अाफ्नाे बच्चा हेरेर मन बुझाउनु सिस

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +17

    त्यो दाइ वित्नुभएछ अो गड दुख लाग्यो।।जे हुनु भईहाल्यो हिम्मत नहार्नुहोला।।विश्व जि को अन्तर्वाता अती मन पर्छ।

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 5 ปีที่แล้ว

    जिन्दगी यस्तै हो मन लाई कम्जोर नबनाउनु ।

  • @tinkarinaren8216
    @tinkarinaren8216 4 ปีที่แล้ว

    बैनी छोरीहरुलाई राम्ररी पढाउनु राम्रो शिक्षा दीक्षा दिनु र भभिष्यमा राम्रो डाक्टर पढाएर समाज सेवामा प्रेरित गराउनु।👍️👍️

  • @bheshrajentertainment
    @bheshrajentertainment 6 ปีที่แล้ว +12

    राम्रो शन्देस मुलक अन्तरवार्ता ।। आट गर्नु होस अलिसा बहिनी ।।।

  • @डाफेमुनाल
    @डाफेमुनाल 4 ปีที่แล้ว

    सारै दुःख लागो मन राजको आत्माले शान्ती पावस नानीको परिवारमा भगवानले धैर्यधारणा गर्ने शक्ती प्रदान गरून I

  • @जिन्दगीखोलाजस्तैबगिरहेकोछ

    नरुनुस बहिनी आफ्नो मन लाई कन्टोल मा राख्नुस ।म पनि तपाईं जसै हो । के गर्नु बहिनी हामीलाई भगवान ले नै एस्तो बनायो ।😭😭😭😭

  • @minarani817
    @minarani817 3 ปีที่แล้ว

    बैनी एक्लो जिन्दगी पनि बाच्न सकिन्छ चिन्ता मान्नु पर्दैना एस्तै हो जिन्दगी को यात्रा मा कहिले एक्लै हुईन्छ त कहिले साथै

  • @harikrishnamehta5911
    @harikrishnamehta5911 5 ปีที่แล้ว

    मेरो बुहारी पनि 22 बर्ष मै बिधवा भैईन 2 नानी कि आमा लौ न सर केही गरिदिनु पर्यो कता बाट हुन्छ सहयोग जुटाई दिनुपर्‍यो 😋😋😋

  • @santoshsubba4565
    @santoshsubba4565 3 ปีที่แล้ว

    मेरो पनि बुवाको दात किराले खाको थियो. त्यो दात उखेलेको निउमा क्यान्सर भएछ.र हामीले पनि हाम्रो बुवालाइ बचाउन सकेनउ तेस्मा सारै दुख लागेर आउँछ।। यी बहिनी को पनि तेस्तै दुख लाग्दो रहेछ्😓😓😓

  • @romarai9821
    @romarai9821 5 ปีที่แล้ว

    बैनी साहस गर्नु होस हरेक कुराको समये नानी हरुको लागी गर्नु होस म पनि 19 एयेर्मा बिधुवा भायेको अहिले 29 इयेरको भये नानीको मुख हरेर बसेकी छु साहस गर्नु पर्छ जे पनि राम्रै हुन्छ

  • @mohansauden3700
    @mohansauden3700 3 ปีที่แล้ว

    सानो मन नगरी एलीसा बहिनी अगाडी बडनु होस भन्ने सुभकामना छ हुनु नहुनु भई हाल्यो के गर्नु/

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 5 ปีที่แล้ว +1

    मन मिल्ने र आफुलाइ भुज्ने मान्छे मिले बिहे गर्दा हुन्छ होला दिदी अहिले बिहे गरे केही दिन कसै ले केही भन्छ तर बिहे नगरे सबै भरी वचन लगाउछन जिन्दगी लामो छ धन्यबाद बिस्वोदाइ

  • @mirathapa4898
    @mirathapa4898 4 ปีที่แล้ว

    के गर्नि मनि लाग्दै 22 साल मा यकल महिला भाकि हु नाहा बालक बच्चा अप्रेसन गरेकाे 9 दिन काे शरीर साराे दुख पाकि हु हजुर ले त सयाेग पाउनु भाकाे छ नरुनु सिस म त राेग र साेग यक्कै चाेटि भाेगेकि हु साथ चन्दा लात धेरै पाकि हु

  • @vinodkhatri7640
    @vinodkhatri7640 5 ปีที่แล้ว +1

    पत्रकार होस त यस्तो होस सबै को मन मुटु मा बस्न सकोस अनि हजारै गरिब दुखी अनि जो पीडा मा हुनुहुन्छ उहाहरुको भावना लाई मिडिया सामु ल्याएर सबै को मन मुटु मा बस्न सफल हुनु होस भन्न चहान्छु मानिस को जिन्दगी न हो भोलि कसलाई के हुन्छ थाहा छैन

  • @rpiondesh7166
    @rpiondesh7166 6 ปีที่แล้ว +3

    यो खाले भाबना सबै महिलामा हुनु जरुरी छ धन्यवाद बहिनी तिमीले आफ्नो इज्जत र श्रीमानको इज्यात थामेका छौ

  • @narendranembang4185
    @narendranembang4185 6 ปีที่แล้ว +17

    हेर्ने दर्शक थोरै होस तर रोगको बारेमा डाक्टर सग छलफल अनि अन्तरक्रिया गर्नुहोस् विश्व लुङ्गा

  • @binirai8782
    @binirai8782 5 ปีที่แล้ว +1

    के गर्नु मान्छेको जीवन यस्तै रैछ आज म पनि त्यो पीडित नै हो के गर्नु दिदी सबैको भाग्य हाम्रो जस्तो नहोस जस्तो दिदी को जस्तै भएको दिदी हाम्रो भग्य नै यस्तो रैछ भनेर चित्ता बुझाउनु पर्ने रैछ कैईले घाम कैईले पनि💔💔बिनि राई पाँच्थर

    • @mustakeemkhan3018
      @mustakeemkhan3018 5 ปีที่แล้ว

      Bini rai ma sang kantact garnush fb id darshan thakuri ghr tanahu ho hjur abibahit

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +2

    यसतै हाे जिन्दगी कसैकाे माेरेर जानि कसैकाे जिउदै माेरे जसताे हुनि

  • @शम्भुपुडासैनीपरदेशी

    धेरै राम्रो काम विश्वजी

  • @bikrampalungemagar8437
    @bikrampalungemagar8437 6 ปีที่แล้ว +3

    मेरो छोरा छैन भनेर सानो मन नगराउ बैनि दुइ छोरि छन तिनि छोरिलाइ राम्रो सङ्ग पडाउनु एक दिन खुसि हुनि दिन आउछ

  • @hrdstudionepal7720
    @hrdstudionepal7720 3 ปีที่แล้ว

    So sad news dada biswa Limbu 🤣💐🙏💐

  • @devwaibatamang6861
    @devwaibatamang6861 6 ปีที่แล้ว +3

    आशु थाम्न सकेन एलिशा बहिनी को शब्दब्ले

  • @kumarlama3917
    @kumarlama3917 6 ปีที่แล้ว

    B4ra kasto kasto aaeiparxa manxeko ko Jiban Ma pani

  • @rupa1221
    @rupa1221 6 ปีที่แล้ว +2

    कस्ता खाते हरु हुन यस्तो दुख लाग्दो video lai dislike garne kamse kam sahanu vuti ta dinu ni

  • @arjunrai9766
    @arjunrai9766 6 ปีที่แล้ว

    Dukha lagyo mirtak aatmale Santi milos ......Nilkakki ramro sandesh dinuvayko xa mero online tv deshko muhar le.thank bisea bro

  • @ujwalrajbanshi7321
    @ujwalrajbanshi7321 6 ปีที่แล้ว

    dd ab tenson na linu hola.. uhako life yastani thiyo hola. ab chahi tapaile baki zindzgi nani lai nai herer basnu uniharu lai ramro sikxa dinu .....himat garnus .....

  • @lalbdr2435
    @lalbdr2435 4 ปีที่แล้ว

    Shabie la shahogh garnu parchax

  • @bholabhattarai6195
    @bholabhattarai6195 5 ปีที่แล้ว

    Himmat naharnu hola DD yo sansarko niyamni yestai xata kgarne d

  • @khemrajlimbu8169
    @khemrajlimbu8169 6 ปีที่แล้ว +1

    मैंले अोबर कन्फिडेन्स भएर सुरूको सिर्सक हेर्नेबितिकै कमेन्ट गरेको हो, यसमा मेरो धेरैनै गल्ति भएको छ, यसमा छ्यमा चाहानछु र पिडित परिवारमा तागेरा निङग्वा भु माङ्ग सँग मन सान्तिको लागि धैर्यताको अपिल गर्न चाहान्छु। सेवारो !!!!!!

  • @kushgurung4531
    @kushgurung4531 5 ปีที่แล้ว

    Ani biswa sirle ramro kura garnu hunxa

  • @DD-qu3gw
    @DD-qu3gw 3 ปีที่แล้ว

    Bichara baini😭😭

  • @kushgurung4531
    @kushgurung4531 5 ปีที่แล้ว

    Shishir bhandari, Suresh sunar, bhagye neupane, amrita khana,sutraentertainment ko monica iniharulai malai ekdam man parxa boli pani sahi garnuhunx

  • @sankarmagar5941
    @sankarmagar5941 5 ปีที่แล้ว

    Good job biswa sir

  • @kumariuma4172
    @kumariuma4172 6 ปีที่แล้ว +2

    मन सानाे नगर्नु बैनि अाफुले अाफुलाई समाहल्नु जे नहुनु थियाे त्याे हुन गयाे के गर्नु दैव काे लेखा यस्तै हाे मन दराे बनाएर अघि बढ्नु

  • @mustakeemkhan3018
    @mustakeemkhan3018 5 ปีที่แล้ว

    plz ma bihe garchu ..mero fb id darshan thakuri ho hjur ..adi usle mannu huncha vane ma bihe garna chahanchu plz number dinu hola..ma abibahit chu .mero ghr chi tanahu ho

  • @ramchandraghale3017
    @ramchandraghale3017 6 ปีที่แล้ว

    Bad luck but haresh nakhanu hai didi

  • @ratnatamang7276
    @ratnatamang7276 6 ปีที่แล้ว

    Haresh nakhanu.hola sis k.grnu soche jasto hudaina jiwan maro pani same khahane ho hares khako xuinna nani haru baddai xa himat nahrnu.hosh sis bichara tapai lai desh bisdesh bata sayog gardai malai koe pani hajurko nani haru uni Haruko bhabiseya harnu hosh life ma k hunu xa Tehi hunxa 😧😧😧😧😧😧

  • @karmagsherpa4074
    @karmagsherpa4074 6 ปีที่แล้ว

    Chinta nagarnu Baini 2ta Xori x uni haruko life ramro banaunu hai abo k garnu daebako khel yastai ho ..

  • @nirulimbu8042
    @nirulimbu8042 6 ปีที่แล้ว +9

    धेरै राम्रो प्रस्तुति 👍🙏😢

  • @nplimbu5933
    @nplimbu5933 6 ปีที่แล้ว +1

    अब यो सब भाग्यको खेल हो हिम्मत गर्नुहोस, मृतकलाइ यहाबाट हार्दिक श्रन्दाजली टक्र्याउनु चाहन्छु तर नानीहरुको शिक्षाको लागे त्यस्तो अफ्ठेरो परे मेरो फेस बुक नाम N Pangdhak Limbu हो त्यहाँ सम्पर्क गर्नु सक्नु हुन्छ जहिले पनि सहयोग गर्नु तयार भएको जानकारी गर्दछु

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 ปีที่แล้ว +6

    बिश्वा सर यहाँलाई सल्युट

  • @rameshmagar5251
    @rameshmagar5251 5 ปีที่แล้ว

    Didi man lai daro banaunu hoss tapai sanga time xa kehi garne ra tapaiko husband ko lagi man bata nai rest in peace

  • @reshmagurung9409
    @reshmagurung9409 6 ปีที่แล้ว +4

    हजुर त 25 बर्ष म त झन 21 बर्षमा बिधुवा भाको हो यस्तै हो संसार चित्त बुझाउनु पर्छ बुनु

    • @fekhatamang5605
      @fekhatamang5605 6 ปีที่แล้ว

      god bless u sis

    • @sumanparu120
      @sumanparu120 6 ปีที่แล้ว

      Nramro lageyo

    • @mustakeemkhan3018
      @mustakeemkhan3018 5 ปีที่แล้ว

      संझना पारिको बस्ति hora bichara ..hjur le malai add garnu hola plz cal me mero fb id darshan thakuri ghr tanahu ..age 26 abibahit

    • @trust5028
      @trust5028 5 ปีที่แล้ว

      Sis haru koita 21 ma koita 25 ma mata jhan 19barsamai vako ho yastoi xa sansarko rit yo sansarma vagawan xaina man sano parnu hunna sis haru

  • @BhimKumar-u4j
    @BhimKumar-u4j 7 หลายเดือนก่อน

    So sad kasyiko vagyama yestyi hudorahixa

  • @johnguurng455
    @johnguurng455 6 ปีที่แล้ว +9

    Biswa broo ko bhanai ekdam Sahi ho

  • @mustakeemkhan3018
    @mustakeemkhan3018 5 ปีที่แล้ว

    akha rasayo mero

  • @NAWARAJ-vq5qi
    @NAWARAJ-vq5qi 5 ปีที่แล้ว

    हैट दुखत खबर

  • @dawatamangdawa667
    @dawatamangdawa667 4 ปีที่แล้ว

    Bichra 😭😭🙏

  • @tanuphagami9326
    @tanuphagami9326 4 ปีที่แล้ว

    1 barsa paxi feri roye ma ta

  • @Gayanmaya5841
    @Gayanmaya5841 5 ปีที่แล้ว

    आफ्नो भागेको खेल हो बोइनी नरुनु होस येस्तै हो जिन्दगी 2 छोरी रैछ

  • @झुमादेबिगुरागाई
    @झुमादेबिगुरागाई 6 ปีที่แล้ว +2

    एह नि बिचरा बहिनी म त झन 18 बर्समा बिधवा भएको,, येउटा छोरी पनि छ मेरो,, तिम्रो भन्दा नि धेरै पिडा भयेको थियो मलाई,, तर बहिनी,, मिडिया मा सहयोग माग्नु, हर गुवार गर्नु भन्दा ,,हिम्मत हार्नु हुदैन सत्रु त के रोग लाई पनि जितिन्छ,, हिम्मत कसेर छोरी हरुको भबिस्य बनौने तिर लाग्नुस,,

    • @kapilpokhrel3602
      @kapilpokhrel3602 6 ปีที่แล้ว

      झुमा देबि गुरागाई

    • @mustakeemkhan3018
      @mustakeemkhan3018 5 ปีที่แล้ว

      झुमा देबि गुरागाई mero fb id darshan thakuri ghr tanahu ho hjur abibahit chu malai add garnu

  • @raikaila432
    @raikaila432 6 ปีที่แล้ว

    जति पनि सहयोगी हातहरु हुनुहुन्छ उहाहरु प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु। बास्तबमा सेवा नै सबैभन्दा ठुलो धर्म हो। दुखी गरिबको साथ सहयोग गर्नु नै ठुलो कुरा हो

  • @seanrainp
    @seanrainp 6 ปีที่แล้ว +1

    धेरै दु:ख लाग्यो कुरा सुन्द तर हरेस नखनुहोस बैनी अझै छन धेरै गर्नु पर्ने काम कुराहरू तपाईंको छोरीहरु छन् र हामी पनि छौ तपाईंको सथमा
    धन्यवाद बिश्व जी लाई पनि

  • @denylim8035
    @denylim8035 6 ปีที่แล้ว

    मन बलियो बनाउनु चेली कहिल्यै नहार्नुहै

  • @manbahadur6243
    @manbahadur6243 4 ปีที่แล้ว

    God bless you sis

  • @premsunuwa2072
    @premsunuwa2072 6 ปีที่แล้ว

    जिन्दगी यथार्था हो यथार्थमा जे लेखेको छ त्यही भोग्नु पर्छ बाकी त सबै परीकल्पना हुन बाकी त सबै दर्पन छाया भित्र हराएर जाने कुराहरु हुन त्यसैले हिम्मत र आट नै मानिसलाई बाटो देखाउने पाटो हो

  • @ganeshrawat1503
    @ganeshrawat1503 5 ปีที่แล้ว

    M bihy garxu khoi number pau na

  • @narenijam1275
    @narenijam1275 4 ปีที่แล้ว

    God bless you

  • @kamalchhteri430
    @kamalchhteri430 6 ปีที่แล้ว

    eti vasi net chalauna pugxa marne marisaknu vayo k hi dinpaxi vulera xori ko bijog hune vo

  • @shivarambista6631
    @shivarambista6631 6 หลายเดือนก่อน

    Be strong sister 💞💞

  • @saritatharu5846
    @saritatharu5846 3 ปีที่แล้ว

    Great work

  • @gopalthapa6681
    @gopalthapa6681 6 ปีที่แล้ว

    so i side

  • @SantoshSingh-cc9iy
    @SantoshSingh-cc9iy 5 ปีที่แล้ว

    O god

  • @mobilehouse8041
    @mobilehouse8041 4 ปีที่แล้ว

    Omg

  • @sanisangam9665
    @sanisangam9665 6 ปีที่แล้ว +2

    यो सबै भाग्यको खेल हो,

  • @sanjaytheeng6520
    @sanjaytheeng6520 5 ปีที่แล้ว

    😥😥😥😥😪

  • @Rayeejanu
    @Rayeejanu 6 ปีที่แล้ว +19

    didi yastai ho life chinta nagarnu....samhalnu aafulai.....💑💑

  • @dilkumarilimbu8255
    @dilkumarilimbu8255 6 ปีที่แล้ว

    बहिनी मान्छे जन्मे पछि एक दिन मर्नु नै पर्छ जिन्दगीमा जिउने सफल दुई छोरीहरु छन ति छोरीहरु संग रमाउने बाटो अङगालनु होस शुभ आशिर्वाद छ हरेस नखानु होला ।

  • @dhanrai4143
    @dhanrai4143 6 ปีที่แล้ว +1

    सहयोग गर्नु हुने सबैलाई सलोउत गर्दै अलिश बैनी को जीबन सहजीकरण बनोस बिस्वाजिलाइ धन्यवाद !!

  • @sujansereng1821
    @sujansereng1821 6 ปีที่แล้ว +3

    💕💕साच्चै महान हुनुहुन्छ विश्व दा💕💕

  • @sujaykafley7036
    @sujaykafley7036 6 ปีที่แล้ว

    0 7 ,

  • @everestnepalese7404
    @everestnepalese7404 5 ปีที่แล้ว

    बिश्व लिम्मु राम्रो मान्छे हो।

  • @BeautifulVdo
    @BeautifulVdo 6 ปีที่แล้ว

    हि सिस्तर
    !!! सोचे जस्तो हुन्न जीवन !!
    सन्सार को रित नै यहि रहेछ
    कोहि ढिलो कोहि छिटो !!!!

  • @manojrana7511
    @manojrana7511 6 ปีที่แล้ว

    न रुनु दिदी के गर्नु दैब को लिला मा कोस्को के लाग्छ र यस्तै हो

  • @minalama8826
    @minalama8826 6 ปีที่แล้ว

    केगर्नु बिचार दुख अाफ्नु कर्म को फल जस्तो लेखिएको छ उहीँ भोग्नु पर्ने

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 6 ปีที่แล้ว

    Bitnu po vayexa
    Very sad rip

  • @bhadrathapa3757
    @bhadrathapa3757 6 ปีที่แล้ว +1

    बैनी जिवनमा कहिल्यै हरेश नखानुस,हामीलाई सधैं परिक्षा लिई रहन्छ यो भगवान पनि कति निश्ठुरी छ।

  • @warahangrai5366
    @warahangrai5366 6 ปีที่แล้ว

    एलिसा वैनी हिम्मत राख्नु होस तपाईंको सबै पीडामा God ले नयाँ बाटो देखाउनु हुनेछ ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 6 ปีที่แล้ว +1

    जति रकम संकलन भएको छ कृपया बच्चाहरूको पढाईको लागी बचत गर्नु होला बुहारी 😍जे होस दाजु भाउजु मेहनती छन् अब नातिनीहरूको स्हारसुसार गर्दै बस्नु है बुहारी जे लेखेको त्यै भोग्नु पर्छ नरूनु,भदैको आत्माले शान्ती पावोस💐🙏

  • @mrdawa2179
    @mrdawa2179 6 ปีที่แล้ว +4

    Biswa ji god job..

  • @ラナマンズ
    @ラナマンズ 6 ปีที่แล้ว +1

    Yastai ho baini parda afai lai matra jasto lagxa tra sansar yastai xa sansar herera chitta bujhaunu parxa

  • @kaidi7774
    @kaidi7774 5 ปีที่แล้ว

    Biswa sir half paint mai interview yo chai ali milena hai....sir😂😂😂😂

  • @ZOROGAMING872
    @ZOROGAMING872 6 ปีที่แล้ว +1

    Good job biswa sir.

  • @babumizzagaha2481
    @babumizzagaha2481 6 ปีที่แล้ว +3

    Kahile khusi kahile gam yo nai ho manxe ko jiban man lai samaler baki ko jiban khusi sanga jiunu hola

  • @khemlimbu5880
    @khemlimbu5880 6 ปีที่แล้ว +2

    sewaroo mayle pani nani haru ko laji bhanera sahayoga Rakam Nepal pathai sakeko xu. jane ta gae halay buhari Nani haru ko laji bhaye pani bachanu parchha.

  • @aadrataniroula7238
    @aadrataniroula7238 6 ปีที่แล้ว +1

    Mero ni testai xa sister dukha na mannnu hola ....K garnu sangarash nai jiwan rahexa

    • @mustakeemkhan3018
      @mustakeemkhan3018 5 ปีที่แล้ว

      Pushpa Niraoula ma sang cantact garnush mero fb id darshan thakuri ghr tanahu ho hjur 26 abibahit

  • @khemrajlimbu8169
    @khemrajlimbu8169 6 ปีที่แล้ว

    हेर मेरो प्यारी बहिनि !!! सायद साईनोत खासै लागदैन होला तर मानब्ताको साहिनो अजम्बरि हो र कसै पर्ति राम्रो चिताउनु पापहोईन। मँलाई रोग लाग्यो भनेर आँट नहार्नुहोस रोग सँग लड्नुहोस यसैमा हाम्रो जीत लुकेको हुन्छ। सेवारो !!!!!!!!!!!

  • @rajanwajee276
    @rajanwajee276 5 ปีที่แล้ว

    So sad 😭😭

  • @amarthapa9093
    @amarthapa9093 6 ปีที่แล้ว

    बिचरा एस्तै हाे जिन्दगी बैनी

  • @lokendrarai9571
    @lokendrarai9571 6 ปีที่แล้ว +5

    धेरै राम्रो काम विश्व जि.

  • @sanulimbu5997
    @sanulimbu5997 6 ปีที่แล้ว +2

    सलाम छ बिश्व सर

  • @debirai9964
    @debirai9964 6 ปีที่แล้ว

    Mero pani aasu khaseu bichara

  • @dhwoj02
    @dhwoj02 5 ปีที่แล้ว +1

    gut job bro

  • @devirai1578
    @devirai1578 6 ปีที่แล้ว

    Sano man nagarnu nani
    Jiwan jiunu siknu parxa
    Arulai herera man bujhaunu parxa

  • @nandarajlowa2359
    @nandarajlowa2359 6 ปีที่แล้ว +1

    yesto kosailai nahoss//

  • @च्याङ्गबाबहादुरमोक्तानतामाङ्ग

    कति पिडामा बाच्नुपरेको हामी गरिबी परिवार