मध्यरातमा बहुलाएको मेलम्ची र इन्द्रावति खोला - (यस्तो भयानक दृष्य ) करोडौँका घर माटो मुनी

แชร์
ฝัง

ความคิดเห็น • 595

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 3 ปีที่แล้ว +2

    सरकारले अब छिटोभन्दा छिटो राहत वितरण गर्नु पर्छ र अनि राहत वास्तविक पीडित ले पाउन पर्यो जति पनि विस्थापित भएको छ सबै लाई सुरक्षित स्थान मा सार्न पर्छ र राहत वितरणमा कुनै पनि घोटाला हुन भएन

  • @ishowarniroula8202
    @ishowarniroula8202 3 ปีที่แล้ว +15

    खोला मिचेर बनेको घर,
    धर्म मिचेर बनेको समाज,
    राजतन्त्र फालेर बनेको
    देशको कहिले पनि भर हुदैन ।🙏

  • @jayabahadur1014
    @jayabahadur1014 3 ปีที่แล้ว +128

    हे भगवान सम्पूर्ण घर परिवार को रक्षा गरुन

  • @pratikshagc7292
    @pratikshagc7292 3 ปีที่แล้ว +12

    रोइरहेछ हाम्रो सिन्धुपाल्चोक 😢😢

  • @khimkawar8725
    @khimkawar8725 3 ปีที่แล้ว +83

    प्रकृतिको बिनाश मान्छेले गरेपछी प्रकृतिले मान्छेको बिनश गर्ने नै भो खोला किनार अतिक्रमन गरि बस्ती बसाउदा को परिनाम हो सबै को बुद्धि आओस अबदेखी नदि कतान क्षेत्र अतिक्रमन गर्नेछैनम भनेर ।

    • @bkroshan7259
      @bkroshan7259 3 ปีที่แล้ว +1

      Ażżc

    • @binduvlogs9732
      @binduvlogs9732 3 ปีที่แล้ว +3

      Ekdam sahi

    • @silamahat6269
      @silamahat6269 3 ปีที่แล้ว

      Q

    • @meearolina8018
      @meearolina8018 3 ปีที่แล้ว +7

      होइन हजुर चाइ के आकाश र धर्तिको बिचमा बस्नु भाछ हो निकै प्रकृतिको कुरा गर्नु हुन्छ एकचोटी नियालेर हेर्नू न हजुर पनि एउटा प्रकृतिकै भागमा बस्नुभाछ होलानिके अब त्यहाँ नि केहि भैहाल्यो भने प्रकृति मासेको भन्नु त अब अचम्म को कुरा नगर्नु त्यो खोला पस्ने ठाँउ नै होइन कति फिट माथी छ भन्ने त्यो आखाले देख्या छैन र त्यो खोला थुनिएर एक्कासि फुटेपछि तेस्तो भाको भन्ने समाचार पढ्नुभयो कि हावा ताल मा बोल्नुभाको हो ?? अब के भुकम्म आएर हजुर को घर भत्कायो भने प्रकृति मासेको परिणाम भन्नू त😡

    • @puspakhanal6739
      @puspakhanal6739 3 ปีที่แล้ว +2

      @@meearolina8018 ekdam sahi kura garnu vo hajurle

  • @Btlp4444
    @Btlp4444 3 ปีที่แล้ว +3

    भजनसंग्रह 50:15
    15. र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”

  • @rajansunar2752
    @rajansunar2752 3 ปีที่แล้ว +86

    खोला नाला को छेउ छाउमा रुखबिरुवा रोपऊ
    येसरी घर बिल्डिंग रोपने काम बन्द गरम

  • @leeladhakal3726
    @leeladhakal3726 3 ปีที่แล้ว +1

    प्रकृतिले मान्छेलाई हैन मान्छेले चाहिँ प्रकृतिलाई हेपेको फल हो

    • @kkbc74
      @kkbc74 3 ปีที่แล้ว

      so sad

  • @sirulama2520
    @sirulama2520 3 ปีที่แล้ว +1

    हे भगवान् साच्चैनै यो संसारमा भगवान् हुनुन्नर नत भुकम्प लाई रोक्न सकिन्छ नत त बगेको बाढीलाई 😭😭 पशुपति नाथले सबै सिन्धुपाल्चोक मेलम्ची बासिहरुको रक्षा गरुन् जय शम्भु 🙏🙏🙏🙏🙏

  • @user-ex8lo7le3e
    @user-ex8lo7le3e 3 ปีที่แล้ว +80

    अब कुनै एक दिन अवस्या बागमती अनि बिस्णुमाती ले नि यसरी नै बिनाश गर्छ अनि थाहा हुन्छ खोला मासेर घर बनाउनु हुन्न भन्ने कुराहरु

    • @user-vg5ls7cr8h
      @user-vg5ls7cr8h 3 ปีที่แล้ว +2

      A#

    • @kaushilapandey8206
      @kaushilapandey8206 3 ปีที่แล้ว +2

      yes

    • @kabitarai6153
      @kabitarai6153 3 ปีที่แล้ว +2

      💯 yehi hunx ktm ma pani

    • @radhamgk4825
      @radhamgk4825 3 ปีที่แล้ว +1

      वागमती विषनुमती मा मेलमची भनदा ठूलो वाडी अावसयक छ

    • @padamsunar2533
      @padamsunar2533 3 ปีที่แล้ว +1

      Absolutely right dude

  • @aaratitiwari7954
    @aaratitiwari7954 3 ปีที่แล้ว +5

    God bless them all people of melamchi🙏🙏🙏

  • @Poojasharma-mc2uv
    @Poojasharma-mc2uv 3 ปีที่แล้ว

    अब देशको नेतृत्व युवाहरूलाई दिनु पर्छ अनि मात्र देश बिकास हुन्छ
    कति अरुको देशमा मात्र हाम्रो दाजुभाइ दिदिबहिनीलाई पथाएर रेमिटेन्सले देश धन्ने
    अब एक जुट्त हुने बेला आयो युवा

  • @RamailoEntertaiment
    @RamailoEntertaiment 3 ปีที่แล้ว +4

    रक्षा गर भगवान के आपत आइलाग्यो हाम्रो देशमा । pray for nepal 🙏🙏

  • @momarsomai6713
    @momarsomai6713 3 ปีที่แล้ว +15

    प्राकृति प्रकोप पनि खोइ के गर्नु सबै पीडित लाई सक्दो सहयोग होस्

  • @ramesharpanthami-officialc8903
    @ramesharpanthami-officialc8903 3 ปีที่แล้ว +1

    खोला बस्ती मा पसेको होकी बस्ती खोला मा पसेको हो 😔😔 जे होस् प्रकृति ले मानबिय r भौतिक बिनाश गरेकै हो दुखः लाग्यो

  • @shivak.c8876
    @shivak.c8876 3 ปีที่แล้ว +58

    हुनत दुख मलाई पनि लागेको छ तर खोला कोसि उनिहरू हिडेको ठाउँमा मिचेर हेपेर खोला सानो छ भनेर न सोचउ एक न एक दिन उसको सिमाना मा आफनो हक जमायर लगछ तेसैल लोभ न गरउ खोला कोशि सानो छ भनेर न सोचउ

    • @sujanbhandari2097
      @sujanbhandari2097 3 ปีที่แล้ว +7

      यो दुःख लादो खबार हो। समासबै मिलेर सहयोग गनुपछ।

    • @reshabbist6701
      @reshabbist6701 3 ปีที่แล้ว +2

      जसतो नेतॉ ऊसतै खोलॉ

    • @sheikhali2565
      @sheikhali2565 3 ปีที่แล้ว

      lov le lav, lav le bilav, ti ghar ko banawot herda ghar khola ko jagga michera banaye jasto layo....ghar bagayeko ma dukha layena, manxe mareko dekhda runa man layo 😢😢

    • @sheikhali2565
      @sheikhali2565 3 ปีที่แล้ว

      @@sujanbhandari2097...sarkar le 16 kharab paisa lyayeko xa, sarkar le sahayog garxa, garib janata le k sahayog garne lockdown ma.....kati nepali janata vok vokai suteka xan....

    • @yagyarajsah272
      @yagyarajsah272 3 ปีที่แล้ว

      @@sujanbhandari2097 @@@

  • @parbatichhetri1799
    @parbatichhetri1799 3 ปีที่แล้ว +8

    देबि देउता उत्रेकोलाइ कति अपमान गर्छन आखिर उनिहरुले जे भनेका छन त्यो भै नै राको छ ॐ जय माता दी 🙏🙏 रक्षा गर्नुहोला

    • @kkbc74
      @kkbc74 3 ปีที่แล้ว

      jay mata di

  • @Alishavlogs72
    @Alishavlogs72 3 ปีที่แล้ว +42

    गल्ती भए माफ गर्न ।। होला यस्तो राम्रो घर हरु सबै खोला मा बनाको रछ अनि किन खोला ले बगाउन त खोला मासेर घर बनाको जस्तो देखिन्छ

    • @susmapandey8998
      @susmapandey8998 3 ปีที่แล้ว +1

      ओइ

    • @rachanashrestha911
      @rachanashrestha911 3 ปีที่แล้ว

      Khola ma hain mahodya

    • @sekhartamang1287
      @sekhartamang1287 3 ปีที่แล้ว +2

      Yatro video herera ni nabuji comment kina garnu hau .. yo dekheko sabai paxi bagayara tyaha purayko..

    • @susmapandey8998
      @susmapandey8998 3 ปีที่แล้ว +3

      @@sekhartamang1287 खोलादेखी ३०० मिटर यता छ बुझेर कुरा गरौ है।रिस लाग्यो होला है महोदय!

    • @f2insurances201
      @f2insurances201 3 ปีที่แล้ว

      @@susmapandey8998 yo hydro ko dam futeko hola pakka. Tyo company lai chhetipurti maga . Natural Badhi le yasto hunna

  • @umapuri3041
    @umapuri3041 3 ปีที่แล้ว +3

    सपनाजस्तै लाग्यो..सार्है दु:ख लाग्यो
    कति धनजनको क्षति भएको छ..अती दु:ख लाग्यो

  • @himgaming933
    @himgaming933 3 ปีที่แล้ว +3

    हेभगवान साबैको रक्षा गरि दिनुहोस् 😭😭😭

  • @minaadhikari1956
    @minaadhikari1956 3 ปีที่แล้ว +25

    सय बर्स पछि खोला फर्किन्छ भन्थे हो रैछ

    • @Pyush2078
      @Pyush2078 3 ปีที่แล้ว

      100 हैन 12 बर्षमा फर्किन्छ

  • @rajeshvlogsnepal
    @rajeshvlogsnepal 3 ปีที่แล้ว

    हामीले प्रकृतीलाई विनाश गर्यौ, अनि प्राकृतिक प्रकोपले हामीलाई !! वास्तवमा यस्तो डरलाग्दो ठाँउमा वस्ती बसालनु गलत थियो ??🙏🙏 वन विनाश, नदिको छेउमा तड्बन्ड नगर्नु , वृक्षारोपण नगर्नु ..आदि ले गर्दा यस्तो भयावह भएको हो। सबैजनाको चाडैं उदार होस्

  • @hellosolu8860
    @hellosolu8860 3 ปีที่แล้ว

    पहिलाको तेति सुन्दर मेलम्ची अब बगरमा परिनत भयो। दृश्य हेर्दा पनि झस्कौछ हो मुटु ।हैट प्रकृतिले कुन बेला कुन रुप लिन्छ कसैलाई थाहा नहुने रहेछ।🙏🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 ปีที่แล้ว +2

    बिजोग भएको हेर्दा मन रून्छ ।
    बर्सातको समयमा खोला किनारमा रहेको बस्तीका दाजुभाइहरू सजग र सुरक्षित रहनुहोला ।

  • @bhimkhadka3157
    @bhimkhadka3157 3 ปีที่แล้ว +7

    नदीका किनारों को बस्ती हटाएर डाडातिर बस्ती बसाल्नु पर्छ सरकार ले। खोला तिर त सधै बाढी नै आउछ।

    • @Bleedcric
      @Bleedcric 3 ปีที่แล้ว

      Daanda tira jhan pahiro aaux sir...jata base ni yestai ho lekheko bhognai pardoraix😪 prakriti pani kati nisthuri😑

  • @Raja_bhai655
    @Raja_bhai655 3 ปีที่แล้ว

    Thanks for 996 subscribe
    Ab 1000 subscribe
    Love you all ❤️❤️❤️❤️
    Thanks

  • @tumwewavillage120
    @tumwewavillage120 3 ปีที่แล้ว

    नेपाली उखान छ नि १२ वर्ष मा खोला फर्कन्छ भनेर । जति वर्षमा भएनी खोला फर्किन्दो रहेछ । यसरी खोलाको छेउमा घर वनाएर वस्ने धेरै नेपाली हरु छन । वेलैमा विचार पुराउने हो कि ।

  • @DPR903
    @DPR903 3 ปีที่แล้ว +4

    बाढिमा परेर ज्यान गुमाउनेहरुमा हार्दिक स्रदान्जली ब्यक्त गर्दछु साथै घाइते हुनुभएकोम सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई बच्न अनुरोध गर्दछु।😢😢
    -हाल बेङ्लोर
    दुर्गेश रेग्मी 🙏

  • @punaramchaudhary1920
    @punaramchaudhary1920 3 ปีที่แล้ว +1

    १२ बर्ष पछि खाेला फर्किन्छ भन्ने भननई सत्य हाे रहेछ।

    • @rainirmala240
      @rainirmala240 3 ปีที่แล้ว

      yo thauta video ma herda nai jokhim thau dekhinxa ? wari pari dandale xekeko nichama bazar vayeko thau dekhinxa ? pahila tyo thauma khola bagar thiyo hola ki

  • @leeladhakal3726
    @leeladhakal3726 3 ปีที่แล้ว

    कस्तो खतरनाक ठाउमा रहेछ मेलम्ची बजार

  • @sumitranepali6799
    @sumitranepali6799 3 ปีที่แล้ว

    सिन्धुपाल्चोक को घटना ले नदिको तटिय छेत्रमा मानव बस्ती नबसालौ भन्ने सन्देस दिन्छ

  • @lovenepal8861
    @lovenepal8861 3 ปีที่แล้ว +26

    नेपालीहरुको बुदि जनावर भन्दा कम छैन किन कि नदिको किनारमा जानी जानी कसले घर बनाउछ हो पागलखानाहरु

    • @royal_vlogs77
      @royal_vlogs77 3 ปีที่แล้ว +7

      यतिका वर्ष सम्म राम्रो नै चलेको थियो अब दशा लागे पछि कस्को के लाग्छ तिमी कमेन्ट गर्ने चाई कुन विदेशी हौ यस्तो बेलामा देशको दुःख भाको बेला यस्तो कमेन्ट गर्ने कस्तो मन हो ।

    • @bishaljohn7328
      @bishaljohn7328 3 ปีที่แล้ว +1

      Kholako kinarma tourism ko business ramro hunx ni ta brother k grnu kamaun skinxa ki vnera banaka hun dasa lagyo k grna skinx

    • @sangitasuwall5162
      @sangitasuwall5162 3 ปีที่แล้ว

      तिमी मेलमची पुगेकै छैनै के फुरती लगाको मेरो माईती बजार हो मेलमची तेहा जाऊ हेर र बोलन सिक के हो खास बासतबिकता बुजेऊ

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry 3 ปีที่แล้ว +2

      @@royal_vlogs77 । लामो खडेरि गर्यो भने एकै चोटि ठुलो बर्षात आउछ । हामीले भन्न सकीदैन धेरै शर्षभयो अल्को भयकोछ भेट्दैन भन्न हुदैन ।श्यानो वर्षामा नदी नदि हिड्दा छेउछाम अल्को देखिन्छ ठुलो वर्षामा माथिबाटै नअटाएर पुर्दैआउछ झन एताउताको ढिश्कुना खश्यो भने थून्नेर नअटाको पानि गाउको मााझ माझ बगाउदै दगुर्दैगर्छ

  • @themysteriouscomposer7893
    @themysteriouscomposer7893 3 ปีที่แล้ว

    मेलम्चीका मनिस हरुलाई सहानुभूति 🙏

  • @purienne4268
    @purienne4268 3 ปีที่แล้ว +7

    May God bless them and make them strong.

  • @humanoid...
    @humanoid... 3 ปีที่แล้ว

    खोला बहुलाको होइन गाउँका अध्यक्षहरु बहुलाका हुन खोला मिचेर ।

  • @rranabhat7
    @rranabhat7 3 ปีที่แล้ว +27

    जव प्रकृति लाइ छेदखाानि गर्दछ यो हुन्छ । अब पनि माटो ढुङ्गा बेचेर पैसा कमौचु वन्चौ?

    • @shrestha7142
      @shrestha7142 3 ปีที่แล้ว

      Yewta karan tyopani ho

  • @classygoodness9160
    @classygoodness9160 3 ปีที่แล้ว +1

    निराशा
    प्रकृति पनि कति निर्दयी छिन। सिन्धुपाल्चोक का जनतामा मात्र किन यस्तो बिपत्ती आइलाग्छ?मलाइ लाग्छ खोलाको तिरमात murkatt मात्र बस्छ भन्थे उहिलेका बाजेले यसर्थ murkatta बस्ने नदिको तिरमा घर बनायर बस्ने हामी मानव जातिनै मुर्ख हौं ।जसको कारन्ले हामिले यश विषम परिस्थितिमा पनि यस्तो दुर्दशा भोग्नुपरेको छ। तै पनि हामी भगवान लाई यक तर्फी दोश लगाइरहेका हुन्छौ।अब हामिले यश ghatanaa baata राम्रो शिक्षा सिक्न आबस्यक देखिन्छ।जय गणेश देव।हाल काठमाडौं

  • @nepabishekkandel1160
    @nepabishekkandel1160 3 ปีที่แล้ว +2

    वोलि सरकार को पनि जागाज ल्उने सपना बल्ल पुरा भयो जस्तो छ खुसी ले गदगदगदगद मानी राको छ होला

  • @skp7597
    @skp7597 3 ปีที่แล้ว

    खोई त, नेपालको ठुलो मिडियाहरु।।
    किन wide कभरेज नगरेको?
    Thanks Smart TV.👍

  • @namibshrestha5175
    @namibshrestha5175 3 ปีที่แล้ว

    हे पशुपतिनाथ रक्षा गर🙏

  • @indirakc2533
    @indirakc2533 3 ปีที่แล้ว +20

    घरजग्गा छैन भनेर चिन्तित हुनुहुनेले हेरौ सन्सारमा के छ र स्थिर केमा भरोसा राख्नु !

    • @nischalyakha5524
      @nischalyakha5524 3 ปีที่แล้ว +1

      Everything changes, nothing is permanent but The creator never changes, repent and surrender to the creator, the Lord☝🔥

  • @sushreeya9147
    @sushreeya9147 3 ปีที่แล้ว

    खाेलाकाे किनारमा घरहरु यसरी बनाउन नहुने अहिले सबै बाढिले पुर्याे

  • @shadow-lx8rj
    @shadow-lx8rj 3 ปีที่แล้ว +5

    O my god save them 🙏❤❤

  • @nanishadhakal4219
    @nanishadhakal4219 3 ปีที่แล้ว +45

    मुटु गाठो परेर आयो, कसरी मन थाम्नु

  • @wertnm
    @wertnm 3 ปีที่แล้ว

    This is in trending no 1.

  • @naregurung7480
    @naregurung7480 3 ปีที่แล้ว +5

    I am EWatching From malaysia!!

  • @prabinmandal98444
    @prabinmandal98444 3 ปีที่แล้ว +1

    Javish dai good work 👌👌😊😊😊

  • @bhubantiwari1386
    @bhubantiwari1386 3 ปีที่แล้ว

    Jaya Radhe Jaya Krishna , Jaya Pashupati Nath Jaya Gorkha...

  • @subedi091
    @subedi091 3 ปีที่แล้ว

    धनजनको क्षति हुनु पक्कैपनी राम्रो होईन तरपनी नदिले आफ्नो बहाब क्षेत्र लिन मात्र खोजेको हो। यो त केबल उदाहरण मात्र हो त्यसैले खोलानाला मासेर बेफाइदा हाम्रै हुन्छ यो सबैले बुज्नु जरुरी छ।हिजोका दिनमा मेलन्चिमा घर ठडाउनेका पनि चुरिफुरी हामिले देखेकै हो त्यसैले प्रकृति भन्दा ठुलो यहाँ कोहि छैन र खोलानाला अतिक्रमण बन्द गरौ।

  • @geetarai2061
    @geetarai2061 3 ปีที่แล้ว

    Yo dukhat xadma sabailai maya sath sapot garau ♥️♥️ aba chai Ali khola ko cruna nabasau prakirti sanga khyal that ta nagarau

  • @kamalthulung7749
    @kamalthulung7749 3 ปีที่แล้ว +2

    भारत को एक मिडियाले यो घटना चीनले गरेको भन्दैछन् ,के यो आरोप सत्य हो ।

  • @jequesaale9594
    @jequesaale9594 3 ปีที่แล้ว +1

    मान्छे हरुले पाप गरे पछि प्रक्र्ीति ले पनि देखाउछ बिस्तारै बिस्तारै । भनेको यहि होला सायद । अब यसरि नै सकिन्छ सबै जाना । कस्ले पो रोक्न सकिन्छ र । याहा माता बनेर हिड्ने आइमाइ हरु काहा छन् भगवान को रुप लिएर भगवान को अपमान गर्दै नौटंकी नाटक गरेर कसैको जिन्दगी माथि खेलवाड गर्नु भन्दा यस्तो हुन बाट बचाउन । अनि भगवान को रुप लिएको भनेर स्वागत गर्छु हामि । अनि भगवान ले के यति खेर मर्छ यति खेर डुब्छ भनेर भन्छ । अनि सबै जना लाइ भ्रम मा पारेर नभएको भगवान बन्ने माता हरु लाइ यहि लगेर यो प्रक्र्ीति लाइ बचाउन लगाउनु पर्ने भगवान को रुप लिने हरुलाइ😡😡🙄🙄🙄

  • @rivertechhub9532
    @rivertechhub9532 3 ปีที่แล้ว +9

    Dukha lagyo
    Khola bagne thauma ghar basti basepaxi testai ho Dukha lagyo Dukha lagyo

  • @wineeshrestha7544
    @wineeshrestha7544 3 ปีที่แล้ว +4

    God blessed them 🙏🥺

  • @manojkhadka9721
    @manojkhadka9721 3 ปีที่แล้ว

    याे सबै हामीले जनसङ्ख्या वातावरण शिक्षा बच्चामै पढेकाे थियाैँ (तर व्यवहारमा उतार्ने कसकाे हिम्मत) भुक्षय पहिराे जसकाे कारण वन-जङ्गल विनाश , वृक्षराेपणकाे कमी, चरम रूप बढ्दै गएकाे विकासकाे गलत तरिका global warming र याे सबैकाे कारणकाे मुख्य हिस्सा चाहीँ हामी नै पाे हाैँ कि भन्ने चेतना भया।।।

  • @MDGuljar-ti7sd
    @MDGuljar-ti7sd 3 ปีที่แล้ว +3

    Hamro desh ma ke Vai racha 🇳🇵🇳🇵🤲🤲🙏🙏

  • @BRCNepal
    @BRCNepal 3 ปีที่แล้ว

    प्रकृती संग खेलवाड गरेपछी यस्तै हुन्छ
    खोलाको छेउछाउमा जग्गा मिचेर घर बनायपछी यस्तै हुन्छ
    खोलाले आफ्नो बाटो खोजेको हो

  • @tejbahadur436
    @tejbahadur436 3 ปีที่แล้ว

    हे भगवान रक्षा गर्नुस दुनियाको

  • @geetarai9134
    @geetarai9134 3 ปีที่แล้ว

    Kehi barsa aghi yo besi sahar melamchi dherai ramailo thiyo, ahile ta hare Kanta bijog bhaye cha, sabailai mero sambedna cha, God bless them all. From DJ.Ind

  • @kamalaghimire5502
    @kamalaghimire5502 3 ปีที่แล้ว +1

    मेरो माइती गाउँ😓😓😓😓😓😭😭😭😭😭

  • @shreemayagurung8246
    @shreemayagurung8246 3 ปีที่แล้ว

    हैना यो सरकार र मिदियाले काहाबता यो बादी आएर बिनास गर्यो भन्ने र खोजी गर्ने चही होइना खाली मेलम्ची बजरलाई मात्रा फोकस गर्छ

  • @moviesclip3499
    @moviesclip3499 3 ปีที่แล้ว

    #1 on treating congratulations

  • @elminnepal3015
    @elminnepal3015 3 ปีที่แล้ว +1

    1ONTRENDING
    THANKS FOR SHARING
    STAY SAFE...MELAMCHI NEPAL

  • @balaramtamang6321
    @balaramtamang6321 3 ปีที่แล้ว +2

    पैसा बढी भएर खोलाको फाँटमा घर बनाको होला, अब कस्लाई के भने भाग्नु बाहेक कुनै केही छैन सारै दुख लाग्यो😥😥😥😥

  • @madanmahat7005
    @madanmahat7005 3 ปีที่แล้ว

    He Bhagawan …Bhagawan bharosa..

  • @sadishbikramlama2871
    @sadishbikramlama2871 3 ปีที่แล้ว

    Sab baluwa dhunga khani khanna dine ko parinam ho.... prakritk biparit gayesi yesto ho

  • @ashokgurung8444
    @ashokgurung8444 3 ปีที่แล้ว +1

    May God bless these people 🙏🙏🙏

  • @rajivtamang7250
    @rajivtamang7250 3 ปีที่แล้ว +2

    We cannot stop this flood but we can request government for all those people who loss property they can have a good support

  • @mo-ha-1930
    @mo-ha-1930 3 ปีที่แล้ว +6

    Hait ☝️👆👁️👁️

  • @sonalivohraa7372
    @sonalivohraa7372 3 ปีที่แล้ว +1

    So sad news god help please

  • @user-wd8ll5pq1e
    @user-wd8ll5pq1e 3 ปีที่แล้ว +1

    Ramro vayo Nepal purai dosta hunu parcha mah Nepal ko nam nisan yas sansar bata hateko herna chanchu.

    • @imortal8022
      @imortal8022 3 ปีที่แล้ว

      ta muji lai bhanna sajilo xa jaba afulai parxa bala thapauxas khatey nepali neta ra yehaka kehi manxe haru ko po galti ho nepal desh afai ma pabitra desh ho. Gali diney bhai manxey lai desh lai nadey

    • @user-wd8ll5pq1e
      @user-wd8ll5pq1e 3 ปีที่แล้ว

      @@imortal8022 Nepal desh ko kam chaina nuke le udai de huncha Nepal lai

    • @user-wd8ll5pq1e
      @user-wd8ll5pq1e 3 ปีที่แล้ว

      @@imortal8022 Nepal liveable country haina

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว +1

    He ma Durga racxa garnush aama 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @rajdhakal1729
    @rajdhakal1729 3 ปีที่แล้ว

    खोल बग्ने ठाउँमा घर बनाउने धन भएका बुद्धि नभएकाले गर्दा यस्तो भयो

  • @Adhikari245
    @Adhikari245 3 ปีที่แล้ว

    दुखमा परेकाहरुलाई सरकारले उचित व्यबस्था छिट्टै गरोस्।नदि किनारमा घर नबनाउनु थियो गल्ति त मानव बाट नै भका हुन।

  • @NTB2006
    @NTB2006 3 ปีที่แล้ว

    मेलम्चीमा मात्र होकी बाडी आको देशको अरुठाउको पनि छकी ।

  • @sanukunwar6163
    @sanukunwar6163 3 ปีที่แล้ว +9

    omg k vayo yasto hey vagwan 😭😭😭 god bless you us

  • @bavimthegalaxy4344
    @bavimthegalaxy4344 3 ปีที่แล้ว +1

    Please...please...please...Dont mess up with nature..... .....
    Do afforestation...
    Save trees...Nature spontaneously save us..

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 3 ปีที่แล้ว

    अति नै विजोग बनायो।दैविक प्रकोप कोरोना के के समस्या अाउन थाले नेपालमा

  • @Gdhanlama
    @Gdhanlama 3 ปีที่แล้ว

    मनसुन को समय बडि पहिरोको जोखिम हुने हुनले होसियार 😂

  • @ranjitmagar2834
    @ranjitmagar2834 3 ปีที่แล้ว +1

    Pray for sindhupalchok

  • @asmitabaral1909
    @asmitabaral1909 3 ปีที่แล้ว

    No words, god bless everyone

  • @sujanaryalaryal
    @sujanaryalaryal 3 ปีที่แล้ว

    Ram Naam Satya...Manche haru fatte...
    Kohi purriye ta kohi Panile bagayera hurriye...

  • @aggMax
    @aggMax 3 ปีที่แล้ว

    नदिजस्तो पवित्र चिजलाई बहुलाहा नभन
    भोलि तिमी आफै बहुलाउँछौ अनि त्यै नदीमा तिम्रो अन्त्यस्टि हुन्छ।

  • @riyabidari3608
    @riyabidari3608 3 ปีที่แล้ว

    सम्पुर्ण प्रकृति विपत्ती हरु प्रति हार्दिक नमन 🙏

  • @ghaleofficial3342
    @ghaleofficial3342 3 ปีที่แล้ว

    अति दुःखद् घटना 😥

  • @njnbrlre2679
    @njnbrlre2679 3 ปีที่แล้ว

    God bless them- bhagwan le yinlai ashirwad diyun

  • @chetandahal2921
    @chetandahal2921 3 ปีที่แล้ว +5

    सतर्कता अपनाउनु पर्यो

  • @wolfteammotivation
    @wolfteammotivation 3 ปีที่แล้ว +1

    Pary for nepal 🙏🏻🙏🏻

    • @lifxo
      @lifxo 3 ปีที่แล้ว

      Spammer🤬 Don't spam for your dead channel🤬

    • @ygdsgfyapaudel7861
      @ygdsgfyapaudel7861 3 ปีที่แล้ว

      @@lifxo oof

    • @ygdsgfyapaudel7861
      @ygdsgfyapaudel7861 3 ปีที่แล้ว

      @@lifxo ytataYl

    • @lifxo
      @lifxo 3 ปีที่แล้ว +1

      @@ygdsgfyapaudel7861 के भनेको बुझेन

  • @queenchina8010
    @queenchina8010 3 ปีที่แล้ว

    he vagwan rakhchya garnuhos🙏

  • @saritatamang1469
    @saritatamang1469 3 ปีที่แล้ว +2

    Pray for our sindhupalchwok 🙏😥😥

  • @btsfandom1246
    @btsfandom1246 3 ปีที่แล้ว +1

    Please save
    Hope for best

  • @DrCMGvn
    @DrCMGvn 3 ปีที่แล้ว

    यस्तो बेला कस्लाई के भन्ने तर भु-माफियाका कारण खोलाको छेउको जमिन सम्म छाडेको छैन सबै ठनम्हउ खतिक्रकण भै रहेको छन्त्याल

  • @binubasnet4871
    @binubasnet4871 3 ปีที่แล้ว

    हे प्रभु !!

  • @kuvijakhanal4659
    @kuvijakhanal4659 3 ปีที่แล้ว

    हरे भगवान के यस्तो भयो सरकार को नजर जायोस केहि उदार गर 😪😢😢😢

  • @bhaktabamagar1810
    @bhaktabamagar1810 3 ปีที่แล้ว

    यो देश मा पापि हरु धेरै भयको कारण हुन सक्ने अझै भ्रष्ट चारि हरु को पालो आउनैछ

  • @RaviRai-en6pd
    @RaviRai-en6pd 3 ปีที่แล้ว +1

    Bhaguwan sabai ma raxya garnnu hola😭😭

  • @balramthapa3737
    @balramthapa3737 3 ปีที่แล้ว

    मेरो बिचार मा खोलाको देवता को धेरै जमिन खोसेको जस्तो छ मानव ता ले मानब ता ले देवता जमिन खोसे पछि तेहि खोला को देवता लाई 1/2 रुपैयाँ न चादएर तेहि खोला मा धेरै दुषित फोहोर गरेर हक्ने पुत्ने गरे पछि खोला को देउता ले एक दिन सत्यता देखाउने नहि थियो
    मानव भएर खोलाको देउता को जमिन खोसेर आफू राम्रो भनेर तेहि जमिन बाट लाखौं दलाली गर्ने मान्छे हरु को बास भए पछि कतै भगवान ले माफ गर्दैन मैले नराम्रो भनेको हैन आजकाल सत्य र राम्रो सोच नभएका मानव भए पछि यस्तै हो सहि कुरा लाई स्बिकार गर्नै पर्छ धन्यवाद

  • @babitagautam8701
    @babitagautam8701 3 ปีที่แล้ว +4

    God bless them😭😭🙏🙏

  • @sujanjoshi9462
    @sujanjoshi9462 3 ปีที่แล้ว

    Yesto awastha maa sambandhit nikayako dhyan jawos. Pidit haru lai gaas, bass upalabtha garos. dhanyabaad.

  • @devikatamang7442
    @devikatamang7442 3 ปีที่แล้ว +1

    Om mane padme hum🙏🙏🙏