सर हजुर ले माछा मारेको भिडियो मात्र नभएर रेडिमेड जाल मा गोटि कसरी हाल्ने र गोटि फलाम को होकि सिसा को हो र कसरी बनाउने गोटि त्यो पनि सबै भिडियो मार्फत सिकाउन पर्यो किनकी हजुर ले सिकाए को आधार मा अरुले पनि फिसिङ गर्न सकोस भन्न चाहान्छु।। र जाल को गोटि कसरी बान्ने सिकाउनु पर्यो
धागो किन छोटो बनाउनु पर्छ र भाइ ? धागो टंगलो को बराबर बनाए हुँदैन र भाइ नबुझेको कुरा अनि बल्छिमा असला पनि आउदो रैछ नि हाम्रो तिर त फगेटा मात्र आउँछ कसरी होला भाइ ? जबाफ को प्रतीक्षा मा छु है ।
ब्रो मनि बिग क्रेजी हुक फिसिंग हो हाम्रो नि उच्च हिमाली भेक नै हो माछा नि असला र काब्रे हुन्छ. र के सबै माछा हजुरले पिठोले मर्नु भएको हो र? हाम्रो तिर कहिले पनि try गरेका छैनम... अनि कपडा हेर्दा पुस माघमा जस्तो छ त्यति बेला बल्छीमा माछा लाग्छ र? हाम्रो तिर त साउन भदौमा मात्र लाग्छ भन्छन त्यताको मूल्य मान्यता कस्तो छ?
Eh ah sabai pitho ma ho try garda hunxa.. garmi suru hune fagun tira ho bro.. barsa sakine bela ra garmi suru hune bela lagxa bro hamro tira try gare hunxa teta pani lagna sakxa bro..
How far is this place from Nepal
this is Nepal
Which month is the best for fishing in this place what kind of fish were there
Magh-chaitra and bhadau-mangsir is best month for fishing at our place..mostly asala n buduna u can get here..
Kun thau ho yo
Which month did you went fishing?
I loved fishing 👍
सर हजुर ले माछा मारेको भिडियो मात्र नभएर रेडिमेड जाल मा गोटि कसरी हाल्ने र गोटि फलाम को होकि सिसा को हो र कसरी बनाउने गोटि त्यो पनि सबै भिडियो मार्फत सिकाउन पर्यो किनकी हजुर ले सिकाए को आधार मा अरुले पनि फिसिङ गर्न सकोस भन्न चाहान्छु।। र जाल को गोटि कसरी बान्ने सिकाउनु पर्यो
Huss hajur prayas garnexu tq😊
कुन ठाँउ को खोला हो भाइ??
Baglung tira ho dai..
Maja layera aayo vanyako😊
Tmro channel ho??? Sathi
Ah sathi😊
Subscribe garna navula hai sathi😊
@@YubinTX la yar garisake
Tq yar
मलाई माछा मार्न मन लाग्यो I like fishing
Machha charo kasari banaune sikaunu paryo
Ok😊
Yo channel ma ramro subscribe and view x kina khasae update xaena hjur??
धागो किन छोटो बनाउनु पर्छ र भाइ ?
धागो टंगलो को बराबर बनाए हुँदैन र भाइ
नबुझेको कुरा अनि बल्छिमा असला पनि आउदो रैछ नि हाम्रो तिर त फगेटा मात्र आउँछ कसरी होला भाइ ? जबाफ को प्रतीक्षा मा छु है ।
असल लाग्छ मजाले हजुर
जहाँ सम्म मलाई लाग्छ यो हिउदो खोला हो सुकेको अवस्था भएको ले छोटो ले नि मारिन सकिन्छ र लामो गर्दा अड्किने सम्भावना बडी हुन्छ
@@Kaleysudip.123 धन्यवाद भाइ reply को लागि
Inding hune time ma maxa kati maryo dekhau parxa ni bro kasto youtube ho..?🙄
Video ali kam gyaap ma halnu paryo
Huss.. ahile thorai samasya parera gap vayo niyamit kosis garnexau😊 tq..
ब्रो मनि बिग क्रेजी हुक फिसिंग हो हाम्रो नि उच्च हिमाली भेक नै हो
माछा नि असला र काब्रे हुन्छ. र के सबै माछा हजुरले पिठोले मर्नु भएको हो र? हाम्रो तिर कहिले पनि try गरेका छैनम...
अनि कपडा हेर्दा पुस माघमा जस्तो छ त्यति बेला बल्छीमा माछा लाग्छ र? हाम्रो तिर त साउन भदौमा मात्र लाग्छ भन्छन
त्यताको मूल्य मान्यता कस्तो छ?
Eh ah sabai pitho ma ho try garda hunxa.. garmi suru hune fagun tira ho bro.. barsa sakine bela ra garmi suru hune bela lagxa bro hamro tira try gare hunxa teta pani lagna sakxa bro..
@@YubinTX maida ko pitho ma ki aata ko pitho ma ho?
@@bikramlunga8384 dubai ma hunxa bro
maxa khau swasta bannau
Jindabaad jindabaad 😂😊
Jor Saga tanni hoina maxa marna na aaudo raixa