Hiking in Manichud Daha | कस्तो छ मणिचुड दह ? मणिचुड जाँदाको केहि पलहरु ! 🫶

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ก.ย. 2024
  • साथीहरु सँग मणिचुड नगए अरु कहाँ जाने ! गाडी जाने बाटो त दह नजिकै सम्म पुगेको छ, तर पदयात्राबाटनै माथि सम्म पुग्दा झन् रमाइलो अनुभूति हुनसक्छ । हामी शनिबारको दिन पारेर गएका थियौं । गागलफेदी देखि शुरु भएको हाम्रो यात्रा दह सम्म पुग्न लगभग चार घण्टा लाग्यो । साथीहरु सँग भएको कारण हामी कति खेर गएर फर्कियौं पत्तै पाइएन । साथीहरु सँगको एउटा रमाइलो यात्राको सम्झना स्वरुप 'मणिचुड दह' को यादहरु सधै हामी सँग रहिरहने छ ।
    #Manichud_Daha #Hiking #Kathmandu

ความคิดเห็น • 5

  • @DAWADOLMA-S
    @DAWADOLMA-S ปีที่แล้ว

    Ramailo va thio 🐼🤍

  • @DAWADOLMA-S
    @DAWADOLMA-S 8 หลายเดือนก่อน

    Aile feri herda ta derai bijok dekhya raixa malai 😂😂

  • @sunilkarki8021
    @sunilkarki8021 ปีที่แล้ว

    Mata sarai handsome aayexu yll❤😂

  • @asmitakay
    @asmitakay ปีที่แล้ว

    😂😂😂