उत्रियो मेयर बालेनको झोँक । कांग्रेस-रास्वपा साइनो । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • उत्रियो मेयर बालेनको झोँक । कांग्रेस-रास्वपा साइनो । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 265

  • @hawaakura9420
    @hawaakura9420 4 หลายเดือนก่อน +51

    सुन्दा पनि बेग्लै आनन्द आयो पत्रकार जि को प्रस्तुति ❤

  • @upendrakatuwal5682
    @upendrakatuwal5682 4 หลายเดือนก่อน +25

    बालेनले जे गरे एक्दमै ठीक गरे! काम नगर्ने र पद ओगटेर बस्ने सबैको घर घर मा उपत्यकाको सबै धुलो उठाएर लगेर फाल्दीनु पर्छ! जय बालेन 🫡

  • @funentertainment4876
    @funentertainment4876 4 หลายเดือนก่อน +54

    म त मेयरसाब बालेनको पक्षमा छु किन भने उहाँ भावी प्रधानमन्त्री हो उहाँ जस्तो रास्ट्र प्रमुख रास्ट्रलाई अतिनै खाँचो छ जो देश र जनताको लागि मात्र गरोस किनभने यो देश भगवान गौतम बुद्धको देश हो जै बालेन

  • @TikaramDhungana-n4r
    @TikaramDhungana-n4r 4 หลายเดือนก่อน +11

    यो समचार सुन्दा सुनौ सुनौ लाग्ने मजा आयो टेकनारायण सर धन्यबाद सर !!!

  • @YTshort1983
    @YTshort1983 4 หลายเดือนก่อน +17

    बालेन लाई कसैले छुने दुस्साहस मात्र गरोस् नेपाली जनताले कसम जलाएर खरानी पार्नेछन्।। होसियार ❎❎ जय नेपाल🇳🇵जय बालेन🙏❤️

    • @kiransharma2656
      @kiransharma2656 3 หลายเดือนก่อน

      just do not talk come in action

    • @mangalashrestha3165
      @mangalashrestha3165 3 หลายเดือนก่อน +1

      chunnai nadinu ni, choyo vane ta durghata na nai hune vo, usko kawach bannu paryo

    • @YTshort1983
      @YTshort1983 3 หลายเดือนก่อน

      @@mangalashrestha3165 नेपाली जनता बालेनको कवच बनी सके

  • @saraswotilama3402
    @saraswotilama3402 4 หลายเดือนก่อน +92

    महानगर को यो योजना एकदम ठीक छ । यसले पैदल यात्रीलाई सहजता साथै साना कामदार हरुलाई रोजगार को सृजना हुनेछ। साना ठूला सबै जनाले मेयर साप लाई साथ दिन जरुरी छ ।

  • @crackheart9983
    @crackheart9983 4 หลายเดือนก่อน +82

    अघि बढ बालेन युवा तिम्रो साथमा छ।यस्ता २-४ स्याँठहरुलाई छप्क्याउनै पर्यो भने पनि हामी तयार छौ।बस् आदेश होस् ।✊🔪🔪

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 4 หลายเดือนก่อน +17

    अब जनता श्रीलंकाली कारबाही गर्न आतुर छन,जति जति ठगहरुले नयाँ नयाँ निहुखोजेर
    ठगकाम कुरा गर्छन् त्यति नै छिट्टै श्रीलंकाली कारबाही नजिकै आउन्दै गरेको सूचना हो यो।
    ठगका झोले हरु बालेनसडकमा गु खायर निर्जल तरिकाले उभिनु भनेको जनविरोधी काम हो ।

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 4 หลายเดือนก่อน +2

    एक सब्दमा आह्वान गर्नुसन
    जोकेइ होस् तेसको जिन्दगीमा आगो लगाईदिन्छम 🇳🇵✊

  • @sujanchalise565
    @sujanchalise565 4 หลายเดือนก่อน +13

    गजब समाचार टेकनारायण जी । 👏

  • @saritalimbu9694
    @saritalimbu9694 4 หลายเดือนก่อน +6

    मेयर हर्क साम्पाङ जस्तो काम गरेर देखाउनु? जस्लेगर्छ उस्ले बोल्छ ! सन्शार को प्रीय मेयर हर्क साम्पाङ हो 🙏😍❤️👍

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 หลายเดือนก่อน +7

    बांदरे शहर याेजना मन्त्री माहांसेठ याद गर कि काम गर नत्र गर्नेलाई नराेक ।

  • @rubinakoirala7851
    @rubinakoirala7851 4 หลายเดือนก่อน +2

    सहि बिशेषण गर्नुभयो पत्रकार ज्यु 🙏🙏🙏

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 4 หลายเดือนก่อน +1

    बालेन शाहा लाई बधाई जे गरे ठिक गरे बालेन शाहा ले देश भक्त जनताले साथ सपोट गर्नु पर्छ बालेन शाहा लाई जय जय राधेश्याम प्रमाण

  • @Sushant.Gautam
    @Sushant.Gautam 4 หลายเดือนก่อน +7

    भागवत सुनेको जस्तो लाग्ने यिनको बोल्ने शैली!
    गज्ज़बको रेपोर्टिंग !

  • @rajanluitel3257
    @rajanluitel3257 4 หลายเดือนก่อน +4

    पत्रकार महाेदय अब राम्रा र सहि काम गर्नेहरुलाई साथ दिन सडकमा उत्रिनु पराे ।

  • @Mahendra-supriya
    @Mahendra-supriya 4 หลายเดือนก่อน +5

    बालेन दाइ जनता को जनआवज बौद्धिक व्यक्ति

  • @NahakulSimkhada
    @NahakulSimkhada 3 หลายเดือนก่อน

    सत्य कुरा गर्नुभयो । सर

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 4 หลายเดือนก่อน +5

    श्री बालेंन शाह नेपाल आमाका सुपुत्र हुन् ,उनले जे गर्छन ,नेपाल र नेपालीको हित मात्र गर्छन ,यो चेतना बिदेशी दलाल ले बुझ्नु पर्छ |

  • @RajuAcharya-sp9ob
    @RajuAcharya-sp9ob 4 หลายเดือนก่อน +8

    म एउटा आम जनता हुँ। मेरो परिवार आफ्नो कमाइले चल्छ। काम गर्छु भन्नेलाई काम गर्न दिनुपर्छ र म यो भन्न चाहन्छु कि जतिदिन संसद विगठन हुन्छ त्यति दिनको भत्ता सरकारी गाडीमा चढेर हिँड्दा तेलको खर्च जो हामीले तिरेको करबाट आउँछ म यो कर तिर्न सक्दिन जसरी देशको उन्मुक्ति हुन सक्दैन त्यसैगरी हामी पनि कर तिर्न सक्दैनौ निमित्त राष्ट्रिय गान गाउनको निमित्त मात्रै संसद धाउने हो भने नजाँदा हुन्छ। घरमै राष्ट्रिय गान गाउन सकिन्छ।

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 4 หลายเดือนก่อน

    ज्यादै चित्तबुझ्दो भनाइ । बालेनलाइ कामै गर्न नदिने केन्द्रीय सरकारको व्यबहार ।

  • @rajadhakal2638
    @rajadhakal2638 4 หลายเดือนก่อน +7

    प्रिय मित्र पत्रकार भाइ
    मन्त्रि भए पछि पुराना भ्रष्ट्रचारि नेताहरु बाट घेरा बन्दि मा पार्न सक्छन भन्ने अलि हेक्का चाहि नभएकै हो अब त्यसो भन्दैमा अरु भ्रष्ट्रचारि नेताहरु नै ठिक भए त ? सबै पत्रकारहरु मिलेर जनताहरु माझ सकारत्मक प्रवाह गर्नु को बिकल्प छैन । अहिले केपि, प्रचन्ड, शेरे पुराना पार्टि हरु को ग्राण्डडिजाइन बाट रबि जि लगाएत सबैलाइ निकम्मा साबित गर्न खोजेको यस्ता झेलि कुरा पत्रकार महोदय हरु र जनता हरु किन बुझ्न सकिराखेको छैनन ? अब यस्ता कुरा सुने पछि सबै जनताहरु सडक मा उर्लिनु पर्ने होइन र ? फाइल पनि कसरि खुल्छ र तुरुन्तै फेरि फाइल खुल्दैमा प्रमाण पनि त पाउनु पर्ला नि, प्रमाण जति जम्मै भ्रष्ट्रचारि हरु ले लुकाइसकेका छन अनि तुरुन्तै भेटिन्छन त ? अनि भटाभट समातेर फेरि छोड्नु पर्यो भने फेरि आलोचना हुॅदैनत ? काम गर्न सक्छन भन्ने त कैयन दिष्टान्त छरपष्ट देखिइ सकेको छ त ? अब रबि जि र बालेन जस्तो हरु पत्रकारहरु ले नि खेदो खन्ने हो भने, त्यसो भए अब फेरि पुरानै भ्रष्ट्रचारि नेताहरु बाट देश बनाउछन भन्ने बिश्वास लागेको हो त ??? तेत्रो मत ल्याएर आएको एउटा ग्रिह मन्त्रि ले आफनो भनाइ राख्न नदिनु कॅग्रेसिहरुको दादागिरी होइन त ???खोइ त यस्तो कुरा लाइ लिएर जनता र पत्रकार महोदयहरु कराएको ? यो कुरा लाइ लिएर सडक तताउनु पर्ने होइन र ? देश एउटा नेता ले मात्र बन्ने होइन होला पत्रकार महोदय हरु देश बन्न त सबै को सोच सकारत्मक हुनु पर्छ अनि पो देश बन्छ होला नि ।
    अमेरिका पनि पहिला यस्तै उथल पुथल अनि जनता लाइ दुख्ख दिने भ्रष्ट्रचारि नेताहरु थिए, बिस्तारै बिस्तारै राम्रो सोच भएका बुद्दिमानि नेताहरुको परिव्रतन गर्दै आज अमेरिका अमेरिका जस्तो भएको छ।पचासौ बर्ष देखि भ्रष्ट्रचारि नेताहरु, कर्मचारिहरु चलाउदै आएको देशमा, राम्रा देश बनाउन सक्ने नेता हरु लाइ त ओझेल मा पार्न त घेरा बन्दि गरि हाल्छन नि, फेरि जम्मै पार्टिका झोले हरु जनतामा अनि पत्रकार हरु मा अनि अलि अलि खान पल्केकाहरु ले त नकारात्मक तरिका ले जुलुस निकाल्ने देखि यो गर्यो त्यो गर्यो भनेर राम्रा नेता हरु लाइ लखेट्न खोज्ने को हुल धेरै नै हुन्छन।अब देश बचाउन सकारात्मक र राम्रा सोच भएको हुल यो देश मा खडेरि परेकै हो त ?
    अब यस्ता राम्रा कुरा बेलै मा सोच्ने बेला आएको छ।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 4 หลายเดือนก่อน

      रबि पदको महत्त्वाकाङ्क्षी भएको मान्छे हो यहि महत्त्वाकाङ्क्षा ले सकिने हो , सकैले केहि गरेको छैन ।उ आफै तेहि पद चाहियो भन्दै गएका हुन बार्केनिङ गरि गरि । अनि सहकारी कान्डले जानु पर्ने बाध्यता पनि छ पदको दुरुपयोग गरेकै छन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +35

    २१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रबि लामिछानेले
    ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटको 😳
    नेपाली कांग्रेसलाई सरकार बाट फुत्त झिकेर
    सातोपुग्लो उड्ने गरि रोडमा पछार्दियो ☹️😂

    • @jhalnathkunwar8343
      @jhalnathkunwar8343 4 หลายเดือนก่อน +5

      होत तर साथ दिन जरुरी छ जय रा स्व पा🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

    • @herabhadur9796
      @herabhadur9796 4 หลายเดือนก่อน +3

      जय 🔔🔔🔔🔔

    • @Tgrkiller777
      @Tgrkiller777 4 หลายเดือนก่อน +3

      वोअ !!आज सबै भन्दा धेरैले कोपि गरेको कमेन्ट!Rsp ra balen ani satya ko satha dinu vayeko xa Thank you...❤❤

    • @SomlalTamang-k6f
      @SomlalTamang-k6f 4 หลายเดือนก่อน +1

      Honi 100% agree

    • @Om.009
      @Om.009 4 หลายเดือนก่อน

      अनि सहकारी बन्धु हरुको बारेमा के छ बिचार

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 4 หลายเดือนก่อน

    Wa wa balen sir ❤❤❤🎉🎉🎉🎉

  • @GodcreatedMyworld
    @GodcreatedMyworld 4 หลายเดือนก่อน

    I love your honesty

  • @nareshsingh8029
    @nareshsingh8029 4 หลายเดือนก่อน

    सोत्रपाटिजीन्दाबाद,क्रागरेशपाटिमूरदाबाद

  • @pandeysp5949
    @pandeysp5949 4 หลายเดือนก่อน +7

    वाह! वाह! मेयर बालेन

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

    जय बालेन❤❤❤

  • @LaxmanAdhikari-zg6ys
    @LaxmanAdhikari-zg6ys 4 หลายเดือนก่อน

    जय वालेन २,४ झुण्डा ले कराय भन्दैमा कामनछाडाै।

  • @9subash
    @9subash 4 หลายเดือนก่อน +2

    जय बालेन

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 หลายเดือนก่อน +1

    Ekdam sahi bislesan 👌

  • @acharyatoya6707
    @acharyatoya6707 3 หลายเดือนก่อน

    यो देसमा आगो बाल्ने बालेन ले नै हो तर कैले हो ? बालेनले हामी जन्तालाइ सुटुक्क भन्दिउन।

  • @dsrai3358
    @dsrai3358 4 หลายเดือนก่อน +1

    बालेन ,हर्क लाई छुयो कि सकियो नेता पत्रकार

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 4 หลายเดือนก่อน +5

    Jaya balen

  • @anishchaudhari8101
    @anishchaudhari8101 4 หลายเดือนก่อน

    याे माहासेठकाे पनि नागरिकता छानबिन गर्नुपर्छ यसकाे थर संकास्पद छ याे नेपालकाे थर हाेईन

  • @bhadrarai7097
    @bhadrarai7097 4 หลายเดือนก่อน

    बादर ले नत घर बनाउछ नत बनाउन दिन्छ त्यही हो यिनी हरु को रण नीति...

  • @NarendraSinghthagunna-v7d
    @NarendraSinghthagunna-v7d 4 หลายเดือนก่อน +3

    धेरै राम्रो कामहाे बालेन सर

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 4 หลายเดือนก่อน

    well done Balen sir.......sometimes you have to give people a taste of their own medicine ..

  • @malaburja6247
    @malaburja6247 4 หลายเดือนก่อน

    बालेन शाहले जे गर्यो ठिक गर्यो वे हुन्छ राम्रैको लागि हुन्छ जय बालेन शाह👍️👍️👍️👍️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KamallMagar-v6b
    @KamallMagar-v6b 3 หลายเดือนก่อน

  • @RaiHiraKaji
    @RaiHiraKaji 4 หลายเดือนก่อน

    काठमाडौं महानगरले गरेको कार्य प्रति युवाहरुको सम्मान साथै समर्थन छ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 4 หลายเดือนก่อน +1

    Jay manish ji jay swatnim ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhattarai1953
    @bhattarai1953 4 หลายเดือนก่อน

    बालेन र कुनै मन्त्री एऊटै ठाउँमा सँगै परे भने बालेनलाई दुई हात जोडेर नमस्कार गरीन्छ, मन्त्री भएको तिर छड्के आँखाले पनी हेरीदैन ।

  • @birbahadurpathak1187
    @birbahadurpathak1187 4 หลายเดือนก่อน +1

    Wagle is good .

  • @ManprasadSunar
    @ManprasadSunar 4 หลายเดือนก่อน +1

    वाह वाह जय बालेन

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 4 หลายเดือนก่อน +2

    जयबालेन।जयनेपाल

  • @lilapaudyal8469
    @lilapaudyal8469 4 หลายเดือนก่อน

    Miyer Balen is doing absolutely right work and go ahead more to make a clean city and beautiful kathmandu..

  • @bishnumaya1051
    @bishnumaya1051 4 หลายเดือนก่อน +5

    बालेन ले जे गरे ठिकै गरे त्यो धुलो फोहोर जनताले मात्रै खानु पर्ने भोग्नु पर्ने अब हिलो पनि पठाइदिनु पर्छ

  • @rameshac5333
    @rameshac5333 4 หลายเดือนก่อน

    म बालेन को पक्ष मा छु 👍👍👍

  • @chandrathapa5664
    @chandrathapa5664 4 หลายเดือนก่อน +1

    राम्रो सोच सहि निर्णय

  • @rameshpandey9194
    @rameshpandey9194 4 หลายเดือนก่อน

    देश को हित को लागी पत्रकारीता जानेको छ त केवल
    NEWS 24 le
    🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🫡🫡🫡🫡🫡🫡

  • @mohanrai8721
    @mohanrai8721 4 หลายเดือนก่อน

    आउने चुनाबको लागि पैसा साँच्या होलानी किङ्ग King Cut कटहरुले

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 4 หลายเดือนก่อน

    बालेन जस्तो नेता नेपालमा 10 भए विकास हेर्न पाइन्थ्यो।।।

  • @kchim2697
    @kchim2697 4 หลายเดือนก่อน

    👍️

  • @sitaneupane3970
    @sitaneupane3970 4 หลายเดือนก่อน +2

    बालेन को काम धरैराम्रो छ

  • @buddhibahadurthapamagar8551
    @buddhibahadurthapamagar8551 4 หลายเดือนก่อน

    Good balans salite❤❤❤❤

  • @aballama1379
    @aballama1379 4 หลายเดือนก่อน

    समाचार भन्ने शैली भएन । hang बनाइदिने!

  • @krishnabhattarai5116
    @krishnabhattarai5116 4 หลายเดือนก่อน +2

    Good news

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 4 หลายเดือนก่อน

    स्वर्णिम वाग्ले 🎉 रास्वपाको रवि पछिको हिरो हो लज्जासपद लजास्पद गज्ज्बले भने कांग्रेस अब सकिन्छ🎉

  • @janakikhakurel6338
    @janakikhakurel6338 4 หลายเดือนก่อน

    good jab Balen

  • @sangyamagar5262
    @sangyamagar5262 3 หลายเดือนก่อน

    विकशित मुलुकहरू, जस्तैः अमेरिकामा जस्तो सिष्टम भएको भए यी वर्तमान र पूर्वप्रधानमन्त्रीहरू उमेरले मात्र सिनीयर, कामले त नातिनाती खेलाउने मात्र हो जस्तो देखिन्छ ।अझ ठूलाबडा भन्नेहरूले नै लाज लाग्नु पर्ने हर्कत देख्नु भएन ??

  • @santoshranpal6618
    @santoshranpal6618 4 หลายเดือนก่อน

    Maan jityo hau Swarnim wagle le ❤

  • @sushilakhadka3446
    @sushilakhadka3446 3 หลายเดือนก่อน

    good luck baalen

  • @tarasth4980
    @tarasth4980 4 หลายเดือนก่อน

    I am with balan Shaha Kathmandu Meyer very good work keep it up always for your people 👍 💪 🙌 👏 👌 😀 👍 💪

  • @pradipthapa7250
    @pradipthapa7250 4 หลายเดือนก่อน

    Balen only 🎉❤go ahead ❤

  • @ganandrarai9380
    @ganandrarai9380 4 หลายเดือนก่อน

    Support balen❤🎉❤🎉

  • @12stepsna57
    @12stepsna57 4 หลายเดือนก่อน

    Balen shah and gyanendra shahi ❤

  • @toyotabhai6037
    @toyotabhai6037 4 หลายเดือนก่อน +2

    सलाम छ रभि सर♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @sitagurung7339
    @sitagurung7339 4 หลายเดือนก่อน

    Salute Balen

  • @lilapaudyal8469
    @lilapaudyal8469 4 หลายเดือนก่อน

    Hon. Swarnim wagle is speaking hundred percent right and true . Thanks Hon. wagle.

  • @jebt7215
    @jebt7215 4 หลายเดือนก่อน

    Balen daii ♥️

  • @birbahadurpathak1187
    @birbahadurpathak1187 4 หลายเดือนก่อน +1

    बालेनको सोच सही छ।

  • @AshokElectronics1122
    @AshokElectronics1122 4 หลายเดือนก่อน

    84 ma nepali Congress lai bahishkar garau jai balen sir

  • @bp_blink01
    @bp_blink01 4 หลายเดือนก่อน

    Good balen I soopot

  • @Mahrz123
    @Mahrz123 4 หลายเดือนก่อน

    Nepal ko yek matra bahadur Neta Balen shah !! Real tiger 🐅 ❤❤😘😘🥰🥰

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 4 หลายเดือนก่อน

    जे गरे बालेनले थिकगरे अबकाे मिसन 84 बालेन परधान मनत्रि बनाउने हाे जय बालेा जय रबि जय घनति

  • @anritth
    @anritth 4 หลายเดือนก่อน

    नेपालीहरू खालि बिरोध गर्ने , बाटोको पेटि ठूलो बनाएर बटुवा ( ग्राहकलाई ) सजिलो होस् भन्नु छैन , बालेनको जय होस

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 4 หลายเดือนก่อน

    I am with Balen

  • @damodarsunar5977
    @damodarsunar5977 4 หลายเดือนก่อน +1

    Jay balen ji ❤❤❤

  • @katakrai4344
    @katakrai4344 4 หลายเดือนก่อน

    जे गर्नु भयाे बालेनकाे कामलाई सल्युट गर्नु पर्छ

  • @RawalRai-zf7ix
    @RawalRai-zf7ix 4 หลายเดือนก่อน

    Jay harka bad

  • @tulasidahal6015
    @tulasidahal6015 4 หลายเดือนก่อน +1

    Balen Always Right

  • @word_story01
    @word_story01 4 หลายเดือนก่อน

    हर्क साम्पाङ्गले आफ्नो इजत आफै राखेन रे😂😂😂

  • @rajendarbhandary6668
    @rajendarbhandary6668 4 หลายเดือนก่อน

    बालेनकाे शमथन म त।

  • @461bibisha
    @461bibisha 4 หลายเดือนก่อน

    वालेन र बालेनको कामप्रति गरेको दृस्ठिकोण र ब्याख्याका लागि हार्दिक नमन! न्युज 24 बार्हभाई वा 31 भाइमा पर्छ कि पर्दैन खै!?

  • @ajaygurung4777
    @ajaygurung4777 4 หลายเดือนก่อน +1

    Jay Balen aru sab mare huncha

  • @birswr4905
    @birswr4905 4 หลายเดือนก่อน

    अब ढिला सुस्ती छोडेर सुद्रेन भने यस्ता नेताहरुलाई जनताले चिनिसकेका छन।

  • @RameshShrestha-fk1gp
    @RameshShrestha-fk1gp 4 หลายเดือนก่อน

    Jay balen❤❤❤

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 4 หลายเดือนก่อน

    हर्क साम्पाङ लाई आखाले हेर्ने हो साथी नाकले होइन! उस्को के स्वार्थ देख्यौ? कसैले साथनै दिदैनन त गर्ने के? खाली बिरोध२ गरोस के? पार्टीको विकल्प स्वतन्त्र हो बाहुनबाद होइन!जातको कुरा धर्मको कुरा निकाल्दै मान्छे गिराउने काम बन्द गरौ!एक जुट भएर पार्टीतन्त्र त्यागौ!

  • @Mamita1465
    @Mamita1465 4 หลายเดือนก่อน

    I am with "Father of City" Balendra Shah

  • @kavrelithito5968
    @kavrelithito5968 4 หลายเดือนก่อน +7

    हजुरले चाहिँ मति नबिगारनु हाेस हजुर पनि जनताकाे जनजनमा बस्नु भछ❤️❤️👏👏🙏🙏

  • @JB_Onn
    @JB_Onn 4 หลายเดือนก่อน

    यी दलिय स्वाँठहरुबाट समृद्द नेपालको लागि केही होला भनेर आश गर्नु नै हाम्रो दुर्भाग्य हो । यी डाकाहरुको बस चल्थ्यो त बालेनलाई पोहोरै खेदाई सक्थे । त्यो झंक्रिनी बोलेकी चैं के हो फेरी ?

  • @ArunKumarPokharel
    @ArunKumarPokharel 4 หลายเดือนก่อน

    Hamro Pyaro Mayor Balen Shah Jyu Zindawad.

  • @seetashrestha2212
    @seetashrestha2212 3 หลายเดือนก่อน

    महासेठकाे राेईकाराईले एमाले झ्वाम ।
    बिचरा बा !!!

  • @jijashbudha
    @jijashbudha 4 หลายเดือนก่อน

    Good luck balen

  • @ThapaLokendra
    @ThapaLokendra 4 หลายเดือนก่อน

    Balen❣️❣️❣️

  • @tmgbdr68
    @tmgbdr68 4 หลายเดือนก่อน

    सुन है सुन कांग्रेस वादी यदि कान छन भने कांग्रेस जस्तो देश बेचुवा देश को धमिरा लाई भोट दिने जनता पनि देश द्रोहिनै रहेछौं भनेर अन्य नेपाली जनता ले बुझ्नु जरुरी छन ।

  • @radhagiri5529
    @radhagiri5529 4 หลายเดือนก่อน

    Jay hos nani babu sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy

    • @radhagiri5529
      @radhagiri5529 4 หลายเดือนก่อน

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay shawanim wagle the best way of life of you and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t

    • @radhagiri5529
      @radhagiri5529 4 หลายเดือนก่อน

      9Thankiyou nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am happy. Good morning nani babu radhey radhey sanchai hunu hunch ni sabai ma namsker sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy byni.ssngita chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy om.shanti omshanti to.all of.you dhanay.bath hamramahnuvawb ai dhanay.bath amar ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos manish jha sepich the best way of life of you and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos shawrnim waglay through the best way of life of you and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir jay ghanti om hamra.mahanuvwb lai.dhary maya xa sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy

    • @radhagiri5529
      @radhagiri5529 4 หลายเดือนก่อน

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti hamramahanuvawb gandhi pandita jeu lai shikhaya.kalakarita haru aghi badrun aafno nayaya paunu parchha jay ghanti jay hos g shahi radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 4 หลายเดือนก่อน

    को कस्तो छ ,कसले काम गर्न सक्छ भन्ने कुरो जनताले बुझेका छन ।मन्त्री भए भन्दैमा झन्डा हल्लाउँदैमा केहि हुने वाला छैन।भोट हालौ मन्त्रीले जित्न सक्छ कि बालेनले ।अब बालेन जस्तै मानिस चाहीएको छ जसले काम गर्न सक्छन ।

  • @shyamganga598
    @shyamganga598 4 หลายเดือนก่อน

    Good balen ramroo