के गर्ने के पि ओलिले कहिल्यै देशको बिकास र आम्दानी हुनै दिने होइन आफुले गर्ने होइन कुलमान लाई हतायर लोदसेदिङ गर्ने काला बजारको उज्यालो सपना हो ।के पि ओलि सरकार ।
aba. kul man ghising sir nepales Janta lee urja mantree banaunu parchha balla Nepal ko urja ma dherai bikas hunchha kina veney urja ko begaya ho very good job thank you
नेपाल मा राष्ट्रिय गाैरव अायाेजना बुढिगन्डकि जलविद्युत बनाय मात्र महिनाकाे खरब कमाउ छ अब मुअब्जा बाडेकाे ४/५ बर्ष भैसकाे अहिले सम्म सुरसार छैन सरकारि नियम अनुसार मुअब्जा बाडेकाे १० बर्ष पुग्दा काम भयन भनी फेरि मुअब्जा दिनुपर्ने छ किन सरकार गम्भीर छैन हजारौं युवाले राेजगार पनि पाउनि देशलाई मनग्ये अाम्दानि हुनि ।
सहि निती र सच्चा नेतृत्व भए हरेक ठाँउमा विकास हुनु सक्छ, साउदी, इरान , र रुस ले तेल बेचे जस्ताे हामी ले पनि विधुत बेच्न सक्ने पाए एसिया काे अर्काे बिकसित देश नेपालको आउने थियो, कराेडाै पैसा खाेलामा बगेर गएकाे छ
अनि नेपाल लाई खै के फाइदा भयो आम्दानी मात्रै देखाएर हुन्छ उता भारत बात निर्यात गर्दा लभगभ उस्तै उस्तै एसो सुन्दा मान्छेलाई बेकुफ बनाएको छ भारत लाई प्रति युनिट रु 6.63 बेच्नु र भारत बाट नेपाल ले बेचेको त्यै बिजुली प्रति युनिट रु 12 मा बेच्नु नेपाल को लागि के फाइदा भयो?
अत्यन्तै खुसी लाग्यो र कुलमान सरलाई धेरै धेरै धन्यवाद
विद्युत क्षेत्रको नेतृत्व राम्रो छ। तर देशको नेतृत्व राम्रो भएन।
Oli le ta Kulman hatayera aafno bharaute rakhna bharpur kosis garirachan. Ani desh le kamako paisa kasko khalti ma pugne ho?
जय कुलमान सर जय नेपाल ❤❤❤।
देशका सच्चा सपूत कुलमान घिसिङ🙏🙏🙏
हिरो हो कुल मान घिसिङ्ग सर 🙏
कुलमान सर ले धेरै राम्रो काम गर्नु भयो
निडर भएर अघि बढ्नुहोस् कुलमान जी !!! तपाईंसँग निहु खोज्नेलाई तह लगाउन जनता छौ ।❤❤
Yesto News Sunna Pauda Kati Dherai Proud Lagxa ❤ Jai Kulman Ghising ❤
The real hero of Nepal is Kulman Ghising
Ati uttam
Jai kulman grishing sir
सारै राम्रो कुलमान सर ।
त्यो बिजुलि बेचेको पैसा तुरुन्त बिदेशि रिन तिर्नुपर्यो यार्। एक्जनाको भाग मा ८५ हजार पुग्यो भन्छन आफु सङ्ग 85 रुपिया छैन कहाँ बाट तिर्नु😊
कुलमानको योगदानको नजरअन्दाज गरेर ओलीको गुणगान गाओ पीतपत्रकारहरू ।
उज्यालो नेपालका तारा कुल्मान घिसिङ 🎉🎉🎉
जय कुलमान घिसिङजी, जय वालेन शाही, जय रवी लामिछानेजी🎉🎉🎉🎉
जय कुलमान घिसिङ ज्यु😮😮😮❤❤❤
जति अर्ब देशमा भित्रीए पनि एमाले र काङ्ग्रेसका झोले कार्यकर्ता र नेता मोटाउने हो, जनता र देशको लागि (0) 😏😏
Danaybad kulmanji🙏🌷
जय कुलमान जी
Nepal may be Middle East of future .
के गर्ने के पि ओलिले कहिल्यै देशको बिकास र आम्दानी हुनै दिने होइन आफुले गर्ने होइन कुलमान लाई हतायर लोदसेदिङ गर्ने काला बजारको उज्यालो सपना हो ।के पि ओलि सरकार ।
Abako PM kulman sir. Jindabad
Jai nepal jai kulman Dai
Jai Kulman Jhising Sir 🙏
Jay khulman sir.
यहि प्रगती त एमाले काङग्रेस को सरकारले देखी सहेको छैन त
अब चैत सम्म विद्युत आयात गर्दा कति अर्ब खर्च गर्छ र आयत्त र निर्यातको रेट कति हुन्छ त्यो पनि सार्बजनिक गर्नु अन्यथा पत्रकारिता एकतर्फी हुनेछ
गाउँ तिर चै अलि load shedding हुदैछ है
aba. kul man ghising sir nepales Janta lee urja mantree banaunu parchha balla Nepal ko urja ma dherai bikas hunchha kina veney urja ko begaya ho very good job thank you
Jay desh jay kulman team
राम्रो कुरा
नेपाल ले आशा गरने भनेको बिधुत मा जस्तो लागछ राम्रो गरदै जानुहोला
good news पालो सबैको आउछ हाम्रो देश नेपाल पनि यकदिन धनी र विकसित देशको सुचिमा पर्ने अधिक संभावना छ।
गएकाे वर्ष हिउदमा के कति रकमकाे बिजुली खरिद भयाे त्यसकाे समाचार चाहिँ आउँदैन मात्र बेचेकाे समाचार आउँछ ।
Kulman sir is the great person!
Jay kulman ghising❤
जय होस्
१२ अर्ब भित्र्याएछ त्यसमा प्राधिकरणले कति पाउँछ केपी ओली र उसको एमालेले कति राख्छ । अबदेखी समाचार बनाउदा हिसाब गरेर बनाउनु।
यो सङै देस को gdp कति अर्व ले बडयो त्यो नि भन्नुस।🤔🤔🤔
अब बिजुली पेट्रोल बेचेर निजगढ अन्तरास्ट्रीय एअरपोर्ट आफ्नै खर्चमा बनाउनुपर्छ
Vhako 3 ota international Airport ramro sanga chalauna sakeko chaina nijgad Airport banaunu vhaneko murkha kam ho.
नेपाल मा राष्ट्रिय गाैरव अायाेजना बुढिगन्डकि जलविद्युत बनाय मात्र महिनाकाे खरब कमाउ छ अब मुअब्जा बाडेकाे ४/५ बर्ष भैसकाे अहिले सम्म सुरसार छैन सरकारि नियम अनुसार मुअब्जा बाडेकाे १० बर्ष पुग्दा काम भयन भनी फेरि मुअब्जा दिनुपर्ने छ किन सरकार गम्भीर छैन हजारौं युवाले राेजगार पनि पाउनि देशलाई मनग्ये अाम्दानि हुनि ।
jai hos kulman sir ko.
आफ्नो देशमा बिजुलि छैन अर्को देशलाई बेचेर के नाप्यो
झोलेको नेताले के नाप्यो ?
18 घण्टा लोडसेडिङ हुँदा थपडी बजाएर बस्यौ तर अहिले लोड सेडिङ त छैनननी ।
सोचेर वोल्दा राम्रो ।
कहाँ छैन बिजुली? 18 hours lodseding हुँदा बिजुली dekhne ahile lodseding छैन desma बिजुली छैन re
Timro jhola ko fitta napyo. Nikai thulo jhola bokyq raichau.
Kulman jindabad ✊✊✊✊✊✊✊✊✊ kp chor desh xod kp tero parale dukh payo sarale
प्राधिकरण मात्र त होनि नाफामा देश रिण ले चुर्लुम्म डुबेको छ देशको रिण जन्ताले नै तिर्नु पर्ने हो।
Jaba samma purana dal le sarkar chalaucha abako 10 barsapachi nepal kanggal huncha tesaile naya party lai vote garnu parcha abako bikalpa ho.
सहि निती र सच्चा नेतृत्व भए हरेक ठाँउमा विकास हुनु सक्छ, साउदी, इरान , र रुस ले तेल बेचे जस्ताे हामी ले पनि विधुत बेच्न सक्ने पाए एसिया काे अर्काे बिकसित देश नेपालको आउने थियो, कराेडाै पैसा खाेलामा बगेर गएकाे छ
Hats off the jewel in the crown of Nepal.
जय घण्टी जय कुल मान 🇳🇵🙏
Good news keep it up *Kulman sir*
Good news
Good luck
Kp oli lae Nepal le bikash gareko maan pardeina
❤❤❤
Yo news ramesh kharel lai sunai dinu hola
अब आयात गर्दा चाहीं उज्यालो नेपाल पार्न २४अरब तिर्ने?
अव चै देशमा मालामाल हुन्छ तर जनतालाई होइन के सब लाटाकोसेरा हरुलाई हुने हो ।
अनि नेपाल लाई खै के फाइदा भयो आम्दानी मात्रै देखाएर हुन्छ उता भारत बात निर्यात गर्दा लभगभ उस्तै उस्तै एसो सुन्दा मान्छेलाई बेकुफ बनाएको छ भारत लाई प्रति युनिट रु 6.63 बेच्नु र भारत बाट नेपाल ले बेचेको त्यै बिजुली प्रति युनिट रु 12 मा बेच्नु नेपाल को लागि के फाइदा भयो?
Mulbase le gr x je grx bahun bat le t testoi ho Jai kirate ko Des nepal
सबैतिर कुलमान जस्तो भा भए
🇳🇵 jai jai kulman..tapavumiko sakti milos...bhaktapur ko vogote anuhar pareko mahesh basnetlai asar saunko badile lagos...
Bharu ma nagarnu Dolor ma garnu hola
good luck kulman sir ❤😊
ho yasto kaam garnu parx
ane nepali ko unatti hunx
Bechnu ta ramro ho tara india bata kineko bechnu ghata ho Nepal lai
Gare hudorahexa ta electricity lai ramro sanga produce garne ho bhane Nepali ⚡💡 electricity BATA nai Dhani hunna sakinxa❤
Haawa baat pani urjaa nikaal nu paryo
Oli deuwa ra prchandelai 84 ma laat hanera lakhetam
Sabaile share garam🙏
😮😮
Good kulman
जय कुलमान
Kulma ko jaye
84ko naya pradhan mantri kulmanlai banaunna parcha bhanne jati yeta hajir
Ani jado season maa kati bijuli kinyo tw bhaarat baatw tyo pani vanna paryo
Ani nepal ma bijuli sasto grna paroni natr k kam
Tyo paisa le mero bhag ma bhaye ko pani rin tiri dinu paryo sarkar le 😅😅😅
Pahila ta kp ba lai taha launu paryo ni mukh le matra ka hunx😮
kulman sarle garda vako ho
Kulman le vittryaune netale kumlyaune 😢😢😢
Aba yo paisa le Managge Haidro project Banaunu parchha.
ramro kam garne manche haru lai chor neta haruley kam garnai didaina
अब देश को जिम्मेवारि कुलमान लाई दिउ
Asto ramro manxe k.man ghi. Lai Bhrasta chaari ko raaza kp oli kina sadhai zori khoxa terimaa phataa…
Pacchis kharb koni katti arb chai janganti taukaa katti2 ni
Dhani ra thula byaparile paisa tirne hoina bechne Vanda kinna kharcha dherai cha ani nafa vaneko tei garib janatako bata uthako hamrai paisa hoinara😂😂😂
Rip neta sale kp oil
उधोगि को लाइन काटेर कति घाटा भयो??? कति नेपालि को रोजगार गयो??
Ani paisa tirnupardain huh??
Talai sittai ma paisa dinx ???
Jholey
जय कुलमान