धेरैपछी डिलाजी लाई सुन्न पायो खुशी लाग्यो! आखिर दोहोरी दोहोरी नै हो हुन त!! तर कहिलेकाही शब्दमा ख्याल गर्नुपर्ने हुन्छ!सुन्दा सामान्य लागेपनी यत्तिकैको शव्दद्वारा पारिवारिक सम्बन्ध बिग्रन पनि सक्छ! सबैको परिवार धेरै बुझ्ने नहुन पनि सक्छन्!! तेसैले अर्जुन सर सकभर डिला जि तर्कन पनि खोज्नुभएको जस्तो लाग्दालाग्दै पनि प्रसंग मोद्न सक्नुभएन! अब देखि शब्द चयनमाचाहिँ अल्लि ख्याल पो गर्ने कि!!
आहा कति मीठो दोहोरी जति सुन्यो तेति सुनौ सुनौ लाग्ने ल अर्को भाग नि निएर आउनु अर्जुन र डिलाको दोहोरी
अाहा अर्जुन खड्का जि र डिला बि•क• जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,कडा छ ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️❤️❤️❤️
Arjun dai babita baniya Jeri ❤️ ra Raju Rd ❤️ ko live dohori Sunna man xa
Ek dama ramro chha hagur aaji ramro ghadi janu hola ☺😁😆😈😉😯😕😠😬😢😤😦😧😨
आहा राम्रो दाेहाेरी
Very nice ☺☺☺
Yo arnun ali chada bolo mula.
दिला जि धेरै राम्रो शब्दकोश कि रानी हुन
आहा कति राम्रो दोहोरि
धेरैपछी डिलाजी लाई सुन्न पायो खुशी लाग्यो! आखिर दोहोरी दोहोरी नै हो हुन त!! तर कहिलेकाही शब्दमा ख्याल गर्नुपर्ने हुन्छ!सुन्दा सामान्य लागेपनी यत्तिकैको शव्दद्वारा पारिवारिक सम्बन्ध बिग्रन पनि सक्छ! सबैको परिवार धेरै बुझ्ने नहुन पनि सक्छन्!! तेसैले अर्जुन सर सकभर डिला जि तर्कन पनि खोज्नुभएको जस्तो लाग्दालाग्दै पनि प्रसंग मोद्न सक्नुभएन! अब देखि शब्द चयनमाचाहिँ अल्लि ख्याल पो गर्ने कि!!
Wow nice song & beautiful singing
Like u best sing My sister
nice dohori arjun sir
Very nice
wow very very nice song❤️❤️🙏🙏
Nice song
🔔🔔😍😍😍😍
Nice songs 😍😍😍😍😍😍
Very nice songs and voice...
👍👍😆